Fresh Morning Mix Nepali Pop

08:00 AM - 09:00 AM

Wednesday, January 17 2018, 08:28 | बुधबार ०३, माघ २०७४ ०८:२८
News By Hari Bhatta
Hari Bhatta

कैलालीमा ९६ नयाँ विद्यालय भवन बन्दै
सोमबार, ०१ माघ २०७४ | Hari Bhatta
विद्यालय क्षेत्र सुधार कार्यक्रम अनुसार  ३२ लाखको लागतमा  जिल्लाका ६  विद्यालयमा ४ कोठे भवनको निर्माण कार्य चालु आर्थिक वर्षमा सुरु गरेर  २ वर्षमा सम्पन्न गर्नुपर्नेछ  ।
राज्य र गैरराज्य पक्षले हेर्ने दृष्टिकोण परिवर्तन भएन दृष्टिवीहिन
आइतबार, ३० पुष २०७४ | Hari Bhatta
कैलालीका दृष्टिवीहिनहरुले समान्य नागरीक सरह आफुहरुलाई पनि राज्यले सेवासुविधा दिनुपर्ने बताएका छन् ।
६ महिनाको अवधीमा झन्डै १७ सय स्मार्ट लाइसेन्स वितरण
बुधबार, २६ पुष २०७४ | Hari Bhatta
सेती अञ्चल यातायात व्यवस्था कार्यालय धनगढीले ६ महिनामा १ हजार ६ सय ९० जनालाई स्मार्ट लाइसेन्स वितरण गरेको छ ।
भुटानको डुकस्टार क्लवलाई पराजित गर्दै रुपन्देही ११ खप्तड गोल्ड कपको  क्वाटरफाईनलमा प्रवेश
मङ्गलबार, २५ पुष २०७४ | Hari Bhatta
धनगढीमा जारी सुदुरपश्चिम खप्तड गोल्डकपमा भुटानको डुकस्टार क्लवलाई पराजित गर्दै रुपन्देही ११ क्वाटरफाईनलमा प्रवेश गरेको छ ।
आफ्नो लक्ष्य प्राप्तिका लागि चीन सरकारले लियो यस्तो नीति
आइतबार, २३ पुष २०७४ | Hari Bhatta
प्रविधि क्षेत्रका विज्ञ, उद्यमी तथा वैज्ञानिकले त्यस्तो प्रवेशाज्ञा पाउन योग्य हुनेछन ।
राजस्व कार्यालय धनगढीद्धारा लक्ष्यभन्दा बढी राजस्व संङकलन
मङ्गलबार, १८ पुष २०७४ | Hari Bhatta
आन्तरिक राजस्व कार्यालय धनगढीले लामो समयदेखी बार्षिक लक्ष्यभन्दा बढी राजस्व संकलन गर्दै आईरहेको छ ।
विद्यार्थीको अनुपातमा शिक्षक नहुदा शिक्षण सिकाई प्रभावकारी हुन सकेन
सोमबार, १७ पुष २०७४ | Hari Bhatta
विद्यार्थी अनुपातमा शिक्षक नहुदा कैलालीका सामुदायिक  विद्यालयको शिक्षण सिकाई प्रभावकारी हुन सकेको छ्रैन् ।
साढे १ हजार उम्मेदवारले बुझाएनन् चुनावी खर्च विवरण
शुक्रबार, १४ पुष २०७४ | Hari Bhatta
चुनावी परिणाम सार्वजनीक भएको ३५ दिन भित्र निर्वाचन आयोगमा अनिवार्य रुपमा उम्मेदवार खर्च विवरण बुझाउनुपर्ने व्यवस्था भएपनि परिणाम आएको ६ महिना सम्म पनि धेरैले खर्च विवरण नबुझाएका हुन् ।
कला  प्रर्दशन गरी आर्थिक खर्च जुटाउदै दृष्टिवीहिन
सोमबार, १० पुष २०७४ | Hari Bhatta
आफुमा भएको कला  प्रर्दशन गर्दै अध्ययनका लागि आर्थिक खर्च जुटाउन   दाङका ५ जना दृष्टिवीहिन  धनगढी पुगेका छन् ।
जिल्लाबाट हुने काम स्थानीय तहमा, कर्मचारी फुर्सदीला
आइतबार, ०९ पुष २०७४ | Hari Bhatta
जिल्लाबाट संम्पादन हुने सबै कार्य स्थानीय सरकार मातहत गएपछि जिल्ला समन्वय समितिको कार्यालय सुनसान भएको हो भने त्यहाँ कार्यरत कर्मचारीलाई समेत फुर्सद मिलेको छ ।
कैलालीलाई डिसेम्बर महिनाभित्रै खुला दिसामुक्त घोषणा गर्न चुनौति
सोमबार, ०३ पुष २०७४ | Hari Bhatta
कैलालीलाई यहि डिसेम्बर महिनाभित्रै खुला दिसामुक्त घोषणा गर्न चुनौति थपिएको छ ।
क्षयरोगका कारण ज्यान गुमाउनेको सख्यामा कमि आउन सकेन
बुधबार, १३ मङि्सर २०७४ | Hari Bhatta
हामी जो कोही पनि क्षयरोग बाट संक्रमीत हुन सक्दछौं तर सबै मिलेर यस बिरुद्ध लड्न सकिनेछ भन्ने नाराका साथ  बुधबार ६४ औं क्षयरोग दिवश मनाईएको छ ।
पहिलो चरणमा निर्वाचन हुने चारवटै जिल्लाको सुरक्षा व्यवस्थामा कडाई
शनिबार, ०९ मङि्सर २०७४ | Hari Bhatta
पहिलो  चरणमा भोली निर्वाचन हुने प्रदेश नम्बर ७ का दार्चुला, बैतडी, बझाङ र बाजुरामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
आनन्द बजारका बासीन्दा भन्छन :  जसले नाका सहज बनाउन पहल गर्छ त्यसलाई भोट दिन्छौ ।
मङ्गलबार, ०५ मङि्सर २०७४ | Hari Bhatta
कञ्चनपुरको पुर्नवासका मतदाताले सीमानाकामा  हुने विवाद साम्य गरेर नाका सहज बनाउन पहल गर्ने व्यक्तिलाई अगामी प्रदेश र प्रतिनिधी सभा निर्वाचनमा भोट दिने बताएका छन् ।
अटो वर्कसपको सङख्यामा बृद्धि
सोमबार, ०४ मङि्सर २०७४ | Hari Bhatta
मोटरसाइकल प्रगोगकर्ताको संख्यामा बृद्धि हुदै गएको धनगढीमा  अटो मोटरसाइकल मर्मत केन्द्र अथात् वर्कसप खुल्ने क्रम पनि बढेको छ ।
निर्वाचनलाई लक्षित गर्दै सुरक्षा व्यवस्थामा कडाई गरिने
आइतबार, २६ कार्तिक २०७४ | Hari Bhatta
कैलालीका ७७ मतदान स्थल अतिसंवेदनशिल, १ सय १७ संवेदनशील र ३७ मतदान स्थललाई समान्यको सुचीमा राखिएको छ ।
मतदाता शिक्षा कार्यक्रम सञ्चालन
शनिबार, २५ कार्तिक २०७४ | Hari Bhatta
क्षेत्रिय निर्वाचन कार्यालय धनगढीले कात्तिक २८ गतेदेखी मतदाता शिक्षा कार्यक्रम सञ्चालनको तयारी थालिएको जनाएको छ ।
विद्युतीय रिक्सा मजदुर आन्दोलित : रिक्सा चालक नै मारमा
मङ्गलबार, २१ कार्तिक २०७४ | Hari Bhatta
विभिन्न माग राख्दै आन्दोलित भएका कैलालीका विद्युतीय रिक्सा मजदुरले सोमबार जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् ।
मलको आपुर्ती केही दिनमै सहज हुने अनुमान
सोमबार, २० कार्तिक २०७४ | Hari Bhatta
तीन दिन भित्रमा करिब ५ हजार टन कैलाली भित्रिने समेत उहाँले जानकारी दिनुभयो ।
सबैको सम्झनामा देवकोटा
बिहिबार, ०२ कार्तिक २०७४ | Hari Bhatta
धनगढीमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०८ औ जन्मजयन्ती विविध कार्यक्रम गरि मनाइएको छ ।
युवाको आकर्षणको केन्द्र बन्दै सीलाईकटाई पेसा
शुक्रबार, २७ असोज २०७४ | Hari Bhatta
थोरै लगानी, थोरै मिहेनत र बढी आम्दानी हुने भएपछि सिलाईकटाई युवाहरुको मुख्य रोजाईको विषय बनेको छ ।
म्यादि प्रहरीमा युवा युवतीहरुको आकर्षण
बुधबार, २५ असोज २०७४ | Hari Bhatta
सुरक्षा निकायमा प्रवेश गर्न सजिलो हुने भन्दै कैलालीमा म्यादी प्रहरीमा भर्ना हुन चाहाने युवा÷युवतीहरुको आकर्षण बढी देखिएको हो ।
लगातार भएको बर्षाका कारण धान काटनमा ढिलाई
मङ्गलबार, २४ असोज २०७४ | Hari Bhatta
जिल्ला कृषि विकाश कार्यालयका अनुसार असोजको अन्तिम हप्तासम्म पनि २५ प्रतिशत धान मात्रै काटिएको छ ।
प्रविधिको विकास भए संगै हुलाक मार्फत सेवा लिनेको संख्या घट्दै
सोमबार, २३ असोज २०७४ | Hari Bhatta
समय अनुसार परवर्तन गर्न नसक्दा गाउँ गाउँमा भन्दा शहरी क्षेत्रमा यसको प्रभाव कम हुन थालेको छ ।
किसानको वारीमा तरकारी सगै पैसा पनि  फल्दै
आइतबार, २२ असोज २०७४ | Hari Bhatta
अन्य खेतीभन्दा बढी आम्दानी हुनेपछि उक्त गाउका अधिकाश किसान तरकारीखेतीतर्फ आकर्षित भएका हुन ।