---
Sunday, November 18 2018, 23:01 | आइतबार ०२, मङि्सर २०७५ २३:०१
जीवनशैली/स्वास्थ्य
डिप्रेसन के हो ? कसरी बाहिर निस्कने ?
आइतबार, १४ माघ २०७४ | Radio Dhangadhi
दिनभरमा हामी कुनै न कुनै कुराले चिन्तित हुन्छौं ।
सोमबार, ०८ माघ २०७४ | Radio Dhangadhi
झण्डै एक वर्ष यता स्वास्थ्य संस्थामा आउने पानी बन्द भएपछि प्रसूति सेवा बन्द भएको तल्लादेही स्वास्थ्य चौकीले जनाएको छ ।
आइतबार, ०७ माघ २०७४ | Radio Dhangadhi
बैतडीको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा इसिजी र भिडियो एक्सरे सेवा सञ्चालनमा आएको छ ।
अनि पर्छ चाया
आइतबार, ०७ माघ २०७४ | Radio Dhangadhi
सरसफाइ पनि चायाको कारक हो ।
पाठेघरको मुखको क्यान्सरबाट यसरी बचौँ
शनिबार, ०६ माघ २०७४ | Radio Dhangadhi
ह्युमन प्यापिलोमा भाइरसले पाठेघरको मुखको क्यान्सर हुने गरेको छ।
फ्रिजमा नराख्नुहोस् यी चिज
शुक्रबार, ०५ माघ २०७४ | Radio Dhangadhi
सबैको बानी नै बनेको छ, बजारबाट केही फल या तरकारी ल्याएपछि फ्रिजमा राखिदिने ।
जाडोमा नसाको दुखाइबाट कसरी बच्ने?
शुक्रबार, ०५ माघ २०७४ | Radio Dhangadhi
नसा रोगीहरु अव्यावहारिक जीवनशैली, खानपान, व्यायामको कमी तथा विभिन्न कारणले बढिरहेका छन्।
ल्याब सेवा सञ्चालन, ज्येष्ठ नागरिकको निःशुल्क परीक्षण
बिहिबार, ०४ माघ २०७४ | Radio Dhangadhi
डडेल्धुराको अजयमेरु गाउँपालिकाका ६ वटा वडामध्ये ५ वडाका स्वास्थ्य चौकीमा ल्याब सेवा सञ्चालन गरिएको अजयमेरु गाउँपालिकाले जनाएको छ ।
केटाकेटीसँग यस्तो व्यवहार
बिहिबार, ०४ माघ २०७४ | Radio Dhangadhi
एक वर्षआसपासको उमेरमा पुगेपछि बच्चाहरू हरेक कुरामा चासो राख्छन् ।
गर्भावस्थाका प्रारम्भिक लक्षण
बुधबार, ०३ माघ २०७४ | Radio Dhangadhi
कतिपय आमाले आफूमा गर्भ रहेको कुरा थाहा पाउन लामो समय कुर्नुपर्छ ।
सजिलै ‘माइन्ड फुलनेस मेडिटेसन’
मङ्गलबार, ०२ माघ २०७४ | Radio Dhangadhi
मानसिक रूपमा विश्राम दिने भएकाले गहिरो निद्राका लागि पनि सहयोगी भूमिका खेल्छ ।
किन फरफराउँछ आँखा ? यी हुन् कारण
मङ्गलबार, ०२ माघ २०७४ | Radio Dhangadhi
हाम्रो समाजमा आँखा फरफराउनुलाई शुभ या अशुभ सँकेत मान्ने अन्ध विश्वास छ ।
माघे संक्रान्तिमा किन खाने घिउ, चाकु, तरुल र पिडालु ? यस्तो छ कारण
सोमबार, ०१ माघ २०७४ | Radio Dhangadhi
तिहारमा सेलरोटी, दशैंमा मासु भनेजस्तै माघे संक्रान्तिका लागि पनि विशेष खानेकुरा छन् ।
जनशक्तिको अभावमा एक्स–रे प्रयोगविहीन
आइतबार, ३० पुष २०७४ | Radio Dhangadhi
प्राथमिक स्वास्थ्यकेन्द्र पाटनमा रहेको एक्स–रे मेसिन सञ्चालन गर्ने जनशक्तिको अभाव हुँदा त्यत्तिकै थन्किएको हो ।
Health hazards of electric heaters
बिहिबार, २७ पुष २०७४ | Radio Dhangadhi
Thinking of using electric heaters to keep warm this winter? They come with some disadvantages.
स्वास्थ्य बीमामा तीन हजार चार सय सदस्य
शनिबार, २२ पुष २०७४ | Radio Dhangadhi
बैतडीमा स्वास्थ्य बीमा कार्यक्रममा एक वर्षको अवधिमा तीन हजार ४०० बढी सदस्य आबद्ध भएका छन् ।
सोमबार, १७ पुष २०७४ | Radio Dhangadhi
गर्भवती अवस्थामा निशूल्क सेवा प्रदान गर्ने नेपाल सरकारको नियम भए पनि जिल्ला अस्पताल बझाङले गर्भावस्थामा चेक जाँच गराए बाफत रकम असुली गरी रहेको छ ।
बिहिबार, १३ पुष २०७४ | Radio Dhangadhi
कञ्चनपुरको कृष्णपुर नगरपालिकाको दोमिल्लामा स्थानीयले ऋण काढेर सामुदायिक स्वास्थ्य एकाइको भवन निर्माण गरेका छन् ।
अखाद्य वस्तुको कारोबार संलग्न भएको भन्दै ४ व्यापारी विरुद्ध मुद्धा दायर
बुधबार, ०५ पुष २०७४ | Radio Dhangadhi
आयुष दाना उद्योगले दुषित कुखुरा दाना बिक्रि गरेको,   जशलिङ स्टोर म्याद नाघेको नमकीन प्याकेट बिक्रि गरेको, ममता किराना पसलले लेवल अपुर्ण रहेको कैडी प्यकेट बिक्रि गरेको तथा म्याद नाघेको पेय पदार्थ बिक्रि गरेको आरोपमा बझाङ गोल्डन क्रिस्पा स्टोरका विरुद्ध मुद्धा दर्ता गरिएको हो ।
शुक्रबार, २२ मङि्सर २०७४ | Radio Dhangadhi
बैतडीका स्वास्थ्य संस्थामा केही दिनदेखि आइरन चक्कीको अभाव भएको छ ।
हामीले प्रयोग गर्ने भाँडाबर्तनले ल्याउनसक्छ यस्तो रोग
मङ्गलबार, १९ मङि्सर २०७४ | Radio Dhangadhi
फलाम र माटोको भाँडावर्तन सबैभत्दा हेल्दी मानिन्छ । फलाम अर्थात आइरन शरीरका लागि एकदमै फाइदाजनक मानिन्छ । यसले रेड ब्लड सेल्स निर्माणका लागि आवश्यक मानिन्छ । हुन त यसको अधिकतम सेवन पनि राम्रो मानिदैन । यद्यपी धेरैजसोमा आइरनको कमी नै हुन्छ ।
बजेट निकासा नहुदा अस्पताले प्रदान गर्ने सेवा प्रवाहमा समस्या
बुधबार, २२ कार्तिक २०७४ | Radio Dhangadhi
कर्मचारी अभाव, निर्वाचनलगायतका कारणले समयमा बजेट निकासा हुन नसकेको उहाँले स्वीकार गर्नुभएको छ । अस्पतालमा देखिएको समस्या समाधानका लागि पहल गर्ने अस्पताल विकास समितिका अध्यक्ष रमेश भण्डारीले बताउनुभयो । स्वास्थ्यको बजेट सबै स्थानीय तहमा गइसकेपछि पहिलो चौमासिकमा कुनै पनि कार्यक्रम सञ्चालन नभएका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
बिहिबार, १६ कार्तिक २०७४ | Nirmala Khadayat
जिल्ला जनस्वास्थ्य कार्यालय, कैलालीका जनस्वास्थ्य अधिकृत खगेन्द्र शाहिका अनुसार बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइन लागिएको हो । बालबालिकालाइ भिटामिन ए र जुकाको औषधि खुवाउन धनगढी उपमहानगरपालिकामा मात्रै २ सय १४ जना र कैलाली जिल्ला भरिमा गरेर १२ सय ९७ जना महिला स्वयंसेविका परिचालन गरिएको जनाइएको छ ।
कैलाली कात्र्तिक मसान्त भित्र पुर्ण खोपयुक्त नहुने निश्चित
बिहिबार, १६ कार्तिक २०७४ | Nirmala Khadayat
अबको एक महिना भित्रै सुदुरपश्चिमका सबै जिल्लाहरु पुर्ण खोप मुक्त घोषणा भैसक्ने क्षेत्रिय स्वास्थ्य निर्देशनालय दिपायलका सुचना अधिकारी रमेश मलासीले जानकारी दिनुभयो । नियमित रुपमा खोप नलगाएका कारण नवजात शिशुको अकालमा मृत्यु हुने गरेकोले त्यस लाइ न्युनीकरण गर्न पूर्ण खोप युक्त जिल्ला घोषणा अभियान संचालन गरेको बताइएको हो ।
चुनौतीका रुपमा देखा पर्दै जुनोटिक रोग
सोमबार, ३० असोज २०७४ | Admin
रोगको ७० प्रतिशत स्रोत नै पत्ता लागेको छैन । ७० प्रतिशत रोग व्यापारका माध्यमबाट र अन्तरराष्ट्रिय पशुको व्यापारबाट मात्रै ७७ प्रतिशत रोग मानिसलाई सर्ने गरेको पाइएको छ । काटेको मासुलाई राम्ररी नपकाइ खाँदा, दूधलाई उमालेर नखाँदा र हावाको माध्यमबाट समेत जुनोटिक रोग सर्ने गरेका छन् ।