---
Tuesday, September 17 2019, 04:58 | मङ्गलबार ३१, भदौ २०७६ ०४:५८
खेलकुद
भुटानको डुकस्टार क्लवलाई पराजित गर्दै रुपन्देही ११ खप्तड गोल्ड कपको  क्वाटरफाईनलमा प्रवेश
मङ्गलबार, २५ पुष २०७४ | Hari Bhatta
धनगढीमा जारी सुदुरपश्चिम खप्तड गोल्डकपमा भुटानको डुकस्टार क्लवलाई पराजित गर्दै रुपन्देही ११ क्वाटरफाईनलमा प्रवेश गरेको छ ।
सुदूरपश्चिम खप्तड गोल्डकप ः थ्रीस्टार अन्तिम आठमा
सोमबार, २४ पुष २०७४ | Radio Dhangadhi
१४ महिनापछि पहिलोपल्ट फुटबल खेलेको ललितपुरे क्लव थ्रीस्टार पहिलो खेलमै विजयी भएको छ ।
गोल्डेन ग्लोब अवार्ड २०१८ मा थ्री बिलबोर्ड्स आउटसाइड एबिङ, मिजोरीले सर्वोत्कृष्ट चलचित्रको अवार्ड जितेको छ ।
सोमबार, २४ पुष २०७४ | Radio Dhangadhi
अष्ट्रेलियासँगको प्रतिष्ठित क्रिकेट शृङ्खला एसेसको यसपटकको संस्करण इंग्ल्याण्डका लागि विर्सनलायक बनेको छ ।
आइतबार, २३ पुष २०७४ | Radio Dhangadhi
धनगढीमा रहेको लक्ष्मी बचत तथा ऋण सहकारी सस्थाले आयोजना गरेको प्रतियोगिताको फाईनलमा आईतबार प्रकाश चन्द र राजेन्द्र बमको जोडीलाई हराउदै  कार्की र श्रेष्ठको जोडीले उपाधि  जितेको हो ।
खप्तड गोल्डकप, सिएमजी संकटा क्वाटरफाईनलमा
आइतबार, २३ पुष २०७४ | Radio Dhangadhi
काठामण्डौको सिएमजी संकटा धनगढीमा जारी अन्तराष्ट्रिय आमन्त्रित नेपाल आईस  सुदुरपश्चिम खप्तड गोल्डकपको क्वाटरफाईनलमा पुगेको छ ।
खप्तड गोल्डकप , विभागीय टीम एपिएफ क्वाटरफाईनल प्रवेश
शनिबार, २२ पुष २०७४ | Radio Dhangadhi
विभागीय टीम एपिएफ धनगढीमा जारी अन्तराष्ट्रिय आमन्त्रित नेपाल आईस  सुदुरपश्चिम खप्तड गोल्डकपको क्वाटरफाईनलमा पुगेको छ ।
कञ्चनपुरमा राष्ट्रिय पुरुष तथा महिला ब्याडमिन्टन च्याम्पियनसिप हुने
शुक्रबार, २१ पुष २०७४ | Admin
पाँच विकास क्षेत्रका साथै तीनवटा विभागीय टोलीका १ सय ९५ खेलाडीको सहभागिता रहनेछ ।
‘नेपाल आईस सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिता—२०७४‘ शुक्रवारदेखि
बिहिबार, २० पुष २०७४ | Dinesh Thakulla
प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सुदुरपश्चिम ११ स्पोर्टस क्लव र काठमाण्डौको ए डिभिजन क्लव च्यासल युथ क्लव वीच प्रतिस्पर्धा हुनेछ ।
खप्तड गोल्डकपको तयारी अन्तिम चरणमा
सोमबार, १७ पुष २०७४ | Radio Dhangadhi
खेल मैदान सम्याउने, १५ सय दर्शक अटाउने कृतिम प्याराफिट निर्माण, टिकट व्यवस्थापन, खेलाडी लगायतको बसोवासको व्यवस्थापन लगायतका कार्यहरु अन्तिम चरणमा पुगेको छ ।
धनगढीमा  व्याटमिन्टन प्रतियोगिता हुन
आइतबार, १६ पुष २०७४ | Radio Dhangadhi
धनगढीमा रहेको शुभश्री प्यालेसको आयोजनामा शुभश्री प्यालेस व्याटमिन्टन प्रतियोगिता पुस २७ गतेदेखि २९ गतेसम्म धनगढीमा हुन लागेको हो ।
खप्तड गोल्डकप,उद्घाटन खेलमा आयोजक र च्यासल युथ क्लव भिड्ने
आइतबार, १६ पुष २०७४ | Radio Dhangadhi
आयोजकले सार्वजनिक गरेको खेल तालिका अनुसार पुस २१ गते दिउँसो धनगढी रंगशालामा सुदुरपश्चिम ११ र च्यासलले उद्घाटन खेल खेल्ने भएका हुन् ।
१ रनको रोमाञ्चक जितसँगै विराटनगर बन्यो च्याम्पियन, हारमा शरदको हृयाट्रिक
शनिबार, १५ पुष २०७४ | Radio Dhangadhi
भैरहवा ग्लाडिएटर्समाथि एक रनको रोमाञ्चक जित हात पार्दै विराटनगर वारियर्सले एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको उपाधि जितेको छ ।
कञ्चनपुरमा प्रदेशस्तरीय तेक्वान्दो छनोट प्रतियोगिता शुरु
शुक्रबार, १४ पुष २०७४ | Radio Dhangadhi
प्रतियोगिताबाट छनोट भएका खेलाडीले भैरहवामा हुने राष्ट्रिय खेलकुद परिषद् च्याम्पियनसिप राष्ट्रिय प्रतियोगितामा भाग लिने तेक्वान्दो प्रशिक्षक एवं प्रतियोगिताका प्रदेश संयोजक मोहनप्रताप गुरुङले जानकारी दिनुभयो ।
९४ पदक हात पार्दै नेपाल च्याम्पियन
शुक्रबार, १४ पुष २०७४ | Dinesh Thakulla
कुल एक सय ६८ पदकका लागि भएको प्रतियोगितामा नेपालले २३ स्वर्ण, २३ रजत र ४८ कास्य पदक हात पारेको छ ।
८ औ अन्तराष्ट्रिय कराते प्रतियोगिता, एपीएफ र आयोजक टोली धनगढीको वर्चश्व
शुक्रबार, १४ पुष २०७४ | Radio Dhangadhi
धनगढीमा जारी ८ औ अन्तराष्ट्रिय कराते प्रतियोगितामा विभागीय टोली एपीएफ र आयोजक टोली धनगढीले वर्चश्व कायम गरिरहेका छन ।
सर्वाधिक धनराशिको ८ औ अन्तराष्ट्रिय कराते प्रतियोगिता सुरु
बुधबार, १२ पुष २०७४ | Radio Dhangadhi
रानाले सात नम्बर प्रदेशलाई खेलाडी उत्पादन गर्ने क्षेत्रको रुपमा विकाश गर्नका लागि कुनै कसुर बाकी नराख्ने दाव गर्नुभयो । प्रतियोगितामा सहभागि हुन नेपाल सहित छ देशका करिव पाच सय खेलाडीले प्रतिसपर्धा गर्दैछन । नेपालका दुई सय ४३, भारतका एक सय ८०, श्रीलङकाका १९, भुटानका सात, पाकिस्तानका पाच तथा बङगलादेशका नौ गरि चार सय ६३ खेलाडीले ४२ स्वर्ण, ४२ रजत र ८४ कास्य पदकाका लागि प्रतिस्पर्धा गर्नेछन ।
नेपालसहित विभिन्न ६ देशका करिव पाच सय कराते खेलाडी धनगढीमा
मङ्गलबार, ११ पुष २०७४ | Hari Joshi
४२ स्वर्ण, ४२ रजत र ८४ कास्य पदकाका लागि करिव पाच सय खेलाडीले प्रतिस्पर्धा गर्नेछन । प्रतिोगितामा प्रथम पुरुस्कार ५१ हजार, दितिय पुरुस्कार ३१ हजार र तृतिय पुरुस्कार २१  हजार राखिएको छ । उक्त पुरुस्कार कराते प्रतियोगितामा देशकै सर्वाधिक रहेको आयोजकको दावी छ ।
देशकै सर्वाधिक धनराशीको “ सुदुरपश्चिम खप्तड गोल्ड कप” को तयारी तिव्र
सोमबार, १० पुष २०७४ | Dinesh Thakulla
झण्डै एक करोड १० लाख खर्च हुने गोल्डकपमा देशका विभिन्न र विदेशका समेत गरी १२ वटा टीमहरुको सहभागीता रहनेछ ।
आइतबार, ०९ पुष २०७४ | Radio Dhangadhi
पुस १२ देखि धनगढीमा आयोजना हुन लागेको आठौं अन्तर्रा्ष्ट्रिय कराँते प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजक सुदूरपश्चिमाञ्चल गोजुरियो कराँते दो संघले जनाएको छ ।
फारवेष्ट पशुपति कपको उपाधी आयोजकलाई
शनिबार, ०८ पुष २०७४ | Radio Dhangadhi
धनगढीमा सम्पन्न फारवेष्ट पशुपति कपको उपाधीमाथी आयोजक टिमले कब्जा जमाएको छ ।
शुक्रबार, ०७ पुष २०७४ | Radio Dhangadhi
ग्यालेक्सी पव्लिक स्कुल फारवेष्ट पशुपति कपको उपाधिका लागि आयोजक फारवेष्ट पशुपति युवा क्लव र पिएफए अत्तरीया  शनिबार धनगढी रंगशालामा भिड्दै छन ।
८ औ अन्तराष्ट्रिय कराते प्रतियोगिताको तयारी अन्तिम चरणमा
शुक्रबार, ०७ पुष २०७४ | Dinesh Thakulla
प्रतियोगितामा नेपाल सहित भारत, बङगलादेश, श्रीलङका, पाकिस्तान र भुटानका खेलाडीहरुको सहभागिता रहनेछ ।
यु–१६ का दुई खेलाडीलाई  सम्मान
बिहिबार, ०६ पुष २०७४ | Radio Dhangadhi
हालै थाईल्याण्डमा भएको ईस्र्टन रिजन एसीसी यु–१६ क्रिकेट प्रतियोगिताको विजेता वनेको टोलीका दुई जना सदस्यलाई धनगढीमा सम्मान गरिएको छ ।
सुदुरपश्चिम ११ र आयोजक फारवेष्ट पशुपति अन्तिम चारण प्रवेश
मङ्गलबार, ०४ पुष २०७४ | Radio Dhangadhi
सुदुरपश्चिम ११ स्पोर्टस क्लव र आयोजक पशुपति फारवेष्ट युवा क्लव धनगढीमा जारी तेश्रो संस्करणको फारवेष्ट पशुपति कप फुटवल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेका छन ।
पिएफए र न्यु वुद्ध युवा क्लव सेमिफाईनलमा प्रवेश
सोमबार, ०३ पुष २०७४ | Radio Dhangadhi
धनगढीमा जारी तेश्रो संस्करणको ग्यालेक्सी पव्लिक स्कुल फारवेष्ट पशुपति कप फुटवल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेका छन ।