---
Thursday, November 23 2017, 02:13 | बिहिबार ०७, मङि्सर २०७४ ०२:१३
कला
आइतबार, १२ कार्तिक २०७४ | Nirmala Khadayat
बजार पाउन नसक्दा थारु चलचित्र निर्माणको कार्य सुस्तायो
धनगढि मात्रै दुईदर्जन भन्दाबढी थारु भाषाका चलचित्रहरु तयार गरिएका छन् । तर यस्ता खालका चलचित्रहरु ओझेलमा परेको थारु चलचित्र निर्देशकहरु ब्ताउछन । थारु भाषामै राम्रा फिल्महरु निर्माण गरेर तराई क्षेत्रमा बोलिने भाषामा डबिङ गर्नसके यसले बजार पाउने सम्भावना बढि देखिन्छ ।
बिहिबार, ०९ कार्तिक २०७४ | Radio Dhangadhi
छठ पर्व : पहिलो अर्घ आज साँझ अस्ताउदो सूर्यलाई
छठको अन्तिम दिन निर्जल ब्रत बसेर नदि छेउ गइ साझ सुर्यलाइ अर्घ दिएर चौथो दिन उदाउँदै गरेको सूर्यलाई अर्घ दिएर व्रतको समापन गर्ने चलन छ । जसअनुसार बीहिबार साँझ अस्ताउदो सुर्यलाई अर्घ दिएका ब्रतालुले शुक्रबार बिहानै उदाउदो सुर्यलाई अर्घ दिएपछि छठ सम्पन्न भएको मानिन छठका अर्का जानकार तथा ब्रतालु सन्जित शाहले जानकारी दिनुभयो ।
मङ्गलबार, ३१ असोज २०७४ | Nirmala Khadayat
धनगढीमा प्रथम रोटि महोत्सव
रोटि मेलालाइ आउदा बर्षहरुमा अझै सुदृढ गर्दै लैजाने टिकापुर पर्यटन समितिका अध्यक्ष थर्क बहादुर शाहले बताउनुभयो । रोटि मेलामा १८ प्रकारका रोटि प्रदर्शन गरिएका थिए । डोटिको ढुकढुके रोटि, सेल रोटि, फिनि रोटि, नेवारी रोटि, मकैको रोटि, कोदाको रोटि, राना थारु रोटि लगायत १८ प्रकारका रोटि प्रदर्शन गरिएका हुन ।
शनिबार, ३१ भदौ २०७४ | Nirmala Khadayat
असोज ३ गतेदेखि सुप आइडल सुरु हुदै
सुदुरपश्चिममै पहिलो पटक हुन गैरहेको सुप आइडलले सुदुरपश्चिममा लुकेर रहेका प्रतिभाहरुलाइ उजागर गर्ने आयोजकले बिस्वास लिएको छ  । पत्रकार सम्मेलनमा अध्यक्ष रहनु सुप आइडलका प्रायोजक जोशिले सुप आइडल आइडल हुने मिति र आइडलमा आउने जजहरुको बारेमा जानकारी दिनु भएको थियो । उहाले पहिलो दिन ३ गते धनगढीमा, ४ गते डोटिमा, ५ गते महेन्द्रनगर र डडेल्धुरा, ८ गते बझाङ, ९ गते बैतडि, र १० गते दार्चुला आइडल हुने जानकारी दिनुभएको हो ।
मङ्गलबार, १३ भदौ २०७४ | Admin
गौराः यस्तो छ डोटेली लोकपर्वको महिमा !
डोटेली लोक संस्कृतिका छटाहरुमा “गौरा” एक धार्मिक, सांस्कृतिक, सामाजिक एवम लोकप्रिय पर्व हो । सुदूरपश्चिम (हाल प्रदेश नं. ७) को डोटेली हिन्दु समुदायको महत्वपूर्ण एवम् प्रमुख चाड हो गोरा पर्व !
आइतबार, १५ साउन २०७४ | Radio Dhangadhi
शिक्षा क्षेत्रमा निरन्तर लागी परेका दुई युवाको संयुक्त पहलमा गीत “सुभाषित: मसँग छ खाली जुन, प्रकाश छ तिमीसँग” बजारमा आएको छ ।
शुक्रबार, ३० असार २०७४ | Radio Dhangadhi
साल् अट्ठारसये एक्हत्तर असार्, उन्तीसका दिनमा। भानू नाम उदाइ काव्य रसिलाे, रम्घा चुँदी गाउँमा।
बिहिबार, ०७ बैशाख २०७४ | Hari Joshi
नेपाली चलचित्र संगीतमा जम्दै दीपक आरजे
स्थानीय स्तरमा हुने साना–ठूला चलचित्र तथा म्युजिक भिडियोहरुमा मात्रै केन्द्रीत रहेका दीपकले अहिले चलिरहेको चलचित्र ‘लप्पन छप्पन’ मा म्युजिक डाइरेक्टर भएर काम गर्ने अवसरमा पनि पाए । आफ्नो डेव्यु चलचित्रमा नै उनले म्युजिक डाइरेक्टरको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका छन् ।
बुधबार, २३ चैत २०७३ | Hari Joshi
रामनवमी पर्व, रामचन्द्रको पूजा आराधना गरी मनाइँदै
चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ ।  त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीका सुपुत्रका रुपमा रामचन्द्रको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो ।
मङ्गलबार, २२ चैत २०७३ | Hari Joshi
चैते दशैं मनाईंदै
आज चैत शुक्ल अष्टमी, अर्थात हिन्दूहरुको पर्व चैते दशैं । धनगढीमा पनि बिभिन्न मन्दिरहरुमा देवीको पूजा र उपासना गर्दै मनाईंदै छ । असुर शक्तिमाथि दैवीशक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रुपमा हिन्दूहरुले वर्षको दुईपटक दशैं मनाउने गरेका छन् ।
आइतबार, २० चैत २०७३ | Hari Joshi
कञ्चनपुरमा कविता वाचन अभियान शुरु
कञ्चनपुरको महेन्द्रनगरबाट आइतबारदेखि कविता वाचन अभियान शुरु भएको छ । नेपाल कम्युनिष्ट पार्टी शिक्षा, साहित्य तथा संस्कृति विभागद्वारा संचालित राष्ट्रिय स्वाधीनता एक समसामयिक सन्र्दभमा कविता वाचन अभियान शुरु भएको हो ।
आइतबार, २० चैत २०७३ | Hari Joshi
धनगढीमा  कलेज स्तरीय डान्स प्रतियोगिता
धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा रहेको जय मालिका कलेलजले यहि चैत २५ गते कलेज स्तरीय डान्स प्रतियोगिता गर्ने जनाएको छ । जय मालिका कलेजले आज धनगढीमा गरेको पत्रकार सम्मेलनमा समाज कार्य , समाज गतिशिलता र समाज विकास भन्ने मुल नाराका साथ कलेज स्तरीय डान्स प्रतियोगिता गर्ने थालेको जनाएको हो ।
शनिबार, १९ चैत २०७३ | Urmila Bhatta
माघी होमस्टेमा आन्तरिक पर्यटकहरुको आगमन बढ्दै
कैलालीको घोडाघोडी ताल नजिकैको माघी गाउँमा रहेको माघी होमस्टेलमा पछिल्लो समय  आन्तरिक पर्यटकहरुको आगमन बढ्न थालेको छ । पर्यटकहरु गाउँले परिवेशमा घुलमिल गर्न थारु नाच हेर्न र स्थानीय संस्कृतिमा रमाउँन माघी गाँउ पुग्ने गरेका छन् ।
शनिबार, १९ चैत २०७३ | Hari Joshi
थारु संस्कृतिको संरक्षण गनु नयाँ पुस्ताको दायित्व होः थारु अगुवा
थारु पुर्खाेहरुले सदियौ देखि मान्दै आएको थारु भाषा, साहित्यको संरक्षण र सम्बद्र्धन गनु अहिलेका नयाँ पुस्ताकोे मुख्य दातित्व भएको थारु अगुवाहरुले बताए छन् । थारु भाषा, साहित्यको संरक्षण र सम्बद्र्धन गर्ने उदेश्यले धनगढी उपमहानगरपालिका वडा नम्बर ७ पटेलामा  आज देखि थारु साहित्यिक राष्ट्रिय मेला शुरु भएको छ ।
शुक्रबार, १८ चैत २०७३ | Aashiq BP Rana
थारु भाषा साहित्य संरक्षण र सम्बद्र्धन गर्न थारु साहित्य मेलाको आयोजना हुदै
थारु भाषा साहित्यको संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यले यहि चैत्र १९ देखि २० गतेसम्म धनगढीमा थारु साहित्य मेलाको आयोजना हुने भएको छ । आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा थारु भाषा संरक्षणमा टेवा पुगोस भनेर धनगढी उप–महानगरपालिका ७ पटेला गाउँमा साहित्य मेलाको आयोजना हुने जनाइएको हो ।
शुक्रबार, ११ चैत २०७३ | Resu Baraili
गीत संगीतमा उदाउदै सर्जक परमल  जिउन्याल
सुदूरपश्चिमको विकट पहाडी जिल्ला बैतडीमा जन्मेर प्रवासमा रोजगारी गर्दै आइरहेका परमल जिउन्याल आफ्नो कला संस्कृति जोगाउनका निम्ति  आफ्नो  काम मा समय मिलाएर पनि गित संगित तिर लागेका छन ।
  • 1 (current)