---
Friday, October 18 2019, 20:00 | शुक्रबार ०१, कार्तिक २०७६ २०:००
News By Hari Joshi
Hari Joshi

Journalism is my passion. Station Manager At Radio Dhangadhi 90.5 Mhz.

   
अवैध चरेशसहित १ जना पक्राउ
शनिबार, २८ साउन २०७४ | Hari Joshi
२८ साउन केलाली
शुक्रबार, २७ साउन २०७४ | Hari Joshi
परसुराम नगरपालिकाको जोगबुढा, परिगाउँ, रज्यौडा, सिमलटा, कटाल, शीर्षलगायतका ठाउँमा वर्र्षातका बेला स्थानीय बासिन्दाले यस्तै सास्ती खेप्नु परेको छ ।
शुक्रबार, २७ साउन २०७४ | Hari Joshi
जिल्ला अदालत कञ्चनपुरले अभियुक्त श्रेष्ठलाई २५ लाख रुपैया धरौटीमा छाड्न आदेश दिएपछि श्रेष्ठले धरौटी रकम बुझाउन नसकेपछि पूर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो ।
बिहिबार, २६ साउन २०७४ | Hari Joshi
नेपाली काँग्रेसको पार्टी सदस्य त्याग्नुका साथै पार्टीको जिम्मेवारीको भूमिकाबाहिर बस्ने गरी ३० जनाले संयुक्त राजीनामा दिएका हुन् ।
जिल्ला समन्वय समिति कैलालीमा एमाले र फोरमविच तालमेल हुने
बिहिबार, २६ साउन २०७४ | Hari Joshi
जिल्ला समन्वय समितिको सयोजक सुर्य थापा र उपसयोजक सुन्दरीदेवी चौधरी हुने निश्चित भएको छ । कैलालीमा नौ सदस्यीय जिल्ला समन्वय समिति बनाउने जिल्ला सभाको पहिलो बैठकले निर्णय गरिसकेको छ ।
बिहिबार, २६ साउन २०७४ | Hari Joshi
विद्युत सेवा अबरुद्ध हुँदा डडेल्धुरा, कैलालीको सहजपुर तथा खानीडाँडा, अछाम,बझाङ, बैतडी तथा डोटीका बासिन्दा मर्कामा परेका छन् ।
खुटिया नदीमा काठे पुल समेत नहुदा जोखिम मोलेर नदी तर्नुपर्ने बाध्यता
बिहिबार, २६ साउन २०७४ | Hari Joshi
मुक्त कमैयाले कमैयाबाट मुक्ति भएपछि खुसि त भए तर त्यो खुसि खुटिया नदिको पीडाले गर्दा धेरै समय सम्म टिक्न पाएन र अहिले सम्म त्यो खुसी फिर्र्ता हुन सकको छैन ।
बुधबार, २५ साउन २०७४ | Hari Joshi
देउडा गीतका संरक्षण गर्नुपर्छ भन्न् सोचेर अभिनय गरेको भट्टले वताउनुभयो । म्युजिक भिडियोमा धनगढीका जितेन्द्र रानाको लगानी छ ।
बुधबार, २५ साउन २०७४ | Hari Joshi
आफूले झण्डै एक दर्जन भन्दा बढी स्वास्थ्य चौकीहरुमा पुग्दा कुनै पनि स्वास्थ्य चौकीमा सामान्य ज्वरो आएको, टाउको दुखेकोे औषधीसमेत सेवाग्राहीहरुले नपाएको उहाँले बताउनुभयो।
बुधबार, २५ साउन २०७४ | Hari Joshi
भदौ १ गतेदेखि हरिरामका लागि पक्की घर बनाउने गरी सहयोग संकलन गरिरहेको स्थानीय हिक्मत चन्दले बताउनुभयो ।
सुदूरपश्चिम विश्वविद्यालयमा नेविसंघकाे ताला
मङ्गलबार, २४ साउन २०७४ | Hari Joshi
सुदुरपश्चिम विश्वविद्यालयले नियमविपरित उप–प्राध्यापक भर्ना गरेको भन्दै मंगलबार नेपाल विद्यार्थी संघले कञ्चनपुरले तालाबन्दी गरेको छ ।
मङ्गलबार, २४ साउन २०७४ | Hari Joshi
बोहोरा दोश्रो चरणको स्थानीय तहको निर्वाचनमा मेल्लेख गाँउपालिका ५ विन्देवासिनीमा वडा अध्यक्षमा निर्वा्चित हुनु भएको हो ।
सोमबार, २३ साउन २०७४ | Hari Joshi
२०४४ सालमा सेती परियोजनाले निर्माण गरिदिएको दुई तले चार कोठे पक्की भवन भत्किएपछि बालबालीकाहरुको पढाई प्रभावित भएको विद्यालयका प्रध्यानाध्यापक गजेन्द्र रसाईलीले बताउनुभयो ।
सोमबार, २३ साउन २०७४ | Hari Joshi
१२ वटा महिला समुहबाट केहि पुरुष र महिला गरी तालिममा समावेश गरिएको दलित महिला अधिकार मञ्चकी कार्यकारी निर्देशक सावित्रा घिमरेले बताउनुभयो ।
सोमबार, २३ साउन २०७४ | Hari Joshi
जिल्ला शिक्षा र क्षेत्रिय निर्देशनालयले पनि विद्यालयको नाम सच्याएर लटिनाथ रानी भौनेली नामाकरण गर्न भनी लिखित कागजात पठाएको भए पनि स्रोत व्यक्तिले जिल्ला शिक्षा र क्षेत्रिय निर्देशनालयको आदेशलाई नमानेर उल्टै स्थानीय बासीन्दालाई धम्की दिने गरेको सो ठाउँका स्थनीयको आरोप छ ।
सोमबार, २३ साउन २०७४ | Hari Joshi
बाजुराको बडिमालिकामा लेक लागेर शनिबार मृत्यु भएका अछामको मेल्लेख ५ का वडा अध्यक्षको शव तीन दिनसम्म ल्याउन सकिएको छैन ।
सोमबार, २३ साउन २०७४ | Hari Joshi
फूल टिप्न, कपाल काट्न, नुहाउन, कपडा धुन, ब्रस गर्न, दूध दुहुन र सुत्न नहुने मान्यता छ । ग्रहण सकिएलगत्तै ग्रहणको पूजा गर्दै दान दिएमा सुख, शान्ति र समृद्धि मिल्ने विश्वास छ ।
सोमबार, २३ साउन २०७४ | Hari Joshi
सोमबार चन्द्रग्रहण लाग्ने हुँदा पञ्चांग निर्णायक समितिको निर्णयअनुसार साउन १३ गते नागपञ्चमीकै दिन रक्षा बन्धन र जनैपूर्णिमा मनाइएको थियो ।
आइतबार, २२ साउन २०७४ | Hari Joshi
तीर्थालुले चोखो तेलमा मात्र पाकेका खानेकुरा खाई यात्रा अवधिभर आधा दिन व्रत बस्ने र भगवतीकै ध्यान गर्छन् । यसो गर्दा ‘दुःखीलाई सुख, निःसन्तानलाई सन्तान, अनि गरिबलाई धन’ लाभ हुने धार्मिक विश्वास छ ।
आइतबार, २२ साउन २०७४ | Hari Joshi
अत्तरियाबाट सुरु भएको सरसफाई अभियान टिकापुर, कोहलपुर, तुलसीपुर, बर्दघाट हुदै काठमाडौंमा पुगेर समापन गरिने छ ।
साउने खिर खाने  एवं बिबिध साँस्कृतिक कार्यक्रम सम्पन्न
शनिबार, २१ साउन २०७४ | Hari Joshi
नेपाल साँस्कृतिक संघ कैलालीको आयोजनामा साउने खिर खाने  एवं बिबिध साँस्कृतिक कार्यक्रम आज  गौरीगंगा नगरपालिकाको मसुरिया लिक्मामा सम्पन्न भएको छ ।
शनिबार, २१ साउन २०७४ | Hari Joshi
जैशी आफन्तसहित २२ साउनको मेलाका लागि बडिमालिका यात्रामा हिँडेका थिए ।
डोटीको बोगटान गाउँपालिका–६ गगुडाधारमा शुक्रवार राति जीप दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु
शनिबार, २१ साउन २०७४ | Hari Joshi
राष्ट्रपति विद्यादेवी भण्डारीले डोटीमा जिप दुर्घटनामा परी नौ जनाले जीवन गुमाएकामा गहिरो दुःख व्यक्त गर्नुभएको छ ।
शुक्रबार, २० साउन २०७४ | Hari Joshi
जिल्लाको लामो दूरीको मानिने राजपुर–चवरा चौतारा सडकखण्डमा सडक पूर्णरुपमा रोकिएको छ । आधा बाटोसम्म मात्रै गाडी पुग्ने भएकाले घन्टौं पैदल यात्रा गर्नुपर्ने स्थिति सिर्जना भएको चवरा चौताराका पूर्णबहादुर बमले बताउनु भयो ।
शुक्रबार, २० साउन २०७४ | Hari Joshi
बेलौरी नगरपालिका–५ रामनगरमा १५ घर डुवानबाट प्रभावित भएको प्रहरीले जनाएको छ । डुवानले मानवीय तथा भौतिक क्षति नभएको  प्रहरी प्रवक्ता दाहालले बताउनु भयो । वर्षाका कारण महाकालीमा समेत पानीको सतह बढ्न थालेपछि तटीय क्षेत्रका बासिन्दा त्रसित भएका छन् ।