---
Tuesday, August 21 2018, 21:23 | मङ्गलबार ०५, भदौ २०७५ २१:२३
राजनीति
कैलाली कारागारमा अनसन बसेका दुई जना अस्वस्थ
बुधबार, २३ फागुन २०७४ | Radio Dhangadhi
कैलाली कारागार भित्रै आमरण अनसन बसेका २४ जना थुनुवा मध्ये दुई जनाको स्वास्थ्यमा समस्या देखिएको छ ।
संसदमा चौधरीले प्रमाणपत्र पाउनुपर्ने मागको निरन्तरता
बुधबार, २३ फागुन २०७४ | Radio Dhangadhi
मङगलबार बसेका प्रदेश सभा बैठकमा पनि प्रदेश राजधानी टुङगो लगाउन र कैलाली १ बाट निर्वाचित सासद रेशम चौधरीले प्रमाणपत्र पाउनुपर्ने माग गरेका छन ।
मुख्यमन्त्री भट्टद्धारा विश्वासको मत प्राप्त
बुधबार, २३ फागुन २०७४ | Radio Dhangadhi
प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले मङगलबार संसदबाट विश्वासको मत प्राप्त गर्नुभएको छ ।
चैत्र मसान्तभित्रै एक अर्व २ करोडको अल्पकालिन बजेट
मङ्गलबार, २२ फागुन २०७४ | Dinesh Thakulla
४ महिनाका लागि चैत्र मसान्तभित्रै एक अर्व २ करोड ५० लाखको बजेट ल्याउने तयारी थालिएको छ ।
मुख्यमन्त्री  भट्टले  मंगलबार  विश्वासको मत लिने
सोमबार, २१ फागुन २०७४ | Radio Dhangadhi
प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टल मंगलबार  विश्वासको मत लिनुहुने भएको छ ।
संसदीय दलको नेतामा पार्टी सभापति  देउवा
सोमबार, २१ फागुन २०७४ | Radio Dhangadhi
नेपाली काँग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित हुनुभएको छ ।
प्रतिनिधिसभाको  पहिलो बैठक: ‘अन्तरिम कार्यविधि, २०७४’ पारित
सोमबार, २१ फागुन २०७४ | Radio Dhangadhi
संघीय संसद्को तल्लो सदन प्रतिनिधिसभाको आज बसेको पहिलो बैठकले सो कार्यविधि पारित गरेको हो । बैठकको अध्यक्षता गर्नुभएका प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुरले उक्त कार्यविधि पारित गर्नका लागि प्रस्ताव गर्नुभएको थियो । उक्त प्रस्ताव गरेलगत्तै सांसद प्रेम सुवालले आसनबाट उठेर नियमापत्ति जनाएपछि ज्येष्ठ सदस्य ठाकुरले कुनै नियम नबनेको अवस्थामा केको आपत्ति भन्दै आसन ग्रहण गर्न आग्रह गर्नुभएको थियो ।
राष्ट्रियसभाको अभ्यास शुरु, अन्तरिम कार्यविधि पारित
सोमबार, २१ फागुन २०७४ | Radio Dhangadhi
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपछि राष्ट्रियसभाको पहिलो अभ्यास आजदेखि शुरु भएको छ ।
कांग्रेस संसदीय दलको नेतामा देउवा विजयी
सोमबार, २१ फागुन २०७४ | Radio Dhangadhi
कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा विजयी हुनुभएको छ ।
आज दुवै सदनको बैठक एकै समयमा
सोमबार, २१ फागुन २०७४ | Radio Dhangadhi
मुलुकमा नयाँ संविधान जारी भई प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनपछि संघीय संसद्को पहिलो अधिवेशन आजदेखि शुरु हुदै छ ।
काँग्रेस संसदीय दलको नेताका लागि मतदान हुँदै
सोमबार, २१ फागुन २०७४ | Radio Dhangadhi
दिउँसो १ बजेसम्म काँग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा मतदान हँुदैछ ।  कूल २७५ सदस्यीय प्रतिनिधिसभामा काँग्रेसका प्रत्यक्ष निर्वाचित २३ र समानुपातिक ४० गरी ६३ जना सांसद छन् ।
नेकपा अखिल क्रान्तिकारीद्धारा भोलि शैक्षिक आम हडतालको घोषणा
शनिबार, १९ फागुन २०७४ | Dinesh Thakulla
अखिल क्रान्तिकारीले आज एक प्रेस विज्ञप्ति जारी गर्दै शैक्षिक आम हडतालको घोषणा गरेको जनाएको छ ।
छाउपडि कुप्रथा अन्त्यका लागि महाअभियान सञ्चालन गर्न प्रचण्डको आग्रह
शनिबार, १९ फागुन २०७४ | Radio Dhangadhi
पुर्व प्रधानमन्त्रि प्रचण्डले शुक्रबार अछामको बिनायकमा दोस्रो पञ्चदेवल महोत्सवको उद्धघाटन गर्नु भएको छ ।
रेशम चौधरीलाई प्रमाण पत्र दिनु पर्ने माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र
बिहिबार, १७ फागुन २०७४ | Radio Dhangadhi
रेशम चौधरीलाई प्रमाण पत्र दिनु पर्ने माग गर्दै थारु समुदायद्धारा बिहिबार जिल्ला प्रशासन कार्यालय कैलाली मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाईएको छ ।
दोस्रो मन्त्री परिषद् बैठकबाट के के निर्णय भए त पुरा पढ्नुहोस् ?
बुधबार, १६ फागुन २०७४ | Hari Bhatta
प्रदेश नम्बर सातको दोस्रो मन्त्री परिषद् बैठकले तिनवटा समिति निमार्ण गर्नुका साथै अन्य आठ ओटा निर्णय गरेको छ ।
रेशमलाल चौधरीलाई सपथ लिने व्यवस्था गर्न राजपाको माग
बुधबार, १६ फागुन २०७४ | Radio Dhangadhi
राष्ट्रिय जनता पार्टी, नेपालले कैलाली १ बाट निर्वाचित पार्टीका सांसद रेशमलाल चौधरीलाई सपथ लिने व्यवस्था गर्न माग गरेको छ ।
राजधानि र नामका विषयमा जनता उत्सुक, प्रदेश सांसद मौन
बुधबार, १६ फागुन २०७४ | Dinesh Thakulla
प्रदेश नम्बर ७ को राजधानी र नामका विषयमा औपचारिक छलफल नभएपनि सामाजिक संजाल र अन्य सार्वजनिक स्थलहरुमा बहस सुरु भएको छ । प्रदेशको नाम के रहने र राजधानी कता होला भन्ने उत्सुकता जनतामा रहेको छ ।
राना थारू समुदायको संस्कृति जगेर्ना गर्छौ : मुख्यमन्त्री भट्ट
बुधबार, १६ फागुन २०७४ | Hari Joshi
प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले राना समुदायको संस्कृति जगेर्ना गर्ने कार्यका लागि कटिबद्ध भएको बताउनु भएको छ ।
रेशम चौधरीलाई थुनामा राख्न अदालतको आदेश
सोमबार, १४ फागुन २०७४ | Dinesh Thakulla
न्यायाधीश पर्शराम भट्टराईको इजलासले चौधरीलाई जिल्ला कारागार धनगढी पठाउन आदेश दिएको हो ।
प्रदेशसभाको पहिलो अधिवेशनको चौथो बैठक २० गते बस्ने
सोमबार, १४ फागुन २०७४ | Radio Dhangadhi
प्रदेश नम्बर सातको प्रदेशसभाको पहिलो अधिवेशनको चौथो बैठक फागुन २० गते आइतबार दिउँसो २ बजे बस्ने भएको छ ।
विना मगरलाई मन्त्री बनाउने माओवादीको तयारी
सोमबार, १४ फागुन २०७४ | Radio Dhangadhi
माओवादी केन्द्रले विना मगरलाई मन्त्री बनाउने तयारी गरेको छ ।
रेशमलाल चौधरीद्धारा आत्म सर्मपण
सोमबार, १४ फागुन २०७४ | Radio Dhangadhi
टिकापुर घटनाका आरोपी रेशमलाल चौधरीले आज जिल्ला अदालत कैलालीमा आत्म सर्मपण गरेका छन् ।
आइतबार, १३ फागुन २०७४ | Radio Dhangadhi
बझाङमा स्थानीयको आठ महिना लामो आन्दोलनपछि गाउँपालिकाको मान्यता पाएको काँडा गाउँपालिकाको नाम परिवर्तन गरेर साइपाल गाउँपालिका कायम गरिएको छ ।
अधिकार सम्पन्न आयोग गठन गरेर राजधानी तोक्न मुख्यमन्त्रीलाई सुझाव
आइतबार, १३ फागुन २०७४ | Hari Bhatta
विज्ञ सम्मलित अधिकार सम्पन्न आयोग गठन गरेर राजधानी तोक्न राष्ट्रिय जनमोर्चाले प्रदेश ७ का मुख्यमन्त्रीलाई सुझाव दिएका छन ।
काँग्रेस आजको बैठकले संसदीय दलको विधान अनुमोदन गर्ने
आइतबार, १३ फागुन २०७४ | Radio Dhangadhi
नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले ‘काँग्रेस संसदीय दलको विधान, २०७४’ अनुमोदन गर्ने भएको छ ।