---
Saturday, October 20 2018, 23:48 | शनिबार ०३, कार्तिक २०७५ २३:४८
अन्तर्वार्ता
अध्यक्षका कारण पीडितले न्याय नपाउने खतरा छ
बिहिबार, १७ चैत २०७३ | Radio Dhangadhi
सत्य निरुपण तथा मेलमिलाप आयोग पछिल्लो समय आन्तरिक विवादमा फसेको छ। सशस्त्र द्वन्द्वसँग सरोकार राख्ने ५८ हजारभन्दा बढी उजुरी संकलन गरेको आयोगका अध्यक्ष सूर्य गुरुङ पछिल्लो दुई महिनादेखि कार्यालय आएका छैनन्।
चुनाव घोषणापछि राजनीतिक परिस्थिति(माहोल) फेरिन्छ: सञ्चारमन्त्री
बिहिबार, १७ चैत २०७३ | Radio Dhangadhi
काठमाडौँ । सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्कीले संसदभित्र भएका संविधानप्रति प्रतिबद्ध राजनीतिक दलहरुबीच कुनै फाटो नपारी निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
इच्छाशक्ति भए गर्न सकिने रहेछ
बिहिबार, १० चैत २०७३ | Radio Dhangadhi
दुई सालअघि गएको भूकम्पपछि सर्वाधिक चर्चामा रहेको नाम हो– धुर्मुस/सुन्तली। भूकम्प गएको दुई वर्ष पुग्न लाग्दा पनि सरकारले पीडितलाई राहतको दोस्रो किस्ता पनि बुझाउन नसकिरहेको अवस्थामा धुर्मुस/सुन्तलीले भने आफ्नै पहलमा दुई दुईवटा एकीकृत नमुना बस्ती सर्वसाधारणलाई हस्तान्तरण गरिसकेका छन्।
लगानीकर्ताको नेपालप्रतिको दृष्टिकोण फेरिएको छ
बिहिबार, १० चैत २०७३ | Radio Dhangadhi
विद्यार्थीकालदेखि राजनीतिमा संलग्न नवीन्द्रराज जोशी २०४६ को प्रजातान्त्रिक आन्दोलनपछि काठमाडौंको उपमेयरमा निर्वाचित भए।