---
Friday, October 18 2019, 20:33 | शुक्रबार ०१, कार्तिक २०७६ २०:३३
News By Hari Joshi
Hari Joshi

Journalism is my passion. Station Manager At Radio Dhangadhi 90.5 Mhz.

   
महासंघलाई सबैको साझा संस्थाबनाउनेछु ः आचार्य
मङ्गलबार, ०६ भदौ २०७४ | Hari Joshi
नेपाल पत्रकार महासंघका नवनिर्वा्चित अध्यक्ष गोविन्द आचार्यले महासंघलाई सबैको साझा संस्थाको रुपमा अघि बढाउने बताउनु भएको छ ।
भदौ १६ गतेदेखि कात्तिक १६ गतेसम्म सुपथ मूल्य पसल सञ्चालन हुने
मङ्गलबार, ०६ भदौ २०७४ | Hari Joshi
सरकारले आसन्न चाडपर्वलाई लक्षित गरेर उपभोग्य वस्तुमा उपभोक्तालाई सहुलियत दिने गरी सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको छ ।
बाढी प्रभावित क्षेत्रमा स्नेह केन्द्र सञ्चालन
मङ्गलबार, ०६ भदौ २०७४ | Hari Joshi
बाढी प्रभावित परिवार र विस्थापित परिवारका गर्भवती, सुत्केरी र नवजात शिशुलाई लक्षित गरि स्नेह केन्द्र सञ्चालनमा ल्याइएको हो ।
सात वर्षसम्म निर्माणहुन सकेन पुल
मङ्गलबार, ०६ भदौ २०७४ | Hari Joshi
पुल निर्माणका लागि २०६८ मा ठेक्का सम्झौता भई २०७० असार मसान्तसम्म सक्नुपर्ने सम्झौता भएपनि एक वर्ष अर्थात् २०७२ असारसम्मको म्याद थपिएको थियो ।
बाबुलाई सम्मान गरी  कुशे औँसी मनाइँदै
सोमबार, ०५ भदौ २०७४ | Hari Joshi
कुशे औँशीका दिन उखेलिएको वा काटिएका कुश १२ वर्षसम्म प्रयोग गर्न मिल्ने कथन लोक व्यवहारमा चल्दै आएको छ ।
बस दुर्घटना हुदा दुई जनाको मृत्यु ११ जना धाईते
सोमबार, ०५ भदौ २०७४ | Hari Joshi
। घाइते सबैको अत्तरीया स्थित पदमा अस्पतालमा उपचार भइरहेको छ भने १ जनालाई थप उपचारको लागि भारतको हल्द्वानी रिफर गरिएका । घाइते मध्ये ६ जनाको अवस्था गम्भीर रहेको पातलीले बताउनुभयो ।
खानीडाँडा बस दुर्घटना :  अपडेट
सोमबार, ०५ भदौ २०७४ | Hari Joshi
खानीडाँडामा भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा २१ घाइतेलाई उपचारका लागि पदमा अस्पताल अत्तरियामा भर्ना गरिएको छ ।
काँक्रोका १५ रोचक तथ्य र स्वास्थ्यमा अाश्चार्यजनक फाइदा
आइतबार, ०४ भदौ २०७४ | Hari Joshi
सूर्यको किरणद्वारा उत्पन्न हुने समस्याका लागि काँक्रो लाभदायी हुन्छ । यसको बोक्रामा नै म्याग्नेसियम, पोटासियम र सिलिकनजस्ता तत्व हुन्छन् । यहीकारण यसलाई स्पा उपचारका लागि प्रयोग गरिन्छ।
'होलबडी' चेकअपमा कुन-कुन जाँच गरिन्छ? कसरी  गर्ने पूर्व तयारी?
आइतबार, ०४ भदौ २०७४ | Hari Joshi
तपाईंको स्वास्थ्य सामान्य अवस्थामा छ कि छैन भनेर गरिने विभिन्न स्वास्थ्य परीक्षणको समूहलाई नै 'होलबडी' चेकअप भन्ने गरिन्छ।
बेला–बेला टाउको दुखिरहन्छ ? अपनाउनुहोस् यी ८ उपाय
आइतबार, ०४ भदौ २०७४ | Hari Joshi
आधा टाउको दुख्ने, बेलाबेलामा बेस्सरी टाउको दुख्ने, कन्चट दुख्ने, चक्कर लाग्ने, वाक वाक लाग्ने, वान्ता हुने, घाम वा भीडभाडमा जाँदा टाउको दुख्ने, रिस उठ्ने जस्तो लक्षण माइग्रेनका हुन सक्छन् ।
कैलाली उवासंघद्धारा बाढी पिडितलाई राहत हस्तान्तरण
शनिबार, ०३ भदौ २०७४ | Hari Joshi
कैलाली उद्योग वाणिज्य संघले  बाढी र पहिरो बाट प्रभावित जनताका लागि  संकलन गरेको राहत  पिडितलाई हस्तान्तरण गरेको छ । शुक्रबार संघका अध्यक्ष शंकर बोगटीको नेतृत्वमा गएको टोलीले भजनी र टिकापुरका बाढी पिडितलाई राहत सामाग्री हस्तान्तरण गरेको छ ।
प्रदेश नं ७  मा एक लाखभन्दा बढी नयाँ मतदाता थपिए
शुक्रबार, ०२ भदौ २०७४ | Hari Joshi
निर्वाचन आयोगले शुरुवातमा साउन पहिलो सातादेखि मसान्तसम्म नयाँ मतदाता नामावली संकलन गर्न गर्न जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिएको थियो।
१० वर्षकी बालिकाको हत्या गरेर फरार अभियुक्त हरियाणाबाट पक्राउ
शुक्रबार, ०२ भदौ २०७४ | Hari Joshi
जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरबाट खटिएका प्रहरी सहायक निरीक्षक महादेव भट्ट नेतृत्वको टोलीले अभियुक्त ऐरीलाई हरियाणास्थित आफन्तको डेराबाट नियन्त्रणमा लिई भीमदत्तनगर पु¥याएको छ ।
मोहना र घुराहा नदीले धानबाली लगाएको जमिन कटान
शुक्रबार, ०२ भदौ २०७४ | Hari Joshi
नेपाल–भारत भएर बग्ने मोहना नदीको भारततिर नदि क्षेत्रमा तट्बन्धन गरे पनि नेपालतर्फ तटबन्ध नहुँदा मोहना नदीले बर्से्नि खेतियोग्य जमिन कटान गर्ने गरेको स्थानीय चुल्लुराम चौधरीले बताउनुभयो ।
अत्तरिया मोहना सडकको काम सुरु
शुक्रबार, ०२ भदौ २०७४ | Hari Joshi
अत्तरियादेखि मोहनासम्मको दुई खण्डको गरी ९.५ किलोमिटरको काम सुरु गरिएकोे आधीकारिक निर्माण कम्पनी राजेन्द्र निर्माण सेवाका निर्देशक लक्ष्मण साउँदले बताउनुभयो ।
आन्तरिक राजस्व कार्यालय धनगढीद्धारा  लक्ष्य भन्दा ५ प्रतिशत बढी राजस्व संकलन
शुक्रबार, ०२ भदौ २०७४ | Hari Joshi
स्वास्थ्यको लागि हानिकार भएकाले नेपाल सरकारले नियन्त्रण गर्ने राजस्व बढी लगाएको कार्यालय प्रमुख बोहोराले बताउनुभयो ।
बिहिबार, ०१ भदौ २०७४ | Hari Joshi
धनगढीको मिलनचौकदेखि भन्सारसम्मको नाली भरिएर अहिलेपनि विशानगर, मिलनचौक डुवानमा छन  ।
बिहिबार, ०१ भदौ २०७४ | Hari Joshi
धनगढीको मिलनचौकदेखि भन्सारसम्मको नाली भरिएर अहिलेपनि विशानगर, मिलनचौक डुवानमा छन  ।
डुबानग्रस्त कैलालीको पूर्वी क्षेत्रमा उद्धार र राहत वितरणको कार्यलाई तीव्र पारिदै
सोमबार, ३० साउन २०७४ | Hari Joshi
शनिबारदेखि हालसम्म कायमै रहेको बाढीका कारण जिल्लाको टीकापुर नगरपालिका, लम्की चुहा नगरपालिका, भजनी नगरपालिका, जानकी गाउँपालिकाको पुरै क्षेत्र डुबानमा परेको छ ।
पहाडी जिल्लामा विद्युत सेवा अवरुद्ध
सोमबार, ३० साउन २०७४ | Hari Joshi
विद्युत नहुँदा सुदूरपश्चिमका पहाडी जिल्लाहरु डडेल्धुरा, बैतडी, डोटी र अछाम क्षेत्रका उपभोक्ता समस्यामा परेका छन् ।
धनगढी वितरण केन्द्रमा विद्युत वक्यौता बढदै
आइतबार, २९ साउन २०७४ | Hari Joshi
नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्र अन्तर्गत विद्युत वक्यौता बढदै गएको छ
कैलालीको पूर्वतिरको ५ वटा स्थानीय तह डुवानमा
आइतबार, २९ साउन २०७४ | Hari Joshi
डुबानमा परेका कैलालीका पुर्वि क्षेत्रका बासिन्दाहरुको स्थानिय सुरक्षा निकायले उदार गरी रहेको जोशीले जानकारी दिनुभयो ।
आइतबार, २९ साउन २०७४ | Hari Joshi
थरुहट आन्दोलनलाई सफल पार्न थरुहट तराई पाटीले भदौ तेस्रो साता कैलालीमा राष्ट्रिय राजनीतीक सम्मेलन गर्ने सम्मेलनका संयोजक सिएन थारुले धनगढीमा आज पत्रकार सम्मेलन गरी जानकारी दिनुभयो ।
कैलालीको पुर्वि क्षेत्र डुबानमा
आइतबार, २९ साउन २०७४ | Hari Joshi
कान्द्रा, पथरैया,  काँडा र कर्णाली नदिको सतह बढ्दै गएको बताउँदै नदि तटिय क्षेत्रका बासिन्दाहरुलाई सुरक्षित रहन मातहतका कर्मचारीहरुलाई निर्देशन दिईसकेको बताउनुभयो ।
प्रदेश नं. ७ का सिमानाकाको स्तरोन्नतीमा भारत भ्रमण केन्द्रीत गर्न प्रधानमन्त्रीलाई ज्ञापन
शनिबार, २८ साउन २०७४ | Hari Joshi
आसन्न प्रधानमन्त्रीको भारत भ्रमणमा धनगढीको गौरीफण्टा नाका सहित प्रदेश नम्बर ७ का अन्य नाकालाई अन्तराष्ट्रिस्तरको बनाउन सरोकारवालाहरु बाट पहल सुरु भएको छ ।