---
Sunday, August 19 2018, 09:11 | आइतबार ०३, भदौ २०७५ ०९:११
News By Admin
Admin

प्रचण्डपुत्र प्रकाश दाहालको निधन
आइतबार, ०३ मङि्सर २०७४ | Admin
चुनावी अभियानमा झापामा रहेका पुष्पकमल दाहाल, प्रकाशकी दिदी रेणु दाहाल काठमाडौं आउँदै छन् ।
विवेकशिल साझा पार्टीका केन्द्रिय सदस्यद्धारा आरजु राणाको कटु आलोचना
सोमबार, २७ कार्तिक २०७४ | Admin
आईतवार विहान धनगढीको ट्राफिक चौराहामा आयाजित चुनावी कोण सभालाई सम्बोधन गर्ने क्रममा खनाल र प्रसाईले अधिकाश समय नेत्री आरजुको आलोचनामै खर्चिए ।
कैलालीको चुरे गाउँपालिकामा बस दुर्घटना :  ३ को मृत्यु, ३२ घाइते
आइतबार, २६ कार्तिक २०७४ | Admin
दुर्घटनाका घाइते ३२ मध्ये ५ जनाको अवस्था गम्भीर छ ।
प्रधानमन्त्री पत्नी आर्जुले सत्ताको खोल ओढ्दै आचारसंहिता उल्लङ्घन गरेको आरोप
शनिबार, १८ कार्तिक २०७४ | Admin
दर्जनौ सवारी साधनका साथ प्रचार प्रसारमा लागेको प्रती गम्भीर ध्यानाकर्षण भएको क्षेत्र नम्बर ५ का उम्मेदवारहरुले बताएका छन् ।
चुनावको मुखमा काग्रेस कैलालीका उपसभापतिद्धारा राजीनामा
शनिबार, १८ कार्तिक २०७४ | Admin
कैलालीका अधिकाश क्षेत्रमा काग्रेसले हार्ने समेत बमले दावी गर्नुभयो ।
डडेल्धुरामा भट्ट तेस्रो पटक प्रधानमन्त्री देउवासँग प्रतिस्पर्धा गर्दै
आइतबार, १२ कार्तिक २०७४ | Admin
कसले बाजी मार्छ त्यो अहिले सर्वत्र चासोको विषय बनेको छ ।
मलामीबाट फर्कर्ने क्रममा स्कुटी दुर्घटना हुदा एकको मृत्यु
आइतबार, १२ कार्तिक २०७४ | Admin
लम्कीमै दुर्घटना हुदा मोटरसाईकलमा सवार तिनै जना घाईते भएका छन ।
बिहिबार, ०९ कार्तिक २०७४ | Admin
भविष्यको रेल प्रणाली निकै अनौठो हुनेवाला छ । ट्रयाक बिना नै रेल चल्नेछ । किनकी चीनले पहिलोपटक ट्रयाक बिनाको रेल गुडाइदिएको छ ।
एमालेले छान्यो प्रदेश ७ का उम्मेदवार, को कहाँ ? (सूचीसहित)
शुक्रबार, ०३ कार्तिक २०७४ | Admin
दार्चुला ‘क’ भने नाम टुंगो लागेको छैन् ।
यस्तो छ ७ नम्बर प्रदेशमा एमाले–माओवादीको भागवण्डा(सुचीसहित)
शुक्रबार, ०३ कार्तिक २०७४ | Admin
पहिलो चरणको चुनाव हुने ४ जिल्लाका १२ निर्वाचन क्षेत्रमध्ये एमालले ९ र माओवादी केन्द्रले ३ सिट पाएको छ ।
परिणामका लागि  १० दिन कुर्नुपर्ने
बुधबार, ०१ कार्तिक २०७४ | Admin
यसअघि स्थानीय तहको निर्वाचनमा भने मतदान सकिएलगत्तै मतगणना सुरु भएको थियो । त्यतिबेला पहिलो, दोस्रो र तेस्रो चरणका निर्वाचनको अवधि लामो थियो । ३१ वैशाखमा पहिलो, १४ असारमा दोस्रो र २ असोजमा तेस्रो चरणको चुनाव भएको थियो ।
सुपथ मुल्य पसलमा ९२ लाखको  कारोबार
मङ्गलबार, ३१ असोज २०७४ | Admin
सुपथ मूल्य पसलमा उपभोक्तालाइ दैनिक उपभोग्य सामग्री नुन चिनि संगै यो बर्ष नेपाल खाद्य संस्थानको चामल पनि राखिएको छ । नुन चिनि संगै चामलको ब्यापार पनि निकै राम्रो भैरहेको बताइएको छ । हाल सम्म दुइ लाख १७ हजार नौ सय नब्बे रुपैयाको चामल बिक्री बितरण भैसकेको सुपथ मुल्य पसल सञ्चालक सेर सिं बिष्टले बताउनुभयो ।
तिहारको बेला पनि पेट्रोलियम पदार्थको अभाव हुने सम्भावना
मङ्गलबार, ३१ असोज २०७४ | Admin
सोमबार मात्रै     यहाका लागि १ लाख लिटर पेट्रोल र ३ लाख ७२ हजार लिटर डिजेल भारतको बन्थरा डिपोमा लोड भएको  छ । मगलवार र बुधबार पनि यहाबाट पेट्रोलियम पदार्थ ल्याउनका लागि बन्थरा डिपोमा ट्याङकर पठाईनेछन । त्यसपछि विहिवार देखि शनिवारसम्म तिहार र आईतवार भारतमा सार्वजनिक विदा पर्ने भएकाले पेट्रोलियम पदार्थ आपूर्ति नहुने भण्डारीले बताउनुभएको छ ।
कैलालीमा मलको अभाव हुने संकेत
मङ्गलबार, ३१ असोज २०७४ | Admin
कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रिय कार्यालय धनगढीले दसैतिहारले गर्दा मल ढुवानी गर्न समस्या भएकोले यो समस्या तिहार लगत्तै एकहप्ता पछि समाधान हुने कृषि सामग्री कम्पनि लिमिटेड क्षेत्रिय कार्यालय धनगढीका क्षेत्रिय प्रबन्धक दुर्गा प्रसाद पाण्डेले बताउनुभयो  ।
आहाराका लागि धानको पराल किन्ने तयारी
मङ्गलबार, ३१ असोज २०७४ | Admin
धनगढी उपमहानगरपालिका, ७ देवरीया बनस्पति उद्योगमा सञ्चालनमा ल्याईएपछि यहाका किसानलाई न जाग्राम बस्नुपर्ने बाध्यता, न त तरकारी र अन्नवाली गाईवस्तुले खाईदेलान भन्ने पिर । तर, गौशालामा राखिएका पशुलाई दिउसो चराउन बाहेक साझ विहानको आहाराको व्यवस्थापन हुन सकेको छैन ।
सुर्मा साईपाल बचत तथा ऋण सहकारी सस्थाद्धारा ४ करोड लगानी
सोमबार, ३० असोज २०७४ | Admin
सस्थाका अध्यक्ष बल बहादुर रोकायाले सार्वजनिक गर्नुभएको वार्षिक प्रतिवेदनमा लक्ष्यको ८२ प्रतिशत ऋण लगानी गर्न सफल भएको जनाईएको छ । करिव ७ वर्षअघि १ सय १ शेयर सदस्य बाट ३१ लख ४९ हजार रुपैयाको लगानीबाट सुरु गरिएको सस्थाको कुल सम्पती हाल ६ करोड ८० लाख ३१ हजार ३ सय १२ रुपैया पुगेको र हाल सस्थाका शेयर सदस्य सख्या ५ सय ५९ पुगेको अध्यक्ष रोकायाले जानकारी दिनुभयो ।
वनपैदावर तथा बन्यजन्तु चोरी निकासीमा वृद्धि
सोमबार, ३० असोज २०७४ | Admin
गत आर्थिक बर्ष २०७३÷७४ मा ३१ वटा काठछोरी तस्करी, १ वटा जडीवुटी र २ वटा बन्यजन्तुको छाला तस्करीमा संग्लन लाई अदालतमा वुझाईको छ । वन संरक्षित ऐन अन्तरर्गत कसैलाई मुद्धा लागेको अवस्थामा ५ देखि १० लाख जरिवाना तथा ५ देखि १५ बर्ष सम्म कैद वा दुवै सहजाय हुने ब्यवस्था रहेको नायब सुब्बा झपिराज भट्टले बताउनुभयोे ।
चुनौतीका रुपमा देखा पर्दै जुनोटिक रोग
सोमबार, ३० असोज २०७४ | Admin
रोगको ७० प्रतिशत स्रोत नै पत्ता लागेको छैन । ७० प्रतिशत रोग व्यापारका माध्यमबाट र अन्तरराष्ट्रिय पशुको व्यापारबाट मात्रै ७७ प्रतिशत रोग मानिसलाई सर्ने गरेको पाइएको छ । काटेको मासुलाई राम्ररी नपकाइ खाँदा, दूधलाई उमालेर नखाँदा र हावाको माध्यमबाट समेत जुनोटिक रोग सर्ने गरेका छन् ।
डिभिजन टूमा घटुवा भएपछि नेपाली क्रिकेटका कप्तान पारसले के भने ?
सोमबार, ३० असोज २०७४ | Admin
सन् २००८ यता डिभिजन फाइव, फोेर, थ्री र टू हुँदै सन् २०१४ को जनवरीमा नामिवियामा भएको डिभिजन टू प्रतियोगितामार्फत नेपाली क्रिकेटले डिभिजन वानको ऐतिहासिक यात्रा तय गरेको थियो ।
रामलीला महोत्सवमा १८ लाख दानस्वरुप संकलन
सोमबार, ३० असोज २०७४ | Admin
दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्र थापा, दशरथचन्द नगरपालिका–२ का वडाध्यक्ष रनबहादुर बोहरा र दशरथचन्द नगरपालिका–१ स्थित मुस्याचौर बजारका प्रतिष्ठित व्यापारी वीरेन्द्र भट्टले जनही ५१÷५१ हजार रकम दान गर्नुभएको रामलीला मूल आयोजक समितिका संयोजक भट्टले बताउनुभयो ।
विश्व खाद्य अधिकार दिवसकै दिन पीडितलाई धान चुट्नबाट निकुञ्जले रोक्यो
सोमबार, ३० असोज २०७४ | Admin
शुक्लाफाँटा निकुञ्ज पीडितले विश्व खाद्य अधिकारकै दिन निकुञ्ज कार्यालयबाट धान चुट्नबाट रोक लगाएर खाद्य अधिकारको हनन् गरेको दुखेसो पोखेका छन् । तिहारका बेला निकुञ्ज कार्यालयले सेना लगाएर खाने गाँसमा अवरोध सिर्जना गरेर पीडितलाई दुख दिन खोजेको पीडितको भनाई छ ।
उम्मेदवारको बन्दसूचि बुझाउने राजनीतिक दलको संख्या ५५
सोमबार, ३० असोज २०७४ | Admin
ती तीनवटै पार्टी तोकिएकै समयभित्र निर्वाचन आयोगमा पुगेर धरौटीबापतको शुल्क बुझाए पनि उम्मेदवारको बन्दसूचिको क्रम मिलाउन केही ढिलाइ भएको थियो ।  प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव आगामी मंसिर १० र २१ गते एकैपटक दुई चरणमा हुँदैछ । प्रतिनिधिसभामा ११० र प्रदेश सभामा २२० जना समानुपातिक निर्वाचन प्रणालीबाट निर्वा्चित हुने संवैधानिक व्यवस्था रहेको छ ।
पञ्चेश्वर आयोजना निर्माण कार्य अन्तिम चरणमा
आइतबार, २९ असोज २०७४ | Admin
परामर्शदाता कम्पनी शाह कन्सल्ट इन्टरनेशनल प्रालिले वातावरणविद्, कृषि विज्ञ र सामाजिक विज्ञको टोली अध्ययन अनुसन्धानबाट पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको वातावरणीय प्रभावबारे विस्तृत योजना बन्न लागेको हो । अध्ययन टोलीले यसअघि सन् २०१३ मा नेपाल सरकारले स्वीकृत गरेको आयोजनाको वातावरण प्रभाव मूल्यांकनको आधार मानेर उच्च बाँध निर्माणस्थलको अध्ययन अनुसन्धान गरी प्रतिवेदनलाई अन्तिमरुप दिने तयारी गरेको थियो ।
कैलालीमा विकासे बजेटको १० प्रतिशत मात्रै खर्च
आइतबार, २९ असोज २०७४ | Admin
साउन देखि असोजसम्म तिन महिनाको अवधिमा पुजिगत तर्फ १० प्रतिशत बजेट खर्च भएको हो । समग्र जिललाको पुजीगत बजेट सन्तोषजनक खर्च हुन नसकेपनि राष्ट्रिय गौरवका आयोजनाहरु रानी जमरा सिचाई आयोजना, हुलाकी राजमार्ग लगायतका योजनाहरुको बजेट भने उत्साहजनक रुपमा खर्च भएको छ ।
पुरुस्कृत हुनेभन्दा कारवाहीमा पर्ने प्रहरीको सख्या दोव्वर
आइतबार, २९ असोज २०७४ | Admin
चालु आर्थिक वर्षको ३ महिनामा भने सम्मानित तथा पुरुस्कृत हुने भन्दा कारवाहीमा पर्ने प्रहरीको सख्या बढी रहेको छ । चालु आर्थिक वर्षको हालसम्ममा एकजना असई गरी जम्मा दुई जनालाई  पुरुस्कृत गरिएको छ भने एक जना असई सहित ७ जना प्रहरी कारवाहीमा परेको प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक बुढा मगरले जानकारी दिनुभयो ।