Ever Green Hindi

10:30 PM - 11:00 PM

Sunday, November 18 2018, 22:55 | आइतबार ०२, मङि्सर २०७५ २२:५५
अन्तर्राष्ट्रिय
फिलिपिन्समा ५.९ म्याग्निच्युडको भूकम्प
शनिबार, २६ चैत २०७३ | Radio Dhangadhi
मनिला – फिलिपिन्समा स्थानीय समय अनुसार शनिबार ३ बजेर ८ मिनेट जाँदा ५।९ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भूगर्भ विभाग ९युएसजीएस०ले जनाएको छ । भूकम्पको केन्द्र विन्दु मिन्डोरो प्रान्तमा ४२ किलोमिटर गहिराईमा रहेको यूएसजिएसले जनाएको छ ।
अर्बपतिहरुको सूचीमा १०१ भारतीय, मुकेश अम्बानी सबैभन्दा अगाडि
मङ्गलबार, ०८ चैत २०७३ | Radio Dhangadhi
८ चैत, काठमाडौं । विश्वका अर्बपतिहरुको सूचीमा १०१ भारतीय परेका छन् । अमेरिकी पत्रिका फोर्ब्सले मंगलबार अर्बपतिहरुको सूची सार्वजनिक गरेको हो ।
धनाढ्य सूचीमा बिल गेट्स पहिलो
मङ्गलबार, ०८ चैत २०७३ | Radio Dhangadhi
चैत्र ८, २०७३- फोर्ब्स म्यागेजिनले हरेक वर्ष सार्वजनिक गर्ने धनाढ्यो सूचीको पहिलो नम्बरमा यो वर्ष पनि बिल गेट्स अटाएका छन् । सूचीमा पर्ने एक्ला नेपाली बिनोद चौधरीको स्थान १५ सय ६७ औं नम्बरमा छ ।