Nepali Khabar

08:00 PM - 08:30 PM

Tuesday, September 26 2017, 20:28 | मङ्गलबार १०, असोज २०७४ २०:२८
अन्तर्वार्ता
आइतबार, ०१ असोज २०७४ | Radio Dhangadhi
असोज ३ मा संविधान रोक्न खोज्ने को-को थिए ?
संविधान दिवसको श्रृंखलाको दोस्रो अंकमा हामीले संविधानसभाका तत्कालीन अध्यक्ष सुवासचन्द्र नेम्वाङसँग संविधान घोषणा गर्ने क्रममा के कस्ता दबाव सामना गर्नु पर्‍यो भनेर कुराकानी गरेका छौं :-
शुक्रबार, २३ भदौ २०७४ | Admin
पहिले भारतको असल मित्र, अहिले होइन भन्नु दृष्टिदोष
‘म न भारतपरस्त न त भारतविरोधी’
शुक्रबार, २३ भदौ २०७४ | Hari Joshi
धनगढीमै न्युन शुल्कमा अमेरिकी डिग्री
बि.स. २०६९ मा धनगढीमा स्थापना भएको र्वस्टन इन्टरनेशनल विजनेश स्कुलले अमेरिकाको डेल्टा युनिभर्सिटीको एफिलेशनमा नेपालमामा विविए र एमविए कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । विद्यार्थीले कलेजबाट सैद्धान्तिक ज्ञानका साथ–साथै ब्यवहारीक ज्ञान (सिप) समेत सिक्ने कलेजको दाबी छ ।
आइतबार, १८ भदौ २०७४ | Admin
योगेश भट्टराईको घोषणाः केपी ओली नै भावी प्रधानमन्त्रीको उम्मेदवार
पार्टी बैठकमा अध्यक्ष केपी शर्मा ओलीसँग बहस र विवाद गरिरहने एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईका सार्वजनिक अभिव्यक्ति सुन्दाचाहिँ ओलीकै बोलीको झल्को आउन थालेको छ ।
शनिबार, १७ भदौ २०७४ | Admin
कार कसरी जोगाउने ? प्रयोगकर्तालाई १३ टिप्स
नेपालमा गाडीको मूल्य सस्तो छैन । आफ्नै गाडी किन्ने कुरा घर जग्गा जोड्नु सरह नै हो ।
बुधबार, ०७ भदौ २०७४ | Admin
देउवा नेतृत्वमा कांग्रेस उक्लँदै छ कि ओर्लंदै?
पछिल्ला दिनमा कार्यकर्ताको मनोबल उचाइतिर होइन, बरू झुकाइतिर देखिन्छ, जसका कारण देशैभरि कांग्रेस कमजोर भयो र स्थानीय तह निर्वाचन उसको पक्षमा आउन सकेन : ओमप्रसाद घायल
मङ्गलबार, ०६ भदौ २०७४ | Admin
‘चुरियाबारे राष्ट्रपतिज्यूलाई केही भन्न सकेको छैन’:पूर्वराष्ट्रपति डा.यादव
पहाडे र मधेसीलाई जोड्न र तराई मधेसको जनजीवन बचाउनका लागि यो कार्यक्रम अघि सारेको डा. यादवको भनाइ छ । तर, यो कार्यक्रम अहिले जसरी सुस्त गतिमा अघि बढेको छ, यसमा यादव सन्तुष्ट छैनन् ।
बिहिबार, २५ जेठ २०७४ | Hari Joshi
धनगढी उपमहानगरपालिकाको १५ वर्षीय गुरुयोजना तयार गरिनेछ । यही योजना अन्तर्गत अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन योजना बनाइनेछ । यसका लागि आवश्यक लगानीसँगै आवश्यक स्रोतको खोजी गर्नेछु । अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्दै सडक सञ्जाल विस्तार गर्नेछु । धनगढी उपमहानगरपालिकाका १९ वटै वडाहरूलाई छुने गरी चक्रपथ निर्माणको लागि पहल गर्ने मेरो योजना छ । यस्तै, ढल विकास, फोहर व्यवस्थापन, सडक सञ्जाल विस्तार तथा सुरक्षित धनगढी शहर निर्माणको लागि पहल गर्नेछु । यस क्षेत्रलाई लोडसेडिङ्ग मुक्त बनाउँदै विशेष आर्थिक एवं औद्योगिक क्षेत्र निर्माण मार्फत रोजगारीको सिर्जना गर्दै आर्थिक रूपमा समृद्ध धनगढीको परिकल्पना गरेको छु ।
शनिबार, २६ चैत २०७३ | Radio Dhangadhi
'हाम्रो दावा उप होइन, प्रमुख पदमै हुनेछ'
धना खतिवडा नेपाल महिला संघकी महासचिव हुन्। त्यसैले यतिबेला उनी नेपाली कांग्रेसलाई जिताउने अभियानमा सक्रिय भएर लागेकी छिन्।
शनिबार, २६ चैत २०७३ | Radio Dhangadhi
वैशाख ३१ को विकल्प छैन : ओनसरी घर्ती
केही दिनअघि रोल्पाबाट काठमाडौँ फर्कने क्रममा पारिवारिक भेटघाटका लागि दाङ आएकी थिइन् सभामुख ओनसरी घर्ती । त्यही क्रममा संविधान संशोधनको ताजा अवस्था र स्थानीय निर्वाचन सम्बन्धमा नागरिकर्मी देवेन्द्र बस्नेतले उनीसँग गरेका छोटो संवाद।
बिहिबार, १७ चैत २०७३ | Radio Dhangadhi
दुई नं. प्रदेशमा चुनाब नगरे विखण्डनको बिउ रोपिनेछः कोइराला
संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले महाधिवेशनको झन्डै एक वर्षपछि आइतबार केन्द्री कार्यसम्पादन समिति गठन गरेको छ।
बिहिबार, १७ चैत २०७३ | Radio Dhangadhi
अध्यक्षका कारण पीडितले न्याय नपाउने खतरा छ
सत्य निरुपण तथा मेलमिलाप आयोग पछिल्लो समय आन्तरिक विवादमा फसेको छ। सशस्त्र द्वन्द्वसँग सरोकार राख्ने ५८ हजारभन्दा बढी उजुरी संकलन गरेको आयोगका अध्यक्ष सूर्य गुरुङ पछिल्लो दुई महिनादेखि कार्यालय आएका छैनन्।
बिहिबार, १७ चैत २०७३ | Radio Dhangadhi
चुनाव घोषणापछि राजनीतिक परिस्थिति(माहोल) फेरिन्छ: सञ्चारमन्त्री
काठमाडौँ । सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्कीले संसदभित्र भएका संविधानप्रति प्रतिबद्ध राजनीतिक दलहरुबीच कुनै फाटो नपारी निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
बिहिबार, १० चैत २०७३ | Radio Dhangadhi
इच्छाशक्ति भए गर्न सकिने रहेछ
दुई सालअघि गएको भूकम्पपछि सर्वाधिक चर्चामा रहेको नाम हो– धुर्मुस/सुन्तली। भूकम्प गएको दुई वर्ष पुग्न लाग्दा पनि सरकारले पीडितलाई राहतको दोस्रो किस्ता पनि बुझाउन नसकिरहेको अवस्थामा धुर्मुस/सुन्तलीले भने आफ्नै पहलमा दुई दुईवटा एकीकृत नमुना बस्ती सर्वसाधारणलाई हस्तान्तरण गरिसकेका छन्।
बिहिबार, १० चैत २०७३ | Radio Dhangadhi
लगानीकर्ताको नेपालप्रतिको दृष्टिकोण फेरिएको छ
विद्यार्थीकालदेखि राजनीतिमा संलग्न नवीन्द्रराज जोशी २०४६ को प्रजातान्त्रिक आन्दोलनपछि काठमाडौंको उपमेयरमा निर्वाचित भए।
  • 1 (current)