---
Friday, September 20 2019, 22:41 | शुक्रबार ०३, असोज २०७६ २२:४१
बिजनेस
रेमिट्यान्स भित्रिनेक्रम निरन्तर घट्दो, मूल्य वृद्धि ४ प्रतिशत
आइतबार, ०९ पुष २०७४ | Radio Dhangadhi
रेमिट्यान्स भित्रने क्रम सुस्त भएपनि देशसँग रहेको विदेशी मुद्राको सञ्चिती हालसम्म सन्तोषजनक अवस्थामा छ । ११ खर्ब ५ अर्ब बराबरको विदेशी मुद्रा सञ्चिती रहेको छ । बैंकहरुसँग रहेको विदेशी मुद्राले साढे ११ महिनाको लागि बस्तु तथा सेवा आयात धान्न पुगने अवस्था छ ।
अन्तर्राष्ट्रिय उडान सुरु गर्ने श्री एयरलाइन्सको घोषणा
बुधबार, ०५ पुष २०७४ | Radio Dhangadhi
श्री एयरलाइन्स हेलिकोप्टर कम्पनी पनि हो । जसले अन्तर्राष्ट्रिय मिसन्मा जान लागेका नेपाली सेनाहरुलाई गन्तब्य समेत पुर्‍याउँदै आएको थियो । सन् २००९ देखि २०१४ सम्म श्री एयरलाइन्सले यस्तो खालको सेवा दिएको थियो ।
नेपाल आउने बिजुलीको मूल्य बढाउने भारतको अनौपचारिक प्रस्ताव
मङ्गलबार, ०४ पुष २०७४ | Radio Dhangadhi
भारतको सर्वोच्च अदालतले पेटकोक प्रयोग गरि बिजुली बन्द गर्न रोक लगाएको छ । यसबाट प्रदुषण बढ्ने भन्दै भारतले पेटकोकबाट बिजुली उपादन तथा कलकारखाना चलाउन रोक लगाएको हो ।
संघीयतामा झनै उपेक्षित कृषि, बजेट विनियोजनमा कन्जुस्याइँ
आइतबार, ०२ पुष २०७४ | Radio Dhangadhi
कृषि सचिव डा। सुरोज पोखरेल कृषिमा विनियोजित बजेट स्थानीय तहका प्रमुखले आफ्नो सेवा सुविधामा उपयोग गरेको पाइएको बताउँछन् ।
१ करोड ८ लाखमा च्याउ फर्म स्थापना
आइतबार, ०२ पुष २०७४ | Radio Dhangadhi
च्याउ राख्न निर्माण भइसकेका संरचनामा च्याउको विउ रोप्ने काम पनि सुरु भइसकेको छ । च्याउ फर्मले च्याउ प्रशोधनसंगै बजारीकरणको काम पनि गर्ने उनको भनाई छ ।
कलुवापुर–बेलौरी सडक निर्माणले गति लिएन
शनिबार, ०१ पुष २०७४ | Radio Dhangadhi
कलुवापुर–बेलौरी सडक निर्माणमा अत्यन्त ढिलासुस्ती, चरम लापर्वाही र बेवास्ता भएको यहाँका बासिन्दाको आरोप छ । तीन दशकदेखि सो सडकमा बस सेवा सञ्चालनमा छ । वर्षात्कमा सडक हिलाम्मे र खाल्डाखुल्डीमा पानी जम्ने गरेकाले बस सेवा ठप्प हुँदा सर्वसाधारणको जिल्ला सदरमुकामसँगको सम्बन्धविच्छेद हुने गरेको छ ।
अब वायुसेवा निगमको विमानमै उपहार किन्न पाइने
शुक्रबार, २९ मङि्सर २०७४ | Radio Dhangadhi
राष्ट्रिय ध्वजाबाहक निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि अहिले एक बोइङ–७५७ र दुई एयरबस–३२१ विमान उपलब्ध छन् । थप दुई वटा वाइडबडी एयरबस खरिदको प्रक्रियामा छन् । मे २०१८ सम्ममा दुवै विमानलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराइसक्ने निगमको लक्ष्य छ ।
आइएमएस मोटर्सले नेपाल ल्यायो नयाँ स्याङयोङ रेक्सटन गाडी
बिहिबार, २८ मङि्सर २०७४ | Radio Dhangadhi
नयाँ रेक्सटनमा ९ वटा एअर ब्याक रहेका छन् र क्वाड फे्रम – उत्कृष्ट पाश्र्व टकराव सुरक्षा ० प्रयोग भएको छ । साथै, यो गाडी यात्रुहरुलाई आवश्यक सुरक्षा प्रदान गर्न र नेपालको सडक अवस्थाको आवश्यकताअनुसार, इलेक्ट्रिक ब्रेक(फोर्स डीस्टी्रब्यूसन ९इर्बीडी० र एंन्टी(लक ब्रेक्स९एबीएस०, एन्टी-रोल-ओभर प्रोतेक्सन ९आरपी०, ब्रेक एसीस्ट सिस्टम, हील एसीस्ट सिस्टम, हील डीसेन्ट कन्ट्रोल, अल डीस्क ब्रेक र डीआरएल ९डेटाइम रनीङ ल्याम्प्स०का साथ उपलब्ध छ ।
लोकसेवाले एकैपटक माग्यो ३९० शाखा अधिकृत
बुधबार, २७ मङि्सर २०७४ | Radio Dhangadhi
दरखास्तवालाले आन्तिरक प्रतियोगिता र खुलाको लागि १ हजार रुपैयाँ, प्रत्येक समावेशी समूहको लागि थप ४ सय तथा न्याय र परराष्ट्र सेवाको थप पत्रको लागि छुट्टा-छुट्टै ४ सय रुपैयाँ बुझाउनु पर्नेछ ।
बिहिबार, २१ मङि्सर २०७४ | Radio Dhangadhi
वतनियालाई प्रारम्भिक रुपमा ३ महिनामा लागि उडान अनुमति दिइएको प्राधिकरणमा महानिर्देशक सञ्जीव गौतमले जानकारी दिए । वतनियाले सेवा प्रारम्भ गरेपछि नेपाल फर्किने र नेपालबाट कुवेत उड्ने कामदारलाई निकै सहज हुनेछ ।
भारतबाट बढेर आयो इन्धनको मूल्य, निगमको मासिक घाटा एक अर्ब
मङ्गलबार, १९ मङि्सर २०७४ | Radio Dhangadhi
सामान्य अवस्थामा पेट्रोलको यस्तो खपत दैनिक १२ सय किलोलिटरमात्र हुने निगम बताउँछ । डिजेल भने सामान्य अवस्थामा दैनिक करीव चार हजार किलोलिटरमात्रै हुने निगमको भनाई छ । ग्यासको दैनिक यस्तो खपत भने करीव ११ सय मेट्रिक टन पुगेको छ ।
राष्ट्रपतिले भनिन्-बजेट फ्रिज हुने समस्या असक्षमताको सूचक
सोमबार, १८ मङि्सर २०७४ | Radio Dhangadhi
सरकारले उपलब्ध गराएको १० रोपनी १३ आना जग्गामा ६९ करोड २० लाख रुपैयाँ लागतमा भवन निर्माण हुन लागेको हो । दुई तला जमिनमुनि र ७ तला गरी जमिनमाथि गरी भवन नौ तले हुनेछ ।
नेपाली विमान ईयूको कालोसूचीमै, किन हटेन युरोपको प्रतिवन्ध ?
आइतबार, १७ मङि्सर २०७४ | Radio Dhangadhi
सन् २०१३ मा कालोसूचीमा राख्ने निर्णय गर्दा नेपालबाट प्रतिनिधि बोलाएको थियो । तर यसपाली भने ईयूले नेपाललाई बैठकमा बोलाएको थिएन । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन ९आईकाओ०को गम्भिर सुरक्षा चासो ९एसएससी०बाट भने नेपाल गत ६ साउनमै नेपाल हटिसकेको छ ।
शनिबार, १६ मङि्सर २०७४ | Radio Dhangadhi
माउण्ट कैलाश हाइड्रोपावरका सिईओ भरत खड्काका अनुसार यसको लागत २ अर्ब ६० करोड छ । सुरुवातमा २ अर्ब ४६ करोडमा निर्माण गर्ने लक्ष्य लिएपनि समयमै निर्माण कार्य अघि बढाउन नसक्दा १४ करोड रकम थप बढि खर्च भएको थियो ।
सुन तोलामा एक सय घट्यो
आइतबार, १० मङि्सर २०७४ | Radio Dhangadhi
शुक्रबार तोलाको ५६ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा एक सय रुपैयाँ घटेको हो । यस्तै चाँदी तोलामा ५ रुपैयाँ घटेर ७ सय ६०  रुपैयाँमा कारोबार भैरहेको छ ।
चाइना टाउन बन्दै ठमेलः व्यवसायीको चिन्ताका कारक ‘चाइनिज साहु’
आइतबार, १० मङि्सर २०७४ | Radio Dhangadhi
भित्री सडकलाई सवारीमुक्त घोषणा गरिएपछि निर्धक्क आउजाउ गर्न सक्ने भएका छन्, पर्यटकहरु । जाडो बढ्दै गर्दा पश्चिमा मुलुकका पर्यटक पातलिएका छन्, चिनियाँहरु भने बाक्लिन थालेका छन् ।
शुक्रबार, ०८ मङि्सर २०७४ | Radio Dhangadhi
पत्रकार सम्मेलनमा मन्त्री थापाले बढीगण्डकी आयोजना स्वदेशी लगानी र स्वदेशी प्रविधि प्रयोग गरेर बनाइने बताए । यसका लागि १५ दिनभित्र एक समिति निर्माण हुने र उसले दिएको रिर्पोटका आधारमा काम थालिने मन्त्री थापाको भनाइ छ ।
पहिलो चरणभन्दा दोब्बर क्षमतामा पानी ल्याउने लक्ष्य
बुधबार, ०६ मङि्सर २०७४ | Radio Dhangadhi
खानेपानी तथा सरसफाइ मन्त्रालयले दोस्रो आयोजनाका लागि करिब ३० करोड डलर अर्थात् ३१ अर्ब २० करोड रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान गरेको छ । एसियाली विकास बैंक ९एडीबी०ले पनि मेलम्चीको दोस्रो परियोजनामा लगानी गर्न तयार रहेको घोषणा गरिसकेको छ ।
कतारका अवैध नेपाली कामदार नेपालबाटै वैध बन्न प्रक्रिया पुरा गर्न पाउने
मङ्गलबार, ०५ मङि्सर २०७४ | Radio Dhangadhi
सन् २०२० मा फिफा वल्र्ड कप आयोजकको रुपमा रहेको कतारले यसअघि पनि अक्टुवरमा बैदेशीक कामदारहरुलाई सहयोग पुग्ने विद्येयक पारित गरेको थियो । कातरमा २ करोडभन्दा बढि बैदेशिक कामदार रहेको मानिन्छ ।
अटो वर्कसपको सङख्यामा बृद्धि
सोमबार, ०४ मङि्सर २०७४ | Hari Bhatta
मोटरसाइकल प्रगोगकर्ताको संख्यामा बृद्धि हुदै गएको धनगढीमा  अटो मोटरसाइकल मर्मत केन्द्र अथात् वर्कसप खुल्ने क्रम पनि बढेको छ ।
बुधबार, २९ कार्तिक २०७४ | Radio Dhangadhi
सिद्धान्ततः बहुदलीय व्यवस्थामा चुनाव लडिन्छ, पाँच वर्षको म्यान्डेट ल्याइन्छ । अहिले मुलुक स्थिरतातर्फ जाँदैछ । कोही भन्छन्, योजना आयोगको उपाध्यक्षको अवधि ४र५ वर्षको हुनुपर्छ । यसमा मेरो पूर्ण सहमति छैन । शुरुमा दुई वर्ष पदावधि राख्न खोजेको थिएँ । कहिलेकाहीं हामी विद्वानलाई ल्याउन चाहन्छौं । उसलाई दुई वर्षको समय नदिने हो भने विश्वविद्यालयले विदा दिँदैन ।
सेयर बजारमा प्रभाव पर्ने गरी नबोल्न निर्देशन, नटेर्नेलाई दुई वर्ष जेल र तीन लाख जरिवना !
सोमबार, २७ कार्तिक २०७४ | Radio Dhangadhi
बोर्डले शेयर दलाल र मर्चेन्ट बैंकहरुले सेयरबजारलाई प्रभावमा पार्ने किसिमका टिप्पणी गर्न रोक लगाएको छ । बोर्डले व्यवसायिक मर्यादा रयाद राख्न सचेत गराउँदै निर्देशन नमाने कानुनअनुसार कारवाही गर्ने चेतावनी दिएको छ ।
बिहिबार, २३ कार्तिक २०७४ | Radio Dhangadhi
‘यो भएपछि सार्वजनिक यातायातको मजदुरको व्यवहारमा पनि परिवर्तन आउँछ । सार्वजनिक सवारीको गरीमा पनि बढ्छ,’ रञ्जितकारले भने,’ हामी यो व्यवस्था तत्काल लागू गर्न आतुर छौं ।’ यसले दुर्घटनामा पनि कमी ल्याउने अपेक्षा ट्राफिक प्रहरीको छ ।
आइतबार, १९ कार्तिक २०७४ | Radio Dhangadhi
सृजना फाइनान्सले ३२ दशलमव ५० प्रतिशत बोनस सेयर दिने भएको हो । कम्पनीले कर प्रयोजनको लागि नगद लाभांश समेत दिने भएको हो ।
बिहिबार, १६ कार्तिक २०७४ | Radio Dhangadhi
सगुनमा प्रयोगकर्ताले आफ्नो इच्छा अनुसार आफ्नो सेक्रेट सबैलाई वा चाहेको व्यक्तिलाई मात्रै सेयर गर्न सक्नेछन् । सगुनमा हट सेक्रेटको बिशेषताहरु रहेका छन्, जसबाट लाईक, डिस्लाइक, सेयर वा कमेन्ट गर्न सकिनेछ ।