Nepali Khabar

06:00 PM - 06:15 PM

Thursday, October 18 2018, 18:06 | बिहिबार ०१, कार्तिक २०७५ १८:०६
News By Dinesh Thakulla
Dinesh Thakulla

सदरमुकाम भित्रै जातीय विभेद व्याप्त, मुख्यमन्त्री भन्छन : विभेदलाई अन्त्यका लागि कानुन निर्माण गर्छौ
सोमबार, १७ बैशाख २०७५ | Dinesh Thakulla
नगरपालीका र सदरमुकाम भित्रैका यी केहि प्रतिनिधी घटनाहरु मात्रै हुन् । प्रदेश नम्बर सातमा यस्ता थुप्रै विभेद घटनाहरुले जरा गाडेर बसेको छ ।
अतिक्रमित नेतुवा तालको १५ कट्टा जमिनमा घेरवार
सोमबार, १७ बैशाख २०७५ | Dinesh Thakulla
करिव ४५ कट्टा क्षेत्रफलमा फैलिएको नेतुवा तालमा अतिक्रमण गरिएको १५ कट्टा जग्गामा घेरवार गरिएको हो ।
कैलालीका सिडिओ रिजालको सरुवा, झापाका सिडिओ तिवारी कैलाली आउदै
बिहिबार, १३ बैशाख २०७५ | Dinesh Thakulla
रिजालको गृह मन्त्रालयले रौतहड जिल्लाको प्रमुख जिल्ला अधिकारीमा सुरुवा गरेको हो ।
प्रदेश ७ को सरकारले पहिलो पटक बैशाख ९ गते आईतवार बजेट ल्याउदै
शनिबार, ०८ बैशाख २०७५ | Dinesh Thakulla
आईतवार दिउसो ३ बजे बस्ने प्रदेश सभा बैठकको विशेष समयमा आर्थिक मामिला तथा योजना मन्त्री बोहराले चालु आर्थिक वर्षका ३ महिनाका लागि बजेट पेश गर्नुहुने छ ।
कैलाली उद्योग वाणिज्य सघको निर्वाचनका लागि पुष्पराज कुवरको नेतृवमा प्यानल घोषणा
बिहिबार, ०६ बैशाख २०७५ | Dinesh Thakulla
पुष्पराज कुवरको नेतृवमा रहेको प्यानललाई पूर्व अध्यक्ष कर्ण कुवर, गोपाल हमाल र दिनेशराज भण्डारीको समर्थन छ ।
कैलालीमा अस्वाभाविक बढ्यो चिनीको आयात
बुधबार, ०५ बैशाख २०७५ | Dinesh Thakulla
स्थानीय बासिन्दा र सरकारले सीमा नाकामा कडाइ गर्दा भन्सार भएर आउने चिनीको परिणाम बढेको भन्सार स्रोतको दाबी छ ।
मुख्यमन्त्रीकी छोरी सामुदायिक विद्यालयमा
बुधबार, ०५ बैशाख २०७५ | Dinesh Thakulla
मुख्यमन्त्री भट्टले धनगढी उपमहानगरपालिक–४ मा रहेको राष्ट्रिय माविमा १४ वर्षकी छोरी पुनमलाई कक्षा ८ मा भर्ना गराएका हुन ।
डिपिएल : फाईनलका लागि धनगढी र काठमाण्डौ प्रतिस्पर्धा गर्दै, कस्ले मार्ला बाजि ?
शुक्रबार, ३० चैत २०७४ | Dinesh Thakulla
दुवै टिमका कप्तानले आ–आफनो टिमले जित्ने दावी गरेपनि अन्तिम नजिताका लागि खेलको अन्त्यसम्म कुर्नुको विकल्प छैन ।
प्रदेश ७ को नीति तथा कार्यक्रम : हेलो सिएम कार्यक्रमदेखि भ्रष्टाचार रोक्न कडा कानुन बनाईने (पूर्ण पाठ सहित)
बुधबार, २८ चैत २०७४ | Dinesh Thakulla
प्रदेश ७ को सरकारले चालु आर्थिक वर्ष २०७५-७६ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
धनगढी महिला जेसिजद्धारा ५० जेष्ठ नागरिक सम्मानित
आइतबार, २५ चैत २०७४ | Dinesh Thakulla
जेसिजले स्थापनाको ५ औ वर्षको अवसरमा ५० जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ ।
विप्लव कार्यकर्तामाथि प्रहरीको लाठी जार्च (फोटा फिचर)
शनिबार, २४ चैत २०७४ | Dinesh Thakulla
उनीहरुलाई धनगढी चौराहाबाट बजार आउन प्रहरीले रोकेपछि झडप भएको हो ।
प्रदेश ७ : अर्थमन्त्री बोहराले चैत्र २५ गते चालु आर्थिक वर्षको बजेट ससदमा प्रस्तुत गर्नुहुने
बुधबार, ०७ चैत २०७४ | Dinesh Thakulla
बुधवार नै अन्य मन्त्रालयलाई बजेटमा समावेश गर्नुपर्ने नीति तथा कार्यक्रमको खाका तयार गर्न पत्राचार गरिने भएको छ ।
नयाँ वर्षमा जेसिजको ‘अब धनगढी दौडिन्छ’
मङ्गलबार, ०६ चैत २०७४ | Dinesh Thakulla
खुल्लातर्फ १ हजार तथा कर्पोरेट र ट्राई साइकलमा करिब २ हजार ५ सय जनाको सहभागीता रहने आयोजकले जनाएको छ ।
प्रदेश ७ : अनुगमन, बधाई तथा सम्मान थाप्नमै वित्यो मन्त्रीको एक महिना
मङ्गलबार, ०६ चैत २०७४ | Dinesh Thakulla
प्रदेश सरकारले यो वा त्यो बाहानामा विकाश र सम्बृदिको बाटोतर्फ ७ नम्बर प्रदेशलाई लैजानमा ढिला गर्नु हुदैन ।
आजदेखि प्रदेश ७ मा पनि २० वर्षे पुराना सवारी साधन सञ्चालनमा रोक लगाईने
बिहिबार, ०१ चैत २०७४ | Dinesh Thakulla
सेती अञ्चलमा मात्रै २० वर्ष पुराना ३ सय ९२ छन ।
घोडाघोडीमा मेयरमाथि गोली र खुकुरी प्रहार : अवस्था गम्भिर
सोमबार, २८ फागुन २०७४ | Dinesh Thakulla
चौधरीको टाउकोमा खुकुरी प्रहार र खुट्टामा गोलीको छर्रा लागेको छ ।
बोक्सीको आरोपमा युवती कुटपिट गर्नेलाई ७ दिनको म्याद थप गरि अनुसन्धान सुरु
सोमबार, २८ फागुन २०७४ | Dinesh Thakulla
कैलालीको घोडाघाडी नगरपालिका–५ देउकलीमा विहीबार राधा चौधरीलाई बोक्सीको आरोपमा कुटपिट गर्नेलाई ७ दिनको म्याद थप गरि अनुसन्धान सुरु गरिएको छ ।
राधामाथि ६ घण्टा लगातार मुड्की र लात बर्सियो, गाउँले रमिता मात्र हेरिरहे
शुक्रबार, २५ फागुन २०७४ | Dinesh Thakulla
घटना सार्वजनिक भएपछि चर्को विरोध भएको छ र रामबहादुर पक्राउ परेका छन् ।
अस्पताल लगिएका रेशमले डाक्टरलाई उपचार गर्न दिएनन
शुक्रबार, २५ फागुन २०७४ | Dinesh Thakulla
स्वास्थ्य अवस्था नाजुक भएपछि एकपछि अर्कोलाई उपचारका लागि अस्पताल ल्याउन थालिएको छ ।
चैत्र मसान्तभित्रै एक अर्व २ करोडको अल्पकालिन बजेट
मङ्गलबार, २२ फागुन २०७४ | Dinesh Thakulla
४ महिनाका लागि चैत्र मसान्तभित्रै एक अर्व २ करोड ५० लाखको बजेट ल्याउने तयारी थालिएको छ ।
पश्चिम सेती बनाउन थ्री गर्जेजको पुनः चासो
मङ्गलबार, २२ फागुन २०७४ | Dinesh Thakulla
बोर्डको निमन्त्रणालाई कुनै चासो नदिएको सीटीजीआईसीले सरकार परिवर्तनलगत्तै टोली पठाएको हो।
गुरुकुल सेक्युरिटीद्धारा रक्तदान : ५५ पिन्ट रगत सकलन
सोमबार, २१ फागुन २०७४ | Dinesh Thakulla
प्रदेश ७ का प्रदेश सभा सदस्य पूर्णा जोशी सहित ५५ जनाले रक्तदान गरेका छन ।
रेशम चौधरी सहित टिकापुर घटनाका आरोपी २४ जनाद्धारा कारागारमै आमरण अनसन सुरु
आइतबार, २० फागुन २०७४ | Dinesh Thakulla
आमरण अनसनमा रेशम चौधरीसगै लक्ष्मण थारु, लाहुराम चौधरी लगायत २४ जना बसेका छन ।
नेकपा अखिल क्रान्तिकारीद्धारा भोलि शैक्षिक आम हडतालको घोषणा
शनिबार, १९ फागुन २०७४ | Dinesh Thakulla
अखिल क्रान्तिकारीले आज एक प्रेस विज्ञप्ति जारी गर्दै शैक्षिक आम हडतालको घोषणा गरेको जनाएको छ ।
फागु अर्थात् होली पर्व आज हिमाली एवम् पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै
बिहिबार, १७ फागुन २०७४ | Dinesh Thakulla
शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिको प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको मानिन्छ ।