---
Friday, October 18 2019, 20:01 | शुक्रबार ०१, कार्तिक २०७६ २०:०१
News By Hari Joshi
Hari Joshi

Journalism is my passion. Station Manager At Radio Dhangadhi 90.5 Mhz.

   
माध्यमिक शिक्षा परीक्षाको पहिलो दिन परीक्षा  शान्तिपुर्ण तबरले सम्पन्न
बिहिबार, ०३ चैत २०७३ | Hari Joshi
सुदुरपश्चिमाञ्चल क्षेत्रिय शिक्षा निर्देसनालयले आज देखि सुरु भएको एसएलसीको रुपान्तरित परीक्षा माध्यमिक शिक्षा परीक्षाको पहिलो दिन आज शान्तिपुर्ण तबरले सम्पन्न भएको जानकारी दिएको छ ।
सरकारले ल्याएको संविधान संशोधनका कुनै पनि प्रस्ताव मधेसी र थारु समुदायको हितमा नभएको एमालेको दाबी
बिहिबार, ०३ चैत २०७३ | Hari Joshi
सरकारले सीमांकन हेरफेर बाहेक अन्य तीन बुँदामा संविधान संशोधन विधेयक पारित गर्ने पहल थालेलगत्तै प्रमुख विपक्षी नेकपा एमालेले कुनै पनि हालतमा पारित हुन नदिने घोषणा गरेको छ ।
अत्यधिक रक्तस्राव भएकै कारण  मृत्यु भएको रिपोर्टमा उल्लेख
बिहिबार, ०३ चैत २०७३ | Hari Joshi
पाँच दिनअघि कञ्चनपुरको पुनर्वास नगरपालिका–८ आनन्द बजारका गोविन्द गौतमको भारतीय सीमा सुरक्षा बल (एसएसबी)को गोली लागेर अत्यधिक रक्तस्रावपछि निधन भएको शव परीक्षण रिपोर्टले देखाएको छ ।
१७ ओटा सवारी दुर्घटनामा १५ जनाको मृत्यु
बिहिबार, ०३ चैत २०७३ | Hari Joshi
चालु आर्थिक वर्षको फाल्गुण महिनामा शुदुरपश्चिम क्षेत्रमा भएका १७ ओटा सवारी दुर्घटनामा १५ जनाले ज्यान गुमाएका छन् भने २२ ओटा सवारीका साधन दुर्घटनामा परेको क्षेत्रीय ट्राफिक कार्यालय कैलालीले जनाएको छ ।
'भौगोलिक अखण्डता, स्वतन्त्रता र स्वाभिमानका बारेमा  कसैसँग सम्झौता नगर्ने': ओली
बिहिबार, ०३ चैत २०७३ | Hari Joshi
धनगढी ३ चैत्र । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भौगोलिक अखण्डता, स्वतन्त्रता र स्वाभिमानका बारेमा नेकपा एमालले कसैसँग सम्झौता नगर्ने उद्घोष गर्नुभएको छ ।
मेची–महाकाली राष्ट्रीय अभियान भोली धनगढी पुग्ने
बुधबार, ०२ चैत २०७३ | Hari Joshi
हरि जोशी  धनगढी २ चैत्र ।  नेकपा (एमाले)को मेची–महाकाली राष्ट्रीय अभियान भोली धनगढी पुग्ने भएको छ । मेचीको काकडभिट्टादेखि फागुन २१ गतेबाट सुरु भएको अभियान भोली धनगढी पुग्ने भएको हो ।
कैलालीमा बन्दको प्रभाव सुन्य
बुधबार, ०२ चैत २०७३ | Hari Joshi
नेकपा एमालेको आम सभालाइ लक्षीत गर्दै थरुहठ तराइ पार्टिले गरेको तराइ बन्दको प्रभाव सुन्य देखिएको छ ।