---
Tuesday, September 17 2019, 05:06 | मङ्गलबार ३१, भदौ २०७६ ०५:०६
News By Urmila Bhatta
Urmila Bhatta

 
आफ्नै लगानी सीमा नाका जोड्ने २६ किलोमिटर सडक निर्माण
सोमबार, २१ चैत २०७३ | Urmila Bhatta
बैतडीको दुर्गम शिवनाथ गाउँपालिका शर्मालीमा रहेको अमरगढी सामुदायिक उपभोक्ता वनले आफ्नै लगानी सीमा नाका जोड्ने २६ किलोमिटर सडक निर्माण गरेको छ ।
माघी होमस्टेमा आन्तरिक पर्यटकहरुको आगमन बढ्दै
शनिबार, १९ चैत २०७३ | Urmila Bhatta
कैलालीको घोडाघोडी ताल नजिकैको माघी गाउँमा रहेको माघी होमस्टेलमा पछिल्लो समय  आन्तरिक पर्यटकहरुको आगमन बढ्न थालेको छ । पर्यटकहरु गाउँले परिवेशमा घुलमिल गर्न थारु नाच हेर्न र स्थानीय संस्कृतिमा रमाउँन माघी गाँउ पुग्ने गरेका छन् ।
राष्टिय जनमोर्चाद्धारा स्थानिय निर्वाचन लक्षित कार्यक्रम
शनिबार, १९ चैत २०७३ | Urmila Bhatta
राष्टिय जनमोर्चाले सुदुरपश्चिमभर स्थानिय निर्वाचन लक्षित कार्यक्रम गर्ने भएको छ । राष्टिय जनमोर्चा क्षेत्रिय कार्यालय कैलालीले आज धनगढिमा पत्रकार सम्मेलनको आयोजना गरी सो जानकारी दिएको हो ।
स्थानीय तहको चुनावले राजनीतिक चहलपहल
शुक्रबार, १८ चैत २०७३ | Urmila Bhatta
प्रदेश नम्बर ७ को एकमात्र उपहानगरपालिका धनगढीमा स्थानीय तहको चुनावले राजनीतिक दलका नेता कार्यकर्तामा निकै चहलपहल बढाएको छ । विभिन्न राजनैतिक दल सम्वद्ध उम्मेदवारका आकांक्षीहरु एकातिर नेतृत्व रिझाउन लागि परेका छन् भने अर्कोतिर सम्भावित अन्तरघातको त्रासमा पनि रहेका छन् ।
नेपाल र केन्याको खेलमा वर्षा बाधक
शनिबार, २८ फागुन २०७३ | Urmila Bhatta
विश्व क्रिकेट लिग च्याम्पियनसिपमा आज शनिबार नेपाल र केन्याको खेल हुँदैछ । तर, वर्षा बाधक देखिएको छ ।
  • 1 (current)