Music Mood Nepali Pop

07:30 AM - 08:00 AM

Sunday, January 21 2018, 07:57 | आइतबार ०७, माघ २०७४ ०७:५७
मनोरञ्जन
‘पद्मावत’ लाई प्याडम्यानको संकट टर्‍यो, अक्षयले २ मिनेटमै परिवर्तन गरे प्रदर्शन मिति
शनिबार, ०६ माघ २०७४ | Radio Dhangadhi
‘‘पद्मावत’’ २५ जनवरीमा प्रर्दशनमा आउने छ भने अक्षयको ‘प्याडम्यान’ फेब्रुअरी ९ मा प्रदर्शन हुनेछ ।
म्याडम तुसाद संग्रहालयमा सनी लियोनको मैनको पुतला बन्दै
शुक्रबार, ०५ माघ २०७४ | Radio Dhangadhi
प्रसिद्ध म्याडम तुसाद संग्रहालयमा मैनको पुतला बन्नुलाई निकै प्रतिष्ठाका साथ हेर्ने गरिन्छ ।
फिल्म ‘पद्मावत’का निर्माता पुगे सर्वोच्च अदालतको शरणमा
बिहिबार, ०४ माघ २०७४ | Radio Dhangadhi
रणवीर सिंह, दिपिका पादुकोण र शाहिद कपूर अभिनित फिल्म ‘पद्मावत’ लामो समयदेखि विवादहरुको केन्द्रमा घेरिएको छ ।
सलमान खानसँगको विवाहबारे युलिया वन्तुरको खुलासा
बुधबार, ०३ माघ २०७४ | Radio Dhangadhi
युलियाले भनेकी छिन ‘सलमान र म विचको सम्बन्धको बारेमा मिडियामा विभिन्न खबरहरु आइरहेका हुन्छन् ।
अनमोल केसीका गोप्य कुराः भेष बदलेर भीडमा
मङ्गलबार, ०२ माघ २०७४ | Radio Dhangadhi
निर्देशकहरु भन्ने गर्छन्- अनमोल केसीका लागि ५०/६० लाख खन्याउन निर्माताहरु तयार छन्, तर अनमोल मान्दै मान्दैन ।
शिल्पाले जितिन् ‘बीग बोस ११’को उपाधि
सोमबार, ०१ माघ २०७४ | Radio Dhangadhi
टेलिभिजन सिरियल ‘भाबी जी घर पर हे’ मा काम गरेकी ‘अंगुरी भाभी’ शिल्पा सिन्देले कलर्स च्यानलको चर्चित रियालिटी शो ‘बीग बोस’को ११ औ संस्करणको उपाधि जितेकी छिन् ।
रिलिज अगावै ‘सत्रु गते’ले कमायो १ करोड ११ लाख
आइतबार, ३० पुष २०७४ | Radio Dhangadhi
चलचित्रको निर्माण राम्रोसँग गर्ने हो र एउटा ब्रान्ड बनाउन सक्ने हो भने निर्माता घाटामा जाँदैनन् भन्ने उदाहरण पछिल्ला केहि चलचित्रले प्रस्तुत गरिसकेका छन् ।
गोल्डेन ग्लोब अवार्ड २०१८ : कुन बिधामा कसले जिते अवार्ड ?
सोमबार, २४ पुष २०७४ | Radio Dhangadhi
गोल्डेन ग्लोब अवार्ड २०१८ मा थ्री बिलबोर्ड्स आउटसाइड एबिङ, मिजोरीले सर्वोत्कृष्ट चलचित्रको अवार्ड जितेको छ ।
स्कुलमा ‘लेडी गुण्डा’ले परिचित विपाशा
आइतबार, २३ पुष २०७४ | Radio Dhangadhi
हिन्दी चलचित्र ‘अलोन’ पछि उनको कुनै पनि प्रोजेक्टमा देखिएकी छैनन् । उनी मोडलिङ हुँदै अभिनयमा प्रवेश गरेकी हुन् ।
सञ्जय दत्तको आमा बन्न मनिषा यसरी बद्लिइन्
शनिबार, २२ पुष २०७४ | Radio Dhangadhi
मनिषा कोइराला केही दिनअघि नेपालकै क्रिकेट मैदानमा देखिएकी थिइन् ।
प्रियंकाको खुलासाः हिरो र निर्देशकको गर्लफ्रेन्ड बन्नुपर्ने वाध्यता
शुक्रबार, १४ पुष २०७४ | Radio Dhangadhi
कहिले हिरोको त कहिले निर्देशकको गर्लफ्रेन्ड बन्नुपर्ने वाध्यता रहेको प्रियंका चोपडाले खुलाएकी छिन् । उनले भनेकी छिन्, ‘गर्लफ्रेन्ड बन्न नसक्दा म धेरै फिल्मबाट निकालिएँ ।’ अतः उक्त भुमिका नायक र निर्देशकमध्येको गर्लफ्रेन्डले पाउने गरेको उनले बताएकी छिन् ।
सोनम कपुरको बिहे, यस सानदार ठाउँ बुक
मङ्गलबार, ११ पुष २०७४ | Radio Dhangadhi
उनै आनन्दसँग सोनमको इंगेजमेन्ट हुने चर्चा यसअघि नै चलेको हो । यद्यपी त्यो हल्ला मात्र रहेछ ।
सोमबार, १० पुष २०७४ | Radio Dhangadhi
यस अघि दुई पटक नेपाली स्कृप्ट लेखन प्रतियोगिता सम्पन गरिसकेको यो ग्रूपले पुनः तेस्रो पटक प्रतियोगिताको आयोजना गर्न लागेको हो ।
भाइको खुत्रुकेबाट पैसा चोर्थें: वेनिषा हमाल
आइतबार, ०९ पुष २०७४ | Radio Dhangadhi
हाम्रो आफ्नै घरमा पोल्टिफार्म थियो । प्रायः खाजाका रुपमा अण्डा, भूजा र दालमोठ लैजान्थें । घरवाट टिफिन नलाँदा एक रुपैंया बोकेर जान्थें र एक रुपैंयाको खजुरी किन्थें । अँ साँच्ची, सानोमा म अलि लोभी स्वभावकी थिएँ । सकेसम्म खाजा शेयर गर्न नपरेहुन्थ्यो भन्ने लाग्थ्यो ।
केकी र नाजिरसँगै नाचे लालबाबु
बुधबार, ०५ पुष २०७४ | Radio Dhangadhi
नाजिर र केकीले लालबाबुसँग सेल्फी पनि लिएका छन् । लालबाबुले हालै सम्पन्न प्रतिनिधी सभाको निर्वाचनमा मोरङ(६ बाट निर्वाचित भएका थिए ।
पुरा हुने भयो आलिया भट्टको धोको, यी अभिनेतासँग गर्दैछिन् काम
मङ्गलबार, ०४ पुष २०७४ | Radio Dhangadhi
हाइवे, उडता पञ्जाब, डियर जिन्दगी जस्ता थुप्रै फिल्ममा बुलन्द अभिनय गरेकी आलिया ब्रम्हास्त्रलाई लिएर निकै उत्साहित छिन् । यो फिल्ममा उनको अपोजिटमा रणबीर कपुर हुनेछन् । अमिताभले आलियाको बाबुको भूमिका निर्वाह गर्ने बताइएको छ ।
‘म पलसँग हिडेका कुरा लुकाउन चाहन्नँः आँचल शर्मा
सोमबार, ०३ पुष २०७४ | Radio Dhangadhi
आँचल आफूलाई आँचल शर्मा दवाडी शाह भन्दा नराम्रो नलाग्ने बताउँछिन् । यसमा नराम्रो मान्नु पर्ने कुरा केहि नभएको उनको भनाई थियो । चलचित्र ‘सत्रु गते’मा काम गर्दा आफू अत्यन्त उत्साहित भएको उनले सुनाइन् । चलचित्रमा सिनियर कलाकार भएकाले पनि काम गर्दा अझै धेरै सचेत भइने उनको धारणा छ ।
इन्डियाज नेक्स्ट टप मोडलमा नेपालकी सविता फस्ट रनरअप
आइतबार, ०२ पुष २०७४ | Radio Dhangadhi
तेस्रो सिजनको थिम फेशन गेट्स टफ थियो । यही थिमलाई ध्यानमा राख्दै प्रस्तुतकर्ताले यस सिजनलाई एकदमै ‘टफ’ बनाएका थिए । प्रतियोगितामा मलाइका अरोरा मूख्य निर्णयकको रुपमा रहेकी थिइन् । साथै फोटोग्राफर डब्बू रतनानी र मिलिन्दा सोमन सामेल थिए ।
यो वर्ष बलिउडमा भएका ठूला विवाद : कंगनादेखि पद्मावतिसम्म
आइतबार, ०२ पुष २०७४ | Radio Dhangadhi
सफल चलचित्र र बक्स अफिसको बहसको बिचमा एक चिज हुन्छ, त्यो हो विवाद ।
प्रतिमिनेट एक करोड पारिश्रमिक लिएर नाच्दै प्रियंका
शनिबार, ०१ पुष २०७४ | Radio Dhangadhi
प्रियंकाले यसै महिनाको अन्त्यमा आयोजना हुने जि सिने अवार्डमा पर्फम गर्ने निश्चित भएको छ । उक्त कार्यक्रममा उनले पाँच मिनेट नृत्य गर्नेछिन् । प्रियंकाले सो प्रस्तुतिका लागि लिन लागेको पारिश्रमिक चर्चाको विषय बनेको छ ।
दीपिकाले किन दिइनन् अनुष्कालाई बिहेको बधाई ?
शुक्रबार, २९ मङि्सर २०७४ | Radio Dhangadhi
दीपिका र अनुष्काबीच पहिलेदेखि नै राम्रो सम्वन्ध थिएन । हालै पद्मावती फिल्मको फस्र्ट लुक रिलिज भएका बेला सबै सेलिब्रिटीहरुले यसको तारिफ गरेका थिए । तर, यस बारेमा प्रश्न गर्दा अनुष्काले जवाफ दिएकी थिइन्, मैले त्यो हेरेकै छैन ।
महंगो बजेटको फिल्मका लागि के-के गर्दैछन् साहरुख ?
बिहिबार, २८ मङि्सर २०७४ | Radio Dhangadhi
नायक साहरुख खान यो मितिमा सोलो आउनका लागि दौडधुपमा छन् । चलचित्र ‘केदारनाथ’को निर्माण कम्पनी क्रिअर्ज इन्टरटेन्मेन्टकी प्रमुख प्रेरणा अरोडा र नायक साहरुख खानविच भेटघाट भएको छ । भेटघाटमा दुई चलचित्र एकसाथ प्रदर्शन नगर्ने बिषयमा कुरा भएको छ ।
के सलमानको फिल्ममा काम गर्दैछिन् जेनिशा ?
बुधबार, २७ मङि्सर २०७४ | Radio Dhangadhi
सलमानसँगको भेटको अवसर भने बलिउडका अर्का नायक मिथुन चक्रवर्तीले मिलाइदिएका हुन् । सलमानले जेनिशालाई नेपाली चलचित्र, उनले काम गरेका चलचित्रको बारेमा सोधेका थिए ।
सोमबार, २५ मङि्सर २०७४ | Radio Dhangadhi
श्रृष्टीको यस्तो अवतार हेरेका धेरै दर्शकलाई उनको बोल्ड छवि चलचित्रमा पनि देखिने आशा थियो । तर, श्रृष्टीले चलचित्रको पर्दामा भने आफूलाई सफ्ट रुपमा उतारेकी छिन् । पहिलो चलचित्र ‘गाजलु’मा त उनी ‘कुमारी’को भूमिकामा देखिइन् । जसमा, उनको बोल्ड अवतार हुने कुरै भएन । यो चलचित्रमा सोझी यूवतीको भूमिकामा देखिएकी श्रृष्टीले यसपछि केहि चलचित्रमा अभिनय गरिसकेकी छिन् ।
शशि कपुर १८ मार्च १९३८ मा कोलकातामा जन्मिएका थिए ।
मङ्गलबार, १९ मङि्सर २०७४ | Radio Dhangadhi
खासमा जेनिफर बिट्रिस आर्टिस्ट थिइन् । शशि चाहि सिकारु थिए । त्यसबेला जेनिफर शशिकै पिताको थिएटरकी मूख्य अभिनेत्री थिइन्, जसको पारिश्रमिक शशिको भन्दा तीन गुणा बढी थियो ।