---
Saturday, June 23 2018, 00:58 | शनिबार ०९, असार २०७५ ००:५८
राजनीति
राष्ट्रपतिदेखि मुख्यमन्त्रीसम्म १५ पदमा यस्तो हुँदैछ वाम बाँडफाँट
शुक्रबार, ०५ माघ २०७४ | Radio Dhangadhi
राजकीय पद बाँडफाँटमा वामपन्थी गठबन्धनले केन्द्र र प्रदेशलाई अलग-अलग क्लस्टर बनाउने भएको छ ।
प्रदेशका समानुपातिक सांसदलाई आज प्रमाणपत्र वितरण
शुक्रबार, ०५ माघ २०७४ | Radio Dhangadhi
प्रदेश प्रमुखको नियुक्ति भएसँगै आयोगले शुक्रबार विजयी प्रदेशसभाका समानुपातिक सांसदलार्इ प्रमाणपत्र दिन लागेको हो ।
प्रदेश प्रमुखको शपथग्रहण आज
शुक्रबार, ०५ माघ २०७४ | Radio Dhangadhi
नवनियुक्त प्रदेश प्रमुखहरुले आज पद तथा गोपनीयताको शपथग्रहण लिने भएका छन् ।
कुन कार्यालय कहाँ रहने भन्ने विषय शुक्रवार टुङगो लाग्ने
बिहिबार, ०४ माघ २०७४ | Dinesh Thakulla
बुधवार सरकारले प्रदेशको अस्थायी राजधानी तोकेसगै विहिवार विहानैदेखि प्रदेश सभा सञ्चालनका लागि सरकारी अधिकारीहरुले तयारी सुरु गरेका हुन ।
बिहिबार, ०४ माघ २०७४ | Radio Dhangadhi
प्रदेश ७ को राजधानी कैलाली तोकिएको विरोधमा गृहजिल्लामै प्रदर्शनकारीले प्रधानमन्त्री शेरबहादुर देउवाको पु्त्ला जलाएका छन् ।
माओवादीद्धारा आकाङक्षी तिन उम्मेद्वारको नाम सिफारिस
बिहिबार, ०४ माघ २०७४ | Radio Dhangadhi
दलित कोटाबाट बसन्त बागचन्द र विर बहादुर गौतम सुनार तथा खुल्ला कोटाबाट नरेन्द्र तिमिल्सेना क्रान्तिको नाम सिफारिस गरिएको छ ।
देशले प्रधानमन्त्री पाउनुअघि प्रदेशले मुख्यमन्त्री पाउने
बिहिबार, ०४ माघ २०७४ | Radio Dhangadhi
निर्वाचन आयोगले प्रदेश सभातर्फका समानुपातिक सांसदहरुको नतिजा सार्वजनिक गरेपछि अब प्रदेश सरकार गठनको संवैधानिक प्रक्रिया शुरु भएको छ ।
डोटीमा आन्दोलनकारी र प्रहरीबीच झडप
बिहिबार, ०४ माघ २०७४ | Radio Dhangadhi
स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ५ सेल अश्रुग्यास समेत प्रहार गरेको छ ।
कांग्रेसका ३५ नेताले पार्टी छाडे , कार्यालयमा कालोझण्डा
बिहिबार, ०४ माघ २०७४ | Radio Dhangadhi
प्रदेश ७ को अस्थायी मुकाम कैलाली कायम गरिएको विरोधमा प्रदर्शनमा उत्रिएका आन्दोलनकारीले नेपाली कांग्रेसको पार्टी कार्यालयमा कालो झण्डा राखेका छन् ।
प्रदेश राजधानी माग्दै डोटीमा प्रदर्शन, प्रधानमन्त्रीको पुत्ला जलाइयो
बिहिबार, ०४ माघ २०७४ | Radio Dhangadhi
सरकारले प्रदेश नम्बर ७ को अस्थायी राजधानी धनगढी तोकेसँगै डोटीमा आन्दोलन सुरु भएको छ।
ट्राफिक प्रहरी चौकीमा आगजनी
बिहिबार, ०४ माघ २०७४ | Radio Dhangadhi
दीपायल कुलपाटेमा रहेको ट्राफिक प्रहरी पोस्टमा उनीहरुले आगो लगाएका  हुन् ।
आकाङक्षी दौडधुपमा, दलहरु छलफलमा
बिहिबार, ०४ माघ २०७४ | Dinesh Thakulla
माघ २४ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि ७ नम्बर प्रदेशमा प्रमुख दलहरूभित्रबाट दर्जनौ आकाङक्षी उम्मेद्वार देखिएका छन ।
मुख्यमन्त्री र प्रदेश प्रमुख को पावरफूल ?
बिहिबार, ०४ माघ २०७४ | Radio Dhangadhi
प्रदेश प्रमुखको व्यवस्था नेपालमा नयाँ हो ।
प्रदेश सातको अस्थायी राजधानी धनगढी, प्रदेश प्रमुख मोहनराज मल्ल
बुधबार, ०३ माघ २०७४ | Dinesh Thakulla
सरकारले प्रदेश नं. ७ को अस्थायी मुकाम धनगढी तोकेसँगै डोटीको दिपायलमा तानव सिर्जना भएको छ ।
को हुन प्रदेश प्रमुख  मोहनराज मल्ल ?
बुधबार, ०३ माघ २०७४ | Radio Dhangadhi
चार दशकभन्दा बढी समयदेखि कैलालीमा राजनीति गर्दै आएका सात नम्बर प्रदेश प्रमुख तोकिएका मल्ल ६८ वर्षीय मल्ल नेपाली काँग्रेसका महासमिति सदस्य हुन् ।
अस्थायी राजधानीको विषयमा आन्दोलन नगरौ : रावल
बुधबार, ०३ माघ २०७४ | Radio Dhangadhi
एमालेका उपाध्यक्ष भिम रावलले अस्थायी राजधानीलाई लिएर आन्दोलन गर्न जनतालाई आग्रह गर्नुभएको छ ।
धनगढी अस्थायी मुकाम तोकिपछि दिपायलमा तनाव, अनिश्चितकालीन बन्द
बुधबार, ०३ माघ २०७४ | Radio Dhangadhi
सरकारले प्रदेश नं. ७ को अस्थायी मुकाम धनगढी तोकेसँगै डोटीको दिपायलमा तानव सिर्जना भएको छ ।
सरकारले तोक्यो सातै प्रदेशको अस्थायी राजधानी
बुधबार, ०३ माघ २०७४ | Radio Dhangadhi
सरकारले सातवटै प्रदेशको अस्थायी राजधानीको टुंगो लगाएको छ ।
यी हुन् सात प्रदेश प्रमुख
बुधबार, ०३ माघ २०७४ | Radio Dhangadhi
सरकारले सातवटै प्रदेश प्रमुख तोकेको छ । बुधबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख तोकेको हो ।
अनुराधाका छोरा भन्छन्–आमा बंशज नागरिक हो (प्रतिलिपिसहित)
बुधबार, ०३ माघ २०७४ | Radio Dhangadhi
प्रदेश प्रमुखमा प्रस्तावित अनुराधा कोइरालाका एकमात्र छोरा मनिष कोइरालाले आफ्नी आमा बंशज नेपाली नागरिक भएको बताएका छन् ।
राष्ट्रियसभाका ४३ सिटमा एमाले माओवादी भागवण्डाः एमालेलाई २९, माओवादीलाई १४
बुधबार, ०३ माघ २०७४ | Radio Dhangadhi
एमाले माओवादी संयुक्त कार्यदलले राष्ट्रियसभाका ४३ सिटमा दुई पार्टीवीचको भागवण्डा मिलाएको छ ।
भीम रावलको चुनाव खर्च १४ लाख ७३ हजार
बुधबार, ०३ माघ २०७४ | Radio Dhangadhi
अछाम क्षेत्र नम्बर १ बाट निर्वा्चित नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले प्रतिनिधिसभा निर्वाचनमा १४ लाख ७३ हजार रुपैयाँ खर्च भएको विवरण पेश गरेका छन् ।
प्रदेश प्रमुख र अस्थायी केन्द्रबारे निर्णय गर्न बसेको मन्त्रिपरिषद बैठक निष्कर्ष्बिहीन
बुधबार, ०३ माघ २०७४ | Radio Dhangadhi
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश अस्थायी मुकामसम्बन्धी प्रस्ताव पेश गर्नासाथ मन्त्रीहरुले आआफ्नो अडान राखेका थिए ।
डोटी पुन बन्द
बुधबार, ०३ माघ २०७४ | Radio Dhangadhi
प्रदेश नं. ७ को राजधानी दिपायल कायम गर्न माग गर्दै बुधबारदेखि फेरि बन्द आह्वान गरिएको हो ।
मन्त्रिपरिषद बैठक स्थगित, भोलि ९ बजे बस्ने
मङ्गलबार, ०२ माघ २०७४ | Radio Dhangadhi
प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार दिउँसो साढे ४ बजे बोलाएको बैठक बुधबार विहान बिहान ९ बजेसम्मका लागि स्थगित गरेका गरेका हुन् ।