---
Tuesday, November 19 2019, 07:11 | मङ्गलबार ०३, मङि्सर २०७६ ०७:११
मनोरञ्जन
लोक दोहोरी गीतमा प्रियंकाको छमछमी
आइतबार, ०१ असोज २०७४ | Admin
नायिका प्रियंका कार्कीले एक लोकदोहोरी गीतको भिडियोमा पहिलो पटक मोडलिङ गरेकी छिन् ।
‘लिला’ नचल्दा मलिना र संचितालाइ कती घाटा ?
आइतबार, ०१ असोज २०७४ | Nirmala Khadayat
मलिनाले चलचित्र करिअरमा आजसम्म कुनै पनि सफल चलचित्र दिएकी छैनन् । पूर्व मिस नेपालको चलचित्र यात्रा सुखद बनेको छैन । यसैले, ‘लिला’ उनको असफल चलचित्रको सूचीमा थपिएको छ । यता, नायिका संचिता लुइटेल पनि चलचित्रमा खासै व्यस्त छैनन् । फाट्टफुट्ट अफर आएका चलचित्रमा काम गर्नु बाहेक संचिताले त्यस्तो चमत्कार गर्न नसकेको पक्का हो ।
सुदूरपश्चिममा बुन्ढुनी मनाइँदै
आइतबार, ०१ असोज २०७४ | Nirmala Khadayat
साँझ आकाशमा तारा चम्केपछि मात्रै राक्षसनी पुतनाको पुत्ला दहन गरिन्छ । यसो गर्दा पुशु चौपायमा कुनै रोग नलाग्ने धार्मिक जनविश्वास रहेको छ । पुत्ला दहन गर्दा ‘बूढीलाई पोल गाईबाच्छा पाल’ भनेर भन्ने गरिन्छ ।
असोज ३ गतेदेखि सुप आइडल सुरु हुदै
शनिबार, ३१ भदौ २०७४ | Nirmala Khadayat
सुदुरपश्चिममै पहिलो पटक हुन गैरहेको सुप आइडलले सुदुरपश्चिममा लुकेर रहेका प्रतिभाहरुलाइ उजागर गर्ने आयोजकले बिस्वास लिएको छ  । पत्रकार सम्मेलनमा अध्यक्ष रहनु सुप आइडलका प्रायोजक जोशिले सुप आइडल आइडल हुने मिति र आइडलमा आउने जजहरुको बारेमा जानकारी दिनु भएको थियो । उहाले पहिलो दिन ३ गते धनगढीमा, ४ गते डोटिमा, ५ गते महेन्द्रनगर र डडेल्धुरा, ८ गते बझाङ, ९ गते बैतडि, र १० गते दार्चुला आइडल हुने जानकारी दिनुभएको हो ।
"नेपाल आइडल" विवादमा,भोट नगनिने
बुधबार, २१ भदौ २०७४ | Admin
आइडलको १५ भदौको कार्यक्रममा चार प्रतिस्पर्धीले आफ्नो प्रस्तुतीपछि भोटिङ खुला गरिएको थियो । भोटिङका लागि राति ८ः४५ देखि १२ बजेसम्म समय दिइएको थियो । नेपाल आइडलका अनुसार यो अवधिमा ३७ लाख बढी भोट आएको थियो ।
गायक हेमराज थापाको  "हाल्छु तिम्लाई जेलमा" बजारमा (भिडियो सहित)
सोमबार, १९ भदौ २०७४ | Admin
हेमराज थापाकाे गीत लप्पन छप्पन गरेउ भने हाल्छु तिमिलाई जेल बजारमा अाएकाे छ । बालक,युवा तथा बृद्द सबैलाई नचाउन सक्ने खालकाे यश गीतलाई पुर्णकला बि.सि र महेन्द्र थापाले स्वरबद्ध गरेका छन् ।
खरेलको नयाँ गीत ‘तै मोरीको माया छ’सार्वजनिक
बिहिबार, १५ भदौ २०७४ | Hari Joshi
एक पछि अर्को गर्दै नयाँ र फरकशैलीका गीत गायर चर्चा बटुलिरहेका चर्चित गायक प्रमोद खरेलको नयाँ गीत ‘तै मोरीको माया छ’को भिडियो सार्वजनिक गरिएको छ ।
बलिउडमा यी हुन् सबैभन्दा धेरै पैसा बटुल्ने कलाकार
बिहिबार, १५ भदौ २०७४ | Admin
विश्वका सबैभन्दा धेरै कमाउने कलाकारको सूची जारी गरेको फोब्सले बलिउडमा सबैभन्दा धेरै कमाउने १० कलाकारको सुची जारी गरेको छ। विश्वका सबैभन्दा धेरै कमाउनेको सूचीमा अटाएका शाहरुख खान, सलमान खान र अक्षयकुमारले बलिउडमा पनि क्रमश: पहिलो, दोस्रो र तेस्रो स्थान लिएका छन्।
हाँस्य टेलिश्रृङ्खला ‘जीरे खुर्सानी’ फेरि प्रशारण हुने
सोमबार, १२ भदौ २०७४ | Admin
मिडिया हवसँगको विवादका कारण २ बर्षदेखि प्रशारण रोकिएको हाँस्य टेलिश्रृङ्खला ‘जीरे खुर्सानी’को प्रशारण अब फेरि सुरु हुने भएको छ ।
आमिर खानको चलचित्र ‘सिक्रेट सुपर’ स्टारको पहिलो गीत सार्वजनिक
मङ्गलबार, ०६ भदौ २०७४ | Admin
‘दंगल’ गर्ल जायरा वसिमको आगामी चलचित्र ‘सिक्रेट सुपरस्टार’ को ट्रेलर दर्शकले निकै मनपराए । अब निर्माताले चलचित्रको पहिलो गीत सार्वजनिक गरेका छन् ।
चर्चै चर्चाले चुलियो ‘छक्का पञ्जा २’ को गीत
आइतबार, ०८ साउन २०७४ | Nirmala Khadayat
तैपनि गीतको रफ्तार रोकिएको छैन । यसअघि दीपक–दीपाको समूहले बनाउँदै आएका सिनेमा जस्तेै यसले पनि दर्शकमाझ गहिरो छाप छोड्ने अनुमान लगाउन सकिन्छ । दीपाश्री निरौलाले दोस्रो पटक निर्देशन गरेको ‘छक्का पञ्जा २’ को यो गीतलाई यो समाचार तयार पार्दासम्म १३ लाख भन्दा धेरै पटक हेरिएको छ । गीत शुक्रबार बिहान ८ बजे सार्वजनिक गरिएको थियो ।
‘मोडल हन्ट नेपाल’का लागि ७० जनाको प्रतिस्पर्धा
बुधबार, ०४ साउन २०७४ | Nirmala Khadayat
बिगत ३ बर्षदेखि नियमित रुपका यो प्रतियोगीता आयोजना हुँदै आएको छ । प्रारम्भिक चरणको अडिशनबाट छानिएका प्रतियोगीहरु अब अन्तिम प्रतिस्पर्धाका लागि थापाथली स्थित मुड्स स्टुडियोमा ६ गतेदेखि नियमित प्रशिक्षणमा जुट्ने छन् ।
पर्दामा सफ्ट, बेल्जियममा हट गरिमा
मङ्गलबार, ०३ साउन २०७४ | Nirmala Khadayat
उनै गरिमा अहिले सामाजिक संजालमा सक्रिय छिन् । इन्स्ट्राग्राममा गरिमाले राख्ने तस्बिरले राम्रै चर्चा पाउँछन् । केही समय अगाडि उनले नेपाल भ्रमणको तस्बिर राख्दा त्यसले नेपाली मिडियामा उच्च स्थान पाएको थियो ।
३५ बर्षमा प्रियंका, एउटा फोटोले बदलिएको थियो करिअर
मङ्गलबार, ०३ साउन २०७४ | Nirmala Khadayat
हलिउडमा समेत प्रभाव पार्न सफल बलिउड नायिका प्रियंका चोपडा ३५ वर्ष लागेकी छिन् । सन् १९८२ मा भारतको मजशेदपुरमा जन्मिएकी प्रियंका १३ वर्षको उमेरमा पढ्नका लागि वोस्र्टन गएकी थिइन् । तीन वर्षपछि भारत फर्केकी प्रियंकाले बरेलीको सैनिक स्कुलवाट प्लस टु उत्तिर्ण गरेकी थिइन् ।
कट्रिनाको टिप्पणीः सलमान शान्त, गम्भीर र विवेकशील छन्
सोमबार, ०२ साउन २०७४ | Nirmala Khadayat
कट्रिनाले यतिधेरै सलमानको प्रसंसा गर्नुको केही रहस्य अवश्य होला । रणवीरसँग ब्रेकअपपछि उनी सिंगल पनि त छिन् । कतै यो जोडी पुरानो समिकरण दोहोर्‍याउने मोडमा त आइपुगेको छैन ?
‘आइफा अवार्ड’मा ‘नीरजा’ उत्कृष्ट फिल्म, साहिद र आलिया उत्कृष्ट नायक-नायिका
आइतबार, ०१ साउन २०७४ | Nirmala Khadayat
भारतकै सर्वाधिक चर्चित र प्रतिष्ठित मानिएको ‘आइफा अवार्ड’ यस बर्ष अमेरिकाको राजधानी न्यूयोर्कमा सम्पन्न भयो । बलिउड कलाकारहरुको बाक्लो उपस्थितीमा अवार्ड आयोजना भएको थियो । यस बर्षको अवार्डमा ‘निरजा’ले उत्कृष्ट चलचित्रको अवार्ड जित्यो । यस्तै, चलचित्र ‘उड्ता पंजाब’बाट साहिद कपुर र आलिया भट्टले उत्कृष्ट नायक(नायिकाको अवार्ड जितेका छन् ।
१० कक्षा पास गरेका रणवीर भन्छन्ः खानदानमा पढेलेखेको मै हुँ
बिहिबार, २९ असार २०७४ | Nirmala Khadayat
उनले अगाडि भने, ‘जब मेरो रिजल्ट आउँथ्यो, आमा स्कुल आउनुहुन्थ्यो । हरेक पटक म उहाँसँग प्रोमिस गर्थेँ कि अब फेल हुनेछैन र राम्रोसँग पढ्नेछु । अन्ततः मैले १० कक्षा पास गरेँ र खानदानमा सबैभन्दा शिक्षित व्यक्ती बनेँ ।’
अर्को गायन रियालिटी शो हुँदै, ‘म यस्तो गीत गाउँछु’को सहकार्य
बुधबार, २८ असार २०७४ | Nirmala Khadayat
एपीवन टेलिभिजनबाट प्रशारण भैरहेको गायन रियालिटी शो ‘नेपाल आइडल’ले अहिले राम्रै चर्चा पाइरहेको छ । अब, नेपाली टेलिभिजनबाट अर्को गायन रियालिटी शो पनि सुरु हुने भएको छ ।
न्यूयोर्कमा जब प्रियंकालाई एडामले चक्कु हान्न खोजे‘
बुधबार, २८ असार २०७४ | Nirmala Khadayat
बलिउड चलचित्र नगरी भन्दा हलिउडमा व्यस्त हुन थालेकी नायिका प्रियंका चोपडालाई मंगलबार न्यूयोर्कको सेन्ट्रल पार्कमा मिडियाले क्यामेरामा कैद गरेको छ ।
अमेरिकामा झल्कियो जीवन र हिराको ‘चोखो माया’
मङ्गलबार, २७ असार २०७४ | Nirmala Khadayat
नेपाली चलचित्रका कुनै बेलाका चर्चित नायक जीवन लुइटेल अहिले अमेरिकामा छन् । जीवन अहिले नेपाल भन्दा बढी अमेरिकामा नै बसोबास गर्दै आएका छन् । अमेरिकामा रहेको समयमा जीवनले म्यूजिक भिडियोमा पनि मोडलिङ गर्दै आएका छन् ।
अशिष्मा भन्छिन्-‘प्रेमी छैन, कोसँग स्क्यान्डल गर्नु’
मङ्गलबार, २७ असार २०७४ | Nirmala Khadayat
नायिका अशिष्मा नकर्मी आफूलाई नकारात्मक कुराले चर्चामा आउनु छैन भन्छिन् । राम्रो कुराले मात्र चर्चामा आउने चाहना उनको छ । हुनत, यस्तो चाहना धेरै कलाकारको हुन्छ । तर, पनि कुनै न कुनै कारणले कलाकारले नकारात्मक चर्चा भएको पाइन्छ ।
ट्यूबलाइट फ्लप भएपछि सलमानलाई खोज्दै डिस्टिब्यूटर
सोमबार, २६ असार २०७४ | Nirmala Khadayat
बलिउड अभिनेता सलमान खानलाई उनको पछिल्लो फिल्म ‘ट्यूबलाइट’ बाट ठूलो धक्का लागेको छ । यो फिल्मले दर्शकहरुलाई लोभ्याउन सकेन ।
पल र पूजा भन्छन्-‘म यस्तो गीत गाउँछु’सँग करिअर जोडिएको छ’
सोमबार, २६ असार २०७४ | Nirmala Khadayat
नायक पल शाहले पहिलो चलचित्र ‘नाई नभन्नु ल ४’बाट डेब्यू नायकको विधामा केही अवार्ड जिते । अब, उनी प्रतिस्पर्धात्मक दुनियाँमा दौडिरहेका छन् । उनी, अभिनित चलचित्र ‘म यस्तो गीत गाउँछु’ आउँदो शुक्रबार अर्थात असार ३० गतेबाट रिलिज हुँदैछ ।
गर्लफ्रेण्डसँग फिल्म खेल्दै फरहान अख्तर
बुधबार, ३१ जेठ २०७४ | Nirmala Khadayat
यसै वर्षको अप्रिलमा बलिउड निर्देशकरअभिनेता फरहान अख्तरले पत्नी अधुनासँग सम्वन्धविच्छेद गरे । त्यसयता उनको अभिनेत्री श्रद्धा कपुरसँग अफेयरको चर्चा व्यापक छ ।
मनिषा भन्छिन् - डिभोर्स हुनुमा दोष मेरै
शुक्रबार, १९ जेठ २०७४ | Nirmala Khadayat
अभिनेत्री मनिषा कोइरालाले आफ्नो रिल लाइफ र रियल लाइफ दुवैमा निकै उतारचढाव व्यहोरेकी छिन् । कुनै समय उनी बलिउडकी चर्चित नायिका थिइन् । तर अहिले उनलाई धेरैले बिर्सिसके ।