---
Tuesday, September 17 2019, 05:08 | मङ्गलबार ३१, भदौ २०७६ ०५:०८
समाचार
सरकार कामचलाउ भएपछि मात्रै १५५ अर्वको ठेक्का
बिहिबार, २५ माघ २०७४ | Radio Dhangadhi
प्रतिनिधिसभाको चुनाव गरेर प्रधानमन्त्री शेरबहादुर देउवा कामचलाउ हैसियतमा पुगेपछि मात्रै १५५ अर्व रुपैयाँको ठेक्का लागेको छ ।
प्रधानमन्त्री देउवाले फागुन ६ गते राजीनामा दिने !
बुधबार, २४ माघ २०७४ | Hari Joshi
प्रदेश र प्रतिनिधि सभा निर्वाचन सकिएपनि प्रधानमन्त्री देउवाले राजिनामा नदिएको भन्दै आलोचना हुदै आएको छ ।
यी हुन् डिभिजन दुईमा सर्वाधिक सफल पाँच नेपाली ब्याट्सम्यान र बलरहरु
बुधबार, २४ माघ २०७४ | Radio Dhangadhi
नेपालले सन् २०१५ मा नामिबियामा भएको आइसीसी विश्व क्रिकेट लिग डिभिजन दुई खेलिसकेको छ। उक्त डिभिजन दुईमा नेपाल तेस्रो स्थानमा रहँदै विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्न पाएको थियो।
प्रभावकारी भएन स्वास्थ्य बीमा कार्यक्रम
बुधबार, २४ माघ २०७४ | Hari Joshi
कैलालीबाट सुरु भएको स्वास्थ्य बीमा कार्यक्रम सरकारी स्वास्थ्य संस्थामा राम्रो सेवा नपाउदा प्रभावकारी हुन नसकेको हो ।
अत्तरियामा प्रादेशिक महोत्सब हुदै
बुधबार, २४ माघ २०७४ | Hari Joshi
१२ दिन सम्म संञ्चालन हुने महोत्बसमा ढाई देखि तिन करोड सम्मको कारोवार हुने अनुमान गरिएको छ ।
धनगढीमा राना होमस्टे मेला
बुधबार, २४ माघ २०७४ | Hari Joshi
राना होमस्टे सञ्चालनका लागि तथा लोपोन्मुख अवस्थामा रहेको राना सस्कृतिलाई उजागर गर्नका लागि फाुगन ३ देखि ५ गतेसम्म पहिलो पटक राना होमस्टे मेलाको आयोजना गर्न लागिएको हो ।
अत्तरियामा प्रादेशिक महोत्सब र धनगढीको बेलामा राना होमस्टे आयोजना हुदै
मङ्गलबार, २३ माघ २०७४ | Dinesh Thakulla
अत्तरियामा फागुन २३ गतेदेखि चैत्र ४ गते सम्म प्रादेशिक महोत्सब र धनगढी ११ बेलामा पहिलो पटक फागुन ३ देखि ५ गतेसम्म राना होमस्टे मेलाको आयोजना गरिने भएको छ ।
आरआइटिको अर्को सफलता,भालुको पित्तसहित एकजना पक्राउ
आइतबार, १४ माघ २०७४ | Hari Joshi
प्रहरीको क्षेत्रीय अनुसन्धान टिम् (आराइटि) ले जुम्ला सुनिगाउँ–८ का ६५ वर्षका सुनम धिताललाई भालुको पित्त र जडिबुटीसहित धनगढीबाट पक्राउ गरेको हो ।
नाली निर्माणमा ठेकेदारले बदमासी गरेपछि गुणस्तरीय काम गर्न वडा अध्यक्षको निर्देशन
शुक्रबार, १२ माघ २०७४ | Radio Dhangadhi
धनगढी उपमहानगरपालिका वडा नम्बर १ को अदालत रोडमा निर्माण भइरहेको पक्की नालीमा कमसल खालको इटा प्रयोग भइरहेको गुनासो पछि उपमहानगरपालिकाले तत्काललाई निर्माण कार्य रोक्न निर्देशन दिएको छ ।
मेरो पनि मुख्यमन्त्रीमा दाबि रहन्छ :सांसद रावल
बिहिबार, ११ माघ २०७४ | Radio Dhangadhi
नेकपा माओवादी केन्द्रका पोलिट ब्युरो सदस्य समेत रहेका रावलले ७ नम्बर प्रदेशको नेतृत्व माओवादीले पाएमा आफु पनि ७ नम्बर प्रदेशको मुख्यमन्त्री बन्न तयार रहेको  दाबि गर्नुभएको हो ।
बिहिबार, ११ माघ २०७४ | Radio Dhangadhi
चलचित्र संघले यस्ता खालका झुटा रिपोर्ट संचारमाध्यममा दिदा चलचित्र क्षेत्रलाई नै असर परेको भन्दै अबदेखि सत्य रिपोर्ट मिडियामा दिन वितरक सदस्यहरुलाई अनुरोध समेत गरेको छ ।
निकुञ्ज विस्थापित त्रिपालमुनि रात बिताउन बाध्य
बिहिबार, ११ माघ २०७४ | Radio Dhangadhi
चिसोसँगै विस्थापित त्रिपाल, खरलगायतका अस्थायी वस्तुको टहरामा कष्टकर जीवनयापन गरिरहनुभएको छ । २०५८ सालमा निकुञ्जबाट विस्थापित गर्दा सरकारी सुविधाबाट वञ्चित भएकालाई हरेक निर्वाचनका बेला मत माग्न दलीय आश्वासन पाएपनि निकुञ्ज पीडितको समस्या अझै समाधान हुन सकेको छैन ।
सुदुरपश्चिमका दुइ स्थानीय तहको नाम हेरफेर
बिहिबार, ११ माघ २०७४ | Radio Dhangadhi
स्थानीय सरकार सञ्चालन ऐन ०७४ बमोजिम सम्बन्धित गाउँसभा वा नगरसभाको सिफारिसमा नाम हेरफेर गरिएको स्थानीय संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ । सुदुरपश्चिममा बाजुराको पाण्डव गुफा र बझाङको काँडा गाउँपालिकाको नाम फेरिएको हो ।
प्रदेश सरकारका प्रमुख सचिव तोकिए
बिहिबार, ११ माघ २०७४ | Nirmala Khadayat
मन्त्रिपरिषदको बुधवार साँझ बसेको बैठकले यसअघि कार्यरत क्षेत्रीय प्रशासकहरुलाई नै प्रदेश मन्त्रिपरिषद तथा मुख्यमन्त्रीको कार्यलयको प्रमुख सचिव तोकेको हो ।
७ नम्बर प्रदेशबाट राष्ट्रियसभाका ६ सदस्य निर्विरोध निर्वाचीत
बिहिबार, ११ माघ २०७४ | Radio Dhangadhi
निर्वीरोध निर्वाचीत हुनेहरुमा खुलातर्फ नेकपा एमालेका शेर बहादुर कुँवर, माओवादी केन्द्रका हरिराम चौधरी र नेपाली काँग्रेसका बद्री पाण्डे रहेको निर्वाचन आयोगले जनाएको छ ।
बुधबार, १० माघ २०७४ | Radio Dhangadhi
विद्यालयको पछाडी मष्टा देउताको मन्दिर भएकाले यसअघि छाउ भएको बेला महिनाको ४ दिन विद्यालय नजाने गरेका उनीहरुले बरु जागिर छोड्न तयार रहेको बताएका हुन् ।
बुधबार, १० माघ २०७४ | Radio Dhangadhi
कञ्चनपुर क्षेत्र नम्बर १ बाट निर्वाचीत सांसद बिना मगरको नेतृत्वमा काठमाडौं पुगेको टोलीले प्राधिकरणका महानिर्देशक कुलमान घिसिङलाई माग पत्र पेश गर्दै विद्युत समस्या समाधान गरिदिन माग गरेको छ ।
नगर प्रमुखको घरपरिसरमा प्रेसर कुकुर  बम बिष्फोट
बुधबार, १० माघ २०७४ | Radio Dhangadhi
घरदेखि झण्डै १५० मिटर दुरीबाट विद्युतीय तार प्रयोग गरेर बम विस्फोटन गराइएको जनाइएको छ ।  हावा हुरीसँगै वर्षा भइरहेको समयमा करिब २ बजे राति बम विस्फोटन गराइएको नगर प्रमुख साउदले बताउनुभयो ।
हिमपातले पहाडी जिल्लाको जनजीवन प्रभावित
बुधबार, १० माघ २०७४ | Radio Dhangadhi
गएरातिदेखि मौसममा आएको परिवर्तनका कारण प्रदेश नं ७ का पहाडी जिल्लामा हिमपात भएको छ । हिमपातसँगै चिसोले जनजीवन प्रभावित भएको छ । बैतडीको खोडपे, सतबाँझ, सुर्नयालगायतका क्षेत्रमा हिमपात भएको छ । यस्तै, दार्चुलाको अपी, राप्ला, घुसा, खण्डेश्वरी, व्यासलगायत ठाउँमा हिमपात भएको छ ।
दुर्घटना न्युनिकरण तथा प्रशिक्षण केन्द्रको स्थापना
बुधबार, १० माघ २०७४ | Radio Dhangadhi
सुदुरपश्चिम यातायात व्यावसायी समितिद्धारा स्थापना गरिएको दुर्घटना न्युनिकरण तथा प्रशिक्षण केन्द्रको प्रदेश नम्बर ७ का अतिरिक्त प्रहरी महानीरिक्षक माधव नेपालले आज औपचारीक उद्घाटन गर्नुभएको हो ।
राष्ट्रियसभाका लागि प्रदेश नंः ७ मा १० जनाद्धारा मनोनयन दर्ता
बुधबार, १० माघ २०७४ | Radio Dhangadhi
राष्ट्रीय सभा निर्वाचन प्रदेश नम्वर ७ को डोटीमा रहेको निर्वाचन अधिकृतको कार्यालयले ८ सिटका लागि १० जनाले उम्मेदवारले मनोनयन दर्ता गराएको जनाएको छ ।
धनगढीमा कृषक समुह स्तरीय ७ दिने बाख्रापालन तालिम सुरु
मङ्गलबार, ०९ माघ २०७४ | Radio Dhangadhi
कृषक सुमुहमा आबद्ध भएर बाख्रा पालन गरिरहेका महिलाहरुको सीप विकास गर्ने उदेश्यले तालिमको आयोजना गरिएको परियोजनाका कैलाली संयोजक पुर्ण कुँवरले जानकारी दिनुभयो ।
प्रदेश प्रमुख मल्लद्धारा पदभार ग्रहण
आइतबार, ०७ माघ २०७४ | Radio Dhangadhi
प्रदेश ७ का प्रदेश प्रमुख मोहनराज मल्लले आईतबार देखि पदभार सम्हाल्नुभएको छ ।
शुक्लाफाँटा नगरपालिकाद्वारा आठ वटा कानून निर्माण
शनिबार, ०६ माघ २०७४ | Radio Dhangadhi
स्थानीय सरकार सञ्चालनका लागि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले आठ वटा ऐन, नियममावली र कार्यविधि निर्माण गरेको छ ।
प्रदेश प्रमुखले सपथ लिए
शुक्रबार, ०५ माघ २०७४ | Radio Dhangadhi
प्रदेश प्रमुखहरूले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्।