---
Tuesday, August 21 2018, 21:23 | मङ्गलबार ०५, भदौ २०७५ २१:२३
राजनीति
संघिय सरकारमा १८ मन्त्रालय
शुक्रबार, ११ फागुन २०७४ | Hari Joshi
शुक्रवार बसेको मन्त्रीपरिषदको बैठकले नेपाल सरकारको कार्य सम्पादन नियमावली संशोधन गरी केन्द्रमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसहित जम्मा १८ मन्त्रालय रहने निर्णय गरेको छ ।
प्रदेश सरकार :"अव्यवस्थीत मन्त्रालय, अस्तव्यस्त मन्त्री"
शुक्रबार, ११ फागुन २०७४ | Hari Joshi
प्रदेश ७ को सरकार सञ्चालनमा सकस देखिएको छ । कर्मचारी अभावमा मन्त्रालयहरुको उचित व्यवस्थापन नहुँदा प्रदेश सञ्चालनमै समस्या आएको प्रदेश सरकारका मन्त्रीहरुले बताएका छन् ।
बाजुराका स्थानिय तहमा टहराबाटै सेवा
शुक्रबार, ११ फागुन २०७४ | Radio Dhangadhi
स्थानीय तहको निर्वाचन सकिएको लामो समय बितिसक्दा पनि बाजुराका स्थानीय तह भने अझैसम्म टहराबाटै सेवा दिँदै आएका छन् ।
लामो समयको अन्यौलतापछि अन्तत प्रदेश ७ का मुख्य मन्त्री तथा मन्त्रीको लाग्यो निवासको टुङगो, कसको कहाँ ?
बुधबार, ०९ फागुन २०७४ | Dinesh Thakulla
मुख्यमन्त्रीको निवास धनगढी उपमहानगरपालिका वडा नम्बर ४ उत्तरवेहडीमा तोकिएको छ ।
सोमबार, ०७ फागुन २०७४ | Radio Dhangadhi
आन्तरीक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाहले कसैको दवाव र प्रभावमा परेर अनुचित निर्णय नगर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
आइतबार, ०६ फागुन २०७४ | Radio Dhangadhi
प्रदेश नम्वर ७ को उपसभामुखमा वाम गठबन्धन वाट माओवादी केन्द्रकी सांसद् निर्मला जोशी चयन हुनुभएको छ ।
प्रदेश ७ : यि हुन पहिलो मन्त्री परिषदको बैठकले गरेका निर्णय (सुचीसहित)
आइतबार, ०६ फागुन २०७४ | Dinesh Thakulla
बैठकले प्रदेश सरकारको प्रवक्तामा आन्तरीक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाहलाई नियुक्त गर्ने निर्णय पनि पारित गरेको छ ।
प्रदेश ७ का सातै मन्त्रीद्धारा पदभार ग्रहण, नमुना प्रदेश बनाउने मुख्यमन्त्रीको घोषणा
आइतबार, ०६ फागुन २०७४ | Dinesh Thakulla
प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले पदभार ग्रहण गर्नुभएको छ ।
वामपन्थी सरकारको योजना-मेडिकल कलेज सरकारले नै चलाउने
आइतबार, ०६ फागुन २०७४ | Radio Dhangadhi
वाम गठबन्धनको सरकारले सरकारी अस्पताललाई नै मेडिकल कलेज सञ्चालनको अनुमति दिने योजना अघि सार्ने भएको छ ।
प्रदेश ७ : मन्त्री आए, कर्मचारी आएनन
आइतबार, ०६ फागुन २०७४ | Dinesh Thakulla
हालसम्ममा प्रदेश ७ मा ४० जना मात्रै कर्मचारी आईपुगेका छन ।
प्रदेश ७ का सातै मन्त्री आज पदवहाली गर्दै, पहिलो मन्त्री परिषद बैठक पनि बस्दै, के होलान निर्णय ?
आइतबार, ०६ फागुन २०७४ | Dinesh Thakulla
पहिलौ मन्त्री परिषदको बैठकले के निर्णय गर्ला भन्ने सर्वत्र चासोको विषय बनेको छ ।
मुख्यमन्त्री भट्टको सपथसँगै प्रदेश ७ मा सात सदस्यीय सरकार गठन, को–को भए मन्त्री ?
शनिबार, ०५ फागुन २०७४ | Dinesh Thakulla
छ मन्त्रीले पनि सामुहिक रुपमा सपथ ग्रहण गरेका छन ।
शनिबार, ०५ फागुन २०७४ | Radio Dhangadhi
७ नम्बर प्रदेशको उपसभामुखमा दार्चुलाका सांसद निर्मला वडाल जोशी निर्विरोध हुनुभएको छ ।
यि हुन प्रदेश ७ का एमालेका मन्त्री (सुची सहित )
शनिबार, ०५ फागुन २०७४ | Dinesh Thakulla
दुई घण्टाढिलो गरि मात्रै अहिले ५ बजे सपथ ग्रहण कार्यक्रम हुदैछ ।
एमाले मन्त्री छान्न नसक्दा ३ बजेका लागि तय गरिएको सपथ ग्रहण ५ बजे मात्रै हुने
शनिबार, ०५ फागुन २०७४ | Dinesh Thakulla
एमाले प्रदेश ७ का नेताहरुले मन्त्री छान्न बैठक बसिरहेको जानकारी दिएका छन् ।
एमाले ससदीय दलको नेतामा प्रकाश शाह निर्विरोध
शनिबार, ०५ फागुन २०७४ | Dinesh Thakulla
करिव दुई दिनको छलफलपछि शाह एमाले ससदीय दलको नेतामा निर्विरोध हुनुभएको हो ।
प्रदेश पदाधिकारीको तलब : कसको कति ?
शनिबार, ०५ फागुन २०७४ | Dinesh Thakulla
अर्थ मन्त्रालयले प्रधानमन्त्री कार्यालयको समन्वयमा प्रदेश पदाधिकारीको तलबमान तोकेर पठाएको जनाएको छ।
प्रदेश ७ का मुख्यमी मन्त्रीको सपथ आज, पदभार ग्रहण भोलि, निवासको लागेन टुङगो
शुक्रबार, ०४ फागुन २०७४ | Dinesh Thakulla
आज दिउँसो हुने सपथ ग्रहण कार्यक्रमका लागी आन्तरिक तयारी पुरा भएको चौधरीले जानकारी दिनुभयो ।
एमाले र माओवादीलाई मन्त्री छान्न सकस, शनिवार मुख्यमन्त्रीको सपथअघि टुङग्याउने कसरत
शुक्रबार, ०४ फागुन २०७४ | Dinesh Thakulla
शुक्रवार दिनभर पनि एमाले र माओवादी केन्द्रले मन्त्री छनौटका लागि छुटटा छुटटै छलफल गरेका छन ।
नेता छान्ने जिम्मा रावललाई, प्रकाश शाह ससदीय दलको नेता बन्ने निश्चित
शुक्रबार, ०४ फागुन २०७४ | Dinesh Thakulla
शाह नै ससदीय दलको नेता हुने निश्चत भएको र औपचारिकता दिन मात्रै बाकी रहेको एमालेका एक नेताले रेडियो धनगढीलाई बताए ।
एनसेल कम्पनी र टावर ध्वस्त पारिदिने विप्लवको चेतावनी
बिहिबार, ०३ फागुन २०७४ | Dinesh Thakulla
राजीनामा नदिए राजीनामाको लागि बाध्य पारिने र नदिए जनकारवाही गरिने धम्की दिएको हो ।
प्रदेश ७ मा मन्त्री मण्डल गठनको तयारी, मन्त्री छान्दै एमाले र माओवादी
बिहिबार, ०३ फागुन २०७४ | Dinesh Thakulla
मुख्यमन्त्रीसगै मन्त्रीलाई पनि सपथ ग्रहण गराउने तयारीमा बाम गठबन्धन छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले लिए पद तथा गोपनीयताको शपथ
बिहिबार, ०३ फागुन २०७४ | Radio Dhangadhi
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका छन् ।
१९ महिनापछि फेरि ओली प्रधानमन्त्री
बिहिबार, ०३ फागुन २०७४ | Radio Dhangadhi
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीबाट राजीनामा दिएको १९ महिनापछि फेरि प्रधानमन्त्री नियुक्त भएका छन्।
ओलीको राजनीतिक यात्रा : झापा आन्दोलनदेखि संघीय नेपालको पहिलो प्रधानमन्त्रीसम्म
बिहिबार, ०३ फागुन २०७४ | Radio Dhangadhi
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।