---
Thursday, November 23 2017, 02:13 | बिहिबार ०७, मङि्सर २०७४ ०२:१३
बिजनेस
बुधबार, ०६ मङि्सर २०७४ | Radio Dhangadhi
पहिलो चरणभन्दा दोब्बर क्षमतामा पानी ल्याउने लक्ष्य
खानेपानी तथा सरसफाइ मन्त्रालयले दोस्रो आयोजनाका लागि करिब ३० करोड डलर अर्थात् ३१ अर्ब २० करोड रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान गरेको छ । एसियाली विकास बैंक ९एडीबी०ले पनि मेलम्चीको दोस्रो परियोजनामा लगानी गर्न तयार रहेको घोषणा गरिसकेको छ ।
मङ्गलबार, ०५ मङि्सर २०७४ | Radio Dhangadhi
कतारका अवैध नेपाली कामदार नेपालबाटै वैध बन्न प्रक्रिया पुरा गर्न पाउने
सन् २०२० मा फिफा वल्र्ड कप आयोजकको रुपमा रहेको कतारले यसअघि पनि अक्टुवरमा बैदेशीक कामदारहरुलाई सहयोग पुग्ने विद्येयक पारित गरेको थियो । कातरमा २ करोडभन्दा बढि बैदेशिक कामदार रहेको मानिन्छ ।
सोमबार, ०४ मङि्सर २०७४ | Hari Bhatta
अटो वर्कसपको सङख्यामा बृद्धि
मोटरसाइकल प्रगोगकर्ताको संख्यामा बृद्धि हुदै गएको धनगढीमा  अटो मोटरसाइकल मर्मत केन्द्र अथात् वर्कसप खुल्ने क्रम पनि बढेको छ ।
बुधबार, २९ कार्तिक २०७४ | Radio Dhangadhi
सिद्धान्ततः बहुदलीय व्यवस्थामा चुनाव लडिन्छ, पाँच वर्षको म्यान्डेट ल्याइन्छ । अहिले मुलुक स्थिरतातर्फ जाँदैछ । कोही भन्छन्, योजना आयोगको उपाध्यक्षको अवधि ४र५ वर्षको हुनुपर्छ । यसमा मेरो पूर्ण सहमति छैन । शुरुमा दुई वर्ष पदावधि राख्न खोजेको थिएँ । कहिलेकाहीं हामी विद्वानलाई ल्याउन चाहन्छौं । उसलाई दुई वर्षको समय नदिने हो भने विश्वविद्यालयले विदा दिँदैन ।
सोमबार, २७ कार्तिक २०७४ | Radio Dhangadhi
सेयर बजारमा प्रभाव पर्ने गरी नबोल्न निर्देशन, नटेर्नेलाई दुई वर्ष जेल र तीन लाख जरिवना !
बोर्डले शेयर दलाल र मर्चेन्ट बैंकहरुले सेयरबजारलाई प्रभावमा पार्ने किसिमका टिप्पणी गर्न रोक लगाएको छ । बोर्डले व्यवसायिक मर्यादा रयाद राख्न सचेत गराउँदै निर्देशन नमाने कानुनअनुसार कारवाही गर्ने चेतावनी दिएको छ ।
बिहिबार, २३ कार्तिक २०७४ | Radio Dhangadhi
‘यो भएपछि सार्वजनिक यातायातको मजदुरको व्यवहारमा पनि परिवर्तन आउँछ । सार्वजनिक सवारीको गरीमा पनि बढ्छ,’ रञ्जितकारले भने,’ हामी यो व्यवस्था तत्काल लागू गर्न आतुर छौं ।’ यसले दुर्घटनामा पनि कमी ल्याउने अपेक्षा ट्राफिक प्रहरीको छ ।
आइतबार, १९ कार्तिक २०७४ | Radio Dhangadhi
सृजना फाइनान्सले ३२ दशलमव ५० प्रतिशत बोनस सेयर दिने भएको हो । कम्पनीले कर प्रयोजनको लागि नगद लाभांश समेत दिने भएको हो ।
बिहिबार, १६ कार्तिक २०७४ | Radio Dhangadhi
सगुनमा प्रयोगकर्ताले आफ्नो इच्छा अनुसार आफ्नो सेक्रेट सबैलाई वा चाहेको व्यक्तिलाई मात्रै सेयर गर्न सक्नेछन् । सगुनमा हट सेक्रेटको बिशेषताहरु रहेका छन्, जसबाट लाईक, डिस्लाइक, सेयर वा कमेन्ट गर्न सकिनेछ ।
बुधबार, १५ कार्तिक २०७४ | Radio Dhangadhi
चल सम्पत्तिको धितोमा पनि कर्जा दिन सकिने व्यवस्था सहितको सुरक्षित कारोबार प्रणालीको कार्यान्वयन, संस्थागत पारदर्शीताको कायम गर्दै साना लगानीकर्ताको संरक्षणमा सुधार भएकोले नेपालको व्यवसायिक वातावरण सुधार भएको प्रतिवेदनमा उल्लेख छ ।
शुक्रबार, २३ भदौ २०७४ | Hari Joshi
पञ्चेश्वरबाट वर्षैभरि ९ सय २५ मेगावाट उत्पादन गरिने
पञ्चेश्वर वहुउद्देश्यीय आयोजनाबाट वर्षभरी ९ सय २५ मेगावाट बिजुली (फर्म पावर) उत्पादन हुनेगरी अघि बढ्न नेपाल र भारत सहमत भएका छन् ।
शुक्रबार, २३ भदौ २०७४ | Hari Joshi
सहकारीका साधारणसभामा विभागको निगरानी
सहकारी विभागले सहकारी संस्थाहरूका साधारणसभालाई कडाइ गर्न थालेको छ । कतिपय संस्थाले कानुनले तोकेका प्रक्रिया नपुयाई फर्जी साधारणसभा गर्ने गरेको गुनासो बढ्न थालेपछि विभागले कडाइ गरेको हो ।
शुक्रबार, १६ भदौ २०७४ | Hari Joshi
सौर्यले आजबाट काठमाडौं–धनगढी रुटमा सेवा विस्तार
नेपालको आन्तरिक हवाई यातायातमा पहिलो पटक जेट जहाज सेवा भित्र्याएको सौर्यको काठमाडौं–धनगढी उडानलाई आज धनगढीमा भव्य स्वागत गरिएको छ ।  सौर्यले आजबाट काठमाडौं–धनगढी रुटमा पनि सेवा विस्तार गरेको कम्पनीले जनाएको छ ।
बिहिबार, १५ भदौ २०७४ | Admin
कैलालीका सहकारीमा महिलाको सहभागीता उच्च
कैलालीका सहकारीमा पुरुष भन्दा बढी महिला आवद्ध रहेका छन । जिल्लामा रहेका छ सय ५२ सहकारीमा पुरुषभन्दा २१ हजार बढी महिला आवद्ध रहेको हुन ।
सोमबार, १२ भदौ २०७४ | Admin
डेढ महिनाभित्रै चमेलिया जलबिद्युत आयोजना सञ्चालनमा आउने
३० मेगावाटको चमेलिया जलबिद्युत आयोजना अहिले अन्तिम चरणमा पुगेको छ । आयोजनाको पछिल्लो अवस्था बुझ्न सोमबार उर्जामन्त्री महेन्द्र बहादुर शाही र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सहितको एक टोलि आयोजना निर्माणस्थलमै पुग्यो ।
शुक्रबार, ०९ भदौ २०७४ | Admin
सुजुकी दशैं तिहार चक्कामा ‘चक्का नगद पक्का’ योजना
नेपालका लागि सुजुकी दुई पाँग्रे सवारी साधनको आधिकारीक वितरक भिजि अटोमोबाइल्सले दशैं तिहारलाई लक्षित गर्दै सुजुकी दशैं तिहार चक्कामा ‘चक्का नगद पक्का’ उपहार योजना ल्याएको छ ।
शनिबार, २८ साउन २०७४ | Hari Joshi
प्रदेश नं. ७ का सिमानाकाको स्तरोन्नतीमा भारत भ्रमण केन्द्रीत गर्न प्रधानमन्त्रीलाई ज्ञापन
आसन्न प्रधानमन्त्रीको भारत भ्रमणमा धनगढीको गौरीफण्टा नाका सहित प्रदेश नम्बर ७ का अन्य नाकालाई अन्तराष्ट्रिस्तरको बनाउन सरोकारवालाहरु बाट पहल सुरु भएको छ ।
मङ्गलबार, ०३ साउन २०७४ | Nirmala Khadayat
ग्राहकलाई क्षतिपूर्ति दिन मोबाइल र इन्टरनेट सेवा प्रदायकले माननेन्
तर, नेपाल टेलिकमसहित मोबाइल र इन्टरनेट सेवा प्रदायकले क्षतिपूर्तिसहित सेवा दिन नसकिने बताएका छन् ।
आइतबार, ०१ साउन २०७४ | Nirmala Khadayat
आजबाट १० लाखदेखि माथिको काराबोर चेकबाट मात्रै
राष्ट्र बैंकले बैशाख २८ गते नै बैंक तथा वित्तीय संस्थालाई परिपत्र जारी गरेर १० लाख वा सोभन्दा माथीको भुक्तानीमा अनिवार्य रुपमा एकाउन्टपेयी चेकको प्रयोग गर्न परिपत्र जारी गरिसकेको छ ।
शुक्रबार, ३० असार २०७४ | Nirmala Khadayat
साउन महिना नजिकिएसँगै हरियो चुरा र मेहेन्दीको व्यापारमा वृद्धी
साउन महिना नजिकिएसँगै डडेल्धुरामा हरियो चुरा र मेहेन्दीको व्यापारमा वृद्धी भएको छ । महिलाले साउन महिना भर प्रायजसो हरियो चुरा र मेहेन्दी लगाउने भएपछि व्यापारमा वृद्धी भएको हो ।
सोमबार, २६ असार २०७४ | Nirmala Khadayat
मुग्लिनको जाममा फसे एक हजार ४ सय गाडी
नारायणगढ–मुग्लिन सडकखण्डमा रातको समयमा सवारी आवागमन रोकिँदा गएराति मात्र एक हजार ४०० सवारी साधन रोकिएका छन् ।
सोमबार, २२ जेठ २०७४ | Nirmala Khadayat
स्वदेशमै साना उद्योगबाट आत्मनिर्भर बन्दै युवाहरु
स्वदेशमा रोजगारीका अवसर र लगानी गर्ने बाताबरण नभएको भन्दै विदेशीने युवाहरुको जामत ठुलो रहेका बेला केही युवाहरु भने स्वदेशमै साना उद्योग सञ्चालन गर्दै आत्मनिर्भर हुन थालेका छन ।
बुधबार, १७ जेठ २०७४ | Nirmala Khadayat
निक्षेपमा सुधार भएन, कर्जा निक्षेप अनुपातमा दबाब कायमै
वाणिज्य बैंकहरुको निक्षेप संकलन एक सातामा २ अर्बले घटेको छ । गत जेठ ६ गते बाणिज्य बैंकहरुमा १९ खर्ब ५७ अर्ब निक्षेप रहेको बैंकहरुमा जेठ १२ गतेभने निक्षेप घटेर १९ खर्ब ५४ अर्बमा सिमित भएको छ ।
शुक्रबार, १२ जेठ २०७४ | Nirmala Khadayat
बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कृषि कर्जा ९।० प्रतिशतले वृद्धि भएको छ । राष्ट्र बैंकले चालु वर्षको पहिलो ६ महिनाको अवधिमा गरेको एक अध्ययनले सो अवधिमा ८४ अर्ब ५४ करोड रुपैयाँ कृषि कर्जा प्रवाह भएको देखाएको छ । गत वर्षको सोही अवधिमा यस्तो कर्जा ७।० प्रतिशत मात्र वृद्धि भएको बताइएको छ ।
शनिबार, ०६ जेठ २०७४ | Nirmala Khadayat
सांसद कोष सीधै गाउँमा जाने, स्थानीय तहमा कति बजेट जाँदैछ र ?
सरकारले यस वर्ष स्थानीय तहका लागि कुनै ठोस योजनाहरु नतोकी केन्द्रीय बजेटको करिब २३ प्रतिशत बजेट पठाउने गृहकार्य थालेको छ । यसक्रममा अब सांसदकोषको रकमसमेत सिधै गाउँपालिका र नगरपालिकामा जाने भएको छ ।
सोमबार, २५ बैशाख २०७४ | Nirmala Khadayat
साउनबाट मेलम्चीको वितरण सञ्जालमा वाग्मतीको पानी
मेलम्ची खानेपानी आयोजना असोजमा पूरा हुने भनिए पनि अझै झण्डै ४ किलोमिटर सुरुङ खन्नै बाँकी छ । तोकिएको समयमा मेलम्चीको पानी काठमाडौंमा आउनेबारे अन्योल रहेपनि आगामी साउनबाट भने मेलम्चीको वितरण सञ्जालबाटै पानी वितरण सुरु हुनेछ ।