Fresh Morning Mix Nepali Pop

08:00 AM - 09:00 AM

Wednesday, January 17 2018, 08:29 | बुधबार ०३, माघ २०७४ ०८:२९
News By Hari Joshi
Hari Joshi

Journalism is my passion. Station Manager At Radio Dhangadhi 90.5 Mhz.

   
सुदुरपश्चिम खप्तड गोल्डकप :  सेमीफाईनल समिकरण पुरा
शुक्रबार, २८ पुष २०७४ | Hari Joshi
आजको खेल सकिएसंगै सुदुरपश्चिम खप्तड गोल्डकपमा क्वाटरफाईनलको समिकरण पुरा भएको छ । सेमीफाईनलमा पुग्ने चार टिमको टुङगो लागेको छ ।
नेपालसहित विभिन्न ६ देशका करिव पाच सय कराते खेलाडी धनगढीमा
मङ्गलबार, ११ पुष २०७४ | Hari Joshi
४२ स्वर्ण, ४२ रजत र ८४ कास्य पदकाका लागि करिव पाच सय खेलाडीले प्रतिस्पर्धा गर्नेछन । प्रतिोगितामा प्रथम पुरुस्कार ५१ हजार, दितिय पुरुस्कार ३१ हजार र तृतिय पुरुस्कार २१  हजार राखिएको छ । उक्त पुरुस्कार कराते प्रतियोगितामा देशकै सर्वाधिक रहेको आयोजकको दावी छ ।
गाँउगाँउमा पुगेर मतदातालाई धन्यवाद दिदै राना
मङ्गलबार, २६ मङि्सर २०७४ | Hari Joshi
संयुक्त बाम गठबन्धनबाट कैलाली क्षेत्र नम्बर ५ बाट शानदार रुपमा विजयी नारदुनी राना यतिखेर गाँउमा पुगेर मतदातालाई धन्यवाद दिनमा व्यस्त रहनुभएको छ । एमालेका केन्द्रीय सदस्य समेत रहनुभएका नवनिर्वाचित रानाले आफ्नो निर्वाचन क्षेत्रका गाउँमा पुगेर आफूलाई मतदान गरेर विजयी गराउनुभएकोमा धन्यवाद दिनुभएको छ । धनगढीमा विजयी र्याली निकालेपछि राना गाउँमा पुगेर मतदातालाई आभार प्रकट गरि रहनुभएको छ ।
शाखारहित बैकिङ्ग सेवा विस्तार गर्दे ग्लोबल आइएमई बैंक
सोमबार, ११ मङि्सर २०७४ | Hari Joshi
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ ।
सोमबार, ११ मङि्सर २०७४ | Hari Joshi
देशकै प्रधामन्त्री समेत रहेका शेर बहादुर देउवाले त सात नम्बर प्रदेशका विभिन्न स्थानहरुमा जपेका भाषण र नेपाली जनतालाई दिएका फोस्रा आश्वासनले त साँच्चै आम बुद्धिजीवि अनि नागरिक समाजका विच व्यापक चर्चा र परिचर्चा हुन थालेको छ । देशको प्रधामन्त्रीले राजनीतिमा जून खालको अपरिपक्वता देखाएका छन् यसबाट देश कतातर्फ डोरिदै छ ?, र देशले कस्तो प्रधानमन्त्री पायो होला भन्ने कुराले समेत बहस सृजना गरिदिएको छ ।
वाम गठबनधन जिताउन प्रवासी नेपालमा
सोमबार, ११ मङि्सर २०७४ | Hari Joshi
मंसिर २१ गते हुन गईरहेको दोस्रो चरणको प्रतिनीधि सभा तथा प्रदेश सभाको निर्वाचनमा बाम गठबन्धनलाई विजयी गराउनका लागि  प्रवासी नेपाली संघ महाराष्ट्र भारतको चौथो टोली सोमबार कैलाली पुगेको छ ।
देउडाप्रेमीका लागी आयो खुशीको कुरा : पहिलो मोबाइल एप
शुक्रबार, ०८ मङि्सर २०७४ | Hari Joshi
देउडाप्रेमीहरुका लागि खुसिको खबर । अनुभबी टेक्नोलोजिजले सुदूर तथा मध्यपश्चिमकाहरुको लागि देउडा एप गुगल प्ले स्टोरमा सार्वजनिक गरेको छ । देउडा एपमा प्रयोगकर्ता हरु ले देउडा पढ्न सक्नु हुन्छ र आफुलाई मन परेको देउडा लाइक गर्न पनि सक्नु हुन्छ ।
बरिष्ठ निमार्ण व्यवसायी गणेश चन्द बैतडीबाट चुनाब लड्दै, योजना सहितको विकास प्राथमीकतामा
शुक्रबार, २४ कार्तिक २०७४ | Hari Joshi
विगत ३ दशक देखी निमार्ण क्षेत्रमा चर्चित व्यक्ति गणेश चन्द प्रत्यक्ष राजनीतिमा होमिएका छन् । लामो समयदेखि नेपालको विभिन्न क्षेत्रमा हुने गरेका विकास,निमार्णका परियोजनामा सक्रिय र सफल मानिएका चन्दको प्रत्यक्षरुपमा राजनितीमा आगमन भएपछी बैतडीको विकासमा टेवापुग्ने त्यस क्षेत्रका स्थानियले विश्वास लिएका छन् ।
“सहज उम्मेद्धारलाई जिताउछौ” : मतदाता
बिहिबार, २३ कार्तिक २०७४ | Hari Joshi
कैलालीको क्षेत्र नम्बर ५ पनि अहिले निकै चर्चा र चासोको क्षेत्रका रुपमा हेरिएको छ कारण प्रधानमन्त्री पत्नी आरजु राणाले प्रतिनिधिसभा सदस्यका लागी  यो क्षेत्रबाट प्रत्यक्षमा उम्मेद्धारी दिनुभएको छ भने उहाँको प्रतिस्प्रर्धा वाम गठबन्धनका तर्फबाट साझा उम्मेद्धार नेकपा एमालेका वैकल्पीक केन्द्रीय सदस्य तथा पुर्ब सभासद् नारदमुनि राना संगहुने पक्का छ ।
बजाज आरइ – स्वरोजगार र्याली कैलालीमा
सोमबार, २० कार्तिक २०७४ | Hari Joshi
नेपालमा स्वरोजगारी सिर्जना गराउने उद्धेश्यका साथ, विश्वको नम्बर १ थ्री ह्विलर्स ब्राण्ड बजाज आरइ नेपालभर बिक्री भईरहेको छ ।
स्थानीय तहमा झै यसपटक पनि जनताको विश्वास प्रकट हुन्छ : दीर्घ सोडारी
सोमबार, २० कार्तिक २०७४ | Hari Joshi
दीर्घ सोडारी उम्मेदवार प्रदेश सभा कैलाली क्षेत्र नम्बर ४ (१)
डुबेर दुई बालिकाको मृत्यु
सोमबार, २३ असोज २०७४ | Hari Joshi
कैलाली गौरीगंगा नगरपालिका–९ स्थित गोप्का खोलामा डुबेर आज दुई बालिकाको मृत्यु भएको छ ।
पाँचौ पटक मन्त्रीमण्डल विस्तार,मन्त्रिपरिषद्मा मन्त्री ३० र राज्यमन्त्री २३
सोमबार, २६ भदौ २०७४ | Hari Joshi
प्रधानमन्त्री देउवाले पाँचौ पटक विस्तार गरेको मन्त्रीमण्डलमा परेका मन्त्रीहरुले आज सपथ लिदैछन । मन्त्रीमण्डलमा राप्रपा प्रजातान्त्रिकवाट ३ मन्त्री तथा १ राज्यमन्त्री सहभागी भएपछि उनिहरको सपथ आज हुन लागेको हो ।
कञ्चनपुरको कृष्णपुर नगरपालिकाबाट  पेस्तोल सहित एक जना पक्राउ
सोमबार, २६ भदौ २०७४ | Hari Joshi
महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिकाबाट प्रहरीले पेस्तोल सहित एक जनालाई पक्राउ गरेको छ ।
हृदयघातबाट बच्ने महत्वपूर्ण टिप्स आफुले पनि जानौ र अरुलाई पनि बताउ
आइतबार, २५ भदौ २०७४ | Hari Joshi
हाम्रो नियन्त्रणमा नभएका चिजहरू जस्तै उमेर, लिंग र वंशानुगत कारणले हुने समस्यालाई रोक्न सकिँदैन । तर हाम्रो आफ्नै कारणले निम्त्याइएको जोखिम भने नियन्त्रणमा ल्याउन सकिन्छ । समस्यालाई न्युनिकरण गर्न सकिन्छ ।
धनगढीमै न्युन शुल्कमा अमेरिकी डिग्री
शुक्रबार, २३ भदौ २०७४ | Hari Joshi
बि.स. २०६९ मा धनगढीमा स्थापना भएको र्वस्टन इन्टरनेशनल विजनेश स्कुलले अमेरिकाको डेल्टा युनिभर्सिटीको एफिलेशनमा नेपालमामा विविए र एमविए कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । विद्यार्थीले कलेजबाट सैद्धान्तिक ज्ञानका साथ–साथै ब्यवहारीक ज्ञान (सिप) समेत सिक्ने कलेजको दाबी छ ।
पञ्चेश्वरबाट वर्षैभरि ९ सय २५ मेगावाट उत्पादन गरिने
शुक्रबार, २३ भदौ २०७४ | Hari Joshi
पञ्चेश्वर वहुउद्देश्यीय आयोजनाबाट वर्षभरी ९ सय २५ मेगावाट बिजुली (फर्म पावर) उत्पादन हुनेगरी अघि बढ्न नेपाल र भारत सहमत भएका छन् ।
सहकारीका साधारणसभामा विभागको निगरानी
शुक्रबार, २३ भदौ २०७४ | Hari Joshi
सहकारी विभागले सहकारी संस्थाहरूका साधारणसभालाई कडाइ गर्न थालेको छ । कतिपय संस्थाले कानुनले तोकेका प्रक्रिया नपुयाई फर्जी साधारणसभा गर्ने गरेको गुनासो बढ्न थालेपछि विभागले कडाइ गरेको हो ।
इन्सेकको आयोजनामा बालअधिकार सम्बन्धी तालिम सम्पन्न
बिहिबार, २२ भदौ २०७४ | Hari Joshi
तालिममा बालअधिकार, शिक्षाको अधिकार ,बाल अधिकारको बर्तमान अवस्था ,बाल अधिकार सम्बन्धि राष्ट्रिय तथा अन्तराष्ट्रिय महासन्धि र कानुन, बाल अधिकारको ऐतिहासिक विकासक्रम, बालश्रम शोषण , कारण र परिणाम ,बालअधिकार चेतना समुहका कामकत्र्तव्य र स्कुलमा रहेका समस्याहरुको पहिचान लगायत विषयमा छलफल भएको थियो ।
पढ्न मन लागेन ? यो टिप्स कामलाग्छ ।
बुधबार, २१ भदौ २०७४ | Hari Joshi
पढ्ने कुरा नितान्त प्राबिधिक तथा मनोवैज्ञानिक कुरा हो भन्ने जान्दा जान्दै पनि हामी बलपूर्वक पढ्न खोज्छौं । बलपूर्वक पढ्दा पनि केही कुरा तत्कालका लागि याद त हुन सक्छ । तर यसले दिगोपना दिन नै सक्दैन ।
बाढी पीडितहरुलाई २ हजार थान झुल वितरण
मङ्गलबार, २० भदौ २०७४ | Hari Joshi
कैलालीको भजनी नगरपालिकाका बाढी पीडितहरुलाई रोटरी क्लब अफ धनगढीले २ हजार थान झुल वितरण गरेको छ ।
श्री एयरलायन्सको आजबाट फेरि थप एक उडान
सोमबार, १९ भदौ २०७४ | Hari Joshi
साउन २७ गतेदेखि काठमाडौँ–धनगढी हवाई उडान शुरु गरेको श्री एयरलायन्सले आजबाट फेरि थप एक उडान शुरु गरेको छ ।
राती राम्रोसँग निन्द्रा लाग्दैन ? आजै अपनाउनुस् यी तरिका
सोमबार, १९ भदौ २०७४ | Hari Joshi
बिहान फ्रेश महसुस गर्नका लागि राती मिठो निन्द्रा लाग्न अत्यावश्यक छ । मानिसहरु सुत्नका लागि बेडमा पल्टिएपनि निकै बेरसम्म सुत्ने कसरत गरिरहेका हुन्छन् ।
जेसिज कपमा सुदूरपश्चिम ११ को शानदार जित
शनिबार, १७ भदौ २०७४ | Hari Joshi
चितवन ११ विरुद्धको आजको खेलमा सुप ११ ले ४-० गोलअन्तरको जित दर्ता गर्न सफल भएको हो । सुप ११ का लागी कप्तान प्रणय अन्जानले खेलको १५औँ मिनेटमा पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
सौर्यले आजबाट काठमाडौं–धनगढी रुटमा सेवा विस्तार
शुक्रबार, १६ भदौ २०७४ | Hari Joshi
नेपालको आन्तरिक हवाई यातायातमा पहिलो पटक जेट जहाज सेवा भित्र्याएको सौर्यको काठमाडौं–धनगढी उडानलाई आज धनगढीमा भव्य स्वागत गरिएको छ ।  सौर्यले आजबाट काठमाडौं–धनगढी रुटमा पनि सेवा विस्तार गरेको कम्पनीले जनाएको छ ।