---
Friday, September 20 2019, 22:42 | शुक्रबार ०३, असोज २०७६ २२:४२
मनोरञ्जन
‘पर्व र हिटलर’ रिलिज, नम्रताको स्टारडमको परिक्षा
शुक्रबार, १२ जेठ २०७४ | Nirmala Khadayat
आजबाट देशभरका हलमा चलचित्र ‘पर्व र हिटलर’ रिलिज भएको छ । प्रतिक्षामा रहेका दुई फरक जनराका चलचित्रलाई दर्शकले माया गर्ने विश्वास यसका निर्माताहरुले लिएका छन् ।
‘पर्व’को भव्य प्रियिमर, हेर्नेले भने(‘उत्कृष्ट प्रस्तुती, तर मुटु दह्रो बनाएर जानुहोस्’
बिहिबार, ११ जेठ २०७४ | Nirmala Khadayat
‘काले दाई काले दाई’ बोलको गीतका कारण चर्चामा रहेको चलचित्र ‘पर्व’को काठमाण्डौको बिग मुभिजमा भव्य प्रिमियर गरिएको छ । जेठ १२ गते शुक्रबारबाट रिलिज हुने यो चलचित्रको प्रिमियरमा ५ सय अतिथीलाई निमन्त्रणा गरिएको थियो । जसले गर्दा, बेलुकी साढे ५ बजेसँगै बीग मुभिजमा चलचित्रकर्मी, पत्रकार, व्यवसायीहरुको भीड लागेको थियो ।
राजनीतिमा लाग्ने चर्चासँगै रजनीकान्तको विरोध सुरु
मङ्गलबार, ०९ जेठ २०७४ | Nirmala Khadayat
दक्षिण भारतमा विशेष प्रतिष्ठा आर्जन गरेका नायक रजनीकान्तको घर अगाडि बिरोध प्रदर्शन सुरु भएको छ । रजनीकान्त राजनीतिमा आउन लागेको खबर फैलिएपछि तमिल मुन्नेत्र पदईको एक संगठनले उनको बिरोध सुरु गरेको हो । रजनीकान्तको घर अगाडि प्रदर्शन सुरु भएपछि प्रशासने सुरक्षा बढाएको छ ।
७ बर्षपछि जोडिए रेखा र आर्यन, आफ्नै स्वार्थ कि आवश्यकता ?
बिहिबार, २८ बैशाख २०७४ | Nirmala Khadayat
चलचित्र ‘कसले चोर्‍यो मेरो मन’मा एकसाथ काम गरेपछि नायिका रेखा थापा र नायक आर्यन सिग्देल अलग भए । यो चलचित्रमा काम गर्दासम्म रेखा र आर्यनलाई दर्शकले निकै रुचाए । ‘किस्मत, हिफाजत, कसले चोर्‍यो मेरो मन’मा काम गर्दा सम्म रेखा र आर्यन दर्शकको रोजाइका जोडी बनिसकेका थिए ।
प्रियंका चोपाडाकी आमासँग निरुताको यस्तो निकटता
मङ्गलबार, २६ बैशाख २०७४ | Nirmala Khadayat
कुनै समय नेपाली चलचित्र क्षेत्रमा नायिका निरुता सिंहको निकै चर्चा थियो । निरुताले काम गरेका सबै चलचित्रले बक्स अफिसमा धमाका व्यापार गर्दथ्यो । निरुतालाई लिएपछि चलचित्र चल्ने भएपछि निर्माता पनि उनकै पछि लाग्थे । तर, चलचित्र क्षेत्रमा रेखा थापाको यूग सुरु भएपछि निरुता कमजोर बनिन् र अन्ततः हराइन् ।
करिनादेखि प्रिटीसम्म, जसले आफ्नो धर्म नाघेर बिहे गरे
सोमबार, २५ बैशाख २०७४ | Nirmala Khadayat
प्रेमले जात-पात, धर्म-सम्प्रदाय केही भन्दैन । मन मिलेपछि भने पुग्यो । बलिउडमा यस्ता थुप्रै अभिनेता-अभिनेत्री छन् जो फरक धर्मका व्यक्तिसँग प्रेममा परेर बिहे गरे । यसरी बिहे गर्नेमा अभिनेत्री धेरै छन् ।
मेरो भोट सदुपयोग हुन्छ जस्तो लाग्दैन स् प्रियंका कार्की
शुक्रबार, २२ बैशाख २०७४ | Nirmala Khadayat
दोस्रो संविधानसभा निर्वाचनमा मतदान गरेकी नायिका प्रियंका कार्की यसपाली पनि मतदान गर्ने योजनामा छिन् । निर्वाचनको दिन मतदानकै लागि समय छुट्याउने योजनामा रहेकी प्रियंकालाई आफ्नो मतको सही सदुपयोग हुन्छ जस्तो लाग्दैन ।
बुधबार, ३० चैत २०७३ | Nirmala Khadayat
बिगत चार बर्ष देखि चर्चामा रहेको साहित्यीक साँस्कृतिक देस दर्शन अभियानका लागी सहयोग रकम संकलन गर्न आज धनगढीमा एकल सांगीतिक सााझ आयोजना हुने भएको छ । सुदुरपश्चिम साहित्य समाजको आयोजनामा लोक देउडा गायक यज्ञ राज उपाध्यायको एकल सााझ गरिने भएको हो ।
थारु भाषा साहित्य संरक्षण र सम्बद्र्धन गर्न थारु साहित्य मेलाको आयोजना हुदै
शुक्रबार, १८ चैत २०७३ | Aashiq BP Rana
थारु भाषा साहित्यको संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यले यहि चैत्र १९ देखि २० गतेसम्म धनगढीमा थारु साहित्य मेलाको आयोजना हुने भएको छ । आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा थारु भाषा संरक्षणमा टेवा पुगोस भनेर धनगढी उप–महानगरपालिका ७ पटेला गाउँमा साहित्य मेलाको आयोजना हुने जनाइएको हो ।
मलाइकासँग डिभोर्सपछि रोमानियाकी युवतीसँग अरवाजको प्रेम
शुक्रबार, १८ चैत २०७३ | Radio Dhangadhi
बलिउडका चर्चित नायक सलमान खानका भाई-बुहारी अरवाज खान र मलाइका अरोरा खानले आफ्नो वैवाहिक सम्बन्धलाई केहि महिना अगाडि अन्त्य गरे । मलाइका र अरवाजको डिभोर्सको चर्चा खुबै भयो ।
अहिले सम्मका सबै रेर्कड तोड्दै "लप्पन छप्पन"
सोमबार, १४ चैत २०७३ | Hari Joshi
शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आएको आएको नेपाली चलचित्र ‘लप्पन छप्पन’ दोस्रो दिनमै करोड क्लबमा प्रवेश गर्न सफल भएको छ ।
गीत संगीतमा उदाउदै सर्जक परमल  जिउन्याल
शुक्रबार, ११ चैत २०७३ | Resu Baraili
सुदूरपश्चिमको विकट पहाडी जिल्ला बैतडीमा जन्मेर प्रवासमा रोजगारी गर्दै आइरहेका परमल जिउन्याल आफ्नो कला संस्कृति जोगाउनका निम्ति  आफ्नो  काम मा समय मिलाएर पनि गित संगित तिर लागेका छन ।
‘मिस नेपाल’का लागि आवेदन खुल्यो
बुधबार, ०९ चैत २०७३ | Radio Dhangadhi
नेपालमा यतिबेला सौन्दर्य प्रतियोगीताको बाढी नै लागेको छ । विभिन्न नाम दिएर दैनिकजसो सौन्दर्य प्रतियोगीता भैरहेका छन् । तर, पनि ‘मिस नेपाल’को प्रतिष्ठा भने भिन्नै छ ।
सामाजिक सञ्जालमा भाइरल ‘डोजर काण्ड’ खासमा के हो त ? यस्तो पो रहेछ रहस्य
सोमबार, ०७ चैत २०७३ | Radio Dhangadhi
काठमाडौं – पछिल्लो केही दिनदेखि सामाजिक सञ्जालहरुमा ‘डोजर काण्ड’ निकै भाइरल बनिरहेको छ । फेसबुक, ट्वीटरसहितका समाजिक सञ्जालहरुमा भाइरल भइरहेको डोजर शब्दको अर्थ के हो भन्नेमा धेरैलाई खुल्दुली लागि रहेको छ ।
ठमेलमा नयाँ क्विन लन्च बार सञ्चालनमा
बिहिबार, ०३ चैत २०७३ | Radio Dhangadhi
काठमाडौँ । काठमाण्डौको ठमेलमा नयाँ क्विन लन्च बार स्थापना भएको छ । गायक सविन राईले शुक्रबार क्लबको उद्घाटन गरेका छन् ।