---
Tuesday, August 21 2018, 21:24 | मङ्गलबार ०५, भदौ २०७५ २१:२४
राजनीति
चमेलिया जलविद्युत्को औपचारिक उद्घाटन माघ २७ गते
बुधबार, २४ माघ २०७४ | Admin
उद्घाटनका लागि प्रधानमन्त्री देउवा आयोजनास्थल बलाच आउनु हुने
राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश ७ बाट वाम गठबन्धनका दुबै उम्मेदवार विजयी कसले, कति मत पाए ?
बुधबार, २४ माघ २०७४ | Dinesh Thakulla
दलित सदस्यमा एमालेका चक्रप्रसाद स्नेही र अपांग वा अल्पसंख्यक सदस्यमा नेकपा माओवादी केन्द्रका महेशकुमार महरा विजयी हुनभएको छ ।
प्रधानमन्त्री देउवाले फागुन ६ गते राजीनामा दिने !
बुधबार, २४ माघ २०७४ | Hari Joshi
प्रदेश र प्रतिनिधि सभा निर्वाचन सकिएपनि प्रधानमन्त्री देउवाले राजिनामा नदिएको भन्दै आलोचना हुदै आएको छ ।
निर्माणाधिन भवनको एक कोठाबाट मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले काम थाल्यो
बुधबार, २४ माघ २०७४ | Dinesh Thakulla
मगलवारबाट कार्य सुरु भएपनि मुख्यमन्त्री चयनपछि मात्रै कार्यलय औपचारिक रुपमा उद्घाटन गरिनेछ ।
बहुप्रतीक्षित राष्ट्रिय सभा सदस्यको निर्वाचन आज, मतदान सुरु
मङ्गलबार, २३ माघ २०७४ | Dinesh Thakulla
दुई सदस्य चयनका लागि मात्रै हुने मतदाननको मत परिणाम आज बेलुकी नै सार्वजनिक गरिने जनाईएको छ ।
प्रदेश सातका मन्त्रालय : कर्मचारी पुगेनन, गाडी केन्द्रले दिएन
मङ्गलबार, २३ माघ २०७४ | Dinesh Thakulla
प्रदेश सरकारले काम कारवाही अगाढी बढाउन थालेपनि सात नम्बर प्रदेशमा कर्मचारी भने अझै पुगेका छैनन ।
विकाश र सम्बृदिको युग सुरु भएको घोषणा
सोमबार, २२ माघ २०७४ | Dinesh Thakulla
प्रदेशको विकाशका लागि व्यक्तिगत र पार्टीगत स्वार्थभन्दा माथि उठेर काम गर्ने समेत प्रतिवद्धता जनाएका छन ।
डोटीमा सांसद र स्थानिय तहका जनप्रतिनिधिहरुलाइ भब्य स्वागत गरीने
सोमबार, २२ माघ २०७४ | Radio Dhangadhi
माघ २४ गते हुने राष्ट्रिय सभाको निर्बाचनमा सहभागि हुन डोटीमा आउने सांसद र स्थानिय तहका जनप्रतिनिधिहरुलाइ भब्य स्वागत गरीने भएको छ ।
प्रदेशसभा सभामुखको निर्वाचन कार्यतालिका प्रकाशित
सोमबार, २२ माघ २०७४ | Radio Dhangadhi
प्रदेश नं ७ प्रदेशसभा सचिवालयले प्रदेशसभाको सभामुखको निर्वाचन कार्यतालिका सोमबार प्रकाशन गरेको छ ।
जनताको चाहना र अपेक्षा अनुसार काम गर्नुहोस् : रावल
आइतबार, २१ माघ २०७४ | Radio Dhangadhi
पदको मर्यादा कायम राख्दै जनताको चाहना र अपेक्षा अनुसार काम गर्न एमाले उपाध्यक्ष तथा प्रदेश सयोजक भिम रावलले सात नम्बर प्रदेशका एमाले सासदलाई निदेशन दिनुभएको छ ।
यसरी सञ्चालन भएको थियो प्रदेश ७ को पहिलो ऐतिहासिक प्रदेशसभा बैठक
आइतबार, २१ माघ २०७४ | Dinesh Thakulla
आईतवार दिउसो १ बजे बस्ने भनिएको बैठक आधा घण्टा ढिलो गरि मात्रै सुरु भएको हो ।
प्रदेश नम्बर ७ को ऐतिहासिक पहिलो प्रदेश सभा बैठक,के के भए निर्णय ?
आइतबार, २१ माघ २०७४ | Hari Bhatta
दिउसो १ बजेबाट सुरुहुने भनिएको बैठक विविध कारण बस साढे १ बजे मात्र सुरु भएको थियो ।
प्रदेश ७ को प्रदेशसभाको  ऐतिहासिक पहिलो बैठक आज
आइतबार, २१ माघ २०७४ | Dinesh Thakulla
हिजो रातभरि काम गरेर पनि अहिले विहान सभा हललाई तयार गरिएको प्रदेश सभा सचिवालयका प्रमुख तथा उपसचिव महतले जानकारी दिनुभयो ।
प्रदेश सभाको पहिलो बैठक आईतबार
शनिबार, २० माघ २०७४ | Radio Dhangadhi
प्रदेश ७ को प्रदेश सभाको पहिलो बैठक भोलि कैलालीको धनगढीमा बस्ने भएको छ ।
विकास निर्माणका कामले गति लिन सकेन
शनिबार, २० माघ २०७४ | Radio Dhangadhi
स्थानिय तहको निर्वाचन सम्पन्न भएको ७ महिना बितिसक्दा सम्म स्थानिय तहमा हुनुपर्ने बिभिन्न बिकास निर्माणका कामले गति लिन सकेको छैन ।
प्रदेशसभा बैठकको तयारी पूरा
शनिबार, २० माघ २०७४ | Radio Dhangadhi
प्रदेश नं ७ को प्रदेशसभाको पहिलो बैठकको तयारी पूरा भएको जनाएको छ ।
संसद भवनको मर्मत सम्भार तिव्रगतिमा
बिहिबार, १८ माघ २०७४ | Hari Bhatta
प्रदेश सभाको पहिलो बैठक २१ गते बस्ने भए पछि संसद भवनको मर्मत सम्भार अन्तीमचरणमा पुगेको बताएको छ ।
मुख्यमन्त्रीमा कस्को छ त सम्भावना (पुरा पढ्नुहोस्)
बुधबार, १७ माघ २०७४ | Hari Bhatta
माओवादी केन्द्रबाट मुख्य मन्त्रीकालागी विरमान चौधरी, झपट बोहरा, त्रिलोचन भट्ट लगाएत चर्चामा रहेका छन ।
सरकार गठनको तयारी संगै, सुरक्षा व्यवस्थाको पनि तयारि
बुधबार, १७ माघ २०७४ | Hari Bhatta
प्रदेश नम्बर ७ मा प्रशस्त जनशत्ति भएकाले अन्य प्रदेशबाट ल्याउनु पर्नै आवश्यकता नरहेको नेपालले बताउनुभयो ।
वामगठवन्धन संसदीए दलको नेता छनौटको कसरतमा, काग्रेसको केन्द्रले तय गर्ने
मङ्गलबार, १६ माघ २०७४ | Hari Bhatta
एमाले र माओबादी सम्मीलित वामगठबन्दनल ७ नम्बर प्रदेशको मुख्यमन्त्रि माओबादी केन्द्रलाई दिने निर्णय गरे संगै संसदीय दलको नेता छनौट गर्नमा कसरतमा देखीएको छ ।
कुन मन्त्रालयको कार्यालय कुन भवनमा  (पुरा पढ्नुहोस्)
सोमबार, १५ माघ २०७४ | Radio Dhangadhi
७ नम्बर प्रदेशको प्रदेश कार्यालय व्यवस्थापन समितिले प्रदेशमा रहने विभिन्न मन्त्रालयका लागि भवनको टुङ्गो लगाएको छ ।
वाम गठबन्धनमा भागवण्डा, प्रदेश ७ को मुख्यमन्त्री माओवादी
आइतबार, १४ माघ २०७४ | Radio Dhangadhi
एमाले र माओवादीको कार्यदलले ६ वटा प्रदेशको मुख्यमन्त्री, सभामुख र उपसभामुखको भागवण्डा टुंगो लगाएको छ ।
७ नम्बर प्रदेश देशकै उत्कृष्ठ प्रदेश बन्नेमा जनता आशावादी
आइतबार, १४ माघ २०७४ | Radio Dhangadhi
निर्वाचीत सांसदहरुसँग यहाँका जनताका विकासे अपेक्षा जोडिएको हुदा उनीहरुको भावनाको कदर गर्नुपर्ने धेरै जानकारहरुको भनाई पनि रहेको छ ।
ओली र प्रचण्ड निर्णायक छलफलमा, सहअध्यक्षमा मान्लान् प्रचण्ड ?
आइतबार, १४ माघ २०७४ | Radio Dhangadhi
पार्टी एकता प्रक्रियामा अन्योल बढिरहेका बेला एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्ड तीन दिनदेखि सघन छलफलमा छन् ।
मेरो पनि मुख्यमन्त्रीमा दाबि रहन्छ :सांसद रावल
बिहिबार, ११ माघ २०७४ | Radio Dhangadhi
नेकपा माओवादी केन्द्रका पोलिट ब्युरो सदस्य समेत रहेका रावलले ७ नम्बर प्रदेशको नेतृत्व माओवादीले पाएमा आफु पनि ७ नम्बर प्रदेशको मुख्यमन्त्री बन्न तयार रहेको  दाबि गर्नुभएको हो ।