---
Thursday, October 18 2018, 00:52 | बिहिबार ०१, कार्तिक २०७५ ००:५२
News By Admin
Admin

जंगली बँदेलको आक्रमणमा परी पाँचजना घाइते
बुधबार, ०४ असोज २०७४ | Admin
डडेल्धुराको परशुराम नगरपालिका– ५ परिगाउँस्थित बहादुरे बजार नजिकै खेतबारीमा बँदेललगायत अन्य जंगली जनावरबाट धानबाली बचाउनका लागि जंगलमा थापेको पासोमा चितुवा फसेको छ ।
फेरिँदैछ एमाले रणनीति ! माओवादीसँग तालमेलको बहस
बुधबार, ०४ असोज २०७४ | Admin
दोस्रो चरणको निर्वाचनपछि एमालेले अनौपचारिक समीक्षाका क्रममा कांग्रेस माओवादी तालमेलका कारण कम्तिमा ४० स्थानीय तहमा पराजय भोग्नुपरेको निष्कर्ष निकाल्यो ।
गर्भवती महिलाको तथ्यांक मोबाइलबाट संकलन
सोमबार, ०२ असोज २०७४ | Admin
गर्भवतीसमक्ष आवश्यक स्वास्थ्य सेवा र्पुयाउन सजिलो होस् भनेर मोबाइलबाटै तथ्यांक संकलनको तयारी भएको हो।
पाटन विमानस्थल स्तरोन्नतिको कामले गति लिदै
सोमबार, ०२ असोज २०७४ | Admin
गत मंसिरमा विमानस्थल सञ्चालनका लागि पारिएको विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) अनुसार विमानस्थल कालोपत्रेको काम भइरहेको छ ।
पाँच दशकपछि गड्डाचौकीमा एक्सरे मेसिन जडान
सोमबार, ०२ असोज २०७४ | Admin
त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाहेकका भन्सारमध्ये नेपालमै पहिलोपटक यहाँ एक्सरे मेसिन सञ्चालनमा ल्याइएको भन्सार अधिकृत विकास कुमारले जानकारी दिनुभयो ।
बैकल्पिक शक्ति खोलेर जनतामाझ: मिश्र
सोमबार, ०२ असोज २०७४ | Admin
कैलालीको अत्तरियामा आयोजना गरेको आम सभामा बोल्दै मिश्रले बिवेकशिल साझा पार्टीले मंसिरमा हुने संसद र संघिय निर्वाचनमा बलियो उपस्थिति देखाउने दावी समेत गर्नुभयो ।
स्थानीय सरकार : आशा र जोखिम
सोमबार, ०२ असोज २०७४ | Admin
सम्बन्धित तहको सरकारलाई नै कर्मचारी व्यवस्थापन र भर्नाको अधिकार नदिने हो भने जनताका कुनै आकांक्षा संघीय शासनबाट पूरा हुँदैनन् ।
आर्थिक वृद्धिदर साढे ४% मात्रै : विश्व बैंक
सोमबार, ०२ असोज २०७४ | Admin
चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ४.५ प्रतिशतमा सीमित हुने विश्व बैंकले प्रक्षेपण गरेको छ ।
फेसबुकको पोस्टले जेल पुर्‍याउला ! होस गर्नुहोस्
सोमबार, ०२ असोज २०७४ | Admin
पछिल्लो समय इन्टरनेटले मानिसको जीवनलाई सहज बनाइदिएको छ ।
सोमबार, ०२ असोज २०७४ | Admin
मन्त्रीपरिषद बैठकले डाक्टरको लापहरवाहीले बिरामीको ज्यान गए डाक्टरले नै क्षतिपूर्ति विधेयक तयार गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने भएको छ ।
५३ प्रतिशत मत खस्यो, मतदान जारी
सोमबार, ०२ असोज २०७४ | Admin
निर्वाचन आयोगका अनुसार प्रदेश नं. २ का आठ जिल्लाका १३६ वटा स्थानीय तहमा ५३ प्रतिशत मत खसेको छ ।
फोस्फेट खानीमा अब विस्तृत अन्वेषणः बैतडी र बझाङको ‘स्याम्पल’ काठमाडौंमा
आइतबार, ०१ असोज २०७४ | Admin
सरकारले पहिलोपटक नेपालमा उत्खननको सम्भावना रहको फोस्फेटमाथि विस्तृत अन्वेषण र अनुसन्धान सुरु गरेको छ ।
आइतबार, ०१ असोज २०७४ | Admin
स्थानीय सरकारहरू दिगो विकासका लागि बाह्य स्रोतको तुलनामा आन्तरिक स्रोत व्यवस्थापन गर्न सक्षम देखिनुपर्छ ।
अमेरिकामा स्ट्यान्ड अप कमेडीमा डेव्यू गर्दै नेपाली चेली
आइतबार, ०१ असोज २०७४ | Admin
अंग्रेजी भाषा बोलिने देशमा नेपाली चेली अंग्रेजी बोलेरै त्यहाँ टिकट काटेर आउने मानिसहरुलाई हँसाउने छिन् ।
लोक दोहोरी गीतमा प्रियंकाको छमछमी
आइतबार, ०१ असोज २०७४ | Admin
नायिका प्रियंका कार्कीले एक लोकदोहोरी गीतको भिडियोमा पहिलो पटक मोडलिङ गरेकी छिन् ।
हङकङलाई हराउँदै नेपाल बन्यो च्याम्पियन, यू-१९ एसिया कपका लागि छनौट
आइतबार, ०१ असोज २०७४ | Admin
उपाधिसँगै नेपाल मलेसियामै हुने एसीसी यू-१९ एसिया कप क्रिकेटका लागि पनि छनोट भएको छ ।
एमालेका भावी मुख्यमन्त्रीः सात प्रदेशमा को-को ?
आइतबार, ०१ असोज २०७४ | Admin
असोज ६ गतेदेखि काठमाडौंमा शुरु हुने केन्द्रीय कमिटी बैठकमा भावी मुख्यमन्त्रीका रुपमा कुन प्रदेशमा कसलाई अघि सार्ने भन्ने विषयमा छलफल हुने भएको छ ।
कञ्चनपुरमा हात्तिले बिगबिगी
बिहिबार, २९ भदौ २०७४ | Admin
कञ्चनपुरको कृष्णपुर नगरपालीका ७ को मटयारी र रैकवार बिचवाको पिपरियामा हात्तिले आतंक मच्चाउन थालेको छ ।
बिहिबार, २९ भदौ २०७४ | Admin
समितिले जिल्लाका दुईवटा निर्वाचन क्षेत्रका एक–एकवटा समूहलाई रु पाँच÷पाँच लाखका दरले बिना धितो ऋण सहयोग गर्न लागेको हो ।
‘ वाल दिवसको  नाराका बालमैत्री शासनः बालअधिकारको सम्मान’
बिहिबार, २९ भदौ २०७४ | Admin
‘बालमैत्री शासनः बालअधिकारको सम्मान’ भन्ने मूल नाराका साथ आज ३८ औं राष्ट्रिय वाल दिवस विभिन्न कार्यक्रमका साथ मनाइएको छ ।
कानको सुनले  लियो ज्यान,  साथीले गरे विभत्स हत्या
बिहिबार, २९ भदौ २०७४ | Admin
भीमदत्त नगरपालिका–७ हल्दुखालका १३ वर्षका तिलक चन्दको कानको चार आना सुन लुट्न साथीले हत्या गरेका हुन् ।
जनता आवास कार्यक्रमबाट बझाङका एक सय घरधुरी लाभान्वित हुने
बुधबार, २८ भदौ २०७४ | Admin
जिल्लाका एक सय विपन्न दलित घर परिवारलाई सरकारले २ लाख ४७ हजार लागतका २ कोठे घर निर्माण गर्ने गरेको छ ।
चाडपर्व नजिकीय संगै बजार अनुगमन तीव्र
बुधबार, २८ भदौ २०७४ | Admin
अनुगमनका क्रममा म्याद नागेका खाद्यबस्तुहरु तथा गुणस्तरहीन मासु विक्री गरिएको भेटिएको छ ।
ग्रामीण सडक सञ्चालन नहुँदा समस्या
बुधबार, २८ भदौ २०७४ | Admin
ग्रामीण सडकहरु सञ्चालन नहुँदा स्थानीय बासिन्दले सामान ढुवानी गर्न भरिया प्रयोग गर्नु परेको छ ।
विद्युत महसुल नबुझाउने ३०५ ग्राहक कालोसूचीमा
बुधबार, २८ भदौ २०७४ | Admin
कालोसूचीमा पर्नेमा घर बिक्री गरी अन्यत्र बसाइँसराइ गरेका, साविकको भन्दा अर्को ठाउँमा घर बनाइ बसेका र केही उद्योग छन् ।