---
Friday, September 20 2019, 22:40 | शुक्रबार ०३, असोज २०७६ २२:४०
बिजनेस
बुधबार, १५ कार्तिक २०७४ | Radio Dhangadhi
चल सम्पत्तिको धितोमा पनि कर्जा दिन सकिने व्यवस्था सहितको सुरक्षित कारोबार प्रणालीको कार्यान्वयन, संस्थागत पारदर्शीताको कायम गर्दै साना लगानीकर्ताको संरक्षणमा सुधार भएकोले नेपालको व्यवसायिक वातावरण सुधार भएको प्रतिवेदनमा उल्लेख छ ।
पञ्चेश्वरबाट वर्षैभरि ९ सय २५ मेगावाट उत्पादन गरिने
शुक्रबार, २३ भदौ २०७४ | Hari Joshi
पञ्चेश्वर वहुउद्देश्यीय आयोजनाबाट वर्षभरी ९ सय २५ मेगावाट बिजुली (फर्म पावर) उत्पादन हुनेगरी अघि बढ्न नेपाल र भारत सहमत भएका छन् ।
सहकारीका साधारणसभामा विभागको निगरानी
शुक्रबार, २३ भदौ २०७४ | Hari Joshi
सहकारी विभागले सहकारी संस्थाहरूका साधारणसभालाई कडाइ गर्न थालेको छ । कतिपय संस्थाले कानुनले तोकेका प्रक्रिया नपुयाई फर्जी साधारणसभा गर्ने गरेको गुनासो बढ्न थालेपछि विभागले कडाइ गरेको हो ।
सौर्यले आजबाट काठमाडौं–धनगढी रुटमा सेवा विस्तार
शुक्रबार, १६ भदौ २०७४ | Hari Joshi
नेपालको आन्तरिक हवाई यातायातमा पहिलो पटक जेट जहाज सेवा भित्र्याएको सौर्यको काठमाडौं–धनगढी उडानलाई आज धनगढीमा भव्य स्वागत गरिएको छ ।  सौर्यले आजबाट काठमाडौं–धनगढी रुटमा पनि सेवा विस्तार गरेको कम्पनीले जनाएको छ ।
कैलालीका सहकारीमा महिलाको सहभागीता उच्च
बिहिबार, १५ भदौ २०७४ | Admin
कैलालीका सहकारीमा पुरुष भन्दा बढी महिला आवद्ध रहेका छन । जिल्लामा रहेका छ सय ५२ सहकारीमा पुरुषभन्दा २१ हजार बढी महिला आवद्ध रहेको हुन ।
डेढ महिनाभित्रै चमेलिया जलबिद्युत आयोजना सञ्चालनमा आउने
सोमबार, १२ भदौ २०७४ | Admin
३० मेगावाटको चमेलिया जलबिद्युत आयोजना अहिले अन्तिम चरणमा पुगेको छ । आयोजनाको पछिल्लो अवस्था बुझ्न सोमबार उर्जामन्त्री महेन्द्र बहादुर शाही र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सहितको एक टोलि आयोजना निर्माणस्थलमै पुग्यो ।
सुजुकी दशैं तिहार चक्कामा ‘चक्का नगद पक्का’ योजना
शुक्रबार, ०९ भदौ २०७४ | Admin
नेपालका लागि सुजुकी दुई पाँग्रे सवारी साधनको आधिकारीक वितरक भिजि अटोमोबाइल्सले दशैं तिहारलाई लक्षित गर्दै सुजुकी दशैं तिहार चक्कामा ‘चक्का नगद पक्का’ उपहार योजना ल्याएको छ ।
प्रदेश नं. ७ का सिमानाकाको स्तरोन्नतीमा भारत भ्रमण केन्द्रीत गर्न प्रधानमन्त्रीलाई ज्ञापन
शनिबार, २८ साउन २०७४ | Hari Joshi
आसन्न प्रधानमन्त्रीको भारत भ्रमणमा धनगढीको गौरीफण्टा नाका सहित प्रदेश नम्बर ७ का अन्य नाकालाई अन्तराष्ट्रिस्तरको बनाउन सरोकारवालाहरु बाट पहल सुरु भएको छ ।
ग्राहकलाई क्षतिपूर्ति दिन मोबाइल र इन्टरनेट सेवा प्रदायकले माननेन्
मङ्गलबार, ०३ साउन २०७४ | Nirmala Khadayat
तर, नेपाल टेलिकमसहित मोबाइल र इन्टरनेट सेवा प्रदायकले क्षतिपूर्तिसहित सेवा दिन नसकिने बताएका छन् ।
आजबाट १० लाखदेखि माथिको काराबोर चेकबाट मात्रै
आइतबार, ०१ साउन २०७४ | Nirmala Khadayat
राष्ट्र बैंकले बैशाख २८ गते नै बैंक तथा वित्तीय संस्थालाई परिपत्र जारी गरेर १० लाख वा सोभन्दा माथीको भुक्तानीमा अनिवार्य रुपमा एकाउन्टपेयी चेकको प्रयोग गर्न परिपत्र जारी गरिसकेको छ ।
साउन महिना नजिकिएसँगै हरियो चुरा र मेहेन्दीको व्यापारमा वृद्धी
शुक्रबार, ३० असार २०७४ | Nirmala Khadayat
साउन महिना नजिकिएसँगै डडेल्धुरामा हरियो चुरा र मेहेन्दीको व्यापारमा वृद्धी भएको छ । महिलाले साउन महिना भर प्रायजसो हरियो चुरा र मेहेन्दी लगाउने भएपछि व्यापारमा वृद्धी भएको हो ।
मुग्लिनको जाममा फसे एक हजार ४ सय गाडी
सोमबार, २६ असार २०७४ | Nirmala Khadayat
नारायणगढ–मुग्लिन सडकखण्डमा रातको समयमा सवारी आवागमन रोकिँदा गएराति मात्र एक हजार ४०० सवारी साधन रोकिएका छन् ।
स्वदेशमै साना उद्योगबाट आत्मनिर्भर बन्दै युवाहरु
सोमबार, २२ जेठ २०७४ | Nirmala Khadayat
स्वदेशमा रोजगारीका अवसर र लगानी गर्ने बाताबरण नभएको भन्दै विदेशीने युवाहरुको जामत ठुलो रहेका बेला केही युवाहरु भने स्वदेशमै साना उद्योग सञ्चालन गर्दै आत्मनिर्भर हुन थालेका छन ।
निक्षेपमा सुधार भएन, कर्जा निक्षेप अनुपातमा दबाब कायमै
बुधबार, १७ जेठ २०७४ | Nirmala Khadayat
वाणिज्य बैंकहरुको निक्षेप संकलन एक सातामा २ अर्बले घटेको छ । गत जेठ ६ गते बाणिज्य बैंकहरुमा १९ खर्ब ५७ अर्ब निक्षेप रहेको बैंकहरुमा जेठ १२ गतेभने निक्षेप घटेर १९ खर्ब ५४ अर्बमा सिमित भएको छ ।
शुक्रबार, १२ जेठ २०७४ | Nirmala Khadayat
बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कृषि कर्जा ९।० प्रतिशतले वृद्धि भएको छ । राष्ट्र बैंकले चालु वर्षको पहिलो ६ महिनाको अवधिमा गरेको एक अध्ययनले सो अवधिमा ८४ अर्ब ५४ करोड रुपैयाँ कृषि कर्जा प्रवाह भएको देखाएको छ । गत वर्षको सोही अवधिमा यस्तो कर्जा ७।० प्रतिशत मात्र वृद्धि भएको बताइएको छ ।
सांसद कोष सीधै गाउँमा जाने, स्थानीय तहमा कति बजेट जाँदैछ र ?
शनिबार, ०६ जेठ २०७४ | Nirmala Khadayat
सरकारले यस वर्ष स्थानीय तहका लागि कुनै ठोस योजनाहरु नतोकी केन्द्रीय बजेटको करिब २३ प्रतिशत बजेट पठाउने गृहकार्य थालेको छ । यसक्रममा अब सांसदकोषको रकमसमेत सिधै गाउँपालिका र नगरपालिकामा जाने भएको छ ।
साउनबाट मेलम्चीको वितरण सञ्जालमा वाग्मतीको पानी
सोमबार, २५ बैशाख २०७४ | Nirmala Khadayat
मेलम्ची खानेपानी आयोजना असोजमा पूरा हुने भनिए पनि अझै झण्डै ४ किलोमिटर सुरुङ खन्नै बाँकी छ । तोकिएको समयमा मेलम्चीको पानी काठमाडौंमा आउनेबारे अन्योल रहेपनि आगामी साउनबाट भने मेलम्चीको वितरण सञ्जालबाटै पानी वितरण सुरु हुनेछ ।
मूर्ति व्यवसायबाट वार्षिक पाँच लाख रुपैयाँ आम्दानी
सोमबार, ०४ बैशाख २०७४ | Nirmala Khadayat
सुन व्यवसाय छोडेर मूर्ति व्यवसायमा लाग्नु भएका बझाङका एक व्यवसायीले वार्षिक पाँच लाख रुपैयाँ आम्दानी गर्न थालेका छन् ।
भाँचिएको धरहरा संरक्षण गर्दै नयाँ ठड्याइने, तयार भयो नक्सा
सोमबार, २१ चैत २०७३ | Radio Dhangadhi
ग्लोबल टेण्डर आह्वान गर्ने तयारी
म्याग्दीमा बन्ने भो नेपालकै लामो झोलुङ्गे पुल, लागत ३९ लाख
सोमबार, २१ चैत २०७३ | Radio Dhangadhi
२१ चैत , म्याग्दी । म्याग्दी जिल्लामा यस वर्ष रु पाँच करोडभन्दा बढीको लागतमा नौ वटा झोलुङ्गे पुल निर्माण सुरु भएको छ ।
त्रिभुवन विमानस्थलको रन-वे पुनर्निर्माणः रातभर काम, विहान तमाम
सोमबार, २१ चैत २०७३ | Radio Dhangadhi
२० चैत काठमाडौं । धाँजा फाट्ने समस्या भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग (रन-वे) र ट्याक्सी-वेलाई पूर्ण रुपमा उप्काएर मर्मतसहितको पुनर्निमाण गरिँदैछ । पुनर्निर्माणका क्रममा ठूलो समस्या नआए विमान उडान र अवतरणमा एक दिन पनि समस्या नआउने दावी विमानस्थलको छ ।
निगमले एयरबस खरीदका लागि एएआरसँग अर्को साता सम्झौता गर्दै
बिहिबार, १७ चैत २०७३ | Radio Dhangadhi
काठमाडौं। नेपाल वायुसेवा निगमले अमेरिकन लिजिङ कम्पनी (एएआर)कर्पोरेसनसँग अर्को साता वाइडवडी विमान खरिद सम्झौता गर्ने भएको छ।
अर्बपतिहरुको सूचीमा १०१ भारतीय, मुकेश अम्बानी सबैभन्दा अगाडि
मङ्गलबार, ०८ चैत २०७३ | Radio Dhangadhi
८ चैत, काठमाडौं । विश्वका अर्बपतिहरुको सूचीमा १०१ भारतीय परेका छन् । अमेरिकी पत्रिका फोर्ब्सले मंगलबार अर्बपतिहरुको सूची सार्वजनिक गरेको हो ।
धनाढ्य सूचीमा बिल गेट्स पहिलो
मङ्गलबार, ०८ चैत २०७३ | Radio Dhangadhi
चैत्र ८, २०७३- फोर्ब्स म्यागेजिनले हरेक वर्ष सार्वजनिक गर्ने धनाढ्यो सूचीको पहिलो नम्बरमा यो वर्ष पनि बिल गेट्स अटाएका छन् । सूचीमा पर्ने एक्ला नेपाली बिनोद चौधरीको स्थान १५ सय ६७ औं नम्बरमा छ ।