Nepali Khabar

12:00 PM - 12:15 PM

Wednesday, July 18 2018, 12:10 | बुधबार ०२, साउन २०७५ १२:१०
विविध
अपरेशन म्यानेजर आवश्यकता
बिहिबार, ३१ जेठ २०७५ | Radio Dhangadhi
अपरेशन म्यानेजर आवश्यकता
Vacancy for Marketing Manager
बुधबार, १४ चैत २०७४ | Radio Dhangadhi
Post: Marketing Manager Offered Salary: 20,000/-
भोली (आइतबार) धनगढीमा बृहत रक्तदान कार्यक्रमको आयोजना हुदै
शनिबार, १९ फागुन २०७४ | Radio Dhangadhi
पछिल्लो पटक धनगढीमा रगतको चरम अभाव देखिन थालिएका बेला गुरुकुलले रक्तदान कार्यक्रमको आयोजना गर्न लागेको हो ।
अस्तब्यस्थ अस्थाइ राजधानी, ट्राफीक व्यवस्थापन चुनौती
बुधबार, १६ फागुन २०७४ | Hari Joshi
प्रदेश नम्बर ७ को अस्थायी मुकाम धनगढी भएसँगै यहाँ सवारी साधनको चाप अत्यधिक बढ्दै गएको छ।
"मर्यादित भएर होली मनाउनुहोस्"
बुधबार, १६ फागुन २०७४ | Radio Dhangadhi
जिल्ला प्रशासन कार्यालय कैलालीले होली पर्व मर्यादित रुपमा मनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ ।
‘बुद्ध नेपालमा जन्मेका हुन्’
आइतबार, १३ फागुन २०७४ | Hari Joshi
विश्व कीर्तिमानी परिषद् नेपालले ‘बुद्ध नेपालमा जन्मेका हुन्’ भन्ने सन्देश दिन यही फागुन १९ गते टुँडिखेलमा धम्मपद (बुद्ध वचन) वाचन गर्ने भएको छ ।
कस्ता महिला सुन्दर हुन्छन् ?
शुक्रबार, ०४ फागुन २०७४ | Radio Dhangadhi
बेलजस्तै खँदिला, दुवै बराबर मिलेका पुष्ठ, सुदृढ र गोलाइका स्तनलाई सर्वोत्कृष्ट स्तन मानेका छन् पूर्वी सौन्दर्यशास्त्रीहरूले ।
यी हुन् कफीबिनै निद्रा भगाउने दश उपाय
शनिबार, ०६ माघ २०७४ | Radio Dhangadhi
निद्राबाट जोगिने सबैभन्दा सजिलो उपाय हो कफी।
भारतीयको दबावमा ,विज्ञापनमा ‘क्लिन फिड’ को नीति
बिहिबार, ०४ माघ २०७४ | Radio Dhangadhi
प्रसारण नै रोक्ने भारतीय प्रसारकहरुको चेतावनीपछि आफूहरु ‘विज्ञापनरहित नीति, २०७३’ को परिमार्जन गर्ने निष्कर्षमा पुगेको सूचना तथा सञ्चार मन्त्रालयका एक अधिकारीले जानकारी दिए । सरकारले गत साउनदेखि क्लिन फिड लागू गर्ने निर्णय गरेको थियो ।
ब्ल्याक डेथको कारण उपियाँ र जुम्रा, मुसा होइन
मङ्गलबार, ०२ माघ २०७४ | Radio Dhangadhi
चौधौँ शताब्दीमा युरोएसिया तथा मध्य युरोपमा फैलिएको महामारीका कारण २ करोड ५० लाख मानिसको ज्यान गएको अनुमान गरिन्छ ।
मङ्गलबार, ०४ पुष २०७४ | Radio Dhangadhi
कपालमा हाल्ने तेलको जोहो आफैं नरिवल कुटेर गर्नुहुन्थ्यो । तीन वटा मसिना काला सर्पहरू एकै ठाउँ लठारिएझैं गरी बाटिएका लामो कपालको चुल्ठोलाई जतनसाथ कोर्नुहुन्थ्यो । चम्किलो छाला र पातला ओठहरूमा प्रयोग गरिने सौन्दर्य सामग्रीका गुणस्तरबारे विशेष सचेत हुनुहुन्थ्यो आमा ।
यस वर्षको भाइटीकाको साइत ११ बज ५१ मिनेटमा
आइतबार, २९ असोज २०७४ | Radio Dhangadhi
यस वर्षको भाइटीकाको शुभ साइत कात्तिक ४ गते शनिबार विहान ११बजेर ५१ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
इन्सेकको आयोजनामा बालअधिकार सम्बन्धी तालिम सम्पन्न
बिहिबार, २२ भदौ २०७४ | Hari Joshi
तालिममा बालअधिकार, शिक्षाको अधिकार ,बाल अधिकारको बर्तमान अवस्था ,बाल अधिकार सम्बन्धि राष्ट्रिय तथा अन्तराष्ट्रिय महासन्धि र कानुन, बाल अधिकारको ऐतिहासिक विकासक्रम, बालश्रम शोषण , कारण र परिणाम ,बालअधिकार चेतना समुहका कामकत्र्तव्य र स्कुलमा रहेका समस्याहरुको पहिचान लगायत विषयमा छलफल भएको थियो ।
बिहिबार, १५ भदौ २०७४ | Admin
अर्को हप्ता काठमाडौँ उपत्यकाका सरकारी कार्यालय तीन दिनमात्र खुल्ने भएको छ। विभिन्न सार्वजनिक विदाका कारण सरकारी  कर्मचारीले चार दिन विदा पाउने संयोग जुरेको छ।
गौराः यस्तो छ डोटेली लोकपर्वको महिमा !
मङ्गलबार, १३ भदौ २०७४ | Admin
डोटेली लोक संस्कृतिका छटाहरुमा “गौरा” एक धार्मिक, सांस्कृतिक, सामाजिक एवम लोकप्रिय पर्व हो । सुदूरपश्चिम (हाल प्रदेश नं. ७) को डोटेली हिन्दु समुदायको महत्वपूर्ण एवम् प्रमुख चाड हो गोरा पर्व !
सुदूरपश्चिममा अझै पुस्तकको अभाव कायमै
आइतबार, १० बैशाख २०७४ | Nirmala Khadayat
नयाँ शैक्षिक सत्र सुरु भएको १० दिन वितिसक्दा समेत सुदूरपश्चिममा अझै पुस्तकको अभाव कायमै छ ।
३ दशमलव १ प्रतिशत बालबालिका विद्यालय बाहिर
आइतबार, ०३ बैशाख २०७४ | Nirmala Khadayat
बर्षेनि विद्यालय क्षेत्रबाहिर रहेका विद्यार्थीलाई भर्ना गराउनका लागि भर्ना अभियान सन्चालन हुने गरेको कैलालीमा अझै ३ दशमलव १ प्रतिशत बालबालिका विद्यालय बाहिर रहेको जिल्ला शिक्षा कार्यालको तथ्याङकले देखाएको छ । हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा भन्ने नाराका साथ आजदेखि देशभरिसगै कैलालीमा पनि  भर्ना अभियान सुरु भएको छ ।
आइतबार, २० चैत २०७३ | Hari Joshi
नेपाल–भारत सीमा विवादकै कारण कञ्चनपुरको पुनर्वास नजिक घटना भएको संसदीय समितिले निष्कर्ष निकालेको छ । संसदको सामाजिक न्याय तथा मानव अधिकार समिति अन्तर्गत घटनाको अध्ययन गर्न गठित उपसमितिले प्रतिवेदन बुझाउँदै घटनाको प्रमुख कारण सीमा विवाद देखाएको हो ।
माध्यमिक तहदेखि नै मातृभाषाको पठन पाठन हुनुपर्छः शिक्षा विद
आइतबार, २० चैत २०७३ | Hari Joshi
शिक्षाविदहरुले माध्यमिक तहदेखि नै मातृभाषाको पठन पाठन हुनुपर्ने बताएका छन् । ‘शिक्षाको माध्यम र शिक्षाका भाषाहरु, बिद्यालय शिक्षामा शिक्षणको माध्यम’ बिषयक प्रदेश नम्बर ७ स्तरीय कार्यशाला गोष्ठीमा सहभागी शिक्षाविदहरु बिद्यालयस्तरमै मातृभाषामा पठन पाठन गर्दा स्कुल छाड्ने बिद्यार्थीमा कमी आउने र मातृभाषाको जगेर्ना हुने धारणा राख्नुभयो ।
माग भन्दा तेब्बर आवेदन दर्ता
शनिबार, १९ चैत २०७३ | Hari Joshi
नेपाल प्रहरीले स्थानीय तहको निर्वाचनको लागि सात नरम्बर प्रदेशमा माग गरेको म्यादी प्रहरीका लागि १९ हजार २ सय ५८ जनाको आवेदन परेको छ । यो प्रदेशका लागि ६ हजार ९ सय १० जनाको माग गरिएकोमा सो भन्दा झढडै तेब्बर आवेदन परेको हो ।
स्थानीय तहको चुनावले राजनीतिक चहलपहल
शुक्रबार, १८ चैत २०७३ | Urmila Bhatta
प्रदेश नम्बर ७ को एकमात्र उपहानगरपालिका धनगढीमा स्थानीय तहको चुनावले राजनीतिक दलका नेता कार्यकर्तामा निकै चहलपहल बढाएको छ । विभिन्न राजनैतिक दल सम्वद्ध उम्मेदवारका आकांक्षीहरु एकातिर नेतृत्व रिझाउन लागि परेका छन् भने अर्कोतिर सम्भावित अन्तरघातको त्रासमा पनि रहेका छन् ।
नयाँ शैक्षिक सत्रका लागि ७० प्रतिशत पाठ्यपुस्तक भित्रिए
बुधबार, १६ चैत २०७३ | Hari Joshi
नयाँ शैक्षिक सत्र २०७४ का लागि सुदूरपश्चिममा आवश्यक पर्ने पाठ्यपुस्तकमध्ये हालसम्म करिब ७० प्रतिशत पाठ्यपुस्तक भित्रिएको छ । विद्यालय तहका लागि पाठ्यपुस्तक बिक्रीवितरण गर्ने जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सुदूरपश्चिम क्षेत्रीय कार्यालयका अनुसार हालसम्म १४ लाख २८ हजार थान पाठ्यपुस्तक भित्रिएको छ ।
दुर्लभ एकसिंगे गैंडा कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा स्थानान्तरण
आइतबार, १३ चैत २०७३ | Hari Joshi
चितवन राष्ट्रिय निकुञ्जबाट दुर्लभ एकसिंगे गैंडा कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गरिने भएको छ । चार वटा पोथी र एउटा भाले गैंडा चैत २१ गते शुक्लाफाँटामा सार्ने तयारी गरिएको हो । गैंडा स्थानान्तरणका लागि प्राविधिक, सुरक्षाकर्मी लगायत एक सय जना
धनगढीमा लागूऔषध सहित ४ जना पक्राउ
शुक्रबार, ०४ चैत २०७३ | Hari Joshi
धनगढी, ४ चैत । कैलालीको त्रीनगर भन्सारबाट लुकाई छिपाई नेपालतर्फ ल्याउँदै गरेको ब्राउन सुगर लगायतका अवैध लागूऔषध सहित सेती अञ्चल प्रहरी कार्यालय र त्रीनगर भन्सारको संयुक्त टोलील ४ जनालाई पक्राउ पक्राउ गरेको छ ।
शोकमा रहेको गौतमको परिवारलाई सान्तवना दिन अध्यक्ष ओली  गौतमको घर जादै
बिहिबार, ०३ चैत २०७३ | Hari Joshi
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको सीमा रक्षा गर्दा भारतीय सुरक्षाकर्मी (एसएसबी)को गोली लागेर ज्यान गुमाएका सहिद गोविन्द गौतमका परिवारलाई भेट्ने भएका छन् ।