---
Saturday, June 23 2018, 00:57 | शनिबार ०९, असार २०७५ ००:५७
राजनीति
सुदुरपश्चिमका दुइ स्थानीय तहको नाम हेरफेर
बिहिबार, ११ माघ २०७४ | Radio Dhangadhi
स्थानीय सरकार सञ्चालन ऐन ०७४ बमोजिम सम्बन्धित गाउँसभा वा नगरसभाको सिफारिसमा नाम हेरफेर गरिएको स्थानीय संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ । सुदुरपश्चिममा बाजुराको पाण्डव गुफा र बझाङको काँडा गाउँपालिकाको नाम फेरिएको हो ।
प्रदेश सरकारका प्रमुख सचिव तोकिए
बिहिबार, ११ माघ २०७४ | Nirmala Khadayat
मन्त्रिपरिषदको बुधवार साँझ बसेको बैठकले यसअघि कार्यरत क्षेत्रीय प्रशासकहरुलाई नै प्रदेश मन्त्रिपरिषद तथा मुख्यमन्त्रीको कार्यलयको प्रमुख सचिव तोकेको हो ।
७ नम्बर प्रदेशबाट राष्ट्रियसभाका ६ सदस्य निर्विरोध निर्वाचीत
बिहिबार, ११ माघ २०७४ | Radio Dhangadhi
निर्वीरोध निर्वाचीत हुनेहरुमा खुलातर्फ नेकपा एमालेका शेर बहादुर कुँवर, माओवादी केन्द्रका हरिराम चौधरी र नेपाली काँग्रेसका बद्री पाण्डे रहेको निर्वाचन आयोगले जनाएको छ ।
राष्ट्रियसभाका लागि प्रदेश नंः ७ मा १० जनाद्धारा मनोनयन दर्ता
बुधबार, १० माघ २०७४ | Radio Dhangadhi
राष्ट्रीय सभा निर्वाचन प्रदेश नम्वर ७ को डोटीमा रहेको निर्वाचन अधिकृतको कार्यालयले ८ सिटका लागि १० जनाले उम्मेदवारले मनोनयन दर्ता गराएको जनाएको छ ।
दिपायलमा राजधानी माग गर्दै सांसद नै आन्दोलनमा
मङ्गलबार, ०९ माघ २०७४ | Dinesh Thakulla
आइतवार शपथग्रहण गरी सोमबार गृहजिल्ला डोटी पुगेका सांसद त्रिलोचन भट्ट आफै मंगलबार धर्ना बसनुभएको छ ।
प्रदेश सभाको पहिलो बैठक माघ २१, नया निर्माण भएको यातायातको भवन मुख्यमन्त्री कार्यालय
मङ्गलबार, ०९ माघ २०७४ | Dinesh Thakulla
प्रदेश सासदको सपथ ग्रहणपछि सरकारी अधिकारीको टोली प्रदेश सभाको बैठकको तयारीमा जुटेको छ ।
प्रदेश सातमा बुधबार हुने उम्मेदवार मनोनयन दर्ताको तयारी पुरा
मङ्गलबार, ०९ माघ २०७४ | Dinesh Thakulla
एमाले, काग्रेस र माओवादी केन्द्रले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेद्वारको समेत टुङगो लगाएका छन ।
एमाले र काग्रेसले छान्यो प्रदेश ७ मा राष्ट्रिय सभाका उम्मेद्वार, को–को परे ? (सुची सहित )
मङ्गलबार, ०९ माघ २०७४ | Dinesh Thakulla
एमाले र काग्रेसले राष्ट्रियसभाका लागि चार चार जना उम्मेद्वार छनौट गरेका छन ।
आरजुलाई राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार बनाउनु पर्ने माग
सोमबार, ०८ माघ २०७४ | Radio Dhangadhi
प्रदेश नं ७ का महिला सांसदहरुले सोमबार विज्ञप्तिमार्फत नेपाली कांग्रेसको केन्द्रीय समिति तथा संसदीय बोर्डसंग राणालाई उम्मेदवार बनाउन अनुरोध गरेका हुन् ।
यसरि सम्हाले मल्लले पदभार (चार फोटा हेर्नुहोस)
सोमबार, ०८ माघ २०७४ | Radio Dhangadhi
पदभार पछि मल्ल
फोटोमा प्रदेश सांसदको सपथ ग्रहण
सोमबार, ०८ माघ २०७४ | Hari Bhatta
सपथ ग्रहण पछि लिएको सामुहिक फोटो ।
स्वूफूर्त रुपमा सरचना भत्काउने १९ जना घरधनी सम्मानित
सोमबार, ०८ माघ २०७४ | Dinesh Thakulla
सम्मानितपछि प्रतिक्रिया दिदै उनीहरुले विकाशमा बाधक बन्न नहुने बताए ।
सात नम्बर प्रदेशका सांसदद्धारा सपथ ग्रहण
आइतबार, ०७ माघ २०७४ | Dinesh Thakulla
संघीयतामा गइसकेपछि नेपालको इतिहासमा आईतवार भएको  सपथ ग्रहण एउटा नयाँ र पहिलो प्रयोग हो ।
प्रदेश प्रमुख मल्लद्धारा पदभार ग्रहण
आइतबार, ०७ माघ २०७४ | Radio Dhangadhi
प्रदेश ७ का प्रदेश प्रमुख मोहनराज मल्लले आईतबार देखि पदभार सम्हाल्नुभएको छ ।
राष्ट्रियसभा चुनावको मतदाता नामावली प्रकाशन आज
आइतबार, ०७ माघ २०७४ | Radio Dhangadhi
निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका मतदाताहरुको नामावली आज प्रकाशित गर्ने भएको छ ।
प्रदेश सांसदहरुको सपथ ग्रहण आईतवार विहान ११ बजे
शनिबार, ०६ माघ २०७४ | Hari Bhatta
प्रदेश नम्बर ७ का प्रदेश सांसदहरुको सपथ ग्रहण कार्यक्रम आईतबार विहान ११ बजे जिल्ला समन्वय समिती कैलालीको हभाहलमा हुने भएको छ ।
शुक्लाफाँटा नगरपालिकाद्वारा आठ वटा कानून निर्माण
शनिबार, ०६ माघ २०७४ | Radio Dhangadhi
स्थानीय सरकार सञ्चालनका लागि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले आठ वटा ऐन, नियममावली र कार्यविधि निर्माण गरेको छ ।
शनिबार, ०६ माघ २०७४ | Radio Dhangadhi
नवनियुक्त प्रदेश प्रमुखको पद तथा गोपनीयताको शपथपछि प्रदेशसभा सदस्यको शपथका लागि तयारी सुरु भएको छ ।
एमाले-माओवादी एकता प्रयास निर्णायक मोडमा
शनिबार, ०६ माघ २०७४ | Radio Dhangadhi
एमाले-माओवादीबीच चार महिनायताको एकता प्रक्रिया अब निर्णायक मोडमा पुगेको नेताहरूले दाबी गरेका छन् ।
प्रदेश कार्यालय सञ्चालन गर्नका लागि १५ करोड रुपैया लाग्ने
शनिबार, ०६ माघ २०७४ | Dinesh Thakulla
धेरै जसो भवन जिर्ण बनेका कारण मर्मत सम्भारमा खर्च बढी हुने बताईएको छ ।
आन्दोलन गर्दैमा अस्थायी राजधानी बदलिदैन, औचित्यहिन आन्दालेन नगर्नुस : मन्त्री विश्वकर्मा
शनिबार, ०६ माघ २०७४ | Dinesh Thakulla
अस्थायी राजधानी तोकेपछि विभिन्न ठाउमा आन्दोलन भईरहेका आन्दोलन फिर्ता लिन समेत आग्रह गर्नुभयो ।
सात नम्बर प्रदेश प्रमुखको कार्यालय, निवास र  प्रदेश सभाको बैठक बस्ने हलको टुङगो
शुक्रबार, ०५ माघ २०७४ | Dinesh Thakulla
हाललाई धनगढीलाई अस्थायी राजधानी मात्रै तोकिएका कारण सभामुख, उपसभामुख, मुख्यमन्त्री, मन्त्रीका कार्यालय र निवास नतोकिएका हुन ।
प्रदेश प्रमुखले सपथ लिए
शुक्रबार, ०५ माघ २०७४ | Radio Dhangadhi
प्रदेश प्रमुखहरूले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्।
प्रहरी र आन्दोलनकारीबीच झडप, तीन दर्शन घाइते
शुक्रबार, ०५ माघ २०७४ | Radio Dhangadhi
झडपमा दुबैतर्फ गरी तीन दर्शन घाइते भएका छन् ।
धनगढीमा प्रदेश प्रमुखको कार्यालय खोज्दै सरकार
शुक्रबार, ०५ माघ २०७४ | Radio Dhangadhi
सरकारले बुधवार प्रदेश नम्बर ७ को राजधानी धनगढी तोकेसँगै कार्यालयहरुका लागि संरचनाको खोजी हुन थालेको छ ।