---
Friday, October 18 2019, 19:53 | शुक्रबार ०१, कार्तिक २०७६ १९:५३
News By Hari Joshi
Hari Joshi

Journalism is my passion. Station Manager At Radio Dhangadhi 90.5 Mhz.

   
शुक्रबार, २० साउन २०७४ | Hari Joshi
स्थानीयहरुले मरेको पशुचौपायाका कारण रोग लाग्न सक्ने भन्दै प्रशासनलाई सो क्षेत्रबाट मरेका पशुचौपाया हटाउने व्यवस्था मिलाउन आग्रह गरेका छन् ।
बिहिबार, १९ साउन २०७४ | Hari Joshi
स्नातह तहमा मेडिकल, इन्जिनियरिङ लगायतका प्राविधिक विषय पढ्न चाहने विद्यार्थीको प्रवेश परीक्षा छिटो हुने हुनाले विज्ञान विषयको मात्र छिटो नतिजा प्रकाशन गर्न लागिएको हो ।
बिहिबार, १९ साउन २०७४ | Hari Joshi
कूल तीन लाख ८८ हजार परीक्षार्थीले पूरक अर्थात् ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउने भए पनि देशभरबाट एक लाख ५० हजार परीक्षार्थीले आवेदन दिएका थिए ।
बिहिबार, १९ साउन २०७४ | Hari Joshi
रोटरी क्लब अफ धनगढीले मालाखेतीमा निर्माण गर्न लागेको खानेपानी योजनाका लागि १५ लाख आर्थिक सहयोग गर्ने रोटरियन श्याम तायल र १० लाख रुपैया सहयोग गर्ने व्यवसायी ओम प्रकाश अग्रवाललाई दोसल्ला ओढाई सम्मान गरिएको थियो ।
बिहिबार, १९ साउन २०७४ | Hari Joshi
जंगली बिषालु च्याउ खाँदा दार्चुलाको व्यास गाउँपालिका ६ का अन्दाजी वर्ष ६० का कमलापती भट्टको ज्यान गएको छ भने अन्य ६ जना नेपाली कामदारहरु पनि विरामी परेका छन् ।
सोमबार, १६ साउन २०७४ | Hari Joshi
प्रयोगशालामा गुणस्तरीयता प्रमाणित गरेर मात्र आयात गर्न पाउने व्यवस्था गरिएपछि कैलाली भन्सार नाकाबाट चालु साउन महिनादेखि भारतीय सिमेन्टको पैठारी रोकिएको छ ।
सरकारलाई दिएको समर्थन फिर्ता लिँदै राजपा
आइतबार, ११ असार २०७४ | Hari Joshi
आन्दोलनरत राष्ट्रिय जनता पार्टी नेपालले सरकारबाट समर्थन फिर्ता लिने भएको छ । बर्तमान सत्ता गठबन्धनसँग दुई पटक तीन बुँदे सहमति भएपनि कुनै पनि सहमति कार्यान्वयन नभएको भन्दै राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सशक्त आन्दोलन गर्ने तयारीमा जुटेको छ ।
झुक्कीयो कैलाली प्रहरी, विनाकसुर सजाय
आइतबार, २८ जेठ २०७४ | Hari Joshi
मोहना नदिबाट बालुवा ढुवानी गरेको भन्दै प्रहरीले गोदावरी बाट १८ ट्याक्टर चालक सहित नियन्त्रणमा लिएको थियो ।
बिहिबार, २५ जेठ २०७४ | Hari Joshi
धनगढी उपमहानगरपालिकाको १५ वर्षीय गुरुयोजना तयार गरिनेछ । यही योजना अन्तर्गत अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन योजना बनाइनेछ । यसका लागि आवश्यक लगानीसँगै आवश्यक स्रोतको खोजी गर्नेछु । अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्दै सडक सञ्जाल विस्तार गर्नेछु । धनगढी उपमहानगरपालिकाका १९ वटै वडाहरूलाई छुने गरी चक्रपथ निर्माणको लागि पहल गर्ने मेरो योजना छ । यस्तै, ढल विकास, फोहर व्यवस्थापन, सडक सञ्जाल विस्तार तथा सुरक्षित धनगढी शहर निर्माणको लागि पहल गर्नेछु । यस क्षेत्रलाई लोडसेडिङ्ग मुक्त बनाउँदै विशेष आर्थिक एवं औद्योगिक क्षेत्र निर्माण मार्फत रोजगारीको सिर्जना गर्दै आर्थिक रूपमा समृद्ध धनगढीको परिकल्पना गरेको छु ।
कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोगमा रोक
बिहिबार, २५ जेठ २०७४ | Hari Joshi
अदालतको जेठ १९ गतेको निर्णय बमोजिम सामाजिक सञ्जाल प्रयोग निर्देशिका जारी गरिएको हो। न्यायाधीश आचारसंहिता, निजामति सेवा ऐन, निजामति सेवा नियमावली, राष्ट्रसंघको मिलान घोषणापत्रमा उल्लेखित न्यायाधीश र कर्मचारीले पालना गर्नुपर्ने पदीय र पेशागत मर्यादा अनुसार आचारसंहिता जारी गरिएको हो।
हरीबहादुर किताब यात्रा  धनगढीमा
बुधबार, १७ जेठ २०७४ | Hari Joshi
नेपालि साहित्य एवं कलाकारिताको क्षेत्रमा ख्याती प्राप्त कलाकार हरिबंश आचार्य आफ्नो दोश्रो कृति “हरीबहादुर” को देश ब्यापी किताब  यात्रा को दौरान मा भोली (बिहिबार) धनगढी आउने कार्यक्रम रहेको छ  ।
सोमबार, १५ जेठ २०७४ | Hari Joshi
धनगढी उपमहानगरपालीकामा नेपाली काग्रेसको उम्मेद्धार छनौट प्रक्रियामा हेरफेर हुने चर्चा चलिरहेका बेला वडा नम्बर चार बाट अध्यक्षका उम्मेद्धार दिपक थापाले आफु कुनैपनि हालतमा उम्मेद्धारी फीर्ता नलिने बताएका छन् ।
सोमबार, १५ जेठ २०७४ | Hari Joshi
धनगढी उपमहानगरपालीकामा नेपाली काग्रेसको उम्मेद्धार छनौट प्रक्रियामा हेरफेर हुने चर्चा चलिरहेका बेला वडा नम्बर चार बाट अध्यक्षका उम्मेद्धार दिपक थापाले आफु कुनैपनि हालतमा उम्मेद्धारी फीर्ता नलिने बताएका छन् ।
चुनाव मिति तोक्नका लागि सरोकारवालाको बैठक
बिहिबार, ०४ जेठ २०७४ | Hari Joshi
जेष्ठको ७ देखि ९ गतेमध्ये १ दिन चुनाव गर्ने विषयमा चुनाव गर्ने सहमति हुने सम्भावना
सेतीमा जेष्ठ ३ गते बुधबार फार्मेसीको उद्घाटन
मङ्गलबार, ०२ जेठ २०७४ | Hari Joshi
५६ लाखको लागतमा फार्मेसी सञ्चालन गर्न लागेको छ ।
एमाले नेता  हरिशकर योगी पार्टीबाट निष्काशित
सोमबार, ०१ जेठ २०७४ | Hari Joshi
पार्टी विरोधि गतिविधि गरेको भन्दैे योगीलाई पार्टीबाट निष्काशित
सोमबार, ०१ जेठ २०७४ | Hari Joshi
पार्टी विरोधि गतिविधि गरेको भन्दैे योगीलाई पार्टीबाट निष्काशित
निधिको ठाउँमा गृहमन्त्रीको जिम्मेवारी रमेश लेखकलाई !
बिहिबार, २१ बैशाख २०७४ | Hari Joshi
सभापति शेरबहादुर देउवाले भौतिक तथा यातायात मन्त्री रमेश लेखकलाई जिम्मेवारी दिने तयारी गरेका छन् भने अरु नेताले नयाँ पठाउन प्रस्ताव गरेको छ ।
बुधबार, २० बैशाख २०७४ | Hari Joshi
Audio
सगरमाथा धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको फाइनल भोलि
शुक्रबार, ०८ बैशाख २०७४ | Hari Joshi
सगरमाथा धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको फाइनलमा पारस खड्कको कप्तानी रहेको टिम चौराह धनगढी र शरद भेषावकरको कप्तानी रहेको विराटनगर किंग्स भिडने भएका छन ।
'रोकौ शहरको विनाशलाई, ६ भोट पार्टीलाई, एक भोट विकासलाई' - गोपाल हमाल
शुक्रबार, ०८ बैशाख २०७४ | Hari Joshi
मेयर पदमा आफुले जितेमा धनगढी–खुटिया–स्याउले–दिपायल फास्ट ट्रयाक निर्माणको कामलाई कामलाई प्राथमिकता दिने, धनगढी उपमहानगरपालिकामा सञ्चालन भएका सघन शहरी विकाश आयोजना र एडीवीको सहयोगमा सञ्चालित सवै योजनालाई निर्धारित समयमै सम्पन्न गर्ने दावी हमालले गर्नुभयो ।
नेपाली चलचित्र संगीतमा जम्दै दीपक आरजे
बिहिबार, ०७ बैशाख २०७४ | Hari Joshi
स्थानीय स्तरमा हुने साना–ठूला चलचित्र तथा म्युजिक भिडियोहरुमा मात्रै केन्द्रीत रहेका दीपकले अहिले चलिरहेको चलचित्र ‘लप्पन छप्पन’ मा म्युजिक डाइरेक्टर भएर काम गर्ने अवसरमा पनि पाए । आफ्नो डेव्यु चलचित्रमा नै उनले म्युजिक डाइरेक्टरको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका छन् ।
बैतडीमा चितुवाको छाला सहित एकजना पक्राउ
बुधबार, ०६ बैशाख २०७४ | Hari Joshi
बैतडीमा प्रतिबन्धीत चितुवाको छाला सहित एक जनालाई पक्राउ गरिएको छ ।
मङ्गलबार, ०५ बैशाख २०७४ | Hari Joshi
एमालेको जनलहर शहरदेखी गाउँ सम्म ,एमालेको बनाऔ है लाल किल्ला
मङ्गलबार, २९ चैत २०७३ | Hari Joshi
KI Vs KR