---
Thursday, November 23 2017, 02:13 | बिहिबार ०७, मङि्सर २०७४ ०२:१३
राजनीति
बुधबार, ०६ मङि्सर २०७४ | Radio Dhangadhi
तिङ्लामा आमभेलाको निर्णय-मंसिर १० को चुनाव पनि सामुहिक बहिस्कार
तिङ्लामा यसपटक भोट हाल्ने र नहाल्ने पक्षबीच विभाजन आउने आशंकाले गर्दा प्रशासनले पनि सुरक्षा सतर्कता बढाएको छ । उम्मेदवारको स्वार्थमा गाउँबासीबीच बिभाजन आउने सम्भावना देखिएको अप्रिय घटना हुन नदिन सुरक्षा सतर्कता बढाइएको स्रोतले जनाएको छ ।
मङ्गलबार, ०५ मङि्सर २०७४ | Radio Dhangadhi
भोट माग्नमा व्यस्त बाम गठबन्दनका उम्मेदावार
बाम गठबन्धनले मङगलबार कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ का विभिन्न स्थानमा चुनावी सभा तथा घरदैलो कार्यक्रम गरेको छ ।
मङ्गलबार, ०५ मङि्सर २०७४ | Radio Dhangadhi
विस्तृत शान्तिसम्झौताको एघार वर्ष :  पीडितले न्याय पाएनन्
राष्ट्रिय मानवअधिकार आयोगले विस्तृत शान्ति सम्झौताको ११ वर्ष पूरा पनि पीडितले न्याय पाउन नसकेको ठहर गरेको छ ।
मङ्गलबार, ०५ मङि्सर २०७४ | Radio Dhangadhi
सीमानाका तीन दिन बन्द हुने
निर्वाचनका लागि बैतडीको भारतसँग जोडिएको सीमानाका झुलाघाट र दार्चुलाको भारतसँग जोडिएको नाका ७२ घण्टाका लागि बन्द हुने भएको हो ।
मङ्गलबार, ०५ मङि्सर २०७४ | Radio Dhangadhi
प्रहरीले बझाङमा रहेका विप्लवका नेता कार्यकर्ताका घर तथा डेरामा खानतलासीसमेत गर्न थालेको छ ।
मङ्गलबार, ०५ मङि्सर २०७४ | Radio Dhangadhi
चुनावमा मत कसरी हाल्ने भन्नेमा मतदाता अन्योल
मंसिर १० गते हुने प्रतिनिधि र प्रदेशसभाको चुनावमा मत कसरी हाल्ने भन्नेमा बैतडीका मतदाता अन्योलमा परेका छन् ।
मङ्गलबार, ०५ मङि्सर २०७४ | Radio Dhangadhi
बुवाको किरियामा बसेका नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेकपाका बैतडी जिल्ला इन्चार्ज बासुदेव जोशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मङ्गलबार, ०५ मङि्सर २०७४ | Radio Dhangadhi
चुनावले छोएन सुदूरपश्चिमका जनतालाई
चुनावको मुखैमा सुदूरपश्चिमका विभिन्न जिल्लाबाट मजदुरीका लागि भारत जानेको लर्काे नै लागेको छ ।
मङ्गलबार, ०५ मङि्सर २०७४ | Hari Bhatta
आनन्द बजारका बासीन्दा भन्छन :  जसले नाका सहज बनाउन पहल गर्छ त्यसलाई भोट दिन्छौ ।
कञ्चनपुरको पुर्नवासका मतदाताले सीमानाकामा  हुने विवाद साम्य गरेर नाका सहज बनाउन पहल गर्ने व्यक्तिलाई अगामी प्रदेश र प्रतिनिधी सभा निर्वाचनमा भोट दिने बताएका छन् ।
सोमबार, ०४ मङि्सर २०७४ | Radio Dhangadhi
निर्वाचन अवधिमा ४ दिन बिद्यालय बिदा हुने
सिफारिस अनुसार मंसिर १० र २१ गते हुने पहिलो र दोस्रो चरणका निर्वाचनमा सम्बद्ध क्षेत्रका विद्यार्थीलाई ४ दिन बिदा दिइनेछ । पहिलो चरणको चुनाव हुने क्षेत्रमा मंसिर ७ र दोस्रो चरणका क्षेत्रमा १८ गतेबाट बिदा हुनेछ ।
सोमबार, ०४ मङि्सर २०७४ | Radio Dhangadhi
चमेलियाबाट बिजुली बाल्ने तयारी अन्तिम चरणमा
बन्द गर्नुपर्ने दुईवटा गेटमा यसपालीको वर्षाले क्षति र्पुयाएकाले पूरै पानी नथुनिएपछि बिजुली बाल्ने काम पछि सरेको हो । सिभिल तर्फ हाल हेड वर्क्समा मर्मतको काम र टनेलमा पानी भर्ने काम भइरहेको छ । २९ कात्तिकदेखि पानी भर्न शुरु गरेको र आज पानी भरिसकिने उहाले बताउनुभयो ।
सोमबार, ०४ मङि्सर २०७४ | Radio Dhangadhi
विप्लवका पाँच जनालाइ सार्वजनिक मुद्दा
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरले नेकपाका जिल्ला इन्चार्ज रामबहादुर चौधरी सहित पाँच जना कार्यकर्तालाई सार्वजनिक मुद्दा चलाएको बताउनुभयो । उहाले निर्वाचन बिरोधी गतिविधि सञ्चालन गर्ने जुन सुकै समूहलाई समेत नियन्त्रणमा लिइने जानकारी दिनुभयो ।
आइतबार, ०३ मङि्सर २०७४ | Radio Dhangadhi
प्रचण्डले दिए छोरालार्इ दागबत्ती
अाइतबार निधन भएका आफ्ना छोरा प्रकाश दाहालको पार्थिव शरीरमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले दागबत्ती दिएका छन्।
आइतबार, ०३ मङि्सर २०७४ | Radio Dhangadhi
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा एमालेद्धारा ताला
बाजुराको सदरमुकाम मार्तडीमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेकपा एमालेका कार्यक्रताले ताला बन्दी गरेका छन् ।
आइतबार, ०३ मङि्सर २०७४ | Radio Dhangadhi
धनगढीका एकथरी मतदाता भन्छन् :घुसले काम हुने देशमा  किन भोट दिनु ?
पटक÷पटक राजनीतिक दलका झुटा आश्वासनबाट ठगिदै आएको बताउने धनगढीका मतदाता सचेत
आइतबार, ०३ मङि्सर २०७४ | Admin
प्रचण्डपुत्र प्रकाश दाहालको निधन
चुनावी अभियानमा झापामा रहेका पुष्पकमल दाहाल, प्रकाशकी दिदी रेणु दाहाल काठमाडौं आउँदै छन् ।
शनिबार, ०२ मङि्सर २०७४ | Radio Dhangadhi
लोकतन्त्रको रक्षा नभए जनताको अधिकार सकिन्छ : प्रधानमन्त्री
नेपाली काँगे्रसका सभापति एंव प्रधानमन्त्री शेरबहादुर देउवाले वाम गठबन्धनले जनताको अधिकारलाई रक्षा गर्न नसक्ने बताउनुभएको छ ।
शनिबार, ०२ मङि्सर २०७४ | Radio Dhangadhi
प्रदेश प्रमुख नियुक्त गर्ने सरकारको तयारी
सरकारले प्रदेश प्रमुखको नियुक्त गर्ने प्रक्रिया अघि बढाएको छ ।
शनिबार, ०२ मङि्सर २०७४ | Radio Dhangadhi
बाजुरामा नयाँ अनुहारबीच प्रतिस्पर्धा
२०६४ सालयताको निर्वाचन परिणाम हेर्दा बाजुरामा नेपाली कांग्रेस र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा देखिएको छ ।
शनिबार, ०२ मङि्सर २०७४ | Radio Dhangadhi
एक माग पूरा गरे एक भोट
कतै कांग्रेस त कतै वाम गठबन्धनका गीत, नाराजुलुस घन्किरहेका छन् ।
शनिबार, ०२ मङि्सर २०७४ | Radio Dhangadhi
बाम गठबन्धनको चुनावी सभा तथा मतदाता भेटघाट कार्यक्रम तिब्र
क्षेत्र नम्बर ५ को प्रदेश सभा क्षेत्र २ अन्तरगत शुक्रबार वडा नम्बर १ को बसन्त टोल तथा वडा नम्बर ३ को बीरेन्द्र टोलमा चुनावी सभा गरिएका छन् ।
शनिबार, ०२ मङि्सर २०७४ | Radio Dhangadhi
वाम गठबन्धन लोकतन्त्र र प्रजातन्त्र विरोधी : प्रधानमन्त्री
नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर बनेको वाम गठबन्धन लोकतन्त्र र प्रजातन्त्र विरोधी भएको विचार व्यक्त गर्नुभएको छ ।
शुक्रबार, ०१ मङि्सर २०७४ | Radio Dhangadhi
नेताहरु गाउँ पसेपछि मतदाता उत्साहित
आउँदो २१ गते हुने प्रतिनिधि तथा प्रदेशसभा चुनावका लागि भोट माग्न डोटीका नेता गाउँ गाउँमा पसेपछि मतदाता उत्साहित भएका छन् ।
शुक्रबार, ०१ मङि्सर २०७४ | Radio Dhangadhi
कैलालीमा जिल्ला इन्चार्जसहित चार जना नेकपाका कार्यकर्ता पक्राउ परेका छन् ।
बिहिबार, ३० कार्तिक २०७४ | Radio Dhangadhi
नेपाली कांग्रेस र वाम गठबन्धनका कार्यकर्ता बीच झडप
झडपमा परी काग्रेस कार्यकर्ता धिरेन्द्र पाल घाइते भएका छन् ।