---
Friday, September 20 2019, 22:45 | शुक्रबार ०३, असोज २०७६ २२:४५
खेलकुद
डण्डी वियोमा राम र टेवल टेनिसमा दिवस प्रथम
मङ्गलबार, २४ असोज २०७४ | Radio Dhangadhi
जेसिसको बार्षीक कार्यक्रम अनुरुप धनगढी जेसीज, धनगढी महिला जेसीज र धनगढी जुनियर जेसीजद्वरा आयोजित जेसिस सप्ताहमा चौथो कार्यक्रम अन्तरगत आज डण्डी वियो प्रतियोगीता आयोजना गरिएको हो ।
संयुक्त जेसिस सप्ताह अन्तरगत सोमबार पौडी प्रतियोगीता सम्पन्न
सोमबार, २३ असोज २०७४ | Radio Dhangadhi
जेसिस धनगढीको आयोजनामा भइरहेको सप्ताहव्यापी संयुक्त जेसिस सप्ताह कार्यक्रम अन्तरगत सोमबार आयोजना गरिएको पौडी प्रतियोगीतामा धनगढीका रबिन चन्द प्रथम हुनुभएको छ ।
सर्वाधिक राशिको रुस्लान धनगढी प्रिमियर लिग–२ माघ ५ गतेदेखि
आइतबार, २२ असोज २०७४ | Admin
आयोजक धनगढी क्रिकेट एकेडेमी (डिसिए) र सुदुरपश्चिमाञ्चल एकेडेमी (एसपीए)ले सयुंक्त रुपमा आईतबार राजधानीमा एक कार्यक्रमका बीच माघ पाँच गते देखि धनगढीमा सञ्चालन हुने गरि डिपीएल–२ को घोषणा गरेको हो ।
आठौँ अन्तराष्ट्रीय कराते प्रतियोगीताको तयारी तिव्र
आइतबार, ०८ असोज २०७४ | Radio Dhangadhi
एफ.एम संवाददाता  धनगढी ७ भदौ  । मंसिर २७ गतेदेखी २९ गतेसम्म धनगढीमा हुने आठौँ अन्तराष्ट्रीय कराते प्रतियोगीताको तयारी तिव्र पारिएको छ ।
मेयरकप फुटबल आयोजना
बिहिबार, ०५ असोज २०७४ | Radio Dhangadhi
खेलकुदको विकासका लागि जिल्लामा प्रथम महाकाली मेयर रनिङ कप फुटबल प्रतियोगिता आरम्भ गरिएको छ ।
हङकङलाई हराउँदै नेपाल बन्यो च्याम्पियन, यू-१९ एसिया कपका लागि छनौट
आइतबार, ०१ असोज २०७४ | Admin
उपाधिसँगै नेपाल मलेसियामै हुने एसीसी यू-१९ एसिया कप क्रिकेटका लागि पनि छनोट भएको छ ।
नेपालको पहिलो फिफा रेफ्री स्वर्गीय रुपकराज शर्माको स्मृतिमा साइकल र्‍याली हुने
आइतबार, ०१ असोज २०७४ | Nirmala Khadayat
आगामी असोज ७ गते सनिबार सातदोवाटोस्थित फाउण्डेसनको कार्यालयबाट साइकल र्‍याली सुरु हुनेछ । साइकल र्‍याली बिमान दुर्घटना भएको स्थान लेलेमा बनाइएको पीआईए पार्क पुगेर त्यसको परिक्रमा गरी पुनः फाउण्डेसनको कार्यालयमा आइपुग्नेछ । यसको पूरा दूरी २७ किलोमिटर छ ।
‘भाग्यमानी’ फुटबलर, जसले डेब्यूमै ७ नम्बर जर्सी पाए
शुक्रबार, २३ भदौ २०७४ | Admin
मंगलबार सातादोवाटोस्थित एन्फा मैदानमा ताजिकिस्तानबिरुद्ध नेपाली टोली मैदान उत्रँदा २३ वर्षीय आर्मीम्यानले ७ नम्बर एक जर्सी लगाएर डेब्यू गर्ने मौका पानु भयो ।
जेसिज कपमा सुदूरपश्चिम ११ को शानदार जित
शनिबार, १७ भदौ २०७४ | Hari Joshi
चितवन ११ विरुद्धको आजको खेलमा सुप ११ ले ४-० गोलअन्तरको जित दर्ता गर्न सफल भएको हो । सुप ११ का लागी कप्तान प्रणय अन्जानले खेलको १५औँ मिनेटमा पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
सुदूरपश्चिम ११ को टोली चितवनतर्फ प्रस्थान,पहिलो खेल चितवन ११ सगँ
बिहिबार, १५ भदौ २०७४ | Hari Joshi
कल्ब चितवनको नारायणगढमा यहि भदौ १७  गतेदेखी २६ गतेसम्म आयोजना हुन गैरहेको प्रथम जेसिज कप राष्ट्रिय फुटबल प्रतियोगीतामा सहभागी हुन आज चितवनतर्फ प्रस्थान गरेको हो ।
सोमबार, १२ भदौ २०७४ | Radio Dhangadhi
दुई दिनसम्म सञ्चालन हुने महाधिवेसनमा देशभरिबाट एक सय ३२ जना खेलकुदका कर्मचारीको सहभागिता रहनेछ ।
डिसीएको उपाधी ऐश्वर्या विद्या निकेतनलाई
बिहिबार, २५ जेठ २०७४ | Nirmala Khadayat
धनगढीमा सम्पन्न डिसीए अन्तर विद्यालय क्रिकेट प्रतियोगीताको उपाधी ऐश्वर्या विद्या निकेतनले जितेको छ । बिहिबार भएको फाईनल खेलमा लिटील फ्लावरस्कुललाई ४ विकेटले पराजीत गर्दै ऐश्वर्याले उपाधी जितेको हो ।
डिसीएमा लिटील फ्लावर र ऐश्वर्या विद्या निकेतन फाईनलमा प्रवेश
बुधबार, २४ जेठ २०७४ | Nirmala Khadayat
धनगढीमा जेठ १० गतेदेखी जारी डिसीए अन्तर विद्यालय स्तरीय क्रिकेट प्रतियोगीतामा लिटील फ्लावर र ऐश्वर्या विद्या निकेतन फाईनलमा प्रवेश गरेका छन् ।
डिसीए प्रतियोगिताको सेमिफाईनल समिकरण पुरा
बुधबार, २४ जेठ २०७४ | Nirmala Khadayat
धनगढीमा जारी डिसीए अन्तर विद्यालय स्तरीय क्रिकेट प्रतियोगिताको सेमिफाईनल समिकरण पुरा भएको छ ।
भोलिदेखि क्वाटरफाईनलका खेलहरु सुरु हुने
आइतबार, २१ जेठ २०७४ | Nirmala Khadayat
लिटिल फ्लावरको जितसगै क्वाटरफाईनल समिकरण पुरा भएको छ । सोमबार देखि हुने क्वाटरफाईनल खेलहरुको खेल तालिका पनि सार्वजनिक गरिएको छ । धनगढीको फाप्ला मैदानमा आइतबार विहान भएको खेलमा ईमरल्ड एकेडेमीलाई १६ रनले हराउदै लिटिल फ्लावर अन्तिम आठमा पुगेको हो ।
भोलि लिग चरणको अन्तिम खेल हुने
शनिबार, २० जेठ २०७४ | Nirmala Khadayat
धनगढीमा जारी डिसिए अन्तर विद्यालय स्तरीय क्रिकेट प्रतियोगितामा एक्सीस विद्याश्रम र सिद्धार्थ सिसु सदन लिग चरणमा प्रवेश गरेका छन ।
डिसीएको लिग चरणमा ग्ली एकेडेमी र ब्रोडभिजन
बिहिबार, १८ जेठ २०७४ | Nirmala Khadayat
धनगढीमा जारी डिसीए अन्तर विद्यालय क्रिकेट प्रतियोगीतामा ग्ली र व्रोडभिजन स्कुल लिग चरणमा प्रवेश भएकोे छ ।
डिसीएमा भोलीदेखी दोश्रो चरणका खेल सुरु हुने
बुधबार, १७ जेठ २०७४ | Nirmala Khadayat
२९ वटा टिमले सहभागीता जनाएको प्रतियोगीताको नकआउटका आधारमा खेलाईएको पहिलो चरणको खेलबाट उत्कृष्ट १५ वटा टिम छनौट भएका छन् ।
डिसिएमा जेसीस एभरेष्ट र सिद्धार्थ शिशु सदन विजयी
सोमबार, १५ जेठ २०७४ | Nirmala Khadayat
आज भएको पहिलो खेलमा जेसीजले शारदा उच्च माविलाई ७ रनले पराजीत गरेको हो । टस जितेर व्याटीङ गर्दै निर्धारीत २० ओभरमा सबै विकेट गुमाएर जेसीज स्कुलले १ सय ११ रन बनायो । जेसीसका लागी रमेश बमले २१, जिवन खड्का र दिपेन्द् भुलले समान १२÷१२ रन बनाए । जेसीसले ४३ रन अतीरीक्त पाएको थियो ।
भेट्रान कपको उपाधि क्लब अत्तरियालाइ
सोमबार, १५ जेठ २०७४ | Nirmala Khadayat
अत्तरीयाले फाईनल खेलमा महेन्द्रनगरलाई सात बिकेटले  पाखा लगाउदै उपाधिमाथि कब्जा जमाएको हो । टस जितेको पि एफ एले  महेन्द्रनगरलाई ब्याटिङको लागी निम्तो दिएको थियो ।
डिसिएमा स्टोन ब्रिज बोर्डीङ स्कुल र कैलाली विद्या निकेतन विजयी
आइतबार, १४ जेठ २०७४ | Nirmala Khadayat
आज भएका खेलमा स्टोन ब्रिज बोर्डीङ स्कुलले थ्रिस्टार बोर्डीङ स्कुललाई ९ विकेटले र कैलाली विद्या निकेतनले धनगढी उच्च मावि लाई ३३ रनले पराजीत गरेको हो ।  आज भएको पहिलो खेलमा टस जितेर व्याटिङ गरेको थ्रिस्टारले निर्धारीत २० ओभरमा ९ विकेटको क्षतीमा ८८ रन बनायो ।
भेट्रान कपमा दोस्रो  सेमीफाइनल खेल सम्पन्न
आइतबार, १४ जेठ २०७४ | Nirmala Khadayat
जेठ ५ गतेबाट कैलालीको अत्तरीयामा सुरु भएको पि एफ ए भेट्रान कपमा आज दोस्रो  सेमीफाइनल खेल सम्पन्न भएको छ ।
डिसिएमा ऐश्वर्य र ज्योती ईङलीस बोर्डीङ स्कुल विजयी
शनिबार, १३ जेठ २०७४ | Nirmala Khadayat
धनगढीमा जारी डिसिए अन्तर विद्यालय क्रिकेट प्रतियोगिता अन्तरगत आज भएको खेलमा ज्योती ईङलीस बोर्डीङ स्कुल र ऐश्वर्या विद्या निकेतन विजयी भएका छन् ।
गोपाल–राजु स्मृति नवौं ईण्डो नेपाल गोजुरियो कँरातेमा नेपाल प्रथम
शनिबार, १३ जेठ २०७४ | Nirmala Khadayat
नेपाल खेलकुद महासंघको आयोजनामा धनगढी रंगशालामा भएको गोपाल–राजु स्मृति नवौं ईण्डो नेपाल गोजुरियो कँराते प्रतियोगिता आज सम्पन्न भएको छ ।
वर्षाका कारण खेल रद्ध
शनिबार, १३ जेठ २०७४ | Nirmala Khadayat
प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत सदूरपश्चिमाञ्जल विकास क्षेत्र  र पूर्वाञ्चल विकास क्षेत्रबिचको खेल वर्षाका कारण रद्ध गरिएको छ ।