Ever Green Hindi

10:30 PM - 11:00 PM

Sunday, November 18 2018, 22:59 | आइतबार ०२, मङि्सर २०७५ २२:५९
जीवनशैली/स्वास्थ्य
स्वास्थ्य उपचारमा सहुलियत प्रदान गर्न दुई पक्षिय सम्झौता
आइतबार, २७ चैत २०७३ | Nirmala Khadayat
विपन्न परिवारका बालवालीकाहरुको स्वास्थ्य उपचारमा सहुलियत प्रदान गर्न घोडाघोडी अस्पताल प्रा.लि. सुखड र वल्ड भिजन ईन्टरनेशनल नेपाल सुखड बिच दुई पक्षिय सम्झौता भएको छ ।
मौसम परिवर्तनका कारण आउने बिरामीहरुको संख्या बढ्दै
मङ्गलबार, २२ चैत २०७३ | Hari Joshi
जाडोको मौसम सकिएर गर्मी मौसम सुरु भएसंगै स्वास्थ्य संसथाहरुमा मौसम परिवर्तनका कारण आउने बिरामीहरुको संख्या बढ्दै गएको छ । मौसम चिसोलाई विदा दिइ गर्मीमा प्रवेश गरेसंगै स्वास्थय संस्थाहरुमा मौसमी बिरामीको संख्यामा  वृद्धि भएको सेति अञ्चल अस्पताल इमेर्जेन्सि शाखाका प्रमुख कृष्ण बोहराले बताउनुभयो ।
बैतडीमा एकसय ५५ क्षयरोगीका बिरामी
शुक्रबार, १८ चैत २०७३ | Hari Joshi
चालु आवकोे साउनदेखि हालसम्म बैतडीमा एकसय ५५ क्षयरोगीका बिरामी भेट्टिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका क्षयकुष्ठ सुपरभाइजर देव जोशीका अनुसार एकसय १४ पुरुष र ४१ महिला क्षयरोगी भेट्टिएका हुन् जसमा एकसय नौ फोक्सोको क्षयरोगी (सर्ने क्षयरोगी) र ४६ फोक्सो बाहिरको (नसर्ने क्षयरोगी) रहेका छन् ।
बैतडीमा १ हजार ४ सय ६१ जनाद्धारा स्वास्थ्य बिमा दर्ता
शनिबार, १२ चैत २०७३ | Hari Joshi
बैतडीमा १ हजार ४ सय ६१ जनाले स्वास्थ्य बिमा गरेका छन् । पुसको पहिलो हप्तादेखि सुरु भएको स्वास्थ्य बिमा कार्यक्रममा १ हजार ४ सय ६१ जनाले नाम दर्ता गराएको सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति बैतडीका प्रबन्धक जनक साउदले जानकारी दिनुभयो । उहाँले  स्वास्थ्य बिमा गराएका ५७ जनाले सेवा लिइसकेको बताउनुभयो ।
प्रचारप्रसारको कमिले स्वास्थ्य बिमा कार्यक्रम  प्रभावित
बिहिबार, १० चैत २०७३ | Hari Joshi
सरकारले आधारभुत स्वास्थ्य सेवा सहज बनाउन नागरिक स्वास्थ्य बिमा कार्यक्रम ल्याएको भएपनि  बैतडिका ग्रामीण क्षेत्रका नागरिक स्वास्थ्य बिमा बारे अनभिज्ञ रहका छन ।
प्रत्येक स्थानीय तहमा १५ बेडका अस्पताल
सोमबार, ०७ चैत २०७३ | Radio Dhangadhi
काठमाडौं– सरकारले ७ सय ४४ वटै स्थानीय तहमा कम्तिमा १५ बेडको अस्पताल रहने व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ।
नर्वे विश्वकै सबैभन्दा ‘खुसी’ मुलुक
सोमबार, ०७ चैत २०७३ | Radio Dhangadhi
काठमाडौं, चैत ७ । युरोपेलीमुलुक नर्वे विश्वकै सबैभन्दा खुसी मुलुक बनेको छ । संयुक्त राष्ट्रसंघको विश्व खुसी रिपोर्टमा डेनमार्कलाई उछिन्दै नर्वे एक नम्बरको खुसी मुलुक बनेको छ ।
अनारका यति धेरै फाइदा ! हृदयघातदेखि स्तन क्यान्सरसम्मको समस्याका लागि उपयोगी
आइतबार, ०६ चैत २०७३ | Radio Dhangadhi
शरीरलाई फिट र स्वस्थ राख्नका लागि प्रायः सबै फलफुलहरु लाभदायक मानिन्छ। तर खासगरि अनारको जुसले तौल घटाउनमा मद्दत गर्दछ।
टिपिक्क टाँसिने जीन्स लगाउनुहुन्छ?
आइतबार, ०६ चैत २०७३ | Radio Dhangadhi
धनीदेखि गरीबसम्म सबैले आजकल जीन्स पाइन्ट लगाउन रुचि देखाउने गरेका छन् । हेर्दा आकर्षक पनि हुनाले जीन्सलाई धेरैले मन पराएका हुन् । तर जिन्सको कपडा लगाउदा टिपिक्क टाँसिने खालको लगाउनु भयो भने शरीरलाई कष्ट पनि हुने गरेको पाईन्छ ।
अभियानका रुपमा हात्तीपाइले  रोग विरुद्धको औषधि खुवाइदै
शनिबार, ०५ चैत २०७३ | Hari Joshi
सरकारले तीस जिल्लामा अभियानका रुपमा हात्तीपाइले रोग विरुद्धको औषधि आजदेखि ७ गतेसम्म खुवाउने भएको छ । स्वास्थ्य सेवा बिभागले तीस जिल्लामा दुई बर्ष माथि उमेरका एक करोड आठ लाखलाई हात्तीपाइले विरुद्धको औषधि ख्वाउन लागिएको जानकारी दिएको हो ।
शनिबार, २८ फागुन २०७३ | Radio Dhangadhi
उमेर बढ्ने क्रमसँगै किशोरीमा केहि शारीरिक परिवर्तन देखिन थाल्छ । यस समयमा केहि स्वास्थ्य समस्या पनि देखापर्न सक्छ ।