---
Saturday, October 20 2018, 23:43 | शनिबार ०३, कार्तिक २०७५ २३:४३
राजनीति
राष्ट्रपतिको चुनाव २१ गते प्रस्ताव, उपराष्ट्रपतिको चैत ३ गते
बिहिबार, ०३ फागुन २०७४ | Radio Dhangadhi
निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको तयारी सुरु गरेको छ ।
निर्माणाधिन भवनका दुई कोठा तयार गरेर मुख्यमन्त्रीलाई पदवाहाली गराउने तयारी
बिहिबार, ०३ फागुन २०७४ | Radio Dhangadhi
मुख्यमन्त्रीको आवास कता रहेन भन्ने टुङगो लाग्न नसकेको जनाईएको छ ।
भट्टद्धारा मुख्यमन्त्रीमा दावी पेश : बिहिबार नियुक्ति, फागुन ५ गते सपथ
बुधबार, ०२ फागुन २०७४ | Dinesh Thakulla
प्रदेश नं. ७ को मुख्यमन्त्रीका लागि बाम गठबनधनले संयुक्त रुपमा दावी पेश गरेको छ ।
सभामुखद्धारा पदभार ग्रहण
बुधबार, ०२ फागुन २०७४ | Radio Dhangadhi
प्रदेश नम्बर सातका सभामुख अर्जुनबहादुर थापाले बुधबार पदभार ग्रहण गर्नुभएको छ ।
प्रदेश प्रमुख मल्लद्धारा मुख्यमन्त्रीको दावी पेश गर्न आव्हान
बुधबार, ०२ फागुन २०७४ | Radio Dhangadhi
दुई वा दुईभन्दा बढी दलको समर्थन स्पष्ट देखिने गरेर मुख्यमन्त्रीको पदमा नियुक्त हुन प्रदेश प्रमुख समक्ष दावी प्रस्तुत गर्नुपर्दछ ।
सभामुख चयन : कर्मचारी पुगेनन
बुधबार, ०२ फागुन २०७४ | Dinesh Thakulla
प्रदेशमा सात मन्त्रालय सञ्चालन हुनेमा एक मन्त्रालयमा कम्तिमा ३० देखि ३५ कर्मचारी आवश्यकता पर्ने बताईएको छ ।
जनयुद्ध दिवस मनाउँदै माओवादी
मङ्गलबार, ०१ फागुन २०७४ | Radio Dhangadhi
विद्रोह १० वर्षपछि विस्तृत शान्ति सम्झौतामार्फत शान्तिपूर्ण रुपान्तरण भएको थियो ।
विद्याथी भन्छन : देउवा सरकारले सरकारी ढुकुटीलाई सुकुटी बनायो
सोमबार, २९ माघ २०७४ | Dinesh Thakulla
कामचलाउ सरकारले देशलाई कंगाल बनाउन खोजेको आरोप विद्यार्थी सगठनको छ ।
नयाँ सरकार बन्न औलामा गन्न सकिने दिन मात्रै  : उर्जामन्त्री थापा
सोमबार, २९ माघ २०७४ | Dinesh Thakulla
उपप्रधान तथा उर्जामन्त्री कमल बहादुर थापाले अवको केही दिन भित्रै सरकार हस्तान्तरण गरिने बताउनुएको छ ।
प्रदेश ७ को सभामुखमा थापा
सोमबार, २९ माघ २०७४ | Dinesh Thakulla
सभामुखमा थापा बाहेक अन्य कसैको पनि उम्मेदवरी नपरेपछि आज बसेको प्रदेश सभाको बैठकले थापालाई निर्वारोध निर्वाचत भएको घोषणा गरेको हो ।
मुख्यमन्त्री र सभामुखका दावेरारहरु  मन्त्रीको लविङमा
सोमबार, २९ माघ २०७४ | Dinesh Thakulla
बाम गठबन्धन बनाएर चुनाव लडेर सात नम्बर प्रदेशमा बहुमत प्राप्त गरेपछि एमाले र माओवादी केन्द्रका दर्जन भन्दा बढी सासदले आफुलाई मख्यमन्त्रीको दावेदारको रुपमा प्रस्तुत गर्दै आएका थिए । अन्तत ः भागवण्डा अनुसार माओवादी केन्द्रको भागमा मुख्यमन्त्री र सभामुख एमालेको भागमा प¥यो र त्यसपछि सासदहरुले आफनो दलको भागमा परेको पदका लागि दावी गर्न थाले ।
आज प्रदेश सभा बैठक
सोमबार, २९ माघ २०७४ | Hari Joshi
अहिले दिउसो १ बजे बस्ने बैठकमा सभामुखको निर्वाचनको कार्यतालिका रहेको छ । प्रदेश सभा सचिवालयका प्रमुख मुरारी मतहका अनुसारे बैकठले सभामुखको निर्वाचन गर्ने छ । बैठकमा सभामुखका उम्मेद्वारले आफनो प्रस्ताव पेश गर्नुहुनेछ ।
७ नम्बर प्रदेश सभाको बैठक सोमबार
आइतबार, २८ माघ २०७४ | Radio Dhangadhi
सोमबार सात नम्बर प्रदेश सभाको बैठक बस्दैछ ।
सभामुखमा थापा निर्विरोध निर्वा्चित
शनिबार, २७ माघ २०७४ | Dinesh Thakulla
प्रदेश ७ को सभामुखमा एमाले सांसद अर्जुृन बहादुर थापा निर्विरोध निर्वा्चित हुनुभएको छ ।
भ्रष्टचारीको जालो फैलिएका कारण जलविद्युत उत्पादन गर्न सकिएन : नेपाल
शुक्रबार, २६ माघ २०७४ | Radio Dhangadhi
एमाले वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले सवैतिर भ्रष्टचारीको जालो फैलिएका कारण सम्भावना हुदाहुदै पनि नेपालमा जलविद्युत उत्पादन गर्न नसकिएको बताउनुभएको छ ।
शुक्रबार, २६ माघ २०७४ | Radio Dhangadhi
नेपाली काँग्रेस बैतडीको उप–सभापतिमा चतुरबहादुर चन्द मनोनीत हुनुभएको छ ।
शुक्रबार, २६ माघ २०७४ | Radio Dhangadhi
प्रदेश नम्बर ७ को सभामुखका लागि नेकपा एमालेले बझाङका प्रदेश सांसद अर्जुनबहादुर थापालाई उम्मेदवार बनाउने भएको छ ।
एकतापछि पार्टीको नाम ‘नेकपा’ : नेपाल
शुक्रबार, २६ माघ २०७४ | Radio Dhangadhi
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा माओवादी केन्द्रसँग एकता भएर नयाँ बन्ने पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी नेकपा हुने बताउनुभएको छ ।
प्रदेशसभामा संसदीय दलको नेता छान्न एमाले र काग्रेसलाई निकै सकस
शुक्रबार, २६ माघ २०७४ | Dinesh Thakulla
ससदीय दलको नेता बन्नका लागि आकाङक्षी धेरै देखिएपछि मतदानबाट टुङलो लगाउने तयारी दलहरुले गरेका छन ।
नेतृत्व व्यवस्थापनमा कुरा नमिल्दा एकतामा ढिलाई भएको नेपालको खुलासा
बिहिबार, २५ माघ २०७४ | Dinesh Thakulla
पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले नेतृत्व व्यवस्थापनमा कुरा नमिल्दा माओवादी केन्द्रसग एकतामा ढिलाई भएको खुलासा गर्नुभएको छ ।
एमालले सभामुखको टुङगो शुक्रबार लगाउने
बिहिबार, २५ माघ २०७४ | Radio Dhangadhi
एमालले सभामुखको उम्मेद्वारको टुङगो शुक्रबार लगाउने भएको छ ।
स्थानीयतहहरु निमित्तका भरमा
बिहिबार, २५ माघ २०७४ | Radio Dhangadhi
डोटीका स्थानीय तहहरु विगत लामो समयदेखि निमित्तका भरमा सञ्चालन हुँदै आएका छन् ।
प्रदेश सात : मन्त्रालय सञ्चालनमा आए, कर्मचारी आएनन
बिहिबार, २५ माघ २०७४ | Dinesh Thakulla
प्रदेश नम्बर सातमा प्रदेश प्रमुख कार्यालय सहित ५ वटा निकाय संचालनमा आएका छन् ।
सरकार कामचलाउ भएपछि मात्रै १५५ अर्वको ठेक्का
बिहिबार, २५ माघ २०७४ | Radio Dhangadhi
प्रतिनिधिसभाको चुनाव गरेर प्रधानमन्त्री शेरबहादुर देउवा कामचलाउ हैसियतमा पुगेपछि मात्रै १५५ अर्व रुपैयाँको ठेक्का लागेको छ ।
प्रदेशसभा र प्रदेश सरकारले गर्ने काम कारबाहीबारे स्थानीयवासीमा उत्सुकता
बुधबार, २४ माघ २०७४ | Dinesh Thakulla
प्रदेशसभाले आगामी दिनमा के कस्तो नीति, नियम, कानून बनाउँछ र सरकारले के कसरी काम गर्छ भन्ने चासो सर्वत्र देखिन थालेको छ ।