---
Tuesday, September 17 2019, 05:09 | मङ्गलबार ३१, भदौ २०७६ ०५:०९
समाचार
प्रदेश नं ७ लाई मानव बेचबिखन मुक्त बनाउछौ : मुख्यमन्त्री भट्ट
आइतबार, १३ फागुन २०७४ | Hari Joshi
अभियानको कञ्चनपुर सदरमुकाम महेन्द्रनरमा उद्घाटन गर्नुहुँदै प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशलाई मानव बेचबिखन मुक्त प्रदेश बनाउने बताउनुभएको छ ।
‘बुद्ध नेपालमा जन्मेका हुन्’
आइतबार, १३ फागुन २०७४ | Hari Joshi
विश्व कीर्तिमानी परिषद् नेपालले ‘बुद्ध नेपालमा जन्मेका हुन्’ भन्ने सन्देश दिन यही फागुन १९ गते टुँडिखेलमा धम्मपद (बुद्ध वचन) वाचन गर्ने भएको छ ।
पाँच जनालाई निःशुल्क प्राविधिक शिक्षा
आइतबार, १३ फागुन २०७४ | Hari Joshi
डडेल्धुराको भागेश्वर गाउँपालिकाले विपन्न परिवारका बालबालिकालाई प्राविधिक शिक्षा पढाउने भएको छ ।
काँग्रेस आजको बैठकले संसदीय दलको विधान अनुमोदन गर्ने
आइतबार, १३ फागुन २०७४ | Radio Dhangadhi
नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले ‘काँग्रेस संसदीय दलको विधान, २०७४’ अनुमोदन गर्ने भएको छ ।
संघिय सरकारमा १८ मन्त्रालय
शुक्रबार, ११ फागुन २०७४ | Hari Joshi
शुक्रवार बसेको मन्त्रीपरिषदको बैठकले नेपाल सरकारको कार्य सम्पादन नियमावली संशोधन गरी केन्द्रमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसहित जम्मा १८ मन्त्रालय रहने निर्णय गरेको छ ।
प्रधानमन्त्री कप महिला क्रिकेट : सेमिफाईनल समिकरण पुरा
शुक्रबार, ११ फागुन २०७४ | Radio Dhangadhi
धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाईनल समिकरण पुरा भएको छ ।
प्रदेश सरकार :"अव्यवस्थीत मन्त्रालय, अस्तव्यस्त मन्त्री"
शुक्रबार, ११ फागुन २०७४ | Hari Joshi
प्रदेश ७ को सरकार सञ्चालनमा सकस देखिएको छ । कर्मचारी अभावमा मन्त्रालयहरुको उचित व्यवस्थापन नहुँदा प्रदेश सञ्चालनमै समस्या आएको प्रदेश सरकारका मन्त्रीहरुले बताएका छन् ।
बाजुराका स्थानिय तहमा टहराबाटै सेवा
शुक्रबार, ११ फागुन २०७४ | Radio Dhangadhi
स्थानीय तहको निर्वाचन सकिएको लामो समय बितिसक्दा पनि बाजुराका स्थानीय तह भने अझैसम्म टहराबाटै सेवा दिँदै आएका छन् ।
काइदाको काममा कैदी
शुक्रबार, ११ फागुन २०७४ | Radio Dhangadhi
अरुबेला खेल खेलेर बिताउने कैदीबन्दीहरुले अहिले भने एक जनाबाट सिकेको सिपलाई समूहमै फैलाएका मात्र छैनन, राम्रो आम्दानी पनि गरिरहेका छन् ।
मोहनापुल अत्तरीया ६ लेन सडक : आजदेखी संरचना भत्काइदै
शुक्रबार, ११ फागुन २०७४ | Radio Dhangadhi
मोहनापुल अत्तरीया ६ लेन सडक निर्माणको वाटो खुलेसँगै आज देखि संरचना भत्काउन सुरु गरिने भएको छ ।
एफिएफ र मध्यमाञ्चल सेमिफाईनलमा
शुक्रबार, ११ फागुन २०७४ | Radio Dhangadhi
धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रीय क्रिकेट प्रतियोगीतामा विभागीय टीम एफिएफ र मध्यमाञ्चल सेमिफाईनलमा पुगेका छन ।
भोली देखी हात्तीपाइले रोगको औषधी खुवाईदै
शुक्रबार, ११ फागुन २०७४ | Radio Dhangadhi
फागुन १२, १३ र १४ गते कैलाली सहित २४ जिल्लामा औषधि खुवाउने अभियान सञ्चालन गर्ने इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ
सम्बृद प्रदेशको बनाउनु आफनो दायित्व : मन्त्री सोडारी
शुक्रबार, ११ फागुन २०७४ | Radio Dhangadhi
सञ्चार प्रतिष्ठान नेपालले धनगढीमा आयोजना गरेको बधाई कार्यक्रममा मन्त्री सोडारीले विकाशको जिम्मा जनताले आफुहरुलाई दिएकाले उक्त जिम्मेवारी पुरा गर्नु आफनो दायित्व रहेको बताउनुभयो ।
३ बर्षदेखी एउटा पनि उजुरीमाथी सुनुवाई हुन सकेन
शुक्रबार, ११ फागुन २०७४ | Radio Dhangadhi
सशस्त्र द्धन्द्धको क्रममा भएका मानव अधिकार उल्लङघन तथा मानवता विरुद्धका अपराधका घटनाको छानविन गर्न गठित वेपत्ता पारिएका व्यक्तिहरुको छानविन र सत्य निरुपण तथा मेलमिलाप आयागले हालसम्ममा एक उजुरीको पनि छानविन गर्न नसकेको भन्दै द्धन्द्ध पिडित साझा चौतारीले तत्काल छानविन तथा अनुसन्धान प्रक्रिया बढाउन माग गरेको छ ।
“सघीयता सस्थागतमा रेडियोको महत्व ”
मङ्गलबार, ०१ फागुन २०७४ | Radio Dhangadhi
विगतका भएका आन्दोलनमाहरु रेडियोहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेको प्रसशा सरोकारवालाहरुले गरेका छन ।
हिमाली जिल्लामा हिमपात
सोमबार, २९ माघ २०७४ | Radio Dhangadhi
हिमपातका कारण जनजीवन निकै कष्टकर बन्दै गएको छ ।
नेपालमा शौचालयभन्दा मोबाइल प्रयाेगकर्ता बढी
सोमबार, २९ माघ २०७४ | Radio Dhangadhi
नेपालको पूरै जनसंख्याको पहुँच मोबाइल फोनमा भए पनि शौचालयमा प्रयोग गर्नेको अनुपात न्यून रहेको एउटा अन्तर्राष्ट्रिय एजेन्सीले औंल्याएको छ।
नेपालले आज  केन्याको सामना गर्दै
सोमबार, २९ माघ २०७४ | Radio Dhangadhi
नामिबियाको विन्डहकस्थित वान्डरर्स क्रिकेट मैदानमा खेल दिउँसो सवा १ बजे सुरु हुनेछ। खेल केन्या र नेपाल दुबैका लागि महत्वपूर्ण छ।
‘आलिताल’ ओझेलमा
सोमबार, २९ माघ २०७४ | Radio Dhangadhi
प्रदेश नं. ७ को महत्वपूर्ण पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना बोकेको ‘आलिताल’ संरक्षण र संवद्र्धन गर्न नसक्दा ओझेलमा परेको छ ।
मुख्यमन्त्री र सभामुखका दावेरारहरु  मन्त्रीको लविङमा
सोमबार, २९ माघ २०७४ | Dinesh Thakulla
बाम गठबन्धन बनाएर चुनाव लडेर सात नम्बर प्रदेशमा बहुमत प्राप्त गरेपछि एमाले र माओवादी केन्द्रका दर्जन भन्दा बढी सासदले आफुलाई मख्यमन्त्रीको दावेदारको रुपमा प्रस्तुत गर्दै आएका थिए । अन्तत ः भागवण्डा अनुसार माओवादी केन्द्रको भागमा मुख्यमन्त्री र सभामुख एमालेको भागमा प¥यो र त्यसपछि सासदहरुले आफनो दलको भागमा परेको पदका लागि दावी गर्न थाले ।
आज प्रदेश सभा बैठक
सोमबार, २९ माघ २०७४ | Hari Joshi
अहिले दिउसो १ बजे बस्ने बैठकमा सभामुखको निर्वाचनको कार्यतालिका रहेको छ । प्रदेश सभा सचिवालयका प्रमुख मुरारी मतहका अनुसारे बैकठले सभामुखको निर्वाचन गर्ने छ । बैठकमा सभामुखका उम्मेद्वारले आफनो प्रस्ताव पेश गर्नुहुनेछ ।
खप्तड : एउटा भू-स्वर्गको वृत्तान्त
आइतबार, २८ माघ २०७४ | Hari Joshi
तीमध्ये एक हो, खप्तड राष्ट्रिय निकुञ्ज । वर्षको ६ महिना हिउँ पर्ने खप्तड क्षेत्र हिन्दूहरूको पवित्र तीर्थस्थल मानिन्छ । यसलाई स्कन्धपुराणमा खिचराद्री पर्वत भनिएको छ । यहाँको खप्तड बाबाको कुटी, त्रिवेणी नदी, खापरदह, शिवमन्दिर, सहस्रलिंग, गणेश मन्दिर, नागढुंगा, केदारढुंगाजस्ता धार्मिक स्थलहरु निकै प्रख्यात छन् ।
इतिहासमा सबैभन्दा महँगो  साबित हुँदै चमेलिया जलविद्युत् आयोजना पूरा
आइतबार, २८ माघ २०७४ | Hari Joshi
नेपाली जलविद्युत्को इतिहासमा सबैभन्दा महँगो साबित हुँदै अन्ततः चमेलिया जलविद्युत् आयोजना पूरा भएको छ । निर्धारित तालिकाभन्दा ७ वर्ष ढिलो सकिएको चमेलियाको शनिवार प्रधानमन्त्री शेरबहादुर देउवाले औचपारिक उद्घाटन गरे । जलविद्युत परियोजना निर्माणको औसत लागतभन्दा यो आयोजना तीनगुणा बढी खर्चेर बनाइएको छ ।
मातेका कर्मचारीले टेलिकमका कागजात नष्ट गरे
शनिबार, २७ माघ २०७४ | Dinesh Thakulla
मदिरा सेवन गरेको अवस्थामा कागजहरू जलाएको एक कर्मचारीले बताए ।
सन्यासी (जोगी) ले गरे अर्का सन्यासी (जोगी) को हत्या, हत्यापछि फरार जोगी अत्तरीयावाट पक्राउ
शनिबार, २७ माघ २०७४ | Dinesh Thakulla
अन्दाजी लगभग ३२ वर्षीय नारायण चौधरीले वर्ष ४५ का चन्द्र गिरीको चिर्पट प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।