---
Tuesday, September 17 2019, 05:06 | मङ्गलबार ३१, भदौ २०७६ ०५:०६
खेलकुद
डिसिएमा ग्ली एकेडेमी र ईमरेड एकेडेमी विजयी
बिहिबार, ११ जेठ २०७४ | Nirmala Khadayat
धनगढीमा जारी डिसिए अन्तर विद्यालय क्रिकेट प्रतियोगिता अन्र्तगत आज भएका खेलमा धनगढीको ग्ली एकेडेमी र ईमरेड एकेडेमी विजयी भएका छन् ।
विभागीय टोली नेपाल पुलिस क्लब संग सुदूरपश्चिमाञ्चल पराजित
बुधबार, १० जेठ २०७४ | Nirmala Khadayat
प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल  पुलिस क्लब संग सुदूरपश्चिमाञ्चल पराजित भएको छ ।
भोली देखि धनगढीमा डिसिए अन्तर विद्यालय क्रिकेट च्याम्पियनसिप २०१७
बुधबार, १० जेठ २०७४ | Nirmala Khadayat
धनगढी क्रिकेट एकेडेमीको आयोजनामा भोली देखि धनगढीमा डिसिए अन्तर विद्यालय क्रिकेट च्याम्पियनसिप २०१७ सुरु हुने भएको छ । विद्यालय स्तरबाट राम्रा खेलाडी उत्पादन गर्ने उदेश्यले डिसिए प्रतियोगीता हुन लागेको धनगढी क्रिकेट एकेडेमीले आज पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।
चौराहा युवा क्लव धनगढी र आयोजक पिएफएल विजयी
शनिबार, ०६ जेठ २०७४ | Nirmala Khadayat
कैलालीको अत्तरियामा जारी पि एफ ए भेट्रान कपमा चौराहा युवा क्लव धनगढी र आयोजक पिएफएल विजयी भएका छन । प्रतियोगिताको पहिलो खेलमा चौराहा युवा क्लव धनगढीले सुप यातायात समितिको टिमलाई १ सय १८ रनले पराजित गरेको छ ।
अत्तरीयामा पि एफ ए भेट्रान कप शुरु
शनिबार, ०६ जेठ २०७४ | Nirmala Khadayat
कैलालीको अत्तरीयामा आज देखी ठुलो पि एफ ए भेट्रान कप शुरु भएको छ  । प्रतियोगिताको एक कार्यक्रमका बिच गोदावरी नगरपालिकाका कार्यकारी प्रमुख मोहन प्रशाद मराशैनीले उदघाटन गर्नुभयो ।
पिएफए भेट्रान कप २०७४ को तयारी पुरा
बिहिबार, ०४ जेठ २०७४ | Nirmala Khadayat
कैलालीको अत्तरियामा जेष्ठ ५ गतेदेखि सुरु हुने पिएफए भेट्रान कप २०७४ सम्पूर्ण तयारी पुरा भएको छ । प्ले फर अत्तरिया स्पोर्टस क्लव अत्तरियाले वुघवार अत्तरियामा पत्रकार सम्मेलन गरी सम्पूर्ण तयारी भएको जनाएको हो ।
अछामको क्रिकेट प्रतियोगिताको उपाधि आयोजक टिमलाइ
शनिबार, ३० बैशाख २०७४ | Nirmala Khadayat
अछाम जिल्लाकै सवैभन्दा ठुलो धनराशिको क्रिकेट प्रतियोगिताको उपाधि स्वयम आयोजक मगला बिकास क्लब ओलिगाउले हात पारेको छ ।
नवौ गोपाल राजु इन्डो–नेपाल कराते प्रतियोगिता २०७४ हुने
शनिबार, ३० बैशाख २०७४ | Nirmala Khadayat
सुदुरपश्चिममा करातेका सस्थापक गोपाल खड्का र खेलाडी राजु लामाको स्मृतिमा नवौ गोपाल राजु इन्डो–नेपाल कराते प्रतियोगिता २०७४ हुने भएको छ ।
अत्तरियामा पि एफ ए भेट्रान कप हुने
बिहिबार, २८ बैशाख २०७४ | Nirmala Khadayat
देशकै सर्वाधिक धनराशीको महिला टी–ट्वान्टी किर्केट प्रतियोगिता सम्पन्न भएको केही दिनमै अत्तरियामा पि एफ ए भेट्रान कप हुने भएको छ । प्ले फर स्पोर्टस क्लब अत्तरियाको आयोजना मा जेष्ठ ५ गते देखी १५ गते सम्म भेट्रान कप हुने भएको हो ।
रुस्लान अत्तरीया कपको सेमीफाईनल समिकरण पुरा
आइतबार, २४ बैशाख २०७४ | Nirmala Khadayat
कैलालीको अत्तरीयामा जारी रुस्लान अत्तरीया कपको सेमीफाईनल समिकरण पुरा भएको छ । वारा क्रिकेट एकेडेमीलाई हराउदै कैलाली जिल्ला क्रिकेट एकेडेमी अन्तिम चारमा प्रवेश गरेसगै सेमिफाईनल समिकरण पुरा भएको हो ।
एपिएफ राष्ट्रिय महिला अत्तरीया कपको सेमिफाईनलमा
शुक्रबार, २२ बैशाख २०७४ | Nirmala Khadayat
कैलालीको अत्तरीयामा जारी देशकै सर्वाधिक धनराशीको राष्ट्रिय महिला रुस्लान अत्तरीया कपमा लगातार दोस्रो जितपछि विभागीय टोली एपिएफ सेमिफाईनलमा प्रवेश गरेको छ ।
अत्तरीया कप महिला क्रिकेट प्रतियोगितामा एपिएफको विजयी सुरुवात
बिहिबार, २१ बैशाख २०७४ | Nirmala Khadayat
कैलालीको अत्तरीयामा देशकै सर्वाधिक धनराशीको रुस्लान अत्तरीया कप महिला क्रिकेट प्रतियोगिता सुरु भएको छ । युनाईटेड अत्तरीया स्पोर्टस क्लवको आयोजनामा भएको प्रतियोगितामा विभागीय टीम एफिएफले विजयी सुरुवात गरेको छ ।
देशकै सर्वाधिक धनराशीको महिला क्रिकेट प्रतियोगिताको भोलि उद्घघाटन
बुधबार, २० बैशाख २०७४ | Nirmala Khadayat
मुख्य प्रायोजक रुस्लान कम्पनी प्रतियोगिता अत्तरिया स्थित एपीएफको क्रिकेट मैदानमा हुनेछ ।  यसअघि प्रतियोगितामा भाग लिने ६ वटै टोलीहरुलाई दुई समुहमा विभाजन गरिएको छ ।  समुह ए मा सशस्त्र प्रहरी बलको एपिएफ क्लब, मिलन क्रिकेट एकेडेमी झापा र कञ्चनपुर महिला क्रिकेट टोली रहेको छ ।
धनगढी प्रिमियर लिगको आयव्याय सार्वजनिक
मङ्गलबार, १९ बैशाख २०७४ | Nirmala Khadayat
पहिलो पटक फरक रुपमा आयोजना गरिएको प्रतियोगिताले थप हौसला दिएकोले आगामी दिन अझ यसलाई नया र भिन्नै रुपमा आयोजना गर्ने आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाश शाहीले बताउनुभयो । डिपिएलले नेपाली क्रिकेटलाई व्यवसायिकताको मार्गमा डोयाएको अपेक्षा आयोजकको रहेको छ । आट गर्ने हो भने जे पनि सम्भव छ भन्ने उदाहरण प्रस्तुत गरेको अध्यक्ष शाहीले वताउनुभयो ।
अन्नपुर्ण पोष्ट ईन्टरनेशनल ब्याटमिन्टन प्रतियोगिता सम्पन्न
मङ्गलबार, १२ बैशाख २०७४ | Nirmala Khadayat
अन्नपुर्ण पोष्ट ईन्टरनेशनल ब्याटमिन्टन प्रतियोगितामा पुरुष डबल्सको उपाधी कैलालीका राजेन्द्र बम र प्रकाश चन्दको जोडीले चुमेको छ ।
डिपिएललाई सरकारी योजनामा समावेश गर्छौःखेलकुल मन्त्री
आइतबार, १० बैशाख २०७४ | Nirmala Khadayat
युवा तथा खेलकुल मन्त्री दलजित श्रीपाईलीले धनगढी प्रिमियर लिग (डिपिएल) लाई सरकारी योजनामा समावेश गरि अनुदान प्रदान गर्ने घोषणा गर्नुभएको छ ।
डिपिएल क्रिकेटको उपाधी धनगढी टिम चौराहालाइ
शनिबार, ०९ बैशाख २०७४ | Nirmala Khadayat
धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको उपाधी धनगढी टिम चौराहाले जितेको छ । धनगढीले विराटनगर किंग्सलाई ६२ रनले हराएको हो ।
सगरमाथा धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको फाइनल भोलि
शुक्रबार, ०८ बैशाख २०७४ | Hari Joshi
सगरमाथा धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको फाइनलमा पारस खड्कको कप्तानी रहेको टिम चौराह धनगढी र शरद भेषावकरको कप्तानी रहेको विराटनगर किंग्स भिडने भएका छन ।
टिम चौराहा धनगढी प्रिमियर लिग क्रिकेटको फाइनलमा
बिहिबार, ०७ बैशाख २०७४ | Nirmala Khadayat
पारस खड्काको कप्तानीमा रहेको टिम चौराहा धनगढी प्रिमियर लिग क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । अब उसले उपाधिका लागि शनिबार शरद भेषावकरको बिराटानगर किङ्ग्ससँग खेल्नेछ ।
विराटनगर किंग्स (डिपिएल) फाइनलमा
बुधबार, ०६ बैशाख २०७४ | Nirmala Khadayat
विराटनगर किंग्स धनगढीमा जारी प्रिमिएर लिग (डिपिएल) क्रिकेटको फाइनलमा पुगेको छ । आज भएको पहिलो प्लेअफमा रुपन्देही च्यालेन्जर्सलाई २९ रनले हराउँदै विराटनगरले फाइनलमा आफनो स्थान सुरक्षित बनाएको हो ।
धनगढी प्रिमियर लिगको फाईनल प्रवेशका लागि रुपन्देही च्यालेञ्जर्स र बिराटनगर किङ्स भिडदै
मङ्गलबार, ०५ बैशाख २०७४ | Nirmala Khadayat
धनगढीमा जारी धनगढी प्रिमियर लिगको फाईनल प्रवेशका लागि भोलि रुपन्देही च्यालेञ्जर्स र बिराटनगर किङ्स भिडदै छन ।
टिम चौराहा धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको प्लेअफमा
सोमबार, ०४ बैशाख २०७४ | Nirmala Khadayat
सुरुका तीन खेल हारेर पनि धनगढी टिम चौराहा धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको प्लेअफमा पुगेको छ । अंक तालिकाको पुछारमा रहेको धनगढीले प्रतियोगितामा अपराजित रहेको रुपन्देहीलाई ६ विकेटले हराउँदै अन्तिम चारमा नाम लेखाएको हो ।
रुपन्देही च्यालेन्जर्सद्धारा विराटनगर किंग्सलाई ६१  रनले पराजित
आइतबार, ०३ बैशाख २०७४ | Nirmala Khadayat
सगरमाथा धनगढी प्रिमियर लिग (डीपीएल) अन्तर्गत सातौं दिन अथाृत आजको खेलमा रुपन्देही च्यालेन्जर्सले विराटनगर किंग्सलाई ६१  रनले पराजित गरेको छ । लगातार चौथो विजयसँगै रुपन्देही क्वालिफायरमा पुगेको छ । यसअघि नै ३÷३ खेल जितेर दुवै टोली प्ले अफमा पुगिसकेका थिए ।
कञ्चनपुर आइकोनिकको रोमाञ्चक जित
बिहिबार, ३१ चैत २०७३ | Nirmala Khadayat
सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटमा कञ्चनपुर आइकोनिकले रोमाञ्चक जित हासिल गरेको छ । आईकोनिकले धनगढी टिम चौराहालाई ११ रनले पराजित गरेको हो ।
घोडाघोडी ताल अध्ययन अवलोकन शुल्क निर्धारण
बिहिबार, ३१ चैत २०७३ | Nirmala Khadayat
कैलालीको घोडाघोडी नगरपालिका १ मा पर्ने विश्व रामसारमा सुचीकृत धार्मीक, ऐतिहासिक, प्राकृतिक पञ्जा आकारमा फैलिएर रहेको घोडाघोडी ताल अध्ययन अवलोकन शुल्क निर्धारण गरिएको छ ।