---
Friday, October 18 2019, 19:58 | शुक्रबार ०१, कार्तिक २०७६ १९:५८
News By Hari Joshi
Hari Joshi

Journalism is my passion. Station Manager At Radio Dhangadhi 90.5 Mhz.

   
इन्सेकको आयोजनामा बालअधिकार सम्बन्धी तालिम सम्पन्न
बिहिबार, २२ भदौ २०७४ | Hari Joshi
तालिममा बालअधिकार, शिक्षाको अधिकार ,बाल अधिकारको बर्तमान अवस्था ,बाल अधिकार सम्बन्धि राष्ट्रिय तथा अन्तराष्ट्रिय महासन्धि र कानुन, बाल अधिकारको ऐतिहासिक विकासक्रम, बालश्रम शोषण , कारण र परिणाम ,बालअधिकार चेतना समुहका कामकत्र्तव्य र स्कुलमा रहेका समस्याहरुको पहिचान लगायत विषयमा छलफल भएको थियो ।
पढ्न मन लागेन ? यो टिप्स कामलाग्छ ।
बुधबार, २१ भदौ २०७४ | Hari Joshi
पढ्ने कुरा नितान्त प्राबिधिक तथा मनोवैज्ञानिक कुरा हो भन्ने जान्दा जान्दै पनि हामी बलपूर्वक पढ्न खोज्छौं । बलपूर्वक पढ्दा पनि केही कुरा तत्कालका लागि याद त हुन सक्छ । तर यसले दिगोपना दिन नै सक्दैन ।
बाढी पीडितहरुलाई २ हजार थान झुल वितरण
मङ्गलबार, २० भदौ २०७४ | Hari Joshi
कैलालीको भजनी नगरपालिकाका बाढी पीडितहरुलाई रोटरी क्लब अफ धनगढीले २ हजार थान झुल वितरण गरेको छ ।
श्री एयरलायन्सको आजबाट फेरि थप एक उडान
सोमबार, १९ भदौ २०७४ | Hari Joshi
साउन २७ गतेदेखि काठमाडौँ–धनगढी हवाई उडान शुरु गरेको श्री एयरलायन्सले आजबाट फेरि थप एक उडान शुरु गरेको छ ।
राती राम्रोसँग निन्द्रा लाग्दैन ? आजै अपनाउनुस् यी तरिका
सोमबार, १९ भदौ २०७४ | Hari Joshi
बिहान फ्रेश महसुस गर्नका लागि राती मिठो निन्द्रा लाग्न अत्यावश्यक छ । मानिसहरु सुत्नका लागि बेडमा पल्टिएपनि निकै बेरसम्म सुत्ने कसरत गरिरहेका हुन्छन् ।
जेसिज कपमा सुदूरपश्चिम ११ को शानदार जित
शनिबार, १७ भदौ २०७४ | Hari Joshi
चितवन ११ विरुद्धको आजको खेलमा सुप ११ ले ४-० गोलअन्तरको जित दर्ता गर्न सफल भएको हो । सुप ११ का लागी कप्तान प्रणय अन्जानले खेलको १५औँ मिनेटमा पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
सौर्यले आजबाट काठमाडौं–धनगढी रुटमा सेवा विस्तार
शुक्रबार, १६ भदौ २०७४ | Hari Joshi
नेपालको आन्तरिक हवाई यातायातमा पहिलो पटक जेट जहाज सेवा भित्र्याएको सौर्यको काठमाडौं–धनगढी उडानलाई आज धनगढीमा भव्य स्वागत गरिएको छ ।  सौर्यले आजबाट काठमाडौं–धनगढी रुटमा पनि सेवा विस्तार गरेको कम्पनीले जनाएको छ ।
खरेलको नयाँ गीत ‘तै मोरीको माया छ’सार्वजनिक
बिहिबार, १५ भदौ २०७४ | Hari Joshi
एक पछि अर्को गर्दै नयाँ र फरकशैलीका गीत गायर चर्चा बटुलिरहेका चर्चित गायक प्रमोद खरेलको नयाँ गीत ‘तै मोरीको माया छ’को भिडियो सार्वजनिक गरिएको छ ।
सुदूरपश्चिम ११ को टोली चितवनतर्फ प्रस्थान,पहिलो खेल चितवन ११ सगँ
बिहिबार, १५ भदौ २०७४ | Hari Joshi
कल्ब चितवनको नारायणगढमा यहि भदौ १७  गतेदेखी २६ गतेसम्म आयोजना हुन गैरहेको प्रथम जेसिज कप राष्ट्रिय फुटबल प्रतियोगीतामा सहभागी हुन आज चितवनतर्फ प्रस्थान गरेको हो ।
धनगढी उपमहानगरपालिकाद्धारा पार्क निमार्णको थालनी, करिब ३ करोडको लागत
बिहिबार, १५ भदौ २०७४ | Hari Joshi
२ करोड ७५ लाखको लागतामा निमार्ण हुने पार्कले यस क्षेत्रमा आउने आन्तरिक तथा वाह्य पर्यटकलाई मनोरञ्जन पदान गर्ने छ ।
सशस्त्र प्रहरी जवानको हत्या सहकर्मीले  नै गरेको पुष्टि
आइतबार, ११ भदौ २०७४ | Hari Joshi
युवतीको विषयलाई लिएर मदिरा सेवन गरिरहेको होटलमा दुवै जनाको केही विवाद समेत भएको थियो ।
प्रधानमन्त्रिको भारत भ्रमण सफल : प्रचण्ड
आइतबार, ११ भदौ २०७४ | Hari Joshi
अध्यक्ष दाहालले संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर र त्यसमा पनि मधेश केन्द्रित दलसँग तालमेल हुने स्पष्ट पार्नुभयो ।
बाजुरावासीको गाडी चढ्ने सपना अधुरै
शुक्रबार, ०९ भदौ २०७४ | Hari Joshi
ठेकेदार कम्पनीको लापरबाहीका कारण हाल सम्म पनि सदरमुकाम मार्तडी सम्म सडक नजोडिएको हो ।
शुक्रबार, ०९ भदौ २०७४ | Hari Joshi
हराएका महिला तथा बालबालीकामा २ सय ६५ महिला र १ सय ३१ वालवालीका रहेका छन । २ सय ६५ महिला हराएकोमा १ सय १६ फेला परेको र १ सय ४९ अझै फेला पर्न नसकेको वताईएको छ ।
जनता आवास कार्यक्रम अन्तर्गत दलित समुदायका ४५ घर निर्माण
शुक्रबार, ०९ भदौ २०७४ | Hari Joshi
दलित समुदायका एकल महिला, अतिविपन्न, अपांगता र असहायलाई पहिलो प्राथमिकतामा राखी छनोट गरी घर निर्माणको कार्य गरिएको बताएको छ ।
शुक्रबार, ०९ भदौ २०७४ | Hari Joshi
१२ जनालाई प्रहरी कार्यालयमा बोलाएर अनुसन्धानका क्रममा सोधपुछ गरिसकेको र अनुसन्धान सघन रुपमा भइरहेकाले हत्या पत्ता लाग्ने कार्यालयका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले बताउनु भयो ।
महादेवको पूजा आराधना गरी हरितालिका तीज मनाइँदै
बिहिबार, ०८ भदौ २०७४ | Hari Joshi
सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएकी थिइन् ।
बाढीले कैलालीका पशु पक्षीमा ठुलो क्षति
बुधबार, ०७ भदौ २०७४ | Hari Joshi
क्षति भएका पशुहरुलाइ व्यवस्थित गर्न सबै नगर तथा गाविसमा बजेट  छुटयाईसकेको सुचना अधिकारी थापाले बताउनुभयो ।
कर्मचारीद्धारा नै बाणिज्य बैकको करिब ४ करोड रकम हिनामीना
बुधबार, ०७ भदौ २०७४ | Hari Joshi
बैंकको रकम हिनामिना गरेको आरोपमा कञ्चनपुर प्रहरीले एकजनालाई पक्राउ गरेर मुद्दा चलाएको छ । राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय पुनर्वासबाट ३ करोड ७२ लाख ७० हजार ५ सय रुपैयाँ हिनामिना गरेको आरोपमा प्रहरीले दार्चुलाको हुति– ६ घर भइ वाणिज्य बैंककै शाखा कार्यालय पुनर्वासमा कार्यरत सहायक प्रबन्धक तोयाराज बडुलाई पक्राउ गरी मुद्दा चलाएको हो ।
“वाढी प्रभावित क्षेत्रका बालबालिकाको अवस्था दयनिय”
बुधबार, ०७ भदौ २०७४ | Hari Joshi
कैलालीका वाढी प्रभावित क्षेत्रका बालबालिकाको अवस्था दयनिय रहेको निष्कर्ष सहित बालबालीकाको क्षेत्रमा कार्यरत सिबीन नेपालले तुरुन्त स्वास्थ्य टोली र शिक्षा कार्यालय प्रभावित क्षेत्रमा पुग्नुपर्ने सुझाव दिएको छ ।
एस पि ए द्धारा रक्तदान कार्यक्रमको आयोजना, ६० जना द्धारा रक्तदान
मङ्गलबार, ०६ भदौ २०७४ | Hari Joshi
१ सय ४१ वर्षअघि बझाङमा जन्मिएका सिंहले नेपाल र विदेशमा मानवतावादको सन्देश प्रवाह गर्नुभएको थियो ।
मङ्गलबार, ०६ भदौ २०७४ | Hari Joshi
२०४९ सालमा नेपाली कांग्रेसको जिल्ला सचिव रहेकै बेला उहाँ जिल्ला विकास समितिको सभापति समेत बन्नुभएको थियो ।
मङ्गलबार, ०६ भदौ २०७४ | Hari Joshi
डडेल्धुराको मुख्य व्यापारिक केन्द्र बागबजारमा व्यापारीहरुले पसल दर्ता नगरेको, दर्ता भएका पसल पनि नविकरण नगरिएको भेटिएको हो ।
मङ्गलबार, ०६ भदौ २०७४ | Hari Joshi
भट्ट र विष्टको मत बराबर भएकाले आधा÷आधा कार्यकाल बाँडिएको र गोलाप्रथाबाट पहिलो कार्यकाल श्याम भट्टले सम्हाल्ने जनाइएको छ ।
नातिनीलाई गर्भवती बनाएको आरोपमा ६५ वर्ष हजुरबा पक्राउ
मङ्गलबार, ०६ भदौ २०७४ | Hari Joshi
बालिकाकी आमाले दिएको उजुरीका आधारमा ईलाका प्रहरी कार्यालय टीकापुरले चौधरीलाई पक्राउ गरेको हो ।