---
Thursday, November 23 2017, 02:13 | बिहिबार ०७, मङि्सर २०७४ ०२:१३
अन्तर्राष्ट्रिय
बिहिबार, ०९ कार्तिक २०७४ | Admin
भविष्यको रेल प्रणाली निकै अनौठो हुनेवाला छ । ट्रयाक बिना नै रेल चल्नेछ । किनकी चीनले पहिलोपटक ट्रयाक बिनाको रेल गुडाइदिएको छ ।
सोमबार, ०६ कार्तिक २०७४ | Radio Dhangadhi
जापानी अर्थतन्त्रका संकटः ऋण, वृद्ध जनसंख्या र मन्दी
प्रधानमन्त्री सिन्जो अबेले आइतबारको राष्ट्रिय निर्वाचनबाट दुर्इ तिहाइ बहुमत पाएका छन् ।
बिहिबार, ०२ कार्तिक २०७४ | Radio Dhangadhi
सी जिनपिङका पाँच वर्ष: व्‍यक्तिगत अधिकार बढ्‍यो, देशको लागि खतरा
चिनियाँ नेता कम्युनिस्ट पार्टीको लागि उत्तम भए पनि देशको लागि हुन सकेका छैनन
बुधबार, ०१ कार्तिक २०७४ | Radio Dhangadhi
को बन्ला चीनको नयाँ राष्ट्रपति ? कसरी छानिन्छन् नेताहरु ?
हरेक पाँच वर्षमा हुने चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशनप्रति विश्वको नजर तानिन्छ ।
आइतबार, २९ असोज २०७४ | Radio Dhangadhi
काश्मिरमा फेरि तनाव, भारतीय प्रहरीको गोलीबाट एक जना मारिए
प्राय तनाव भइरहने भारत पाकिस्तान सीमाक्षेत्र काश्मिरमा आइतबार फेरि अर्काे झडपमा परी एकजनाको ज्यान गएको समाचार छ ।
बुधबार, २५ असोज २०७४ | Radio Dhangadhi
नाबालिग श्रीमतीसँग शारीरिक सम्बन्ध राखे बलात्कार ठहरिने
भारतको सर्वोच्च अदालतले नाबालिग श्रीमतीसँग शारीरिक सम्बन्ध राखे बलात्कार ठहर हुने फैसला गरेको छ ।
बुधबार, ०४ असोज २०७४ | Radio Dhangadhi
मेक्सिकोको भूकम्पमा मृत्यु हुने २४८ पुगे
मेक्सिको सिटी, ४ असोज: मेक्सिकोमा मङ्गलबार राति गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २४८ पुगेको समाचार छ ।
मङ्गलबार, २७ भदौ २०७४ | Radio Dhangadhi
देउवाको अमेरिका भ्रमणमा साढे चार करोड खर्च हुने : यस्तो छ खर्च विवरण
प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसंघको ७२औँ महासभामा भाग लिन अमेरिका जाने भएका छन् । २४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आगामी ३ असोजमा न्युयोर्क जाने देउवा राष्ट्रसंघको महासभालाई सम्बोधन गरेर १२ असोजमा फर्कनेछन् ।
शुक्रबार, २३ भदौ २०७४ | Admin
प्रशान्त महासागरमा शक्तिशाली भूकम्प
मेक्सिकोको दक्षिणी तटीय क्षेत्र नजिकै प्रशान्त महासागरमा ८.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।
बिहिबार, १५ भदौ २०७४ | Admin
गौरीफन्टा नाकामा तनाब,पिडित नेपालीहरुले ८ घण्टा सिमाना बन्द
सामान किन्नका लागि गौरिफन्टा बजार पुगेका केही नेपालीलाई भारतीय व्यापारीले हातपात गरेको विरोधमा उनीहरुले विहान देखि दिउसो २ बजेसम्म गौरीफन्टा नाकामा धर्ना दिएर बन्द गराएका हुन ।
बुधबार, १४ भदौ २०७४ | Admin
चीनमा नयाँ सेना प्रमुख
चीनले आफ्ना सैनिक प्रमुखमा ली जुओचेङलाई नियुक्त गरेको बताइएको छ । भारतसँग लामो समयसम्म विवाद चलिरहेका बेला चीनले आफ्ना सैनिक प्रमुखलाई परिवर्तन गरेको हो ।
शनिबार, २६ चैत २०७३ | Radio Dhangadhi
सिरियाली विद्रोहीद्वारा थप आक्रमण गर्न अमेरिकालाई आग्रह
बेरुत– अमेरिकाले शुक्रबार सिरियामाथि गरेको मिसाइल आक्रमणको सिरियाली विद्रोहीले स्वागत गरेका छन् । उक्त आक्रमण पर्याप्त नभएको र अझै आक्रमण गर्नका लागि उनीहरुले आह्वान गरेका छन् ।
शनिबार, २६ चैत २०७३ | Radio Dhangadhi
फिलिपिन्समा ५.९ म्याग्निच्युडको भूकम्प
मनिला – फिलिपिन्समा स्थानीय समय अनुसार शनिबार ३ बजेर ८ मिनेट जाँदा ५।९ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भूगर्भ विभाग ९युएसजीएस०ले जनाएको छ । भूकम्पको केन्द्र विन्दु मिन्डोरो प्रान्तमा ४२ किलोमिटर गहिराईमा रहेको यूएसजिएसले जनाएको छ ।
मङ्गलबार, ०८ चैत २०७३ | Radio Dhangadhi
अर्बपतिहरुको सूचीमा १०१ भारतीय, मुकेश अम्बानी सबैभन्दा अगाडि
८ चैत, काठमाडौं । विश्वका अर्बपतिहरुको सूचीमा १०१ भारतीय परेका छन् । अमेरिकी पत्रिका फोर्ब्सले मंगलबार अर्बपतिहरुको सूची सार्वजनिक गरेको हो ।
मङ्गलबार, ०८ चैत २०७३ | Radio Dhangadhi
धनाढ्य सूचीमा बिल गेट्स पहिलो
चैत्र ८, २०७३- फोर्ब्स म्यागेजिनले हरेक वर्ष सार्वजनिक गर्ने धनाढ्यो सूचीको पहिलो नम्बरमा यो वर्ष पनि बिल गेट्स अटाएका छन् । सूचीमा पर्ने एक्ला नेपाली बिनोद चौधरीको स्थान १५ सय ६७ औं नम्बरमा छ ।
  • 1 (current)