---
Thursday, November 23 2017, 02:13 | बिहिबार ०७, मङि्सर २०७४ ०२:१३
खेलकुद
मङ्गलबार, ०५ मङि्सर २०७४ | Radio Dhangadhi
नेपालले हङकङसँग पनि अंक बाँड्यो
वर्षाले खेल रोकेपछि नेपालले पहिलो खेलमा सोमबार घरेलु टोली थाइल्याण्डसँग पनि अंक बाँडेको थियो । ६ टिम सहभागी प्रतियोगितामा राउन्ड रोविन लिगका आधारमा खेल हुने छ । मंगलबारको खेलमा पनि अंक बाँड्न बाध्य भएपछि नेपालको दुई खेलबाट २ अंक मात्र भएको छ ।
मङ्गलबार, ०५ मङि्सर २०७४ | Radio Dhangadhi
आइसिसी महिला विश्वकपः नेपाल र हङकङले अंक बाँडे
वर्षाका कारण खेल हुन नसकेपछि टस नै नभई दुवै टोलीले एक÷एक अंक बाँडेका हुन् ।
सोमबार, ०४ मङि्सर २०७४ | Radio Dhangadhi
पहिलो खेल वर्षाले प्रभावित बनेपछि नेपालले थाइल्याण्डसँग अंक बाड्यो
त्यसपछि खेल हुन सकेन र दुवैले एक एक अंक बाँडे । बैंककको टेर्डथाई क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले २० ओभरमा ६ विकेट गुमाउँदै ९० रन जोडेको थियो । उसका लागि चाइवाईले सर्वा्धिक २३ रन बनाइन् । त्यस्तै चानथमले १८ रन टिमको खातामा जोडिन् ।
मङ्गलबार, २८ कार्तिक २०७४ | Radio Dhangadhi
यू-१९ एशिया कपः साविक बिजेता भारत आउट, नेपाल सेमिफाइनलमा
समूह एमा बंगलादेशले शत प्रतिशत जित निकाल्दै समूह बिजेताको रुपमा सेमिफाइनलमा पुग्दा समूहमा २ जित निकालेको नेपाल ४ अंकसहित समूह उपबिजेताको रुपमा सेमिफाइनलमा पुग्यो ।
आइतबार, २६ कार्तिक २०७४ | Radio Dhangadhi
आगामी मसिर २ गतेदेखि धनगढी रगशालामा आयोजना हुने भनिएको तेस्रो  फारवेष्ट पशुपति कपको मिति सरेको छ ।
आइतबार, २६ कार्तिक २०७४ | Radio Dhangadhi
यू-१९ एशिया कपः भारतबिरुद्ध नेपालको ऐतिहासिक जित
एसीसी यु–१९ युथ एशिया कप क्रिकेटमा नेपालले टेष्ट मान्यताप्राप्त राष्ट्र भारतबिरुद्ध १९ रनको ऐतिहासिक जित आत्मसाथ गरेको छ ।
बिहिबार, २३ कार्तिक २०७४ | Radio Dhangadhi
बामगठबन्धनलाई जिताउन संयोजन समिति गठन
समिति चुनाव प्रचार प्रसारम सक्रिय रहनेछ ।
बिहिबार, २३ कार्तिक २०७४ | Radio Dhangadhi
बामगठबन्धनलाई जिताउन संयोजन समिति गठन
समिति चुनाव प्रचार प्रसारम सक्रिय रहनेछ ।
मङ्गलबार, १४ कार्तिक २०७४ | Radio Dhangadhi
एएफसी यू-१९ छनोट फुटबलमा नेपाल किर्गिस्तानसँग पराजित
एएफसी यू-१९ फुटबल च्याम्पियनसिपको छनोट चरणमा नेपालले घरेलु टोली किर्गिस्तानसँग दुई शून्य गोलको पराजय ब्यहोरेको छ ।
सोमबार, ०६ कार्तिक २०७४ | Radio Dhangadhi
कैलाली क्रिकेट संघको अध्यक्षमा कठायत निर्बिराेध
कैलाली जिल्ला क्रिकेट संघको अध्यक्षमा रतनबहादुर कठायत चयन हुनुभएकाे छ ।
बुधबार, ०१ कार्तिक २०७४ | Radio Dhangadhi
इन्डो - नेपाल कराते  प्रतियोगितामा नेपाल  चौथो पटक च्याम्पीयन बन्न सफल
इन्डो - नेपाल कराते प्रतियोगितामा नेपाल चौथो पटक च्याम्पीयन बन्न सफल हल्द्वानी वोदोकाई कराते संघ को आयोजनामा यहि मिति असोज २९ र ३० गते सम्पन्न भय को चौथो इन्डो-नेपाल कराते प्रतियोगिता मा यस पटक पनि ९ सोर्ण ७ रजत ५ कास्य सहित जित्दै लगातार चौथो पटक टिम चयाम्पिन बन्न सफल भयको छ ।
सोमबार, ३० असोज २०७४ | Admin
डिभिजन टूमा घटुवा भएपछि नेपाली क्रिकेटका कप्तान पारसले के भने ?
सन् २००८ यता डिभिजन फाइव, फोेर, थ्री र टू हुँदै सन् २०१४ को जनवरीमा नामिवियामा भएको डिभिजन टू प्रतियोगितामार्फत नेपाली क्रिकेटले डिभिजन वानको ऐतिहासिक यात्रा तय गरेको थियो ।
आइतबार, २९ असोज २०७४ | Radio Dhangadhi
इन्डो–नेपाल कराते प्रतियोगिताका लागि गोजुरियो करातेटोलि भारत प्रस्थान
हल्द्वानी वोदोकाई कराते संघको आयोजनामा असोज २९ गते हुन गैरहेको चौथो इन्डो–नेपाल कराते प्रतियोगिताका लागि राष्ट्रिय गोजुरियो कराते संघका महासचिव तथा अन्तरराष्ट्रिय रेफ्री प्रकाशकुमार चन्दको नेतृत्वमा १८ सदस्यीय टिमआज त्यसतर्फ़ प्रस्थान गरेको छ ।
शुक्रबार, २७ असोज २०७४ | Radio Dhangadhi
विश्व क्रिकेट लिग च्याम्पियनसिप :  हङकङसँग नेपाल पराजित
१९५ रनको लक्ष्य पाएको नेपाल ३४ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १११ रन बनायो ।
बिहिबार, २६ असोज २०७४ | Radio Dhangadhi
विश्वकपमा छनौट हुन नसकेपछि अमेरिकी फुटबलमा खलबली
अमेरिका सन् १९८६ यता पहिलोपटक विश्वकपमा स्थान बनाउन असफल भएको हो ।
बुधबार, २५ असोज २०७४ | Radio Dhangadhi
मेस्सीको कीर्तिमानमा स्वारेजले केहीबेरमै गरे बराबरी
अर्जेन्टिनाका लियोनल मेस्सी र उरुग्वेका लुइस स्वारेजले दक्षिण अमेरिकी क्षेत्रको विश्वकप छनौट फुटबलमा सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाएका छन् ।
मङ्गलबार, २४ असोज २०७४ | Radio Dhangadhi
डण्डी वियोमा राम र टेवल टेनिसमा दिवस प्रथम
जेसिसको बार्षीक कार्यक्रम अनुरुप धनगढी जेसीज, धनगढी महिला जेसीज र धनगढी जुनियर जेसीजद्वरा आयोजित जेसिस सप्ताहमा चौथो कार्यक्रम अन्तरगत आज डण्डी वियो प्रतियोगीता आयोजना गरिएको हो ।
सोमबार, २३ असोज २०७४ | Radio Dhangadhi
संयुक्त जेसिस सप्ताह अन्तरगत सोमबार पौडी प्रतियोगीता सम्पन्न
जेसिस धनगढीको आयोजनामा भइरहेको सप्ताहव्यापी संयुक्त जेसिस सप्ताह कार्यक्रम अन्तरगत सोमबार आयोजना गरिएको पौडी प्रतियोगीतामा धनगढीका रबिन चन्द प्रथम हुनुभएको छ ।
आइतबार, २२ असोज २०७४ | Admin
सर्वाधिक राशिको रुस्लान धनगढी प्रिमियर लिग–२ माघ ५ गतेदेखि
आयोजक धनगढी क्रिकेट एकेडेमी (डिसिए) र सुदुरपश्चिमाञ्चल एकेडेमी (एसपीए)ले सयुंक्त रुपमा आईतबार राजधानीमा एक कार्यक्रमका बीच माघ पाँच गते देखि धनगढीमा सञ्चालन हुने गरि डिपीएल–२ को घोषणा गरेको हो ।
आइतबार, ०८ असोज २०७४ | Radio Dhangadhi
आठौँ अन्तराष्ट्रीय कराते प्रतियोगीताको तयारी तिव्र
एफ.एम संवाददाता  धनगढी ७ भदौ  । मंसिर २७ गतेदेखी २९ गतेसम्म धनगढीमा हुने आठौँ अन्तराष्ट्रीय कराते प्रतियोगीताको तयारी तिव्र पारिएको छ ।
बिहिबार, ०५ असोज २०७४ | Radio Dhangadhi
मेयरकप फुटबल आयोजना
खेलकुदको विकासका लागि जिल्लामा प्रथम महाकाली मेयर रनिङ कप फुटबल प्रतियोगिता आरम्भ गरिएको छ ।
आइतबार, ०१ असोज २०७४ | Admin
हङकङलाई हराउँदै नेपाल बन्यो च्याम्पियन, यू-१९ एसिया कपका लागि छनौट
उपाधिसँगै नेपाल मलेसियामै हुने एसीसी यू-१९ एसिया कप क्रिकेटका लागि पनि छनोट भएको छ ।
आइतबार, ०१ असोज २०७४ | Nirmala Khadayat
नेपालको पहिलो फिफा रेफ्री स्वर्गीय रुपकराज शर्माको स्मृतिमा साइकल र्‍याली हुने
आगामी असोज ७ गते सनिबार सातदोवाटोस्थित फाउण्डेसनको कार्यालयबाट साइकल र्‍याली सुरु हुनेछ । साइकल र्‍याली बिमान दुर्घटना भएको स्थान लेलेमा बनाइएको पीआईए पार्क पुगेर त्यसको परिक्रमा गरी पुनः फाउण्डेसनको कार्यालयमा आइपुग्नेछ । यसको पूरा दूरी २७ किलोमिटर छ ।
शुक्रबार, २३ भदौ २०७४ | Admin
‘भाग्यमानी’ फुटबलर, जसले डेब्यूमै ७ नम्बर जर्सी पाए
मंगलबार सातादोवाटोस्थित एन्फा मैदानमा ताजिकिस्तानबिरुद्ध नेपाली टोली मैदान उत्रँदा २३ वर्षीय आर्मीम्यानले ७ नम्बर एक जर्सी लगाएर डेब्यू गर्ने मौका पानु भयो ।
शनिबार, १७ भदौ २०७४ | Hari Joshi
जेसिज कपमा सुदूरपश्चिम ११ को शानदार जित
चितवन ११ विरुद्धको आजको खेलमा सुप ११ ले ४-० गोलअन्तरको जित दर्ता गर्न सफल भएको हो । सुप ११ का लागी कप्तान प्रणय अन्जानले खेलको १५औँ मिनेटमा पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।