Ever Green Hindi

10:30 PM - 11:00 PM

Sunday, November 18 2018, 22:57 | आइतबार ०२, मङि्सर २०७५ २२:५७
जीवनशैली/स्वास्थ्य
बेला–बेला टाउको दुखिरहन्छ ? अपनाउनुहोस् यी ८ उपाय
आइतबार, ०४ भदौ २०७४ | Hari Joshi
आधा टाउको दुख्ने, बेलाबेलामा बेस्सरी टाउको दुख्ने, कन्चट दुख्ने, चक्कर लाग्ने, वाक वाक लाग्ने, वान्ता हुने, घाम वा भीडभाडमा जाँदा टाउको दुख्ने, रिस उठ्ने जस्तो लक्षण माइग्रेनका हुन सक्छन् ।
एक घर एक चर्पी गर्दा बिरामीको संख्यामा कमि
शुक्रबार, २३ असार २०७४ | Nirmala Khadayat
डोटीमा पछिल्लो समय झाडा पखालाका बिरामीको संख्यामा कमि हुँदै आएको छ । खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्ने अभियान अनुसार  साविकका ५० गाविस र १ नगरपालिकालाई खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गरिएपछि झाडा पखालाका बिरामीको संख्यामा पनि कमि आएको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।
सिकलसेलका विरामीको सख्यामा दोव्वरले बृद्धि
सोमबार, ०५ असार २०७४ | Nirmala Khadayat
विश्वमा जनस्वास्थ्यको ठूलो चुनौतीका रूपमा देखा परेको प्राणघातक सिकलसेल रोगबारे जनचेतना फैलाउन र पीडित रोगीहरूको उचित स्याहार प्रवद्र्धनमा उत्प्रेरित गर्न सोमबार सिकलसेल दिवस कैलालीमा पनि मनाईएको छ ।
आफ्नै बारिमा विषादीरहित उत्पादनलाई बढाउन आग्रह
आइतबार, ०४ असार २०७४ | Nirmala Khadayat
बजारमा पाइने विभिन्न खाले कृतिम सामग्रीको माग बढिरहेको बेला खाद्य सुरक्षा गर्न र पोषणयुक्त आफ्नै बारिमा विषादीरहित उत्पादनलाई बढाउन डडेल्धुराका सरोकारवालालाई आग्रह गरिएको छ ।
बैतडीको बाराकोट पूर्ण संस्थागत सुत्केरी स्थल घोषणा
शनिबार, २७ जेठ २०७४ | Nirmala Khadayat
वडाका गर्भवती महिलाले स्वास्थ्य संस्थामा पुगी बच्चा जन्माएको, चार पटक गर्भजाँच गराएको तथा आइरन चक्की नियमित खाएको लगायत आठ सूचक पूरा गरेको पाइएपछि बिहीबार कार्यक्रमबीच सो घोषणा गरिएको हो ।
बैतडीमा कुपोषित बालबालिका स्वस्थ हुँदै
बुधबार, २४ जेठ २०७४ | Nirmala Khadayat
बैतडीमा कुपोषित बालबालिका स्वस्थ हुँदै गएका छन् । जिल्लामा शीघ्र कडा कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रम (आइमाम) सञ्चालनमा आएपछि कुपोषित बालबालिका स्वस्थ हुँदै गएका हुन् ।
आज विश्व वातावरण दिवस
सोमबार, २२ जेठ २०७४ | Nirmala Khadayat
आज विश्व वातावरण दिवस, धनगढीमा पनि बिभिन्न कार्यक्रम गरी मनाईंएको छ ।
डडेल्धुरामा सर्ने रोगका विरामीहरुको संख्यामा कमि
आइतबार, २१ जेठ २०७४ | Nirmala Khadayat
डडेल्धुरामा सर्ने रोगका विरामीहरुको संख्यामा कमि आउन थालेको छ । दुई नगरपालिका र पाँच गाउँपालिका भएको जिल्लामा केही वर्ष यताको तुलनामा यस वर्ष सर्ने रोगका बिरामिहरुको संख्यामा कमि आएको हो ।
आज विश्व धूमपानरहित दिवस
बुधबार, १७ जेठ २०७४ | Nirmala Khadayat
विश्वमा सुर्तीजन्य पदार्थबाटै वर्षे्नि ७० लाख मानिसको मृत्यु भए पनि त्यसको नियन्त्रणतर्फ ध्यान जान सकेको छैन । सुर्तीजन्य वस्तु सेवनबाट मानिसलाई असर गर्छ भन्ने जानकारी हुँदाहुँदै पनि मानिसले सुर्तीजन्य पदार्थलाई त्याग्न नसक्नुले वार्षिक ७० लाख मानिसको मृत्यु धूमपानबाटै भइरहेको छ ।
सुत्केरी भत्ता नपाएको गुनासो
सोमबार, १५ जेठ २०७४ | Nirmala Khadayat
सरकारले वितरण गर्ने भत्ता केदार स्युँ गाउँपालिका ६ को भामचौर स्वास्थ्यचौकीमा नै खर्च हुँदा सुत्केरी भत्ता लिनबाट वञ्चित भएका हुन् । सरकारले सुत्केरी भत्ता बापत १५ सय र स्वास्थ्यचौकीमा चार पटक गर्भ जाँच गराएपछि दिने चार सय रुपैयाँ स्वास्थ्यचौकी आफैले खर्च गर्ने गरेको स्युँ गाउँपालिकाका महिलाले गुनासो गरेका छन् ।
नेपाल औषधि लिमिटेडद्धारा जीवन जल उत्पादन
सोमबार, १५ जेठ २०७४ | Nirmala Khadayat
धनगढीमा पत्रकार सम्मेलन गरेर लिमिटेडका महाप्रबन्धक डा. रोबस कृष्ण सुवेदीले बन्द रहेको नेपाल औषधि लिमिटेडबाट पहिलो पटक जीवन जल उत्पादन गरी विक्री वितरण सुरु गरिएको जानकारी दिनुभयो ।
पूर्ण खोप घोषणा कार्यमा तिव्रता
शनिबार, १३ जेठ २०७४ | Nirmala Khadayat
सन् २०१७ भित्र देशलाई पूर्ण खोपयुक्त घोषणा गर्ने सरकारको लक्ष्य भएपछि कैलालीमा साविकका गाविसलाई पूर्ण खोप घोषणा गर्ने कार्य तिव्र पारिएको छ । जस अन्तरगत आज साविकको वेलादेविपुर गविसलाई पुर्ण खोप गाविस घोषणा गरिएको छ ।
५९ दरबन्दी रहेको अस्पतालमा ३० बरबन्दी रिक्त
शनिबार, ०६ जेठ २०७४ | Nirmala Khadayat
अस्पतालले  आज आयोजना गरेको पत्रकार सम्मेलनमा टीकापुर अस्पताल विकास समितिका अध्यक्ष रतन बहादुर खड्काले नेपाल सरकारबाट ५१ शैयाको स्वीकृत दरबन्दी पाएको भए पनि जनशक्तिको अभावमा बिरामीको उपचारमा समस्या भएको बताउनुभयो ।
औषधीको लागि नीजि क्लिनिकमा जानुपर्ने बाध्यताको अन्त्य
बुधबार, ०३ जेठ २०७४ | Nirmala Khadayat
४६ लाख रुपैयामा सञ्चालनमा ल्याईएको फार्मेसिको जनस्वाथ्य कार्यालय कैलालीका प्रमुख टंक प्रसाद चापागाईले आज विहान एक कार्यक्रमका विच उद्घाटन गर्नुभयो । फार्मेसि सञ्चालनका लागि अस्पतालले ७ सय प्रकारका औषधी र १ सय सर्जिकल सामाग्रीका लागि टेण्डर आह्वान गरेको थियो ।
​योगा र ध्यान स्वास्थ्यको लागि फाइदाजनक
बिहिबार, २१ बैशाख २०७४ | Nirmala Khadayat
शारीरिक र मानसिक स्वास्थ्यले पार्ने दीर्घकालीन असर कस्तो हुन्छ भन्नै पर्दैन तर खुसीको कुरा के छ भने केही विशेषज्ञहरुले भनेअनुसार गर्ने हो भने मानिसले आफ्नो फुर्ति ज्यूँका त्यूँ त राख्ने नै भयो शरीर र दिमागमा नयाँ ऊर्जा भर्न पनि सक्छन्।
दरबन्दी अनुसारका चिकित्सक नहुँदा विरामी लाई समस्या
सोमबार, १८ बैशाख २०७४ | Nirmala Khadayat
महाकाली अञ्चल अस्पतालमा बाल रोग बिशेषज्ञ तथा स्त्री रोग बिषेश सहित १५ जना बिशेषज्ञ डाक्टरको अझै दरबन्दी खाली नै छ । तर अहीले सम्म ती दरवन्दी पुरा हुन सकेको छैन । जसका कारण सेवा ग्राहीहरु स्वास्थ्य सेवा लिनबाट बञ्चित भईरहेका छन् ।
सेती अञ्चल अस्पतालमा फार्मेसी सञ्चालन हुने
सोमबार, १८ बैशाख २०७४ | Nirmala Khadayat
अस्पतालले फार्मेसी सञ्चालनका लागि टेण्डर आह्वानमा परेका आवदेनमध्ये तीन वटा कम्पनीको टेण्डर स्वीकृत पछि सम्झौता गरेसगै बैशाख १९ गते मगलवारदेखि फार्मेसी सञ्चालनमा आउने सेती अञ्चल अस्पतालका स्टोर किपर जित बहादुर शाहले बताउनुभयो ।
औलो रोगका बिरामी कञ्चनपुरमा प्रति वर्ष घट्दै
आइतबार, १७ बैशाख २०७४ | Nirmala Khadayat
कञ्चनपुर औलो प्रभावित २५ जिल्ला मध्ये औलोको दोश्रो उच्च जोखिममा पर्दछ जनस्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार कञ्चनपुरमा सन् २०११ मा २६०, सन् २०१२ मा ७१ ,सन् २०१३ मा ७२, सन् २०१४ मा ८१ र सन २०१५ मा ७५ जना औलोका बिरामी फेला परेका थिए ।
कीटाणुरहित पानी उपलब्ध गराउन कम्प्युटरयुक्त मेसिन जडान
बिहिबार, १४ बैशाख २०७४ | Nirmala Khadayat
‘वाक टेक’ नामक कम्प्युटरयुक्त मेसिन जडान गरी समितिले उपभोक्तालाई गुणस्तरयुक्त पानी उपलब्ध गराउन थालेको हो । मेसिनको सहायताले पानीमा रहेको अम्लीयपन, क्षरियपन, धमिलोपन र क्लोरिनजस्ता पदार्थ पत्ता लगाई गुणस्तरीय पानी उपभोक्तालाई उपलब्ध गराउन थालेको समितिका अध्यक्ष कमलापति भट्टले बताउनुभयो ।
आज विश्व औलो दिवस
मङ्गलबार, १२ बैशाख २०७४ | Nirmala Khadayat
औलो रोगबाटबञ्च घरवरिपरि पानी जम्न नदिने, खाल्डाखुल्डी पुर्ने, किटनाशक झुट लगाएर मात्रै सुत्नुपर्ने चिकित्सकहरु बताउछन ।
३ हप्ता भित्र आउने अस्पताल अध्ययन टोली अझै पुगेन
मङ्गलबार, १२ बैशाख २०७४ | Nirmala Khadayat
विभिन्न समस्यामा रहेको जिल्ला अस्पताल दार्चुलाको अध्ययनको लागि ३ हप्ता भित्र पठाउने भनिएको अस्पताल अध्ययन टोली अझै पुगेको छैन ।
फार्मेसी सञ्चालनका लागि आह््वान गरिएको टेण्डर स्वृकत
मङ्गलबार, १२ बैशाख २०७४ | Nirmala Khadayat
यशोदा फार्मेसि धनगढी, ड्रग सेन्टर धनगढी र डिवि मेडिसिन धनगढीको टेण्डर स्वकृत गरिएको सेती अञ्चल अस्पतालले जनाएको छ । टेण्डर स्वकृत भएसगै फार्मेसी सञ्चालनका लागि बाटो खुलेको छ । एक हप्ता भित्रमै फार्मेसी सञ्चलन गर्ने अस्पतालले दावी गरेको छ ।
कैलालीमा औलो रोगको जोखिम उच्च
आइतबार, १० बैशाख २०७४ | Nirmala Khadayat
एनोफिलिज जातको सक्रमित पोथी लामखुट्टेको टोकाईबाट लाग्ने औलो रोगको जोखिम कैलालीमा उच्च रहेको पाईएको छ ।
डाक्टर पदपुर्ती नहुदा उपचार सेवा प्रभावित
आइतबार, १० बैशाख २०७४ | Nirmala Khadayat
दरबन्दी अनुसारका डाक्टर पदपुर्ती नहुदा तथा भएका डाक्टर पनि सरुवा भएर गएपछि महाकाली अञ्चलको उपचार सेवा प्रभावित भएको छ ।
भिटामिन ए र जुकाको औषधि खुवाईंदै
बुधबार, ०६ बैशाख २०७४ | Nirmala Khadayat
पाँच वर्षमुनिका बालबालिकालाई आज र भोली भिटामिन ए र जुकाको औषधि खुवाईंदैछ । सरकारको नियमित कार्यक्रम अनुसार २० वर्षदेखि भिटामिन ए को औषधि खुवाईंदै आइएको छ ।