---
Friday, September 20 2019, 22:46 | शुक्रबार ०३, असोज २०७६ २२:४६
खेलकुद
आइतबार, ०२ पुष २०७४ | Radio Dhangadhi
सोमवार देखि क्वाटरफाईनलका खेलहरु हुनेछन ।
सिंगापुरलाई हराउँदै नेपालले १६ वर्षमुनिको एसिसी क्रिकेटको उपाधि जित्यो
आइतबार, ०२ पुष २०७४ | Radio Dhangadhi
नेपालले १६ वर्षमुनिको एसिसी पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
शनिबार, ०१ पुष २०७४ | Radio Dhangadhi
पहिलो हाफकै २१ औं मिनेटमा रुपेश चौधरीले गोल गर्दै अग्रता दोव्वर पारे । दोस्रो हाफको ४४ औं मिनेटमा व्यक्तीगत पहिला र टीमका लागि तेस्रो गोल गरेका राजीवले ४७ औं र ६५ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे । उनी खेलको म्यान अफ द म्याच समेत भए ।
शुक्रबार, २९ मङि्सर २०७४ | Radio Dhangadhi
धनगढी रंगशालामा शुक्रबार भएको खेलमा जित हात पार्दै पिएफ अत्तरीया क्वाटरफाईनलमा पुगेको हो ।
बिहिबार, २८ मङि्सर २०७४ | Radio Dhangadhi
१६ वटा टीमले भाग लिने प्रतियोगिता पुस ८ गतेसम्म  चल्नेछ । नकआउट आधारमा सञ्चालन भएको प्रतियोगितामा कैलाली कञ्चनपुर दाङ विभागीय टोली र भारतको एक टीमको पनि सहभागीता रहेको छ । प्रतियोगिताको मुख्य प्रायोजक काठमाण्डौको ग्यालेक्सी पव्लिक स्कुल रहेको छ ।
नेइमार रियल मड्रिड गए दुःखी हुनेछुः इनिष्टा
बिहिबार, २८ मङि्सर २०७४ | Radio Dhangadhi
क्याम्प नाउमा जाभियर मास्केरानोको भविश्य अनिश्चित बनेको छ, यसै सिजनको अन्त्यदेखि उनको सम्झौता सकिँदैछ र सम्झौता थप्नेबारे अहिलेसम्म कुनै प्रगति भएको छैन । यसबारेमा इनिएष्टाले भनेका छन् कि उनी मास्केरानोको बहिर्गमन चाहँदैनन् ।
बिहिबार, २१ मङि्सर २०७४ | Radio Dhangadhi
समूह चरणको अन्तिम खेलमा रियल मड्रिडले बोरुसिया डर्टमुण्डलाई ३(२ गोलले हराउँदा रोनाल्डोले गोल गरेका हुन् । उनले १२ औं मिनेटमा गोल गरेका थिए ।
सोमबार, १८ मङि्सर २०७४ | Radio Dhangadhi
बेनेभेन्टोले एसी मिलानसँग २-२ को बराबरी खेलेको हो । युभेन्टसबाट लोनमा आएका किपर ब्रिग्नोलीले डानिलोको फ्रिकिकमा हेड गोल गरेका हुन् ।
५० रनले हराए नेपाली चेलीले चीनलाई
आइतबार, १० मङि्सर २०७४ | Radio Dhangadhi
चीनका लागि हान लिलिले १५, कोयायुन झौले १० र जाङ याङलिङले ९ रन बनाएपनि अन्य खेलाडीले राम्रो खेल्न सकेनन् । नेपालका लागि जित दिलाउन कप्तान रुविना क्षेत्री र सब्नम राईले समान ३–३ विकेट लिए । त्यस्तै, सीता राना मगरले २ र करुणा भण्डारीले १ विकेट लिए ।
नेपालले हङकङसँग पनि अंक बाँड्यो
मङ्गलबार, ०५ मङि्सर २०७४ | Radio Dhangadhi
वर्षाले खेल रोकेपछि नेपालले पहिलो खेलमा सोमबार घरेलु टोली थाइल्याण्डसँग पनि अंक बाँडेको थियो । ६ टिम सहभागी प्रतियोगितामा राउन्ड रोविन लिगका आधारमा खेल हुने छ । मंगलबारको खेलमा पनि अंक बाँड्न बाध्य भएपछि नेपालको दुई खेलबाट २ अंक मात्र भएको छ ।
आइसिसी महिला विश्वकपः नेपाल र हङकङले अंक बाँडे
मङ्गलबार, ०५ मङि्सर २०७४ | Radio Dhangadhi
वर्षाका कारण खेल हुन नसकेपछि टस नै नभई दुवै टोलीले एक÷एक अंक बाँडेका हुन् ।
पहिलो खेल वर्षाले प्रभावित बनेपछि नेपालले थाइल्याण्डसँग अंक बाड्यो
सोमबार, ०४ मङि्सर २०७४ | Radio Dhangadhi
त्यसपछि खेल हुन सकेन र दुवैले एक एक अंक बाँडे । बैंककको टेर्डथाई क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले २० ओभरमा ६ विकेट गुमाउँदै ९० रन जोडेको थियो । उसका लागि चाइवाईले सर्वा्धिक २३ रन बनाइन् । त्यस्तै चानथमले १८ रन टिमको खातामा जोडिन् ।
यू-१९ एशिया कपः साविक बिजेता भारत आउट, नेपाल सेमिफाइनलमा
मङ्गलबार, २८ कार्तिक २०७४ | Radio Dhangadhi
समूह एमा बंगलादेशले शत प्रतिशत जित निकाल्दै समूह बिजेताको रुपमा सेमिफाइनलमा पुग्दा समूहमा २ जित निकालेको नेपाल ४ अंकसहित समूह उपबिजेताको रुपमा सेमिफाइनलमा पुग्यो ।
आइतबार, २६ कार्तिक २०७४ | Radio Dhangadhi
आगामी मसिर २ गतेदेखि धनगढी रगशालामा आयोजना हुने भनिएको तेस्रो  फारवेष्ट पशुपति कपको मिति सरेको छ ।
यू-१९ एशिया कपः भारतबिरुद्ध नेपालको ऐतिहासिक जित
आइतबार, २६ कार्तिक २०७४ | Radio Dhangadhi
एसीसी यु–१९ युथ एशिया कप क्रिकेटमा नेपालले टेष्ट मान्यताप्राप्त राष्ट्र भारतबिरुद्ध १९ रनको ऐतिहासिक जित आत्मसाथ गरेको छ ।
बामगठबन्धनलाई जिताउन संयोजन समिति गठन
बिहिबार, २३ कार्तिक २०७४ | Radio Dhangadhi
समिति चुनाव प्रचार प्रसारम सक्रिय रहनेछ ।
बामगठबन्धनलाई जिताउन संयोजन समिति गठन
बिहिबार, २३ कार्तिक २०७४ | Radio Dhangadhi
समिति चुनाव प्रचार प्रसारम सक्रिय रहनेछ ।
एएफसी यू-१९ छनोट फुटबलमा नेपाल किर्गिस्तानसँग पराजित
मङ्गलबार, १४ कार्तिक २०७४ | Radio Dhangadhi
एएफसी यू-१९ फुटबल च्याम्पियनसिपको छनोट चरणमा नेपालले घरेलु टोली किर्गिस्तानसँग दुई शून्य गोलको पराजय ब्यहोरेको छ ।
कैलाली क्रिकेट संघको अध्यक्षमा कठायत निर्बिराेध
सोमबार, ०६ कार्तिक २०७४ | Radio Dhangadhi
कैलाली जिल्ला क्रिकेट संघको अध्यक्षमा रतनबहादुर कठायत चयन हुनुभएकाे छ ।
इन्डो - नेपाल कराते  प्रतियोगितामा नेपाल  चौथो पटक च्याम्पीयन बन्न सफल
बुधबार, ०१ कार्तिक २०७४ | Radio Dhangadhi
इन्डो - नेपाल कराते प्रतियोगितामा नेपाल चौथो पटक च्याम्पीयन बन्न सफल हल्द्वानी वोदोकाई कराते संघ को आयोजनामा यहि मिति असोज २९ र ३० गते सम्पन्न भय को चौथो इन्डो-नेपाल कराते प्रतियोगिता मा यस पटक पनि ९ सोर्ण ७ रजत ५ कास्य सहित जित्दै लगातार चौथो पटक टिम चयाम्पिन बन्न सफल भयको छ ।
डिभिजन टूमा घटुवा भएपछि नेपाली क्रिकेटका कप्तान पारसले के भने ?
सोमबार, ३० असोज २०७४ | Admin
सन् २००८ यता डिभिजन फाइव, फोेर, थ्री र टू हुँदै सन् २०१४ को जनवरीमा नामिवियामा भएको डिभिजन टू प्रतियोगितामार्फत नेपाली क्रिकेटले डिभिजन वानको ऐतिहासिक यात्रा तय गरेको थियो ।
इन्डो–नेपाल कराते प्रतियोगिताका लागि गोजुरियो करातेटोलि भारत प्रस्थान
आइतबार, २९ असोज २०७४ | Radio Dhangadhi
हल्द्वानी वोदोकाई कराते संघको आयोजनामा असोज २९ गते हुन गैरहेको चौथो इन्डो–नेपाल कराते प्रतियोगिताका लागि राष्ट्रिय गोजुरियो कराते संघका महासचिव तथा अन्तरराष्ट्रिय रेफ्री प्रकाशकुमार चन्दको नेतृत्वमा १८ सदस्यीय टिमआज त्यसतर्फ़ प्रस्थान गरेको छ ।
विश्व क्रिकेट लिग च्याम्पियनसिप :  हङकङसँग नेपाल पराजित
शुक्रबार, २७ असोज २०७४ | Radio Dhangadhi
१९५ रनको लक्ष्य पाएको नेपाल ३४ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १११ रन बनायो ।
विश्वकपमा छनौट हुन नसकेपछि अमेरिकी फुटबलमा खलबली
बिहिबार, २६ असोज २०७४ | Radio Dhangadhi
अमेरिका सन् १९८६ यता पहिलोपटक विश्वकपमा स्थान बनाउन असफल भएको हो ।
मेस्सीको कीर्तिमानमा स्वारेजले केहीबेरमै गरे बराबरी
बुधबार, २५ असोज २०७४ | Radio Dhangadhi
अर्जेन्टिनाका लियोनल मेस्सी र उरुग्वेका लुइस स्वारेजले दक्षिण अमेरिकी क्षेत्रको विश्वकप छनौट फुटबलमा सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाएका छन् ।