Ever Green Hindi

10:30 PM - 11:00 PM

Sunday, November 18 2018, 22:55 | आइतबार ०२, मङि्सर २०७५ २२:५५
जीवनशैली/स्वास्थ्य
स्वास्थ्यसंस्था हस्तान्तरण प्रक्रिया शुरु
शुक्रबार, २७ असोज २०७४ | Radio Dhangadhi
जिल्ला स्वास्थ्य कार्यालय, बैतडीले जिल्लाका स्वास्थ्य संस्था स्थानीय तहलाई हस्तान्तरण गर्ने प्रक्रिया शुरु गरेको छ ।
विश्व दृष्टि दिवस मनाइदै
बिहिबार, २६ असोज २०७४ | Admin
नेपालले पनि २००१ देखि २०१९ सम्मका लागि २० वर्षे कार्ययोजना लागु गरेको छ । नेपालको कुल जनसंख्याको ० दशमलव ३५ प्रतिशत मानिसमा अन्धोपन छ । जसमध्ये ६६ प्रतिशत अन्धोपन उपचार गर्न सकिने खालका छन् । मोतिविन्दु, आँखाको पर्दा जन्य रोगहरु, जलविन्दु, आँखाको नानीमा हुने अन्धोपना र दृष्टिदोषका कारण अन्धोपन हुने गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
बैतडीका स्वास्थ्य संस्थामा औषधि अभाव
शनिबार, २१ असोज २०७४ | Admin
औषधि खरिदका लागि चार लाख रुपैयाँ मात्र छुट्याइएको उहाँले बताउनुभयो । चार लाखको औषधिले डेढ महिना पुग्ने र त्यसपछि के गर्ने भन्ने अन्यौल रहेको उहाँको भनाई छ । बैतडीका स्वास्थ्य संस्थामा अहिले औषधिको चरम अभाव भएको स्वास्थ्यकर्मीले बताएका छन् ।
प्रदेश नं ७ का नागरिकको स्वास्थ्यमा पहुँच पुग्दै
मङ्गलबार, १० असोज २०७४ | Admin
स्वास्थ्यमा कार्यसम्पादन मूल्यांकनका आधारमा स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवामा उत्कृष्ट जिल्लाको नाम सार्वजनिक गर्दा सुदूरपश्चिमका चार जिल्ला उत्कृष्ट १० भित्र परेका छन् । आर्थिक वर्ष २०७३÷७४ मा उत्कृष्ट स्वास्थ्य सेवा दिने दोस्रो नम्बरमा सुदूरपश्चिमकै अछाम परेको छ ।
स्वास्थ्य सेवा सुरू गर्न चिकित्सकलाई सरकारको आग्रह
सोमबार, ०९ असोज २०७४ | Admin
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल चिकित्सक संघले अघि सारेको मागहरु सम्बोधन गर्न सकारात्मक रहेको भन्दै स्वास्थ्य सेवा सुरू गर्न चिकित्सकहरुलाई आग्रह गरेको छ ।
चिकित्सक र सरकारविच सहमति हुन नसक्दा विरामीहरु मर्कामा
सोमबार, ०९ असोज २०७४ | Admin
बिरामीको मृत्यु भएमा त्यसको क्षतिपूर्ति उपचारमा संलग्न चिकित्सक स्वयंले बेहोर्नुपर्ने निर्णय सरकारले गरेको विरोधमा चिकित्सकहरुले कैलालीमा पनि सेती अञ्चल अस्पताल लगायतका स्वास्थ्य संस्था ६ गते देखि ठप्प पारेका छन् । बिरामीको मृत्यु भएमा त्यसको क्षतिपूर्ति उपचारमा संलग्न चिकित्सक स्वयंले बेहोर्नुपर्ने निर्णय सरकारले गरेको विरोधमा चिकित्सकहरुले ६ गते देखि ठप्प पारेका आकस्मिक बाहेकका सेवा तिनदिनसम्म पनि ठप्प नै रहेका छन ।
नाम मात्रैको फार्मेसी सुबिधा पाएनन बिरामीहरुले
मङ्गलबार, ०३ असोज २०७४ | Nirmala Khadayat
फार्मेसीमा आवस्यक औषधि समेत नपाइने भएकाले फार्मेसी हुनु र नहुनुमा अनुभव नै गर्न नपाएको बिरामीहरुले गुनासो गरेका छन । फार्मेसीमा बिरामीहरुलाइ पाइने थोरै औषधिहरु प्नि बाहिरको क्लिनिकमा जस्तै मुल्यमा पाईने गरेको विरामीहरुको गुनासो छ ।
बैतडीमा भाइरल ज्वरोका बिरामी घट्दै
मङ्गलबार, ०३ असोज २०७४ | Nirmala Khadayat
भदौ दोस्रो सातासम्म दैनिक ६० जना बिरामी उपचारका लागि आउने गरेकोमा हाल दैनिक १० देखि २० जनासम्म आउने गरेका हाट स्वास्थ्य चौकीका इञ्चार्ज विनोदकुमार कुँवरले जानकारी दिनुभयो । यता दोगडाकेदार गाउँपालिकामा भने भाइरल ज्वरोका बिरामी बढ्दै गएका छन् ।
कैलालीमा औलो रोगी फेला पर्ने दर अझै घटेन
मङ्गलबार, ०३ असोज २०७४ | Nirmala Khadayat
शंकास्पद रोगीको रगत परीक्षण गर्दा यी व्यक्तिमा औलोको जीवाणु फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीका औलो शाखाप्रमुख उदयशंकर साहले जानकारी दिनुभयो । औलोको जीवाणु फेला पर्नेमध्ये अधिकांश भारतमा काम गरेर फर्किने नेपाली रहेका छन् ।
गर्भपतनको औषधि जथाभाबी बिक्री
सोमबार, ०२ असोज २०७४ | Radio Dhangadhi
सूचीकृत स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीको निगरानीमा मात्र सेवन गर्न पाइने औषधि जथाभाबी बिक्री भएको पाइएको छ।
यी हुन् तौल घटाउने घरेलु उपाय
सोमबार, २६ भदौ २०७४ | Radio Dhangadhi
खानामा क्यालोरीयुक्त खाना कम खाने ( चामल, आलु, चिनी मिठाइँ) र रेसादार तथा फाइबरयुक्त खान (सागसब्जी, फलफूल, रोटी) मा जोड दिने गरेमा तपाइँको शरीरको तौल नियन्त्रण गर्न मद्दत पुग्छ ।
तौल घटाउँदा गरिने गल्ती, भ्रम र सही उपाय
सोमबार, २६ भदौ २०७४ | Admin
तपार्इं हामीमध्ये धेरैले तौल घटाउने अनेक प्रयत्न गरेका छौं । यस क्रममा धेरै मूल्य पनि चुकाएका छौं । तर,तौल बढाउने अभियानमा कति सफल भयौं त ? तौल घटाएर हामी कति स्वस्थ र खुशी भयौं त ?
गर्भपतनबारे जान्नैपर्ने केहि महत्वपुर्ण कुराहरु
सोमबार, २६ भदौ २०७४ | Admin
गर्भको भ्रुणलाई पाँच सय ग्राम भन्दा कम हुँदै वा आफै बाँच्न सक्ने अवस्था आउनुभन्दा पहिलानै तुहाउने वा फाल्ने कार्यलाई गर्भपतन भनिन्छ । गर्भको भ्रुण पाँच सय ग्रामको हुनलाई लगभग २२ हप्ता लाग्ने गर्छ । गर्भपतन मुख्यतया दुई किसिमले हुन्छ ।
गर्भ रहे नरहेको थाहा पाउने पाँचओटा लक्षण
सोमबार, २६ भदौ २०७४ | Admin
हुनत आजभोलि गर्भवती भए नभएको कुरा पत्ता लगाउने अनेक उपाय छन् । प्रेग्नेन्सी टेस्ट किट प्रयोग गरेर गर्भ यकिन गर्न सकिन्छ । तर कतिपय अवस्थामा यस्ता परीक्षण गर्ने विधीहरु सर्वसुलभ हुँदैनन् । यस्तो बेला कसरी थाहा पाउने आफू गर्भवती भएको कुरा ? आउनुस् जानौं पाच ओटा तरिका ।
सौन्दर्य बढाउने मसलाहरु
आइतबार, २५ भदौ २०७४ | Admin
हरेक मान्छे सुन्दर बन्न चाहन्छ । बाहिरी सुन्दरता बढाउन त कृत्रिम सौन्र्दयका सामाग्री सहयोगी बन्न सक्छन् । तर, भित्रैदेखि सुन्दर बन्न दैनिक सेवन गर्ने खानेकुराको भूमिका महत्वपूर्ण छ ।
हृदयघातबाट बच्ने महत्वपूर्ण टिप्स आफुले पनि जानौ र अरुलाई पनि बताउ
आइतबार, २५ भदौ २०७४ | Hari Joshi
हाम्रो नियन्त्रणमा नभएका चिजहरू जस्तै उमेर, लिंग र वंशानुगत कारणले हुने समस्यालाई रोक्न सकिँदैन । तर हाम्रो आफ्नै कारणले निम्त्याइएको जोखिम भने नियन्त्रणमा ल्याउन सकिन्छ । समस्यालाई न्युनिकरण गर्न सकिन्छ ।
पढ्न मन लागेन ? यो टिप्स कामलाग्छ ।
बुधबार, २१ भदौ २०७४ | Hari Joshi
पढ्ने कुरा नितान्त प्राबिधिक तथा मनोवैज्ञानिक कुरा हो भन्ने जान्दा जान्दै पनि हामी बलपूर्वक पढ्न खोज्छौं । बलपूर्वक पढ्दा पनि केही कुरा तत्कालका लागि याद त हुन सक्छ । तर यसले दिगोपना दिन नै सक्दैन ।
राती राम्रोसँग निन्द्रा लाग्दैन ? आजै अपनाउनुस् यी तरिका
सोमबार, १९ भदौ २०७४ | Hari Joshi
बिहान फ्रेश महसुस गर्नका लागि राती मिठो निन्द्रा लाग्न अत्यावश्यक छ । मानिसहरु सुत्नका लागि बेडमा पल्टिएपनि निकै बेरसम्म सुत्ने कसरत गरिरहेका हुन्छन् ।
भाइरल ज्वरो आयोः आत्तिनु पर्दैन, घरमै उपचार हुन्छ
बुधबार, १४ भदौ २०७४ | Admin
सामान्य भाषामा इन्फ्लुएन्जा वा फ्लुलाई भाइरल ज्वरो भनिन्छ । एक्कासि ज्वरो आएमा, श्वासप्रश्वासमा अप्ठ्यारो, जीउ दुख्ने, टाउको दुख्ने लक्षणहरू देखा परेमा त्यस व्यक्तिलाई इन्फ्लुएन्जा भएको भनिन्छ ।
बिहानको खाजा के खाने ?
शुक्रबार, ०९ भदौ २०७४ | Admin
बिहान राम्रो ब्रेकफास्ट गरेर दिउँसोतिर खाना खाई राति हलुका खाना खानु स्वास्थ्यका लागि लाभदायक मानिन्छ । ब्रेकफास्टमा कार्बोहाइड्रेट र फाइबर प्रशस्त मात्रामा र प्रोटिन केही मात्रामा पाइने खाना रोज्नुपर्छ ।
सेक्सअघि नखानुहोस यी १५ खाद्यपदार्थ
शुक्रबार, ०९ भदौ २०७४ | Admin
खाद्यपदार्थले मानिसको यौन क्षमतालाई सकारात्मक तथा नकारात्मक रुपमा असर पार्छ । कुन खाद्यपदार्थले सेक्स क्षमतामा वृद्धि गर्छ, कुनले गर्दैन भन्ने मानिसलाई कमैमात्रामा थाहा हुन्छ ।
मुख र दाँत स्वस्थ राख्न के–के गर्ने ?
शुक्रबार, ०९ भदौ २०७४ | Admin
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन ।
किन हुन्छ पिनास?
सोमबार, ०५ भदौ २०७४ | Radio Dhangadhi
पिनासलाई मेडिकल शब्दावलीमा ‘साईनो साईटोसिस’ भनिन्छ । साईनसमा संक्रमण हुनुलाई हामीले ‘साईनो साईटोसिस’ भन्छौं र त्यसैलाई बोलीचालीको भाषामा पिनास भनिन्छ । हाम्रो टाउकोको खप्परमा चार जोडा हावाका थैला हुन्छन् । त्यसलाई हामीले ‘एयर फिल्ड क्याभिटिज’ भन्छौं ।
काँक्रोका १५ रोचक तथ्य र स्वास्थ्यमा अाश्चार्यजनक फाइदा
आइतबार, ०४ भदौ २०७४ | Hari Joshi
सूर्यको किरणद्वारा उत्पन्न हुने समस्याका लागि काँक्रो लाभदायी हुन्छ । यसको बोक्रामा नै म्याग्नेसियम, पोटासियम र सिलिकनजस्ता तत्व हुन्छन् । यहीकारण यसलाई स्पा उपचारका लागि प्रयोग गरिन्छ।
'होलबडी' चेकअपमा कुन-कुन जाँच गरिन्छ? कसरी  गर्ने पूर्व तयारी?
आइतबार, ०४ भदौ २०७४ | Hari Joshi
तपाईंको स्वास्थ्य सामान्य अवस्थामा छ कि छैन भनेर गरिने विभिन्न स्वास्थ्य परीक्षणको समूहलाई नै 'होलबडी' चेकअप भन्ने गरिन्छ।