Nepali Khabar

09:00 AM - 09:15 AM

Wednesday, November 14 2018, 09:08 | बुधबार २८, कार्तिक २०७५ ०९:०८
News By Admin
Admin

धनगढी जेसिज र लखिमपुर जेसिज बिच सहकार्य सुरु
सोमबार, २४ बैशाख २०७५ | Admin
सहकार्य पत्रमा धनगढी जेसिजका अध्यक्ष यज्ञराज ओझा र लखिमपुर जेसिजका अध्यक्ष योगेश जोशीले हस्ताक्षर गरे ।
धनगढी जेसीजको आयोजनमा साहित्य महोत्सव हुने
आइतबार, १६ बैशाख २०७५ | Admin
कार्यक्रम बैशाख १७ गते बिहान ११ बजे देखि सांझ साढे ५ बजे सम्म धनगढी स्थित होटेल डीभोटी मा संचालन हुने छ ।
आज लोकतन्त्र दिवस मनाईँदै
मङ्गलबार, ११ बैशाख २०७५ | Admin
२०६२÷६३ जनआन्दोलन सफल भई २०६३ वैशाख ११ गते लोकतन्त्र स्थापना भएको सम्झनामा आज लोकतन्त्र दिवस मनाईँदैछ ।
लोकदोहोरीमा जम्दै : गायिका खरेल
आइतबार, ०४ चैत २०७४ | Admin
दोकदोहोरी गायिका खरेलले आफना गितहरुमा आफै मोडलिङ्ग समेत गरेकी छन् ।
धनगढी जेसिसको आयोजनामा शनिवार निशुल्क स्वाथ्य शिविर हुने
बिहिबार, ०३ फागुन २०७४ | Admin
सवैलाई निशुल्क स्वाथ्य सेवाको लाभ दिन आग्रह गरिएको छ ।
बझाङ सदरमुकाममै खानेपानीको हाहाकार
बुधबार, २४ माघ २०७४ | Admin
होस्टेलमा बस्ने बालबालिकालाई स्वच्छ पानी पिउन त परै जाओस् हातमुख धुन पनि साहै्र समस्या भएको छ ।
दश महिनासम्म तलव नपाएपछि विद्यालयमा ताला
बुधबार, २४ माघ २०७४ | Admin
शिक्षकको १० महिनाको करिब पाँच लाख तलबबापतको रकम दिन बाँकी रहेको छ ।
चमेलिया जलविद्युत्को औपचारिक उद्घाटन माघ २७ गते
बुधबार, २४ माघ २०७४ | Admin
उद्घाटनका लागि प्रधानमन्त्री देउवा आयोजनास्थल बलाच आउनु हुने
पेस्तोलसहित दुईजना पक्राउ
मङ्गलबार, ०९ माघ २०७४ | Admin
पक्राउ परेका दुईजनालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा राखिएको छ ।
छ लेन सडक विरुद्ध परेको रिटको सुनुवाई स्थगित, माघ २ गते लागि स¥यो
बिहिबार, २७ पुष २०७४ | Admin
डाक्टर गोविन्द केसीको अदालतको अपहेलना सम्बन्धीको मुद्धाको सुनवाईका लागि फुल बेन्च बसेकाले सुनवाई सरेको हो ।
दश महिनासम्म तलब नपाएको भन्दै शिक्षकले गरे तालाबन्दी
शुक्रबार, २१ पुष २०७४ | Admin
दश महिनासम्म तलब नपाएको भन्दै नीजि स्रोतमा कार्यरत शिक्षक भानबहादुर महराले तालाबन्दी गरेका हुन् ।
बाजुराका स्वास्थ्य संस्थाले औषधि नै पाएनन
शुक्रबार, २१ पुष २०७४ | Admin
स्वास्थ्य संस्थाहरुलाई औषधि खरिद गर्नका लागि स्थानीय तहरुले पैसा पनि दिएका छैनन् ।
खानेपानीको अभावमा बैतडीमा होटेल व्यवसाय संकटमा
शुक्रबार, २१ पुष २०७४ | Admin
वि.स. २०६७ मा निर्माण सम्पन्न भएको खानेपानी आयोजना एक बर्ष नबित्दै बिग्रिएपछि पानीको हाहाकार भएको हो ।
कञ्चनपुरमा राष्ट्रिय पुरुष तथा महिला ब्याडमिन्टन च्याम्पियनसिप हुने
शुक्रबार, २१ पुष २०७४ | Admin
पाँच विकास क्षेत्रका साथै तीनवटा विभागीय टोलीका १ सय ९५ खेलाडीको सहभागिता रहनेछ ।
अख्तियारमा भ्रष्टाचार सम्बन्धि साढे तीन हजार बढी उजुरी
शुक्रबार, २१ पुष २०७४ | Admin
सात नम्बर प्रदेशको कैलालीबाट सबैभन्दा बढि १ हजार ४० उजुरी परेका छन् ।
डडेल्धुरा हुनुपर्ने माग गर्दै चक्काजाम
शुक्रबार, २१ पुष २०७४ | Admin
पछिल्लो तीन दिनयता आन्दोलनले ‘आमहड्ताल’को रुप लिँदा जनजीवन प्रभावित बनेको छ ।
गाईले हानेर एक बृद्धा गम्भिर घाइते
शुक्रबार, २१ पुष २०७४ | Admin
तारादेवीको टाउकोमा गम्भिर चोट रहेको प्रहरीले जनाएको छ ।
पत्रपत्रिका समाचारः पूर्वसांसद्लाई १० अर्बका कार्यक्रम, २५ कम्पनीका औषधि गुणस्तरहीन
मङ्गलबार, १८ पुष २०७४ | Admin
प्रतिनिधिसभाको समानुपातिकतर्फको परिणाम छिटो घोषणा गर्न वाम गठबन्धनले निर्वाचन आयोगलाई दबाब दिएको विषयलाई सबैजसो पत्रिकाहरुले आज पहिलो पृष्ठमा समेटेका छन् ।
कार्यालयमा तालापछि धनगढी उपमहानगरपालिकामा आकस्मिक बैठक
बुधबार, १२ पुष २०७४ | Admin
धनगढी उपमहानगरपालिकामा सामान्य तोक  लगाउँन समेत कर्मचारी नभेटिएको गुनासोपछि हिजो सेवा ग्राहीले ताला बन्दी गरेको विषयमा आज उपमेयर भट्टले सवै कर्मचारी संग सोधपुछ गरेको बताउनुभयो ।
सुदुरपश्चिमका बाम र लोकतान्त्रिक गठबन्धनका शिर्षस्थ नेताहरुलाई लक्षित गरि बम विष्फोट
मङ्गलबार, १९ मङि्सर २०७४ | Admin
बम बिस्पोट भएपनि कुनै क्षेति नभएको प्रहरीले जनाएको छ ।
करोड तन्त्रको अत्यका लागि धनगढीमा आरजु हराउ अभियान सुरु
शनिबार, १६ मङि्सर २०७४ | Admin
एक समुहले नाम उल्लेख नगरि करोड तन्त्रको अत्यका लागि धनगढीमा आरजु देउवालाई हराउन मतदातालाई अपिल गरेको छ ।
सात नम्वर प्रदेशमा पुगेर देउवाले केहि गरेन् भन्नु हास्यास्पद : डा. आरजु
शुक्रबार, ०८ मङि्सर २०७४ | Admin
ओलिको भाषण प्रति कटाक्ष गर्दै नेतृ देउवाले  डडेल्धुरा र ७ नम्बर प्रदेशमा पुगेर देउवाले केहि गरेन् भन्नु हास्यास्पद रहेको टिप्पणी गर्नुभयो ।
शुक्रबार, ०८ मङि्सर २०७४ | Admin
राजधानीबाट शुक्रबार प्रकाशित भएका राष्ट्रिय दैनिक पत्रिकाहरुले फरक–फरक विषयलाई समाचार बनाएका छन् ।
गुम्बामा तीन दिन झारफुक, चौथो दिनदेखि यौनधन्दा !
शुक्रबार, ०८ मङि्सर २०७४ | Admin
पहिल्यैदेखि ती गुरु महिलाप्रति आशक्त रहेको अनुसन्धानका क्रममा खुलेको छ ।
नयाँ शक्तिले काँग्रेसलाई सघाउँने
बिहिबार, ०७ मङि्सर २०७४ | Admin
बिहीबार अत्तरियामा पत्रकार सम्मेलनको आयोजना गरी खड्काले नेपाली काँग्रेसका उम्मेदवारहरुलाई सहयोग गर्ने बताएका छन ।