Fresh Morning Old Nepali Pop

08:00 AM - 09:00 AM

Monday, October 23 2017, 02:18 | सोमबार ०६, कार्तिक २०७४ ०२:१८
प्रतिनिधि सभाका चारवटै सिट एमालेलेलाई

यस्तो छ ७ नम्बर प्रदेशमा एमाले–माओवादीको भागवण्डा(सुचीसहित)

पहिलो चरणको चुनाव हुने ४ जिल्लाका १२ निर्वाचन क्षेत्रमध्ये एमालले ९ र माओवादी केन्द्रले ३ सिट पाएको छ ।

Loading...
  • तिहारमा देखिएनन मखमलि माला
    गाउ घरमा समेत अहिले मखमली पूmलको माला भेट्टाउन धौ धौ हुने गरेको छ । केहि बर्ष अघि मात्रै पनि जताततै थुप्रै पाइने मखमलि फुल अहिले भाइ टिकाको लागी समेत पाउन गाह्रो भएको हो । अहिले बजारमा खोज्दा समेत मखमलिको माला भेट्टाउन गाह्रो भएको भाइटिकाका लागी माला किन्न आएकाहरुले बताएका छन । बजारमा सबै जना रेडिमेट तथा ष्लाटिकका माला किन्नमै ब्यस्त देखिन्छन ।
  • कञ्चनपुरमा एड्सको संक्रमणबाट १०२ जनाको मृत्यु
    विभिन्न समयमा गरेर कञ्चनपुरमा बितेको एक दशकमा एचआइभी÷एड्सको संक्रमणबाट १०२ जनाको मृत्यु भएको छ ।
  • आज देशभर बिजुली नकाटिने, कुलमान बन्नेछन् ‘इन्जिनियर’
    विद्युत् प्राधिकरण भने वर्षमै सबैभन्दा बढी बिजुलीको माग हुने भएकाले आज कुनैपनि हालतमा बत्ती नजाने व्यवस्था गर्न विभिन्न कामको चटारोमा व्यस्त छ ।
  • सिंहपुर पर्यटकीय गाउँ बन्दै
    थारु संस्कृतिले समृद्ध कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ स्थित सिंहपुर गाउँ पर्यटकीय गाउँका रुपमा विकसित हुन थालेको छ ।
  • डडेल्धुराका ऐतिहासिक क्षेत्र ओझेलमा
    उचित मर्मत सम्भार र प्रचारप्रसारको अभावमा ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र ओझेलमा परेका हुन् ।
एमालेले छान्यो प्रदेश ७ का उम्मेदवार, को कहाँ ? (सूचीसहित)
दार्चुला ‘क’ भने नाम टुंगो लागेको छैन् ।
यस्तो छ ७ नम्बर प्रदेशमा एमाले–माओवादीको भागवण्डा(सुचीसहित)
पहिलो चरणको चुनाव हुने ४ जिल्लाका १२ निर्वाचन क्षेत्रमध्ये एमालले ९ र माओवादी केन्द्रले ३ सिट पाएको छ ।
  • Advertise with us
  • Advertise with us
  • Advertise with us
Advertise with us
Advertise with us
Advertise with us
एमालेले छान्यो प्रदेश ७ का उम्मेदवार, को कहाँ ? (सूचीसहित)
दार्चुला ‘क’ भने नाम टुंगो लागेको छैन् ।
यस्तो छ ७ नम्बर प्रदेशमा एमाले–माओवादीको भागवण्डा(सुचीसहित)
पहिलो चरणको चुनाव हुने ४ जिल्लाका १२ निर्वाचन क्षेत्रमध्ये एमालले ९ र माओवादी केन्द्रले ३ सिट पाएको छ ।
तिहारमा देखिएनन मखमलि माला
गाउ घरमा समेत अहिले मखमली पूmलको माला भेट्टाउन धौ धौ हुने गरेको छ । केहि बर्ष अघि मात्रै पनि जताततै थुप्रै पाइने मखमलि फुल अहिले भाइ टिकाको लागी समेत पाउन गाह्रो भएको हो । अहिले बजारमा खोज्दा समेत मखमलिको माला भेट्टाउन गाह्रो भएको भाइटिकाका लागी माला किन्न आएकाहरुले बताएका छन । बजारमा सबै जना रेडिमेट तथा ष्लाटिकका माला किन्नमै ब्यस्त देखिन्छन ।
सबैको सम्झनामा देवकोटा
धनगढीमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०८ औ जन्मजयन्ती विविध कार्यक्रम गरि मनाइएको छ ।
कञ्चनपुरमा एड्सको संक्रमणबाट १०२ जनाको मृत्यु
विभिन्न समयमा गरेर कञ्चनपुरमा बितेको एक दशकमा एचआइभी÷एड्सको संक्रमणबाट १०२ जनाको मृत्यु भएको छ ।
राणाकालमा 'मृत स्थिरता’ थियो : जगदीश शमशेर
राणा शासकका खलक बबर शमशेरका नाती र मृगेन्द्र शमशेरका छोरो हुनाले जगदीश शमशेर राणालाई पनि धेरैले ‘राणाका बंशज’ का रुपमा चिन्छन् ।
असोज ३ मा संविधान रोक्न खोज्ने को-को थिए ?
संविधान दिवसको श्रृंखलाको दोस्रो अंकमा हामीले संविधानसभाका तत्कालीन अध्यक्ष सुवासचन्द्र नेम्वाङसँग संविधान घोषणा गर्ने क्रममा के कस्ता दबाव सामना गर्नु पर्‍यो भनेर कुराकानी गरेका छौं :-
तिहारमा देखिएनन मखमलि माला
गाउ घरमा समेत अहिले मखमली पूmलको माला भेट्टाउन धौ धौ हुने गरेको छ । केहि बर्ष अघि मात्रै पनि जताततै थुप्रै पाइने मखमलि फुल अहिले भाइ टिकाको लागी समेत पाउन गाह्रो भएको हो । अहिले बजारमा खोज्दा समेत मखमलिको माला भेट्टाउन गाह्रो भएको भाइटिकाका लागी माला किन्न आएकाहरुले बताएका छन । बजारमा सबै जना रेडिमेट तथा ष्लाटिकका माला किन्नमै ब्यस्त देखिन्छन ।
पञ्चेश्वरबाट वर्षैभरि ९ सय २५ मेगावाट उत्पादन गरिने
पञ्चेश्वर वहुउद्देश्यीय आयोजनाबाट वर्षभरी ९ सय २५ मेगावाट बिजुली (फर्म पावर) उत्पादन हुनेगरी अघि बढ्न नेपाल र भारत सहमत भएका छन् ।
सहकारीका साधारणसभामा विभागको निगरानी
सहकारी विभागले सहकारी संस्थाहरूका साधारणसभालाई कडाइ गर्न थालेको छ । कतिपय संस्थाले कानुनले तोकेका प्रक्रिया नपुयाई फर्जी साधारणसभा गर्ने गरेको गुनासो बढ्न थालेपछि विभागले कडाइ गरेको हो ।
नेपालको आन्तरिक हवाई यातायातमा पहिलो पटक जेट जहाज सेवा भित्र्याएको सौर्यको काठमाडौं–धनगढी उडानलाई आज धनगढीमा भव्य स्वागत गरिएको छ ।  सौर्यले आजबाट काठमाडौं–धनगढी रुटमा पनि सेवा विस्तार गरेको कम्पनीले जनाएको छ ।
कैलालीका सहकारीमा पुरुष भन्दा बढी महिला आवद्ध रहेका छन । जिल्लामा रहेका छ सय ५२ सहकारीमा पुरुषभन्दा २१ हजार बढी महिला आवद्ध रहेको हुन ।
३० मेगावाटको चमेलिया जलबिद्युत आयोजना अहिले अन्तिम चरणमा पुगेको छ । आयोजनाको पछिल्लो अवस्था बुझ्न सोमबार उर्जामन्त्री महेन्द्र बहादुर शाही र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सहितको एक टोलि आयोजना निर्माणस्थलमै पुग्यो ।
नेपालका लागि सुजुकी दुई पाँग्रे सवारी साधनको आधिकारीक वितरक भिजि अटोमोबाइल्सले दशैं तिहारलाई लक्षित गर्दै सुजुकी दशैं तिहार चक्कामा ‘चक्का नगद पक्का’ उपहार योजना ल्याएको छ ।
सी जिनपिङका पाँच वर्ष: व्‍यक्तिगत अधिकार बढ्‍यो, देशको लागि खतरा
चिनियाँ नेता कम्युनिस्ट पार्टीको लागि उत्तम भए पनि देशको लागि हुन सकेका छैनन
मनमा पनि बलोस् दियो !
तिहारलाई दीपबत्ती र प्रकाशको चाड भनिन्छ। मनुष्यका निम्ति उज्यालोको महत्व अन्य प्राणीभन्दा बढी छ।
यसरी छानौं तिहारमा शुद्ध खानेकुरा
बत्ती, फलफूल र टीकाको झिलिमिली अनि बास्नादार परिकारको पनि झिलिमिली
दलितभित्रैका समस्या
म कल्पना गर्छु, कुनै एउटा पार्टीले दलित प्रधानमन्त्री उठायो भने अन्य पार्टीका दलितहरूले के सहयोग गर्लान्, भोट हाल्लान् ?
Advertise with us
‘छक्का पञ्जा ३’ बन्ने, कलाकार दोहोरिने पक्का
दीपाश्री निरौलाको निर्देशन रहेको सिनेमा ‘छक्का पञ्जा’ले नेपाली सिनेमाको इतिहासमा सबैभन्दा धेरै कमाउने सिनेमाको रेकर्ड राख्यो ।
लोक दोहोरी गीतमा प्रियंकाको छमछमी
नायिका प्रियंका कार्कीले एक लोकदोहोरी गीतको भिडियोमा पहिलो पटक मोडलिङ गरेकी छिन् ।
Advertise with us
Advertise with us
Advertise with us
Advertise with us
सी जिनपिङका पाँच वर्ष: व्‍यक्तिगत अधिकार बढ्‍यो, देशको लागि खतरा
चिनियाँ नेता कम्युनिस्ट पार्टीको लागि उत्तम भए पनि देशको लागि हुन सकेका छैनन
को बन्ला चीनको नयाँ राष्ट्रपति ? कसरी छानिन्छन् नेताहरु ?
हरेक पाँच वर्षमा हुने चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशनप्रति विश्वको नजर तानिन्छ ।
काश्मिरमा फेरि तनाव, भारतीय प्रहरीको गोलीबाट एक जना मारिए
प्राय तनाव भइरहने भारत पाकिस्तान सीमाक्षेत्र काश्मिरमा आइतबार फेरि अर्काे झडपमा परी एकजनाको ज्यान गएको समाचार छ ।
नाबालिग श्रीमतीसँग शारीरिक सम्बन्ध राखे बलात्कार ठहरिने
भारतको सर्वोच्च अदालतले नाबालिग श्रीमतीसँग शारीरिक सम्बन्ध राखे बलात्कार ठहर हुने फैसला गरेको छ ।
मेक्सिकोको भूकम्पमा मृत्यु हुने २४८ पुगे
मेक्सिको सिटी, ४ असोज: मेक्सिकोमा मङ्गलबार राति गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २४८ पुगेको समाचार छ ।
सबैको सम्झनामा देवकोटा
धनगढीमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०८ औ जन्मजयन्ती विविध कार्यक्रम गरि मनाइएको छ ।
महाकवि देवकोटाको १०८ औँ जन्मजयन्ती मनाइँदै
महाकवि देवकोटाको जन्म १९६६ साल कात्तिक कृष्ण औँसीका दिन काठमाडौको डिल्लीबजारमा भएको थियो ।
‘मान्छे र फूल’ निबन्ध सङ्ग्रह लोकार्पण
नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ बाशुदेव पाण्डेयले निबन्धहरुमा सामाजिक यथार्थलाई सरल भाषा र कलात्मक प्रस्तुति गरिएको बताउनुभयो । जीवन भोगाईका कुरालाई सरल तरिकाले प्रस्तुत गरेकाले निबन्ध सङ्ग्रहलाई सबै पाठकले मन पराउने उहाँको भनाइ छ । निबन्धकार जोशीले विषयबस्तु र प्रस्तुतिका दृष्टिले सङ्ग्रहलाई विविधतायुक्त बनाउने प्रयास गरेको बताउनुभयो ।
मनिराम वाङ्गमय पुरस्कार राष्ट्रकवि घिमिरेलार्इ
राजधानी वाहिरको सवैभन्दा ठूलो राशिको साहित्यिक पुरस्कार राष्ट्रकवि माधव घिमिरेलाइ प्रदान गरिने भएको छ ।
मदनकृष्णको आत्मकथा  ‘महको म’ विमोचन
एकातर्फ विवाहको ४४ औं वाषिर्कोत्सव र अर्कोतर्फ आफ्नो आत्मकथा ‘महको म’ विमोचन ।
हरेक वर्ष शिक्षामा गरिने खर्चले मानिसको जीवनमा ११ महिना आयु थप हुने वैज्ञानिकले बताएका छन् ।
डोटिमा सेनाको रेडियोको परिक्षण प्रशारण सुरु
नेपाली सेनाले डोटीबाट आफ्नो एफएम रेडियोको परिक्षण प्रशारण सुरु गरेको छ । जिल्ला सदरमुकाम सिलगढी स्थित पैयाभञ्ज्याङ डाँडामा रिपिटर टावर खडा गरी सेनाले एफएम रेडियोको परिक्षण प्रशारण सुरु गरेको हो ।
के तपाइ आफ्नो बोली बिकाउन चाहनुहुन्छ ?
१० दिने Advance Level Radio Anchoring तथा ब्यक्तित्व बिकास तालिम सम्बन्धि सुचना  बिगतका तालिमहरुको अत्याधिक सफलता पछि यस बर्ष पनि रेडियो धनगढी ९०.५ मेगाहर्ज प्रस्तुत गर्दछ ।
सिदार्थकी प्रियङका बगालले जिल्लामा सवैभन्दा बढी ३ दशमलव ९५ जिपिए प्राप्त गर्नुभएको छ ।
सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी मोबाइल एप्लिकेसनको नयाँ भर्सन सार्वजनिक
यो मोबाइल एप्लिकेसनलाई गुगलको प्ले स्टोरमा गएर Shuvayatra टाइप गरी डाउनलोड गर्न तथा www.shuvayatra.org  मा लगईन गरेर हेर्न सकिन्छ ।
Advertise with us
इन्डो - नेपाल कराते  प्रतियोगितामा नेपाल  चौथो पटक च्याम्पीयन बन्न सफल
इन्डो - नेपाल कराते प्रतियोगितामा नेपाल चौथो पटक च्याम्पीयन बन्न सफल हल्द्वानी वोदोकाई कराते संघ को आयोजनामा यहि मिति असोज २९ र ३० गते सम्पन्न भय को चौथो इन्डो-नेपाल कराते प्रतियोगिता मा यस पटक पनि ९ सोर्ण ७ रजत ५ कास्य सहित जित्दै लगातार चौथो पटक टिम चयाम्पिन बन्न सफल भयको छ ।
डिभिजन टूमा घटुवा भएपछि नेपाली क्रिकेटका कप्तान पारसले के भने ?
सन् २००८ यता डिभिजन फाइव, फोेर, थ्री र टू हुँदै सन् २०१४ को जनवरीमा नामिवियामा भएको डिभिजन टू प्रतियोगितामार्फत नेपाली क्रिकेटले डिभिजन वानको ऐतिहासिक यात्रा तय गरेको थियो ।
इन्डो–नेपाल कराते प्रतियोगिताका लागि गोजुरियो करातेटोलि भारत प्रस्थान
हल्द्वानी वोदोकाई कराते संघको आयोजनामा असोज २९ गते हुन गैरहेको चौथो इन्डो–नेपाल कराते प्रतियोगिताका लागि राष्ट्रिय गोजुरियो कराते संघका महासचिव तथा अन्तरराष्ट्रिय रेफ्री प्रकाशकुमार चन्दको नेतृत्वमा १८ सदस्यीय टिमआज त्यसतर्फ़ प्रस्थान गरेको छ ।
विश्व क्रिकेट लिग च्याम्पियनसिप :  हङकङसँग नेपाल पराजित
१९५ रनको लक्ष्य पाएको नेपाल ३४ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १११ रन बनायो ।
विश्वकपमा छनौट हुन नसकेपछि अमेरिकी फुटबलमा खलबली
अमेरिका सन् १९८६ यता पहिलोपटक विश्वकपमा स्थान बनाउन असफल भएको हो ।
मेस्सीको कीर्तिमानमा स्वारेजले केहीबेरमै गरे बराबरी
अर्जेन्टिनाका लियोनल मेस्सी र उरुग्वेका लुइस स्वारेजले दक्षिण अमेरिकी क्षेत्रको विश्वकप छनौट फुटबलमा सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाएका छन् ।
Advertise with us
Advertise with us
चुनौतीका रुपमा देखा पर्दै जुनोटिक रोग
रोगको ७० प्रतिशत स्रोत नै पत्ता लागेको छैन । ७० प्रतिशत रोग व्यापारका माध्यमबाट र अन्तरराष्ट्रिय पशुको व्यापारबाट मात्रै ७७ प्रतिशत रोग मानिसलाई सर्ने गरेको पाइएको छ । काटेको मासुलाई राम्ररी नपकाइ खाँदा, दूधलाई उमालेर नखाँदा र हावाको माध्यमबाट समेत जुनोटिक रोग सर्ने गरेका छन् ।
स्वास्थ्यसंस्था हस्तान्तरण प्रक्रिया शुरु
जिल्ला स्वास्थ्य कार्यालय, बैतडीले जिल्लाका स्वास्थ्य संस्था स्थानीय तहलाई हस्तान्तरण गर्ने प्रक्रिया शुरु गरेको छ ।
विश्व दृष्टि दिवस मनाइदै
नेपालले पनि २००१ देखि २०१९ सम्मका लागि २० वर्षे कार्ययोजना लागु गरेको छ । नेपालको कुल जनसंख्याको ० दशमलव ३५ प्रतिशत मानिसमा अन्धोपन छ । जसमध्ये ६६ प्रतिशत अन्धोपन उपचार गर्न सकिने खालका छन् । मोतिविन्दु, आँखाको पर्दा जन्य रोगहरु, जलविन्दु, आँखाको नानीमा हुने अन्धोपना र दृष्टिदोषका कारण अन्धोपन हुने गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
१५ वर्षे जवान गर्लफ्रेन्ड भेट्न बूढो कछुवाको ‘म्याराथन’
मानिसका प्रेमका कथाहरु त धेरै सुनिएकै छ तर यहाँ कछुवाको प्रेम कहानी प्रस्तुत गरिएको छ, जुन पत्याउन गाह्रो पर्छ ।
पत्ता लाग्यो मान्छेको अधिकतम आयु
वैज्ञानिकहरुका अनुसार चाहे जतिसुकै स्वस्थ जिवनशैली किन नअपनाउनुस् औषत आयू १ सय १५ वर्षभन्दा बढ्नेवाला छैन ।
यो हो कहिल्यै पनि नमर्ने जीव, यस्तो छ रहस्य
यो जीवनलाई पृथ्वीको सबैभन्दा जुझारु जीवन सोही कारण मानिएको छ । यसको जिउको आकारका कारण यसलाई पानीको भालु पनि भनिन्छ ।
१० हजार अण्डाबाट बनाइयो एक अमलेट
स्वयंसेवी तथा केही भान्छेहरु मिलेर एउटा यस्तो अमलेेट तयार पारे जसको स्वाद त केवल एउटा सहरले मात्रै चाख्न पायो तर चर्चा चाहीँ विश्वभर नै भयो ।
अनौठो कलेज, जहाँ टपरले होइन फेल भएकाहरुले मात्र पढ्न पाउँछन्
फेल भएकाहरुले मात्र पढ्न पाउने कलेज अमेरिकामा छ । उक्त कलेजको नाम हो स्मिथ कलेज । सो कलेजले म्यासाच्यूसेट्स युनिभर्सिटीको सहयोगमा एक विशेष पाठ्यक्रम सञ्चालन गरेको छ जुन केवल फेल भएका विद्यार्थीहरुले मात्र पढ्न पाउँछन् ।
१३७ वर्षपछि छोरी जन्मिएसँगै परिवारमा खुसीयाली, सहरभरि हर्षबढाइँ
कार्टर नामले आफ्नी छोरीको दृढ इच्छाशक्ति राख्नमा सहयोग पुर्याउने विलको विश्वास छ । पुरुष नै पुरुषले भरिएको परिवारमा जन्मिएकी कार्टर लुईसको जन्मपछि परिवारमा खुसीयाली त छाएकै छ त्यसले शहरभरि नै तहल्का मच्चाएको छ ।