---
Friday, September 20 2019, 22:37 | शुक्रबार ०३, असोज २०७६ २२:३७
खेलकुद
शुक्रबार, २६ माघ २०७४ | Radio Dhangadhi
फागुन ९ गतेदेखि धनगढीको फाप्ला क्रिकेट मैदानमा प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता हुने भएको छ ।
जुनीयर फुटवल च्याम्पीयनसिप हुने
बिहिबार, २५ माघ २०७४ | Radio Dhangadhi
धनगढीमा फुटवलको जुनीयर च्याम्पीयनसिप हुने भएको छ ।
यी हुन् डिभिजन दुईमा सर्वाधिक सफल पाँच नेपाली ब्याट्सम्यान र बलरहरु
बुधबार, २४ माघ २०७४ | Radio Dhangadhi
नेपालले सन् २०१५ मा नामिबियामा भएको आइसीसी विश्व क्रिकेट लिग डिभिजन दुई खेलिसकेको छ। उक्त डिभिजन दुईमा नेपाल तेस्रो स्थानमा रहँदै विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्न पाएको थियो।
डिपीयलको ट्यालेन्ट हन्टबाट १२ जना खेलाडी छनौट (सुची सहित)
मङ्गलबार, २३ माघ २०७४ | Radio Dhangadhi
डिपीयलमा सुदूरपश्चिमका खेलाडीहरुलाई प्रत्येक टिममा स्थान दिने उदेश्यले आयोजित ट्यालेन्ट हन्टबाट यस क्षेत्रका १२ जना खेलाडी छनौट गरीएका हुन् ।
‘ट्यालेन्ट हन्ट’ : राष्ट्रिय टिममा पर्नका लागि अवसर र ढोका
मङ्गलबार, २३ माघ २०७४ | Dinesh Thakulla
धनगढी क्रिकेट एकेडेमीमा दुई दिनसम्म ‘ट्यालेन्ट हन्ट’ कार्यक्रम सञ्चालन गरेर प्रतिभावान र राम्रो खेलाडीको खोज्ने काम गरिएको हो ।
ट्यालेन्ट हन्ट धनगढीमा सुरु
आइतबार, २१ माघ २०७४ | Radio Dhangadhi
धनगढी प्रिमियर लिग क्रिकेट प्रतियोगिताको ट्यालेन्ट हन्ट आइृतबारदेखि धनगढीमा सुरु भएको छ ।
लिटील फ्लावर प्रिमियर लिग : फागुन १८ गतेदेखी सुर
शनिबार, २० माघ २०७४ | Radio Dhangadhi
राष्ट्रिय स्कुल स्तरीय लिटील फ्लावर प्रिमियर लिगको दोश्रो सस्करण धनगढीमा फागुन १८ गतेदेखी हुने भएको छ ।
लालझाडी कपको उपाधि आयोजकलाइ
शनिबार, २० माघ २०७४ | Radio Dhangadhi
आयोजक लालझाडी युवा क्लवले कञ्चनपुरको पुनर्वासमा  सम्पन्न एसपिए लालझाडी कप टि ट्वाइन्टी प्रतियोगीताको उपाधि हात पारेको छ ।
डिपीएलका लागी धनगढीमा ट्यालेन्ट हन्ट हुने
मङ्गलबार, १६ माघ २०७४ | Radio Dhangadhi
धनगढी प्रीमियर लिगको दोश्रो सस्करणका लागी धनगढीमा ट्यालेन्ट हन्ट हुने भएको छ ।
आइतबार, १४ माघ २०७४ | Radio Dhangadhi
कञ्चनपुरको पुनर्वासमा जारी एसपिए ते्रस्रो लालझाडी कप टि ट्वाइन्टी प्रतियोगीतामा आईतबार भएको पहिलो खेलमा ढकिया युवा क्लव भारत बिजयी भएको छ ।
शनिबार, १३ माघ २०७४ | Radio Dhangadhi
पहिलो खेलमा निमार्ण व्यवसायी संघ कैलालीले लालझाडी युवा क्लबलाइ ७ विकेटले पराजित गर्दै जित हात पारेको हो ।
नेपालमै पहिलो पटक धनगढीमा अन्तराष्ट्रिय सुदुरपश्चिम महिला गोल्ड कप आयोजना हुदै
मङ्गलबार, ०९ माघ २०७४ | Dinesh Thakulla
८ टिमको सहभागिता हुने प्रतियोगिताको विजेतालाई ५ लाख तथा उपविजेतालाई २ लाख ५० हजार रुपैया पुरुस्कार प्रदान गरिने छ ।
खप्तड गोल्ड कपमा आयोजकलाई साढे एक लाख भन्दा बढी रुपैया घाटा
मङ्गलबार, ०९ माघ २०७४ | Dinesh Thakulla
फुटवल प्रतियोगिात समपन्न गर्नका लागि सहयोग गर्ने सम्पूर्णलाई आयोजकले धन्यवाद समेत दिएको छ ।
सोमबार, ०८ माघ २०७४ | Radio Dhangadhi
बैतडीमा जारी प्रथम मेयरकप क्रिकेट प्रतियोगिता अन्र्तगत सोमबार  भएको खेलमा दशरथचन्द नगरपालिका–६ थालिगाडा, सेमिफाइनल प्रवेश गरेको छ ।
बहुउद्देश्यीय कभर्डहल निर्माण सुरू
शनिबार, ०६ माघ २०७४ | Radio Dhangadhi
प्राविधिक सहितको टोलीले नक्सा अनुसारको सीमाना छुट्याउदै निर्माण कार्य अगाडी बढाएको हो ।
कवर्डहलको एक हप्ताभित्र निर्माण सुरु गरिने
बिहिबार, ०४ माघ २०७४ | Radio Dhangadhi
राष्ट्रिय खेलकुल परिषदले ३० लाख रुपैया दिएपछि जिल्ला खेलकुद विकाश समितिले रगशालाको उत्तरपट्टि उक्त बहुउदेश्यीय कवर्डहल निर्माण गर्न लागेको हो ।
शहीद दिवसको अवसरमा तेस्रो लालझाडी कप क्रिकेट प्रतियोगीता हुने
बिहिबार, ०४ माघ २०७४ | Radio Dhangadhi
आयोजकका अनुसार पुनर्वास नगरपालिका ११ स्थित राष्ट्रिय माविको मैदानमा माघ १० गते देखी २० गते सम्म खेल सञ्चालन हुने छ ।
विराट कोहली सर्वोत्कृष्ट क्रिकेटर, टेष्टमा स्मिथ र एशोसिएट्समा रासिद सर्वोत्कृष्ट
बिहिबार, ०४ माघ २०७४ | Radio Dhangadhi
भारतीय क्रिकेट कप्तान विराट कोहली क्रिकेटको वर्ष खेलाडी घोषित भएका छन् ।
खेलकुदमा केन्द्रीकृत व्यवस्था कहिलेसम्म ?
बुधबार, ०३ माघ २०७४ | Radio Dhangadhi
सरकारको ५ करोड बजेटमा अहिले राखेप च्याम्पियनसिप खेलकुद प्रतियोगिता चलिरहेको छ ।
तेस्रो खप्तड गोल्ड कपको विजेतालाई २१ लाख
मङ्गलबार, ०२ माघ २०७४ | Radio Dhangadhi
अर्को वर्ष हुने खप्तड गोल्ड कपको तेस्रो सस्करणको विजताले २१  लाख रुपैया पाउने भएको छ ।
दोस्रो सस्करण खप्तड गोल्डकप : उपाधि आर्मीलाई
सोमबार, ०१ माघ २०७४ | Radio Dhangadhi
आर्मीले फाइनल खेलमा एपिएफलाई पेनाल्टीमा ५–४ ले हराउन सफल भयो ।
एपिएफ खप्तड गोल्ड कपको फाईनलमा प्रवेश
आइतबार, ३० पुष २०७४ | Radio Dhangadhi
आयोजक सुदूरपश्चिम ११ लाई २–० ले हराउँदै एपिएफ उपाधि नजिक पुगेको हो ।
साविक विजेता मनाङलाई पराजित गर्दै आर्मी खप्तड गोल्डकपको फाईनलमा
शनिबार, २९ पुष २०७४ | Radio Dhangadhi
नेपाल आर्मी खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।
सुदुरपश्चिम खप्तड गोल्डकप :  सेमीफाईनल समिकरण पुरा
शुक्रबार, २८ पुष २०७४ | Hari Joshi
आजको खेल सकिएसंगै सुदुरपश्चिम खप्तड गोल्डकपमा क्वाटरफाईनलको समिकरण पुरा भएको छ । सेमीफाईनलमा पुग्ने चार टिमको टुङगो लागेको छ ।
गतवर्षको उपविजेता संकटा खप्तड गोल्डकपको क्वाटरफाईनलवाटै वाहिरि¥यो
बुधबार, २६ पुष २०७४ | Radio Dhangadhi
ससस्त्र प्रहरी बलको एपिएफ क्लव धनगढीमा जारी नेपाल आईस सुदुरपश्चिम खप्तड गोल्डकपको सेमीफाईनलमा प्रवेश गरेको छ ।