---
Tuesday, November 19 2019, 07:10 | मङ्गलबार ०३, मङि्सर २०७६ ०७:१०
मनोरञ्जन
केकी र नाजिरसँगै नाचे लालबाबु
बुधबार, ०५ पुष २०७४ | Radio Dhangadhi
नाजिर र केकीले लालबाबुसँग सेल्फी पनि लिएका छन् । लालबाबुले हालै सम्पन्न प्रतिनिधी सभाको निर्वाचनमा मोरङ(६ बाट निर्वाचित भएका थिए ।
पुरा हुने भयो आलिया भट्टको धोको, यी अभिनेतासँग गर्दैछिन् काम
मङ्गलबार, ०४ पुष २०७४ | Radio Dhangadhi
हाइवे, उडता पञ्जाब, डियर जिन्दगी जस्ता थुप्रै फिल्ममा बुलन्द अभिनय गरेकी आलिया ब्रम्हास्त्रलाई लिएर निकै उत्साहित छिन् । यो फिल्ममा उनको अपोजिटमा रणबीर कपुर हुनेछन् । अमिताभले आलियाको बाबुको भूमिका निर्वाह गर्ने बताइएको छ ।
‘म पलसँग हिडेका कुरा लुकाउन चाहन्नँः आँचल शर्मा
सोमबार, ०३ पुष २०७४ | Radio Dhangadhi
आँचल आफूलाई आँचल शर्मा दवाडी शाह भन्दा नराम्रो नलाग्ने बताउँछिन् । यसमा नराम्रो मान्नु पर्ने कुरा केहि नभएको उनको भनाई थियो । चलचित्र ‘सत्रु गते’मा काम गर्दा आफू अत्यन्त उत्साहित भएको उनले सुनाइन् । चलचित्रमा सिनियर कलाकार भएकाले पनि काम गर्दा अझै धेरै सचेत भइने उनको धारणा छ ।
इन्डियाज नेक्स्ट टप मोडलमा नेपालकी सविता फस्ट रनरअप
आइतबार, ०२ पुष २०७४ | Radio Dhangadhi
तेस्रो सिजनको थिम फेशन गेट्स टफ थियो । यही थिमलाई ध्यानमा राख्दै प्रस्तुतकर्ताले यस सिजनलाई एकदमै ‘टफ’ बनाएका थिए । प्रतियोगितामा मलाइका अरोरा मूख्य निर्णयकको रुपमा रहेकी थिइन् । साथै फोटोग्राफर डब्बू रतनानी र मिलिन्दा सोमन सामेल थिए ।
यो वर्ष बलिउडमा भएका ठूला विवाद : कंगनादेखि पद्मावतिसम्म
आइतबार, ०२ पुष २०७४ | Radio Dhangadhi
सफल चलचित्र र बक्स अफिसको बहसको बिचमा एक चिज हुन्छ, त्यो हो विवाद ।
प्रतिमिनेट एक करोड पारिश्रमिक लिएर नाच्दै प्रियंका
शनिबार, ०१ पुष २०७४ | Radio Dhangadhi
प्रियंकाले यसै महिनाको अन्त्यमा आयोजना हुने जि सिने अवार्डमा पर्फम गर्ने निश्चित भएको छ । उक्त कार्यक्रममा उनले पाँच मिनेट नृत्य गर्नेछिन् । प्रियंकाले सो प्रस्तुतिका लागि लिन लागेको पारिश्रमिक चर्चाको विषय बनेको छ ।
दीपिकाले किन दिइनन् अनुष्कालाई बिहेको बधाई ?
शुक्रबार, २९ मङि्सर २०७४ | Radio Dhangadhi
दीपिका र अनुष्काबीच पहिलेदेखि नै राम्रो सम्वन्ध थिएन । हालै पद्मावती फिल्मको फस्र्ट लुक रिलिज भएका बेला सबै सेलिब्रिटीहरुले यसको तारिफ गरेका थिए । तर, यस बारेमा प्रश्न गर्दा अनुष्काले जवाफ दिएकी थिइन्, मैले त्यो हेरेकै छैन ।
महंगो बजेटको फिल्मका लागि के-के गर्दैछन् साहरुख ?
बिहिबार, २८ मङि्सर २०७४ | Radio Dhangadhi
नायक साहरुख खान यो मितिमा सोलो आउनका लागि दौडधुपमा छन् । चलचित्र ‘केदारनाथ’को निर्माण कम्पनी क्रिअर्ज इन्टरटेन्मेन्टकी प्रमुख प्रेरणा अरोडा र नायक साहरुख खानविच भेटघाट भएको छ । भेटघाटमा दुई चलचित्र एकसाथ प्रदर्शन नगर्ने बिषयमा कुरा भएको छ ।
के सलमानको फिल्ममा काम गर्दैछिन् जेनिशा ?
बुधबार, २७ मङि्सर २०७४ | Radio Dhangadhi
सलमानसँगको भेटको अवसर भने बलिउडका अर्का नायक मिथुन चक्रवर्तीले मिलाइदिएका हुन् । सलमानले जेनिशालाई नेपाली चलचित्र, उनले काम गरेका चलचित्रको बारेमा सोधेका थिए ।
सोमबार, २५ मङि्सर २०७४ | Radio Dhangadhi
श्रृष्टीको यस्तो अवतार हेरेका धेरै दर्शकलाई उनको बोल्ड छवि चलचित्रमा पनि देखिने आशा थियो । तर, श्रृष्टीले चलचित्रको पर्दामा भने आफूलाई सफ्ट रुपमा उतारेकी छिन् । पहिलो चलचित्र ‘गाजलु’मा त उनी ‘कुमारी’को भूमिकामा देखिइन् । जसमा, उनको बोल्ड अवतार हुने कुरै भएन । यो चलचित्रमा सोझी यूवतीको भूमिकामा देखिएकी श्रृष्टीले यसपछि केहि चलचित्रमा अभिनय गरिसकेकी छिन् ।
शशि कपुर १८ मार्च १९३८ मा कोलकातामा जन्मिएका थिए ।
मङ्गलबार, १९ मङि्सर २०७४ | Radio Dhangadhi
खासमा जेनिफर बिट्रिस आर्टिस्ट थिइन् । शशि चाहि सिकारु थिए । त्यसबेला जेनिफर शशिकै पिताको थिएटरकी मूख्य अभिनेत्री थिइन्, जसको पारिश्रमिक शशिको भन्दा तीन गुणा बढी थियो ।
डर्टी पिक्चरः हिट हिराइनले किन गरिन् आत्माहत्या ?
सोमबार, १८ मङि्सर २०७४ | Radio Dhangadhi
सिल्कको परिवार यति गरिब थियो कि, उनलाई पढाउनका लागि सरकारी स्कुल पठाउन समेत असमर्थ थिए । त्यही कारण उनले पढाईलाई निरन्तरता दिन सकिनन् । चार कक्षाबाटै पढाईलाई बिट मारिन् ।
फिल्मः सन्नी लियोनीको पट्यारलाग्दो इन्तजार
आइतबार, १७ मङि्सर २०७४ | Radio Dhangadhi
उनी काल्पनिक चित्र बनाउँछन् । यो तस्वीर सन्नी लियोनीसँग दुरुस्तै मिल्न पुग्छ । यही सिलसिलाले जोड्दै उनीहरुलाई आपसमा नजिक ल्याउँछ । दुबै प्रेममा पर्छन् । एकअर्काको ख्याल राख्छन् । तर, अचानक राजिव गायब हुन्छन् । पछि थाहा हुन्छ, कि राजिवको मृत्यु भइसकेको छ ।
शनिबार, १६ मङि्सर २०७४ | Radio Dhangadhi
चालु बर्ष बलिउडको लागि खास ‘धमकेदार’ रहेन । आशा गरिएका सुपरस्टारहरु चिप्लिएपछि अरु फिल्मले त्यसको भरथेग गर्‍यो । दक्षिण भारतिय फिल्म ‘बाहुबलीः द कन्क्लुजन’ले सुखद आपनिङ गरेको यो बर्ष बलिउडमा सानो बजेटका र खासै अपेक्षा नगरिएका फिल्मले दर्शकको मन जित्यो ।
शुक्रबार, ०८ मङि्सर २०७४ | Radio Dhangadhi
नयनतारा त्यस्ती नायिका हुन् जसले दक्षिण भारतका सबै ठूला स्टारहरुसँग काम गरेकी छिन् । उनको सुन्दरताको चर्चा यस्तो छ । कुनै पनि निर्देशकले अभिनय गराउनु अघि उनको स्त्रिmन टेष्टको आवश्यकता नै ठान्दैनन् । उनी एउटा चलचित्रमा काम गरेवापत ५ देखि ६ करोड पारिश्रमिक लिन्छिन् । उनीसँग ७० करोड भन्दा बढीको सम्पत्ति छ । उनी अहिले ७६ लाख पर्ने बीएमडब्लु एक्स(५ गाडी चढ्छिन् ।
आर्यन र श्रृष्टीको ‘बाँध मायाले’
बुधबार, ०६ मङि्सर २०७४ | Radio Dhangadhi
यो चलचित्रको छायांकन यसै सातादेखि नवलपरासिमा सुरु हुनेछ । चलचित्रको यूनिट छायांकन स्थलमा पुगिसकेको निर्माणपक्षले बताएको छ । चलचित्रको मुख्य भूमिकामा नायक आर्यन अधिकारी र नायिका श्रृष्टी श्रेष्ठले काम गर्नेछन् । यो चलचित्रलाई लिएर श्रृष्टी र आर्यन दुबै निकै उत्साहित र आशावादी छन् ।
साहरुख, सलमान र आमिरमध्ये कसले जोगाउलान् कट्रिनाको करिअर ?
बिहिबार, ३० कार्तिक २०७४ | Radio Dhangadhi
तर, नायिका कट्रिना कैफ यस्ती भाग्यमानी नायिका हुन् जसले तिन खानसँग दोहोर्‍याएर काम गरिरहेकी छिन् । कट्रिना अहिले बलिउडका ३ खानसँग काम गरिरहेकी छिन् । उनले नायक सलमान खानसँग काम गरेको चलचित्र ‘टाइगर जिन्दा हे’ डिसेम्बर २२ मै रिलिज हुँदैछ । यो चलचित्रबाट उनी निकै आशावादी छिन् ।
२ सय करोड क्लबमा ‘गोलमाल एगेन’
मङ्गलबार, २८ कार्तिक २०७४ | Radio Dhangadhi
यस्तै, यो चलचित्र रोहित सेट्टी निर्देशित २ सय करोड कमाउने दोश्रो चलचित्र पनि बनेको छ । नायक साहरुख खान र नायिका दीपिका पादुकोण अभिनित चलचित्र ‘चेन्नई एक्सप्रेस’ले यसअघि २ सय करोड कमाएको थियो, जसलाई रोहितले निर्देशन गरेका थिए ।
बर्षा र आश्माले पर्खिए ‘रानी महल’, तर गरे ‘भैरे र ड्रिम गर्ल’
सोमबार, २७ कार्तिक २०७४ | Radio Dhangadhi
यो चलचित्रमा सुरुवातमै अनुवन्धित भएकी कलाकार हुन्, आश्मा गिरी । आश्माले यो चलचित्रका लागि वर्कशप पनि गरिन् । तर, यो चलचित्रको छायांकन सुरु हुने अत्तोपत्तो भएन ।
बिहिबार, २३ कार्तिक २०७४ | Radio Dhangadhi
चलचित्र क्षेत्रका लागि कतै तपाई ‘अनलक्की’ त होइन, यो प्रश्नमा हसनले भने-‘चलचित्र ‘अलबिदा’ नचलेपनि म ‘अनलक्की’ भने छैन । यही चलचित्रले मलाई अवार्ड दिलायो ।’ के यसपटक भने ‘रोमियो’बाट हसनले उत्कृष्ट नायकको विधामा बाजी मार्ने संभावना छ त भन्ने प्रश्नमा निर्देशक कार्कीले भने-‘पक्कै पनि मैले आशा गरेको छु ।’
बुधबार, २२ कार्तिक २०७४ | Radio Dhangadhi
खबरमा भनिएअनुसार, अदिती निकै बोल्ड छिन् । बलिउडकी चर्चित आइटम गर्ल तथा नायिका सन्नी लियोनीलाई समेत अदितीले आफ्नो हट फिगरले उछिन्ने भारतीय अनलाइनको दाबी छ । एवीपी न्यूज नामक अनलाइनले दमककी अदितीको उचाई ५ फिट ५ इन्च छ र उनी २४ बर्षकी भएको उल्लेख गरेको छ ।
‘बुट्टे जामा’लाई ‘सर्ट फिल्म’को उपाधि
आइतबार, १९ कार्तिक २०७४ | Radio Dhangadhi
दोस्रो हुने ‘कल्ली’ले ६० हजार नगद प्राप्त गर्‍यो । नेवारी समुदायको पृष्ठभूमिमा आधारित चलचित्रले बाँझोपनको आरोप खेप्दै आएकी महिलाले त्यसबाट मुक्त हुन लिएको क्रान्तिकारी कदमलाई मुख्य बिषय बनाएको छ । यो छोटो चलचित्रको निर्देशन राकेश महर्जनले गरेका हुन् ।
‘ऐश्वर्य’ हेरेपछि भूवन र साम्राज्ञीले गरे दीपिकाको प्रशंसा
बुधबार, १५ कार्तिक २०७४ | Radio Dhangadhi
मंगलबार बेलुकी आयोजना गरिएको विशेष शोमा नायक भूवन केसी, विराज भट्ट, नायिका भुवन चन्द, साम्राज्ञी राज्य लक्ष्मी शाह, रुपा राणा , निर्देशक दिनेश डिसी , मुस्कान ढकाल, द्वन्द निर्देशक राजेन्ऽ खड्गी, निर्माता संघका अध्यक्ष आकाश अधिकारी, कलाकार संघका अध्यक्ष रामकेशर बोगटी, गायक हिमाल सागर, कलाकार विश्व बस्नेत, संविधानविद डाक्टर भिमार्जुन आचार्य, पत्रकार पुष्करलाल श्रेष्ठ, कमेडियन सन्दीप क्षेत्री लगायत पुगेका थिए । चलचित्र हेरेपछि अधिकांश चलचित्रकर्मीले यसको मेकिङको उच्च प्रशंसा गरेका थिए ।
हलमा देखियो रमेश र प्रशान्तको क्रेज, दीपिकालाई दर्शकले कति रुचाए ?
आइतबार, १२ कार्तिक २०७४ | Radio Dhangadhi
बिहिबारबाट रिलिज भएको चलचित्र ‘ऐश्वर्य’को सुखद व्यापारले रमेशलाई फेरि पनि केही बर्ष मेकर र नायकको रुपमा स्थापित गराइदिएको छ । आफैले निर्माण गरेको चलचित्रले रमेशको क्रेजलाई फर्काउने संकेत देखाएको छ ।
‘छक्का पञ्जा ३’ बन्ने, कलाकार दोहोरिने पक्का
बुधबार, २५ असोज २०७४ | Radio Dhangadhi
दीपाश्री निरौलाको निर्देशन रहेको सिनेमा ‘छक्का पञ्जा’ले नेपाली सिनेमाको इतिहासमा सबैभन्दा धेरै कमाउने सिनेमाको रेकर्ड राख्यो ।