---
Tuesday, September 17 2019, 05:04 | मङ्गलबार ३१, भदौ २०७६ ०५:०४
खेलकुद
‘अव धनगढी दौडीन्छ’ भन्ने नाराका साथ म्याराथुन हुदै
बुधबार, ३० चैत २०७३ | Nirmala Khadayat
धनगढी जेसीसले प्रत्येक नयाँ वर्षको अवसरमा आयोजनामा गर्ने हाफ म्याराथनको यस संस्करणको सबै तयारी सकिएको छ । हाफ म्याराथन शुक्रबार हुनेछ । ‘अव धनगढी दौडीन्छ’ भन्ने नाराका आयोजना हुने म्याराथनको लागि ट्राफिक ब्यवस्था, स्वास्थ्य र खानेपानीको समेत तयारी पूरा भइसकेको धनगढी जेसीसका अध्यक्ष टेकराज पनेरुले जानकारी दिनुभयो ।
मङ्गलबार, २९ चैत २०७३ | Hari Joshi
KI Vs KR
मङ्गलबार, २९ चैत २०७३ | Hari Joshi
चलेन भने यो लिन्कमा क्लिक गर्नुहोला
सोमबार, २८ चैत २०७३ | Hari Joshi
Dhangadi Premier League, 2nd Match: Rupandehi Challengers v Kanchanpur Iconic at Dhangadi, Apr 10, 2017
सोमबार, २८ चैत २०७३ | Hari Joshi
1st Match: CYC Attariya v Kathmandu Goldens at Dhangadi, Apr 10, 2017
आइतबार, २७ चैत २०७३ | Radio Dhangadhi
डिपिएल उदघाटन अातेसबाजी
‘डिपिएल’ आजदेखि सुरु हुँदै
आइतबार, २७ चैत २०७३ | Nirmala Khadayat
धनगढी प्रिमियर लिग ‘डिपिएल’ आजदेखि सुरु भएको छ ।   क्षेत्रीय प्रहरी कार्यालयको मैदानमा हुने प्रतियोगितामा नेपालका विभिन्न शहरलाई प्रतिनिधित्व गर्ने ६ टोली सहभागि छन् । प्रतियोगिताको उद्घाटन खेलमा आज नेपाली राष्ट्रिय खेलाडीहरुको टोली नेपाल –११ ले आयोजकको टोली धनगढी –११ सँग च्यारिटी खेल खेल्दैछन ।
एसी मिलानसँगको सहकार्यमा नेपालमा प्रशिक्षण
शुक्रबार, २५ चैत २०७३ | Radio Dhangadhi
काठमाडौँ – चर्चित इटालियन क्लब एसी मिलानको सहकार्यमा नेपालमा एक हप्ते फुटबल तालिम शिविर सञ्चालन हुन लागेको छ ।
सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिगकाे तयारी पूरा
बिहिबार, २४ चैत २०७३ | Hari Joshi
सगरमाथा धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ । चैत २७ गतेदेखि आयोजना हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक धनगढी क्रिकेट एकेडेमी र एसपीए कलेजले बिहीबार  पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
कुन टिमको तयारी कस्तो?
सोमबार, २१ चैत २०७३ | Hari Joshi
बहुप्रतिक्षित सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल)का लागि एक हप्ता बाँकी रहँदा सहभागी टिमहरूले तयारी तीब्र पारेका छन्। धनगढी क्रिकेट एकेडेमी (डिसिए) र सुदूपश्चिमाञ्चल एकेडेमी (एसपीए)को आयोजनामा चैत्र २७ गतेदेखि धनगढीमा सुरु हुने प्रतियोगिता नेपाली घरेलु क्रिकेट प्रतियोगिताको सबैभन्दा ठूलो प्रतियोगिता हो। प्रतियोगिताका लागि नेपाली खेलकुदको इतिहासमा पहिलोपटक खेलाडीहरुलाई अक्सन (बोलकबोल) गरी टिममा भित्र्याइएको थियो।
डडेल्धुरामा खुल्ला पुरुष भलिबल प्रतियोता
आइतबार, २० चैत २०७३ | Hari Joshi
डडेल्धुराको आलिताल गाउँपालिका  वडा नं ६ मा खुल्ला पुरुष भलिबल प्रतियोता हुने भएको छ । नयाँ बर्ष २०७४ सालको अवसरमा एकता युवा क्लव आलिताल गाउँ कमिटी ६ र  ७ को सयुक्त आयोजनामा यही चैत २४ गते देखि प्रतियोगिता हुन लागेको हो ।
एसीसी इमर्जिङ टिम्स कप क्रिकेटः नेपालले हरायो हङकङलाई
बिहिबार, १७ चैत २०७३ | Radio Dhangadhi
काठमाण्डौ । बंगलादेशमा जारी एसीसी इमर्जिङ नेशन्स कप क्रिकेट प्रतियोगितामा नेपालले हङकङलाई पराजित गरेको छ । प्रतियोगिताबाट बाहिरिने सक्ने संकेत देखाएको नेपालले अन्तिम खेलमा हङकङलाई ७ विकेटले हराउन सफल भएको हो ।
Nepal VS Philippines Live Football Match - AFC Qualifier Round [Live Streaming]
मङ्गलबार, १५ चैत २०७३ | Radio Dhangadhi
Nepal VS Philippines Live Football Match - AFC Qualifier Round [Live Streaming]
अत्तरिया कपको टिम र कप्तान घोषणा
मङ्गलबार, १५ चैत २०७३ | Hari Joshi
कैलालीको अत्तरियामा हुने देशकै ठूलो पुरस्कार राशीको अत्तरिया कप महिला क्रिकेट प्रतियोगितामा सहभागी हुने टिम र कप्तानकाे घाेषणा गरिएकाे छ। राजधानीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजक युनाइटेड अत्तरिया स्पोर्टस क्लब अत्तरियाले प्रतियाेगितामा सहभागि देशभरका विभिन्न छ टिम र तिनका कप्तान घाेषणा गरेको हाे।
जयसूर्यासहित श्रीलंकाली टोली काठमाडौं आउने, नेपालसँग टि-२० क्रिकेट सिरिज खेल्ने
बुधबार, ०९ चैत २०७३ | Radio Dhangadhi
९ चैत, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले टेष्ट मान्यताप्राप्त श्रीलंकाको शक्तिशाली टोलीसँग घरेलु मैदानमा प्रतिस्पर्धा गर्ने भएको छ ।
नेपाल र केन्याको खेलमा वर्षा बाधक
शनिबार, २८ फागुन २०७३ | Urmila Bhatta
विश्व क्रिकेट लिग च्याम्पियनसिपमा आज शनिबार नेपाल र केन्याको खेल हुँदैछ । तर, वर्षा बाधक देखिएको छ ।